English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Raju Jhallu Prasad by Raju Jhallu Prasad
मंसिर २२, २०८०
in अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
19
SHARES
  • अशोक भण्डारी, वरिष्ठ संरक्षण अधिकृत

(यस अन्तर्वार्ता २०७९ फाल्गुन महिनामा लिइएको हुँदा सो समयकै वस्तुस्थितिमा आधारित रही कुराकानी गरिएको छ, जतिबेला अशोक भण्डारी बर्दिया राष्ट्रिय निकुन्जको प्रमुख संरक्षण अधिकृत रहेका थिए । हाल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक राम रहेका छन् । )

हालसम्म ३ वटा सेक्टर, ८ वटा रेञ्जपोष्ट र २४ वटा पोस्टहरूबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवा सम्बन्धी कार्यहरू गर्दै आइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज चिडियाखाना बाहिर प्राकृतिक अवस्थामै बाघ हेर्न पाइने स्थल हो । स्थानीय जनताहरूलाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि सन् १९९६ मा यस निकुञ्जको मध्यवर्ती क्षेत्र घोषण गरिएको हो । निकुञ्जको मध्यवर्ती क्षेत्र हाल ५०७ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ, जसले बर्दिया, सुर्खेत र बाँके जिल्लाका ५ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको क्षेत्रलाई समेट्छ । मध्यवर्ती क्षेत्रमा जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण एवम् व्यवस्थापनका निमित्त १ वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, १९ वटा उपभोक्ता समिति, २६३ वटा उपभोक्ता समूहहरू, १४७ वटा मध्यवर्ती सामुदायिक वन समूहहरू, १ वटा धार्मिक वन र १९ वटा उपभोक्ता समिति अन्तर्गत समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा परिचालन उपसमितिहरू गठन भएका छन् । निकुञ्जको प्राकृतिक सम्पदा र थारु जातिको पृथक् संस्कृतिले यस क्षेत्र देशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा उदाउँदै छ ।

निकुञ्जभित्र ६४२ प्रजातिका जीवजन्तु पाइन्छन् जसमध्ये ५५ वटा स्तनधारी प्राणी छन् । यहाँ बाघ अलावा एकसिंगे गैँडा, जङ्गली एसियाली हात्ती, डल्फिन, केही हरिण प्रजातिका जन्तु, चितुवा गरि दश वटा संकटासन्‍न प्रजातिका वन्यजन्तु पाइन्छन् । यहाँ गैँडाको सङ्ख्यामा खासै वृद्धि भएको छैन । निकुञ्जभित्र हाल ३६ वटा गैँडा छन् । जङ्गली हात्तीको झुण्डहरू नेपाल-भारत वारपार गरिरहने हुनाले उनीहरूको सङ्ख्या यकिन छैन । जलचरहरूमा घडियाल गोही संकटासन्‍न जीव मानिन्छ । हाल १६ वटा घडियाल भेटिन्छन् । यदाकदा कर्णाली नदीमा डल्फिन पनि भेटिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज सयौँ प्रकारका चराचुरुङ्गी बस्ने ठाउँ पनि हो । यहाँको जङ्गल, फाँट र नदीहरूमा ५१३ प्रजातिका चराहरू भेटिन्छन् (१३ वटा सूचिकृत हुने क्रममा छन्) । यसकारण बर्दिया चराप्रेमीहरूका लागि समेत एक गजबको गन्तव्य हो ।

विश्वभरि हाल ५ हजार ५ सय ७४ बाघ (As of 2023) छन् । पछिल्लो बाघ गणनाअनुसार नेपालमा ३५५ वटा बाघ छन् । बर्दियामा १२५ वटा बाघ छन्, यसकारण बर्दियामा जङ्गल सफारी गर्दा अन्यत्र भन्दा बाघ देख्न सकिने सम्भावना बढेको छ । उसो त पछिल्लो दश वर्षमा नेपालले बाघको सङ्ख्यामा गुणात्मक वृद्धि गरेर अन्तराष्ट्रिय चर्चा बटुलिरहेको छ । बाघसहित अन्य जीवजन्तुको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको पाइन्छ । यसको मतलब यहाँ चोरीशिकारीका घटना रोकिएका छन् तथा संरक्षणका प्रयासहरूले सफलता पाइरहेको छ भन्ने हो ।

प्रस्तुत छ, यियस्तै विविध विषयमा रही बर्दिया राष्ट्रिय निकुञ्जको जिम्मेवार बहन गएका निवर्तमान प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीसँग टुर न्युजले गरेको कुराकानी:

Ashok Bhandari

निकुञ्जले के-कसरी काम गर्दै आइरहेको छ ? 

प्रमुख संरक्षण अधिकृतको सुपरिवेक्षणमा रही योजना शाखाले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन र व्यवस्थापन योजना तयारी गर्दछ । मध्यवर्ती तथा अनुगमन शाखाले प्रमुख संरक्षण अधिकृतको सुपरिवेक्षणमा रही मध्यवर्ती क्षेत्रमा हुने कार्यक्रमहरू, सामुदायिक वन विकास र व्यवस्थापन सम्बन्धी कार्य गर्नुको साथै मध्यवर्ती क्षेत्रमा हुने विभिन्न गतिविधिहरूको अनुगमन गर्ने गराउने गर्दछ । त्यसैगरी प्रमुख संरक्षण अधिकृतको सुपरिवेक्षणमा रही मुद्दा फाँटले अवैध क्रियाकलाप वन्यजन्तुको चोरी शिकार तथा वन पैदावार निकासी सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात गर्ने गराउने गर्दछ ।

निकुञ्ज तथा निकुञ्ज आसपासको क्षेत्रमा के कस्ता भौतिक संरचनाहरू थपिएका छन् ? 

पछिल्लो चरणमा, निकुञ्जभित्र बाटोको विस्तार गरिएको छ । बाघ मचान (टावर)हरू एवम् क्याम्पिङ साइटहरूको सङ्ख्या वृद्धि भएको छ । यसैगरि, निकुञ्जको पाँच स्थानमा गेट बनेको छ । त्यसबाहेक, घाँसे मैदान तथा पानी निकास मर्मत र व्यवस्थापन, वन्यजन्तु तस्करविरोधी दस्ता परिचालन, राजमार्गमा सवारी गति नियन्त्रण र वन्यजन्तु-मानवबीच हुने द्वन्द्व व्यवस्थापन जस्ता कार्य पनि भइरहेको छ । बढ्दो पर्यटकीय आगमनलाई लक्षित गरी  ठाकुरद्वारा आसपास २९ वटा होटेल तथा लज सञ्चालनमा छन्, जहाँ ८ सय बेड सङ्ख्या उपलब्ध छन् । जसबाट  ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बर्दिया आइसकेपश्चात् पर्यटकहरूले के-कस्ता गतिविधि गर्न सक्छन् ? 

वाइल्डलाइफमा रुचि राखी यहाँ भ्रमण गर्नेहरूले जीप वा पैदल जङ्गल सफारी, फिसिङ, र्याफ्टिङ, बर्ड वाचिङ, हात्ती शयर, क्याम्पिङ, सङ्ग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधि गर्न सक्छन् । यी गतिविधिमा संलग्न भइरहँदा पाटेबाघ, एक सिङे गैँडा, गोही, डल्फिन, गजराज तथा विश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, डांगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चराचुरुङ्गी तथा जीव जन्तुहरू अवलोकन गर्न सकिन्छ । साथै, थारु स्थानीयतासँग भिज्न चाहनेहरूका लागि पनि यो उपयुक्त थलो हो ।

निकुञ्ज वरपर होटेल-व्यवसाय भरिँदै गरेका देख्यौँ । संरक्षण र विकास एकअर्काको बाधक भइरहेको हो ? या भनौँ, बर्दिया ‘सौराहा’ बन्ने बाटोमा त छैन ? निकुञ्जले व्यहोरिरहेको सङ्कटहरू के-कस्ता छन् ? 

यहाँ सौराहाको अवस्था आएको छैन । आउन नदिनेमा निकुञ्ज, स्थानीय सरकार, पर्यटन व्यवसायी सजग र सतर्क छौँ । अर्को कुरा, विकास र संरक्षण एकर्काका परिपूरक हुन्, बाधक होइनन् । जे–जति विकास गर्छौँ, त्यो दिगो हुनुपर्छ । संरक्षण सँगसँगै वा संरक्षणलाई नबिगारी विकास गर्न आवश्यक छ । वातावरणीय अध्ययन हुनुपर्छ । विकास पनि चाहिन्छ, तर दिगो विकास आवश्यक छ । यस कुरालाई बर्दियावासी बुझेका छन्, या बुझ्दै छन् भन्ने लाग्छ ।

सङ्कटको कुरा गर्दा, कर्णाली नदीको एक भँगालो गेरुवा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ धेरै पानी बग्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज सुख्खा हुँदै छ । निकुञ्जको लालमटियामा गिटी–बालुवा थुप्रिएकाले नदीले धार परिवर्तन गरेको हो । निकुञ्जका वन्यजन्तुको पानीको मुख्य स्रोत रहेको यो नदी सुक्न थालेपछि वन्यजन्तु प्रभावित हुन थालेका छन् । हामीले समाधानको प्रयासस्वरूप इनार खन्ने, बोरिङ गर्ने कामहरू थालेका छौँ । तपाईँलाई बताऊ, विगतमा गेरुवामा र्याफ्टिङ सञ्चालन हुँदै आएको थियो । जलस्तर घटेपछि बन्द भएको छ, त्यसलाई ब्युँताउने प्रयासमा छौँ ।

बर्दियामा बढ्दो मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणतर्फ निकुञ्जले के-कस्ता कदमहरू चालिरहेको छ ?

सामान्यतया: बाघ जङ्गल क्षेत्र छोडेर बाहिर नजाओस् भन्ने कुरामा ध्यान दिएका छौँ । यसका लागि बाघको वासस्थानमा सुधार गर्ने, यसका आहाराजन्य प्रजातिको वृद्धिमा ध्यान पुर्‍याउने, घाँसे मैदानमा सुधार गर्ने, खानेपानीका श्रोतहरू पर्याप्त बनाउने, मानवीय चापलाई कम गर्ने जस्ता कार्यहरू गरिरहेका छौँ । बाघ यतिकै बाहिर जाँदैन । आहाराकै खोजीमा निस्किने हो अथवा आफ्नो लागि त्यो क्षेत्र कम भएका कारण जाने हो । बर्दिया राष्ट्रिय निकुञ्जले प्रति २ वर्ग किलोमिटरमा एउटा घाँसे मैदान र पोखरी बनाउने लक्ष्य लिएको छ । यो पनि मानव-वन्यजन्तु द्वन्द्व कम गर्ने एउटा उपाय बन्ने छ ।

हामी मानिस चेतनशील प्राणी हौँ । वन्यजन्तुले आफ्नो प्राकृतिक आचरण नबदल्ने हुँदा हामीले यो कुरालाई मनन गर्नु जरुरी छ । हामीले बाघ मात्र नभएर अन्य जङ्गली जनावरहरूको प्राकृतिक आचरणलाई बुझ्न जरुरी छ । क्षति भनेको जुनसुकै प्राणीले पनि गरिदिन सक्छ । बाघले कुनबेला आक्रमण गर्न सक्छ ? बाघले आक्रमण गर्न खोज्दा कस्तो आनीबानी तथा सङ्केत देखाउँछ ? यी कुराहरूमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । बाघ देख्ने बित्तिकै धेरै डराउनु पनि पर्दैन । किनकि बाघले देख्ने बित्तिकै आक्रमण गर्ने पनि होइन । कतिपय अवस्थामा हामी आत्तिएरै पनि बाघको सिकार हुनु परेको अवस्था छ । विशेषतः स्थानीयहरू चनाखो रहनुपर्ने अवस्था छ । डढेलो लाग्नु, मुहान सुक्नु, झाडी मौलाउनु, विकास निर्माणले वन जङ्गल पछ्याउनु, मान्छेको वासस्थान र जङ्गलको दुरी घट्नु अहिले वन्यजन्तु र मानवबिचको द्वन्द्वका कारक हुन् । यसैकारण, स्थानीय समुदायमा जनचेतना फैलाउने कार्य जारी छ, यसले पनि केही प्रतिफल दिन्छ भन्ने लाग्छ ।

बाघ बढ्नु भनेको आहाराजन्य प्रजाति बढ्नु हो । आहाराजन्य प्रजातिको वृद्धिले चरन क्षेत्रको पर्याप्ततामाथि प्रश्न उठाउँछ । निकुञ्जले आफ्नो क्षेत्रफल नै बढाउनेतर्फ सोचेको त छैन ? 

क्षेत्रफल नै बढाउनेतर्फ त सोचेका छैनौँ । हामीले यहाँ रहेका घाँसे मैदानको गुणस्तर बढाउने, झाडी/बुट्यानलाई उपयुक्त तवरबाट पुनः घाँसे मैदान बनाउने, घाँसमा हुने न्यूट्रेसन बढाउने, माटोमा रहने ब्याक्टेरियाको सङ्ख्या बढाउने जस्ता कामहरू गरिरहेका छौँ । आहारजन्य प्रजातिको उपलब्धता माटोको उर्वरा शक्तिमा गएर जोडिन्छ । उर्वर भूमिमा नै न्यूट्रेसनयुक्त घाँस उम्रिन सक्छ, जसले प्रजनन शक्तिमा सिधा प्रभाव पार्छ । घाँसे मैदानकै कारण बाघको आहारजन्य प्रजातिका जनावरको सङ्ख्यामा वृद्धि हुन्छ । यस वृद्धिले सानो क्षेत्रमा पनि धेरै बाघ बस्न सक्ने अवस्था आउँछ । बर्दिया एउटा भाँवर क्षेत्र पनि हो, चरण क्षेत्र नमासिओस् भनेर हामीले बोरिङ तथा सोलार पम्पको प्रयोगबाट विभिन्न ठाउँमा ४२ वटा पोखरीहरू खनिरहेका छौँ ।

वन्यजन्तुको कारणले उत्पन्न हुने मानवीय लगायतका क्षतिमा निकुञ्जले क्षतिपूर्तिको के कस्तो व्यवस्था गरेको छ ? क्षतिपूर्ति पाउने प्रणाली कत्तिको सहज छ ?

वन्यजन्तुबाट हुने क्षति दुई प्रकारको हुन्छन् ।  एउटा मानवीय क्षति ।  अर्को, अन्नबाली तथा पशु चौपायाको क्षति । मानवीय क्षतितर्फ मृत्यु भयो भने दश लाख र घाइते भयो भने दुई लाख तथा अवस्था हेरेर बढी पनि निकासा गर्न सकिन्छ । अन्नबाली तथा पशु चौपायाको क्षतिमा तीस हजार रुपैयाँ क्षतिपूर्तिस्वरूप प्रदान गर्दै आइरहेका छौँ । बीमालाई पनि प्रोत्साहन गरिरहेका छौँ । 

आफ्नो परम्परागत पेशालाई कुनै पनि समुदायले संरक्षण गर्न सक्ने कानुनी प्रावधान छ, यहाँका स्थानीय समुदायको माछा मार्ने लगायतका परम्परागत पेशाप्रति निकुञ्जको धारणा कस्तो छ ?

परम्परागत पेशामा संलग्न भइरहँदा व्यक्तिको चौतर्फी विकास नहुन सक्छ । पुर्खाहरूले जे गरे, अहिलेको पुस्ताले पनि त्यही गर्दा मानिस सीमिततामा रहन सक्छ । त्यो सीमितताबाट बाहिर निस्किएको राम्रो हो नि । अवसरहरूलाई सदुपयोग गर्नुपर्‍यो, वैकल्पिक पेशाहरू अपनाउनुपर्‍यो ।  परम्परागत पेशा भनेर नै हेर्ने हो भने त हामी सबै कृषकका सन्तान हौँ । त्यसले हामीलाई पुगे,न जसकारण हामी विभिन्न पेशामा आबद्ध छौँ । वैकल्पिक पेशाको सिर्जना गर्न सक्यो भने सायद उहाँहरूलाई नि समस्या पर्दैन । परम्परागत पेशालाई पूर्ण रूपमा त्याग्नु पनि पर्दैन ।

पर्यटकको चाप बढेसँगै निकुञ्जको राजश्व उत्पादन पनि बढ्दै छ । यस परिप्रेक्ष्यमा निकुञ्ज कमाउन खोज्दै छ कि संरक्षण गर्दै छ ?

निकुञ्ज संरक्षणकै लागि हो, राजश्व सङ्कलन हाम्रो ध्येय होइन । जैविक विविधता, समृद्ध जलाधार, विविधताले भरिएको वनको श्रोतको गुणस्तर बढाउनतर्फ हाम्री अग्रसर छौँ ।  दिगो वन व्यवस्थापन, वन क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि, विविधता र श्रोत संरक्षणबाट हुने लाभको प्राप्ति, जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण, विपद् जोखिमलाई क्रमशः घटाउँदै जाने जल एवं जलश्रोतको वृद्धि, भूमिको संरक्षण, भूमिबाट उत्पादन र उत्पादकत्व वृद्धि एवं जलाधार संरक्षण  समुचित व्यवस्थापन हाम्रो मूलभूत उद्देश्य हो । यद्यपि, बर्दिया लगायतका वनक्षेत्रसँग उद्यम एवम्  रोजगारी सिर्जना भइरहेका छन्, जुन राम्रो कुरा हो ।

Photo Binay Rawal

अन्त्यमा,  केही छुट्यो कि ?

संरक्षण एउटा व्यक्ति तथा एउटा संस्थाको पहलले मात्रै हुँदैन । संरक्षण गर्ने जिम्मेवारी सबैको हो । संरक्षणमा हातेमालो गरौँ ।

(टुर न्युज म्यागजिनको बर्दिया अंकबाट, अर्काइभ)

Share8Tweet5Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
धादिङको मैधी केन्द्र भएर भूकम्प

धादिङको मैधी केन्द्र भएर भूकम्प

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions