हाम्रो बारे​

हाम्रो बारे

टुरशाला – पर्यटनको एउटै गन्तव्य 

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कनेछ । टुरशाला टिभीमार्फत पस्किएका भिडियो सामाग्रीहरुले राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटकीयस्थलहरूलाई अगाडि सार्नेछ ।

नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्ने सवालमा सनसनीपूर्णता बिना निष्कपट समाचार सामग्री प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो । साथै, हामी स्थानीय र विदेशी दुवै पर्यटकीय सम्पदा र सम्भावनाहरूलाई समेट्नेछौँ । हामी ‘टुर न्यूज’ नामक पत्रिकामार्फत प्रिन्ट संस्करण पनि बजारमा ल्याइरहेका छौँ ।

हाम्रो टीम

prem bastola tourshala team
प्रबन्ध सञ्चालक

प्रेम प्रसाद बास्तोला

sushila upreti tourshala team
प्रबन्ध निर्देशक

सुशिला उप्रेती

raju jhallu tourshala team
प्रधान सम्पादक

राजेन्द्र भट्ट( राजु झल्लु प्रसाद)

khagendra upreti tourshala team
सम्पादक

खगेन्द्र उप्रेती

sujan khanal tourshala team
उप-सम्पादक

सुजन खनाल

वरिष्ठ संवाददाता

प्रेम अधिकारी

purna chandra tourshala team
कानूनी सल्लाहाकार

पूर्णचन्द्र पौडेल

कोशी प्रदेश मार्केटिङ प्रमुख

प्रकाश गड्तौला

ambika prasad tourshala team
सल्लाहाकार

अम्बिका प्रसाद खतिवडा

सल्लाहाकार

निलहरि बास्तोला

arjun karki tourshala team
सल्लाहाकार

अर्जुन कार्की

raj bansu tourshala team
सल्लाहाकार (पश्चिम बंगाल)

राज वशु

birendra tamli tourshala team
सल्लाहाकार (सिक्किम)

वीरेन्द्र ताम्लि