English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Raju Jhallu Prasad by Raju Jhallu Prasad
जेष्ठ ६, २०८२
in अन्य, विपद, समाचार
A A
0
8
SHARES

भूकम्पपछिका सिकाइ र चुनौतीहरूबारे विशेषज्ञहरूबीच गहिरो छलफल

पुल्चोक, ललितपुर — नेपाल भू-प्रविधि समाज (NGS) ले आफ्नो ३१औं वार्षिकोत्सव “भू-जोखिम र भू-प्रविधि: २०७२ को गोरखा भूकम्पपछि सिकाइ र पुनर्निर्माणका १० वर्ष” भन्ने मुख्य नाराका साथ एक उच्चस्तरीय राष्ट्रिय संगोष्ठीमार्फत भव्य रूपमा मनाएको छ। पुल्चोकस्थित द प्लाजा सभाहलमा सम्पन्न कार्यक्रममा ३०० भन्दा बढी सहभागीहरू: इन्जिनियर, भूवैज्ञानिक, सहरी योजनाकार, अनुसन्धानकर्ता, नीति निर्माता र विभिन्न सरकारी तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो संगोष्ठी २०७२ सालको विनाशकारी गोरखा भूकम्पपछिको एक दशकको पुनर्निर्माण यात्रा माथि पुनरावलोकन गर्दै नेपालमा बढ्दो जलवायुजन्य जोखिम र अनियन्त्रित सहरीकरणको चुनौतीसामु भू-प्रविधिलाई अझ प्राविधिक र दिगो बनाउने प्रतिबद्धता प्रकट गर्ने अवसर बन्यो।

प्रमुख सम्बोधन र प्राविधिक प्रस्तुतिहरू

कार्यक्रमको प्रमुख उद्घोषण गर्दै NGS का अध्यक्ष डा. मन्दिप सुवेदी ले विगत दशकको सिकाइहरूमा आधारित रहेर जोखिम-संवेदनशील सहरी योजना, स्थानविशेष अनुसारको भू-प्रविधिक अध्ययन र स्थानीय ज्ञानसँगै वैज्ञानिक इन्जिनियरिङ् समाधानहरूको एकीकरण अपरिहार्य रहेको औंल्याए।

भूकम्पविद् डा. लोक विजय अधिकारी ले प्रस्तुत गरेको स्मृति व्याख्यानमा हालका वर्षहरूमा देखिएका भूकम्पीय तथ्यांक र माटोको व्यवहार सम्बन्धी अध्ययन प्रस्तुत गरियो। भूकम्पको समयमा माटोको प्रतिक्रिया भविष्यको संरचनागत निर्माणहरूमा कसरी महत्त्वपूर्ण छ भन्ने कुरामा उनले जोड दिए।

त्यस्तै, NSET का उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद मरासिनी ले पुनर्निर्माणको समयमा देखिएका प्रविधिक प्रतिक्रिया र नीतिगत समस्याहरूको विश्लेषण गरे। डा. मरासिनीले भने, “भूकम्प अब केवल विनाश ल्याउने घटना मात्र होइन, प्रविधिक नवप्रवर्तनका अवसर पनि हुन्।” तर नेपालमा अझै पनि भू-प्रविधिलाई विकास नीतिमा पूर्ण रूपमा समावेश गर्न नसकेको उनले चेतावनी दिए।

नीतिगत छलफल र अन्तरसंवाद

प्रा. नेत्र प्रकाश भण्डारी को संयोजकत्वमा “२०७२ को गोरखा भूकम्पबाट के सिक्यौं र के अझै सिक्न बाँकी छ?” भन्ने विषयमा आयोजित उच्चस्तरीय प्यानल छलफलमा इन्जिनियर, प्राज्ञिक र सरकारी प्रतिनिधिहरूले सहभागिता जनाए। छलफलमा पूर्वाधार निर्माण, संस्थागत सुधार, र नीतिगत उन्नतिमा प्रगति भए पनि पुराना पूर्वाधार, भूक्षय, र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अझै गम्भीर रहेको औंल्याइयो।

नवीनतम घोषणा र विमोचनहरू

  • GeoMandu 2026 को औपचारिक घोषणा गरियो। GeoMandu 2024 मा ५०० भन्दा बढी सहभागीहरू सहभागी भएका थिए, जसमध्ये २०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरू थिए। सो सम्मेलनका १२० भन्दा बढी प्राविधिक लेखहरू चार खण्डमा Springer बाट प्रकाशन हुँदैछन्।
  • भू–विपद् विश्लेषण पुस्तक विमोचन गरियो, जसलाई प्रा. भण्डारी, डा. सुवेदी, र डा. राजन केसीले सम्पादन गरेका हुन्। विगत पाँच वर्षको विपद्–आधारित प्राविधिक अनुभव र पूर्वाधार योजना सम्बन्धी मार्गदर्शन यो पुस्तकमा समावेश गरिएको छ। यो पुस्तक हालैको भू–विपद् पीडितहरूलाई समर्पित गरिएको छ।
  • NGS का महासचिव ई. उदयराज न्यौपाने ले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै SCAEF (Society of Consulting Architectural and Engineering Firms) सँग समझदारीपत्र (MoU) हस्ताक्षर भएको जानकारी दिए, जसबाट प्रविधिक समन्वय अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

संस्कृतिक कार्यक्रम

औपचारिक कार्यक्रममा सडक तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव ई. केशवकुमार शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने इन्जिनियरिङ संस्थानका डीन प्रा. सुशील बहादुर बज्राचार्य विशेष अतिथि थिए। उनले शिक्षाक्षेत्रले नीति–सम्बद्ध प्रविधि नवप्रवर्तनमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भू–प्रविधिमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो। विद्यार्थीहरू र व्यवसायीकहरूको पोस्टर तथा फोटोग्राफी प्रदर्शनी समेत गरियो, जसमा भू–जोखिम र पुनर्निर्माणका विषयमा उत्कृष्ट सामग्रीहरू प्रदर्शन गरिए। छानिएका पोष्टर र तस्वीरहरू आगामी NGS न्यूजलेटरमा प्रकाशित गरिनेछ।

कार्यक्रम सामूहिक फोटो सेसन र साँस्कृतिक भोज सहित सम्पन्न भयो।

संस्थागतरणको आह्वान

कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तन, कमजोर भौगोलिक बनावट र अव्यवस्थित सहरीकरणका सन्दर्भमा नेपालले सामना गरिरहेको चुनौतीलाई स्मरण गराउँदै भू-प्रविधि ज्ञानलाई केवल प्राविधिक उत्सवमा सीमित नराखी नीति, शिक्षातथा सामुदायिक कार्यान्वयनसम्म पुर्‍याउनु आवश्यक रहेको बताए। NGS दिवसजस्ता मञ्चहरू वैज्ञानिक छलफल र विपद् जोखिम न्यूनीकरणको लागि अझ सशक्त रुपमा अघि बढ्न अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

यो पनि पढ्नुहोस्:

भूकम्प बिर्सनु हुन्न, बलियो देश बनाउनुपर्छ : डा. मन्दिप सुवेदी

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

Share3Tweet2Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
नेकपा एमाले वन तथा वातावरण विभागले वातावरण दिवस भव्य रूपमा मनाउने

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions