जेनजी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म
७ महिना अगाडि
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा
२ वर्ष अगाडि
प्रकृतिको अत्यधिक सुन्दरतम रचना गुफाले हरकोहीलाई लोभ्याउँछ । प्राक् ऐतिहासिक समयदेखि वर्तमानसम्म नै गुफाप्रतिको आकर्षण अझै विद्यमान छ । गुफा, जसले मान्छे मात्रै होइन, पशुपंक्षी र जीवजन्तुलाई पनि...
Read more- ओजोन बाबु उर्फ आलोक शर्मा “त्यो/बहत्तरको/भूकम्पको दिन ४१/४२ जनाको लागि भात पाक्दै थियो, यहाँ बाहिर आँगनको चुल्हामा । लोकल कुखुराको मासु पनि । भात त पाक्यो तर...
Read moreप्रेम बास्तोला, राजु झल्लु प्रसाद पछिल्लो समय देशका विभिन्न स्थान घुमेर त्यहाँको अध्ययन-अवलोकन गर्ने नियमित कार्य झैं बनेको छ हामी दुईभाइको । केही समय पहिले हामी बर्दिया राष्ट्रिय...
Read moreरोलवालिङ उपत्यकाको माथिल्लो उपत्यका, च्छोरोल्पा ताल, यालुङ री र रोलवालिङ हिमनदी नजिक ना गाउँ (४,१८० मि.) रहेको छ । नाबाट च्छोरोल्पा ताल र दुधपोखरीको दृश्यावलोकन गरेर बेदिङ फर्कन...
Read moreजसै ऊ वारि पाटन क्षेत्रको गोठदेखि दूध र मखानु खाएर फुत्तै हिँड्यो, उसले आफ्ना पाइलैपिच्छे मेक-अप नगरिएको एउटा अत्यन्त आत्मीय तर अनपेक्षित स्वागत-सत्कारले भरिपूर्ण उत्सुकता एवं हार्दिकताहरू ओच्छिएको...
Read moreबाजुरा र कालिकोटको सीमानामा रहेको बडिमालिका मन्दिर पुग्ने संयोग या सुअवसर उसलाई अघिल्लो हप्ता मात्रै प्राप्त भयो । र, त्यो एक चित्रात्मक अवस्था थियो । त्यो एक हृदय...
Read moreछिरिङ ङ्योदुप लामा साहसिक पर्यटनका क्षेत्रमा सगरमाथा अग्रस्थानमा पर्दछ । खुम्बु तिरका शेर्पाहरूका लागि सगरमाथामा हातमुख जोड्ने बाटो त हो नै सँगसँगै, बयानै गर्न नसकिने कष्टैकष्टको भण्डार पनि...
Read more

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।
टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०
प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१
© 2026 Tourshala | Digital Partner: Sathi Solutions
© 2026 Tourshala | Digital Partner: Sathi Solutions