English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Prem Bastola by Prem Bastola
मंसिर २०, २०८०
in अन्तर्वार्ता
A A
0
7
SHARES

– अस्मिता पाण्डे, वन कुकुर अध्ययनकर्ता

अस्मिता पाण्डे, युथ लिड कन्जरभेसन ओरिएन्टेड पोलिसी एड्भोकेसी प्रोग्राममार्फत वन कुकुर संरक्षण क्षेत्रमा काम गरिरहेकी छन् । पाण्डे मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी र दाङमा वन कुकुर संरक्षणका बारेमा विद्यालयस्तरदेखि नै सचेतता जोगाउने कामहरू गर्दै आइरहेकी  छन् । 

प्रस्तुत छ, नीति वकालततर्फ काम गरिरहेकी पाण्डेसँग टुर न्युजले गरेको छोटो कुराकानी:

वन कुकुर संरक्षणतर्फ किन लाग्नुभयो ?

मेरो गाउँ (नवलपरासी) मा वन कुकुरलाई एकदम अलच्छिन जनवारको रूपमा लिइन्थ्यो, अहिले पनि लिइन्छ । वन कुकुर देखियो भने त्यसलाई पिटेर लखेट्ने गरिन्छ, यो क्रम अहिले पनि उस्तै छ । यसपश्चात् मलाई वन कुकुरको महत्त्व र आवश्यकताबारे समुदायलाई बढीभन्दा बढी बुझाउन आवश्यक छ भन्ने बोध भयो । यसक्रममा, वन कुकुर-मानव द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणका प्रयासहरू थाल्नका लागि आवश्यक कानुनहरू तर्जुमा गरिनुपर्छ भन्ने महसुसपश्चात् म यता लागेको हुँ । 

प्रकृति र प्रकृतिभित्रका सम्पदा, वातावरणीय सन्तुलन र जीवहरूको सनातन जीवनयापन दृष्टिले महत्त्वपूर्ण मानिन्छ । फरक वातावरण, फरक शैली र फरक अवस्थामा अस्तित्वमा आएका प्राकृतिक प्राणहीन वस्तु तथा सूक्ष्म जीवाणु, वनस्पति र प्राणीको अन्तरसम्बन्धले नै प्राकृतिक सन्तुलन कायम राखेको हुन्छ । प्रकृति भनेको जल, जमिन, जङ्गल र जैविक विविधता हो । वन कुकुर पनि हामी मानव सरह नै प्रकृतिको एक हिस्सा हो, यसको अनुपस्थितिले हाम्रो पारिस्थितिक प्रणालीमा असर पार्नेछ ।

वन कुकुरको सम्बन्धमा नेपालको कानून के भन्छ ? 

हामीकहाँ यसलाई कानूनी हिसाबले कम महत्त्व दिइएको छ । तर‚ अन्तर्राष्ट्रिय कानून बमोजिम यो साइटिसको अनुसूची २ र आईयूसीएनको सङ्कटापन्न वर्गमा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यसलाई मार्ने, घाइते बनाउने वा क्षति पुर्‍याउनेलाई संरक्षित वन्यजन्तु बाहेकलाई हुने कसुर अनुसार २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । वन कुकुरको आक्रमणबाट मान्छेको मृत्यु भए वा पशुधनमा क्षति पुगे वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ तथा त्यसको तेस्रो संशोधन, २०७५ अनुसार राहत व्यवस्था गरिएको छ । वन्यजन्तु अपराधसम्बन्धी नेपालको कानुन अन्य देशको तुलनामा बलियो छ, तर यसमा लुप होलहरू धेरै छन् । लोपोन्मुख वन्यजन्तुको संरक्षणको महत्त्व र अपराधको गाम्भीर्य नबुझ्दा नेपालमा कानुनले काम गर्न सकिरहेको छैन ।

वन कुकुर संरक्षणका लागि के गर्न सकिएला त ? 

म पोलिसी एड्भोकेसीको सेक्टरमा काम गर्छु । यस सेक्टरमा काम गर्दा मेरो अनुभवमा वन कुकुरको संरक्षणको लागि वन कुकुर संरक्षण कार्ययोजना आवश्यक छ । सँगसँगै, वन कुकुर देखिएका स्थानहरूमा त्यहाँको स्थानीय सरकारसँग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक छ । 

संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्दा ठुला प्रजातिलाई चयन गर्ने गरेको पाइन्छ, जसकारण वन कुकुर जस्ता अति सङ्कटापन्न साना वन्यजन्तुहरू सम्बोधित हुन् पाउँदैनन् । वन कुकुरले कहिल्यै पनि प्राथमिकता पाएको छैन । यसर्थ मेरो विचारमा वन कुकुरलाई अब ‘पपुलर’ बनाउने बेला भएको छ । वन कुकुरलाई सामाजिक सञ्जाल एवम् मिडियामा ल्याउने बेला भएको छ । वन कुकुर चिनाउने काम सबैभन्दा पहिलो काम हो, हामीले वन कुकुरलाई चिनाउन समेत सकेका छैनौँ । यसपश्चात् संरक्षणका गतिविधिहरू थाल्नुपर्छ । 

 अन्त्यमा, केही छुट्यो र ?

अब प्रकृति र प्राकृतिक स्रोत तथा संशाधनको संरक्षण, विकास र सदुपयोगमा जनसहभागिता र जनचासो अपरिहार्य छ । साथै दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, परम्परागत जाति, संरक्षण समूह, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलताको आवश्यकता छ । विविध कारणले वन कुकुरको अस्तित्व गायब हुनु अगावै यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ । प्रत्येक जन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ । वन कुकुरको यो अधिकार जोगाउन सबैले सहकार्य गर्नुपर्छ । 

(टुर न्युज म्यागजिनको, वन कुकुर अंक, अर्काइभ)

Share3Tweet2Send
Prem Bastola

Prem Bastola

०५६ सालदेखि खोज पत्रकारिता गरिरहेका सक्रिय पत्रकार प्रेम बास्तोला टुरशाला डटकमका प्रबन्ध सञ्चालक हुन ।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनका दुइ दिनमा के-के भए ?

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions