English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

टुरशाला by टुरशाला
अशोज ६, २०८१
in खाना / होटल, समाचार, होटल
A A
0
159
SHARES

चित्लाङ – हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यताको साथ् सम्पन्न गरेको छ । चित्लाङ रिजोर्टमा शुक्रबार बेलुकादेखि सुरु भएको यस १ रात २ दिने “सेल्स रिट्रीट कार्यक्रम”ले  दोस्रो वार्षिकोत्सवका साथसाथै एसोसिएसनको पाँचौँ कार्यक्रम  विशेष उत्साहका साथ् सफलतापूर्वक समापन गरेको हो।

देशभरका होटेल उद्योगका सेल्स एण्ड मार्केटिङ विभागका ६० जना भन्दा बढी प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यक्रममा, काठमाडौं, पोखरा, चितवन, र भैरहवाका प्रमुख होटल तथा रिसोर्टका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।

आतिथ्य उद्योग (हस्पिट्यालिटी विजनेश) को विकास र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा एल्लो प्यागोडा होटल, काठमाडौं, प्याराडाइज इन, होटल याक एन्ड यति, दि एभरेस्ट होटल, होलिडे इन एक्सप्रेस, टाइगर टप्स, होटल नमस्कार, बेस्ट वेस्टर्न प्लस, केजिएच ग्रुप का सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरू उपस्थित थिए।

यसैगरी, पोखराबाट होटल माउन्ट कैलाश, होटेल निवास, मजेरी रिसोर्ट एन्ड स्पा, होटल सरोवर, मुनलाइट होटल, कुटी रिसोर्ट, होटल निर्वाण भैरहवा का प्रतिनिधिहरूले कार्यक्रमको शोभा बढाएका थिए।

कार्यक्रममा नेपाली घर थमेल, होटल ट्राभल इन, होटल हिमालयन भिल्ला नागारकोट, होटल राईन, एपेक्स बिजनेस होटल, होटल गोल्डेन टेम्पल इन, साथै होटल हिमालयन, ल्यान्डमार्क काठमाडौं, होटल आर्ट्स थमेल, अतिथि रिसोर्ट एन्ड स्पा, पेन्सन वसना होटल, बसरा बुटिक होटल, जंगल भिल्ला चितवन, सुकटे एड्भेन्चर रिसोर्ट, रिभर बैंक जंगल रिसोर्ट/विन्डहाम गार्डन चितवन, मचान वाइल्डलाइफ रिसोर्ट, र होटल मुरानो पोखरा जस्ता प्रतिष्ठित होटलका प्रतिनिधिहरूले समेत भाग लिएका थिए।

कार्यक्रमले प्रभावकारी मार्केटिङ, जनसम्पर्क, र सञ्चार रणनीतिहरूको विकास र कार्यान्वयनमा सहकार्यमा विशेष ध्यान दिएको छ।  कार्यक्रममा नयाँ र पुराना सदस्यहरूको भेटघाट, अनुभव आदानप्रदान, र भविष्यमा सहकार्यका अवसरहरूबारे गहन छलफल भएको थियो।

यस अवसरमा नयाँ र पुराना सदस्यहरूको भेटघाट र सहयोगका अवसरहरूबारे छलफल गरिएको थियो। साथै, नयाँ सदस्यहरूलाई सेल्स एण्ड मार्केटिङको महत्त्व बुझाउँदै थप जनशक्ति आकर्षित गर्ने प्रयास पनि गरिएको थियो।

नेपालभरका फाइव स्टारदेखि नन-स्टार होटेलहरूका सेल्स एण्ड मार्केटिङ विभागका सदस्यहरूको छाता संगठनको रूपमा स्थापित यस एसोसियनका सहभागीहरूले शनिबार बिहान ऐतिहासिक सातधारा क्षेत्रको अवलोकन, पुरातात्त्विक अशोक चैत्यको अवलोकन तथा पर्यटकीय केन्द्र मार्खु इन्द्रसरोवर तालको अवलोकन समेत गरेका थिए।

नेपालको होटेल उद्योग र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको एसोसियनले कार्यक्रमको दौरान होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूबीच सशक्त सम्बन्ध स्थापना, स्फूर्तिदायी वातावरण सिर्जना एवं गुणस्तरीय समय बिताएको थियो।

कार्यक्रम व्यवस्थापनमा एसोसियनका संयोजक तथा  प्याराडाइज इनका दीपक पोख्रेल. होटेल येलो प्यागोडाका प्रदीप पौडेल, केजीएच ग्रुपका सन्जीव तुलाधर, ल्याण्डमार्क काठमाडौंका रमेश पाठक, होटेल याक एण्ड यतीका रवीन्सन महर्जन, टाइगर टप्सकी लक्ष्मी श्रेष्ठको विशेष योगदान रहेको थियो। 

कार्यक्रम व्यवस्थापक तथा प्याराडाइज इनका दीपक पोख्रेलले यस कार्यक्रमले नेपाली आतिथ्य उद्योगमा सहकार्यको महत्त्वलाई उजागर गर्दै व्यापारिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निभाएको बताए । उनले थपे, “यस कार्यक्रम मार्फत हामीले एसोसिएसनका सदस्यहरूबीच सशक्त सम्बन्ध निर्माण गर्दै मार्केटिङ, जनसम्पर्क, र सञ्चार रणनीतिहरूको विकासमा विशेष ध्यान दिएका छौं। कार्यक्रमको प्रमुख आकर्षण भनेको नयाँ र पुराना सदस्यहरूको भेटघाट तथा भविष्यका सहकार्यका अवसरहरूको बारेमा व्यापक छलफल गर्नु हो। आगामी कार्यक्रममा चितवनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएका छौं।”

यस एसोसिएसनले आफ्ना सदस्यहरूको व्यवसाय वृद्धि गर्न विभिन्न मार्केटिङ कार्यक्रमहरू विकास गर्दै, होटल व्यवसायीहरूलाई एकापासमा अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको समेत पोख्रेलले बताए ।

कार्यक्रम व्यवस्थापक तथा होटल येलो प्यागोडाका प्रदीप पौडेलले यस कार्यक्रमले सेल्स एण्ड मार्केटिङको महत्त्वलाई उजागर गर्दै नयाँ सदस्यहरूलाई आकर्षित गर्न र पर्यटन उद्योगमा उनीहरूको भूमिकालाई सशक्त बनाउन विशेष जोड दिएको बताए । उनले भने, “एसोसिएसनका २०० भन्दा बढी सदस्यहरूले यो कार्यक्रमलाई सफलताको उत्सव मात्र नभई नेपालको पर्यटन क्षेत्रको प्रगतिमा योगदान पुर्याउने महत्वपूर्ण अवसरको रूपमा लिएका छौं। हाम्रो उद्देश्य भनेको हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नु र सेवा तथा गुणस्तरमा ध्यान दिनु हो। हामी सबै अतिथिहरूलाई खुसी बनाउन चाहन्छौं।”

टाइगर टप्सकी लक्ष्मी श्रेष्ठले संस्थाले पर्यटन उद्यम र हस्पिट्यालिटी क्षेत्रमा क्रियाशील व्यवसायीहरूलाई एकसाथ ल्याएर एकता स्थापित गर्ने प्रयास गरिरहेको बताइन्। “हामीले थोरै सदस्यहरूबाट सुरु गरेका थियौँ, तर आज हाम्रो सदस्य संख्या २०० भन्दा बढी पुगेको छ। हाम्रो मुख्य उद्देश्य संयुक्त रूपमा नेपालको पर्यटन र आतिथ्य (हस्पिट्यालिटी) क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउनु हो। यससँगै, संस्थागत विकासका लागि मात्र होइन, भेटघाट र रिफ्रेसमेन्टका लागि पनि देशका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ। यसले भिन्न ठाउँको अनौठो आतिथ्य सेवाहरू र पर्यटकीय सम्भावनाहरू उजागर गर्न मद्दत पुर्याइरहेको छ”, इन्द्रसरोवर तालमा बोटिङको मजा लिँदै उनले भनिन्।

कार्यक्रम व्यवस्थापक टीमकी उनले इच्छुक व्यवसायीहरूलाई पनि हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनमा सहभागी भएर यस महत्त्वपूर्ण अभियानमा जोडिन आग्रह गर्दै, यसले थप व्यापारिक अवसरहरू सृजना गर्न मद्दत पुर्याउने बताइन्।

 गत वर्ष काठमाडौँको बूढानीलकण्ठस्थित तपेस रिसोर्टमा पहिलो वार्षिकोत्सव सम्पन्न भएको थियो ।

नेपालको होटेल उद्योग र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको एसोसिएसन नेपालभरका फाइव स्टारदेखि नन-स्टार होटेलहरूका सेल्स एण्ड मार्केटिङ प्रतिनिधिहरूको छाता संगठनको रूपमा स्थापित छ । 

Share64Tweet40Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
मह किसानको समस्या अध्ययन गर्न समिति गठन

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions