English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सिद्धलेकको घिरौँला उपभोक्ताको पहिलो रोजाईमा 

टुरशाला by टुरशाला
असार १४, २०८१
in एग्रिकल्चर र फार्म टुर, ग्रामीण पर्यटन
A A
0
50
SHARES
  • प्रेम बास्तोला/ राजु झल्लु प्रसाद

बुङचुङः धादिङको सिद्धलेक गाउँपालिका किसानहरूले बर्सेनि उत्पादन गर्दै आएको घिरौँला काठमाडौं, पोखरा लगायत स्थानका उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । 

काठमाडौं, ललितपुर, भक्तपुर लगायत क्षेत्रका ठूला तथा साना तरकारी बजार र पसलहरूमा बिहान-बेलुकै आउने उपभोक्ताहरूको पहिलो रोजाइमा सिद्धलेकका किसानले उत्पादन गर्ने घिरौँला पर्ने गरेको हो । सिद्धलेकका किसानले वर्षका दुई पटक खेतबारीमा लगाउने घिरौँला त्यस अलावा बनेपा, धुलिखेल, काभ्रे, चितवन, हेटौंडा र पोखराका उपभोक्ताहरूबीच पनि लोकप्रिय मानिन्छ । यी बजारमा  बुङचुङको घिरौँला हारालुछ हुने गरेको छ ।

मलेखुबाट धादिङबेसीसम्म पुग्ने नमुना हरियाली सडक कालु पाण्डे राजमार्गले छोएको सिद्धलेक गाउँपालिका वडा नम्बर-५ स्थित बुङचुङ र त्यसको आसपास क्षेत्रको मुख्य तरकारी बाली घिरौँला रहेको छ । यस गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा पनि घिरौँला खेती हुने गरेको साना किसान सहकारी संस्था लिमिटेड बुङचुङ शाखाका सह इन्चार्ज सन्तोष श्रेष्ठले जानकारी दिए । 

साना किसान सहकारी संस्था लिमिटेड बुङचुङ शाखाका सह इन्चार्ज सन्तोष श्रेष्ठ र कर्मचारी नन्दराज सिलवाल

बुङचुङ शाखामा मात्र ५ हजार केजी तरकारी दैनिक किसानले बिक्री गर्ने गरेको उनले बताए । त्यसमा पनि सबैभन्दा बढी चाहिँ घिरौँला नै हुने गरेको उनले जानकारी दिए । 

‘न्यू नारायणी’ जातको घिरौँला यस पालिकाका किसानहरूले १५ वर्षअघिबाटै निरन्तर लगाउँदै आएको उनले बताए । यो जाँतको घिरौँलालाई सामान्य गोबर मल, सामान्य मात्रामा रासायनिक मल र सिँचाई भए पुग्ने समेत श्रेष्ठले बताए । “यहाँको माटोले न्यू नारायणी जातको घिरौँला रुचाएको छ, यसकारण किसानहरूको पनि यस घिरौँलाप्रति आकर्षण बढेको छ”, उनले भने ।

यस जातको घिरौँला सलक्क परेर पोटिलो हुने गरी फल्ने र एउटै घिरौँला आधा केजी सम्मको हुने गरेको उनले बताए । “यस जातको घिरौँलाको स्वाद पनि मिठो हुने भएकाले किसान र उपभोक्ताहरूको बर्सेनि पहिलो रोजाइमा  परेको हो । अर्कोतर्फ, घिरौँलामा  प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले हाम्रो पाचन प्रक्रियालाई तन्दरुस्त बनाउने हुँदा पनि शहरवासीको घिरौँला मोह बढेको छ”, उनले भने।

नमुना कृषक नक्कले घले, उत्पादित घिरौँला क्यारेटमा हालेर राजमार्ग छेउ निकाल्दै छन्

वैशाखबाट उत्पादन हुने घिरौँलाको पहिलो लटमै किसानहरूले बारीमै प्रतिकेजी एक सय रुपियाँसम्म मूल्य पाएको सोही सहकारीको शाखा कार्यालयका कर्मचारी नन्दराज सिलवालले जानकारी दिए । खडेरी लागेको बेलामा पनि बुङचुङ क्षेत्रबाट मात्रै सहकारीबाट दैनिक तीन देखि पाँच गाडीसम्म घिरौँला काठमाडौंको कालीमाटी तथा बल्खु बजारमा जाने गरेको उनले बताए । “असार लाग्दा पनि किसानको बारीमा घिरौँलाका झाङहरूमा फसल लागिरहेको र हाल प्रतिकेजी ३५ रुपियाँका दरले किसानले सहकारी मार्फत मूल्य  पाइरहनुभएको छ”, उनले भने । 

साना किसान सहकारी संस्था लिमिटेड बुङचुङ शाखाका कर्मचारी नन्दराज सिलवाल

कृषिजन्य तथा पशुजन्य उत्पादित वस्तु खरिद-विक्री न्यूनतम समर्थन मूल्य उपसमितिको सिफारिसमा सन्चालक समितिको निर्णयअनुसार न्यूनतम समर्थन मूल्य तोकिएकाले अन्यत्र सरह कृषक मर्कामा नभएको उनले बताए । “तरकारी तथा फलफूलको जातअनुसार प्रति के.जी. न्यूनतम समर्थन मूल्य तोकिएको छ । हिउँदे (श्रावनदेखि पौषसम्म) र वर्षे (माघदेखि असारसम्म)  गरेर तीन वटा ग्रेड: ए ग्रेड, बि ग्रेड र सी ग्रेड तोकेका छौँ । जसअनुसार, हरियो घिरौंलाको वर्षे अन्तर्गत ए ग्रेडको ४० रुपैयाँ, बि ग्रेडको ३५ रुपैयाँ र सी ग्रेडको १० रुपैयाँ दिने गरेका छौँ । उत्पादन बिग्रिएमा पनि हामीकहाँ ल्याइदिएपछी प्रतिकेजी १० रुपैयाँ किसानहरूले अनिवार्य पाउनुहुन्छ”, उनले भने ।

घिरौँला उत्पादन पनि गर्दै आइरहेका एवं बुङचुङ क्षेत्र आसपासका साना किसान सहकारीमा आबद्ध नभएका किसानहरूले उत्पादन गर्ने ४ गाडी घिरौँला दैनिक रूपमा  खरिद गरिदिएर काठमाडौं, चितवन र पोखराको तरकारीको होलसेल बजारमा पठाउने काम गर्दै आइरहेका रामजी श्रेष्ठले घिरौंला खेती राम्रो हुँदै गएको बताए । उनी हप्तामा दुई चोटी जस्तो बुङचुङ, मावि खोला, परेवाटार लगायत क्षेत्रका किसानले उत्पादन गरेको घिरौँला खरिद गर्दै आइरहेका छन् । 

कृषकका घिरौँला खरिद गर्दै आइरहेका रामजी श्रेष्ठ

व्यापारी समेत रहेका श्रेष्ठ भन्छन्, ‘यहाँको घिरौँलाको काठमाडौंको कालीमाटी, बल्खुको ठूला तरकारीका होलसेल बजार, चितवनको नारायणगढ, मकवानपुरको हेटौडा बजार र पर्यटकीय राजधानी पोखराका होलसेल तरकारी बजारमा बर्सेनि माग उच्च हुने गरेको छ । व्यापारीहरूको मात्र नभई त्यस क्षेत्रका उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने भएकाले सिजनमा घिरौँलाको माग उच्च नै हुने गरेको छ ।’ किसानले जति उत्पादन गरे पनि बारीमै गएर आफूले खरिद गरिदिने गरेको समेत उनले बताए । 

मावि खोलादेखि बैरेनीसम्मको खोला किनारको खेतबारीमा किसानहरूले बर्सेनि दुई पटक ‘न्यू नारायणी’ जातको घिरौँला लगाउने गरेको सिद्धलेक गाउँपालिकाको सलाङघाटमा मुख्य कार्यालय रहेको साना किसान सहकारी संस्था लिमिटेड सलाङका व्यवस्थापक हरिनारायण श्रेष्ठले जानकारी दिए ।  

साना किसान सहकारी संस्था लिमिटेड सलाङका व्यवस्थापक हरिनारायण श्रेष्ठ

उनका अनुसार किसानहरूले एक रोपनीदेखि लिएर २० रोपनी क्षेत्रफलमा बर्सेनि घिरौँला लगाउने गरेका छन् । सहकारीको मुख्य कार्यालय नजिकै रहेको तरकारी सङ्कलन केन्द्रबाट मात्रै घिरौँलाको सिजनमा काठमाडौं, चितवन, हेटौडा र पोखराको बजारमा दैनिक रूपमा ८/१० गाडी जाने गरेको छ । 

फाल्गुण र चैत्रमा लगाइएको घिरौँलाले खेतमा धान रोप्नुअघि अर्थात् असारको अन्तिमसम्म फसल दिने गरेको श्रेष्ठले बताए । किसानहरूले घिरौँलाको अलावा लौकाहा, भिण्डी, करेला, बोडी, भेँडी र काँक्रो लगाए पनि बजारमा यहाँ उत्पादन हुने घिरौँलाकै बढी माग भएकाले किसानले पनि बढी क्षेत्रफलमा चाहिँ घिरौँला नै लगाउने गरेको उनले बताए । 

श्रेष्ठका अनुसार असारमा घिरौँला खेती मासेर धान रोप्ने र कात्तिक अन्तिमसम्म धान काटिसकेर सो खेतमा मङ्सिरबाट घिरौँला नै रोप्न चलन रहेको छ । एक व्यावसायिक किसानले घिरौँलाको एक सिजनमा मात्रै खर्च कटाएर ५ लाखसम्म आम्दानी गर्ने गरेको  उनले बताए । 

खेतबारीबाट टिपेको घिरौँलालाई प्लास्टिकका क्यारेटमा खबरी कागज (पत्रिका) को सपोर्टमा मिलाएर प्याकिङ गर्दै स्थानीय कृषक

किसानहरूले दिनभरि लगाएर खेतबारीबाट टिपेको घिरौँलालाई प्लास्टिकका क्यारेटमा खबरी कागज (पत्रिका) को सपोर्टमा मिलाएर प्याकिङ गर्ने र ढुवानीका गाडीहरूमा हालेर काठमाडौं लगायतका बजार जस्ताको त्यस्तै पुर्‍याउने गरेको उनले बताए । “किसानले ग्रेडअनुसार न्यूनतम समर्थन मूल्य पाइसकेपश्चात् बाटोमा तरकारी बिग्रिएमा वा हानी भएमा त्यो जोखिम हामीले नै लिने गरेका छौँ, किसानले हामीकहाँ तरकारी ल्याइदिएपुग्छ”, उनले भने ।  बुङचुङ लगायत सिद्धलेक गाउँपालिका भरी नै उत्पादन गरिने घिरौँलाको स्वादलाई उपभोक्ताहरूले २० वर्षअघिबाटै सम्झँदै आएको समेत उनले बताए । 

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले हरेक स्थानीय तहले कृषिमा लगानी गर्नुपर्ने र् कृषिबाट नै वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न सकिने बताए । “हामीकहाँ नमुना कृषक र व्यवसायिक तरकारी खेती गर्ने कृषकहरू हुनुहुन्छ, उहाँहरूका लागि आवश्यक हरेक सहयोग गर्न पालिका तयार छ । सिचाइ सुविधा लगायतमा समस्या देखिएको छ, त्यसको समाधान गर्न हामी क्रियाशील छौँ”, उनले भने ।

अध्यक्ष खतिवडाले गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिीकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आइरहेको समेत बताए । गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न गाउँपालिका लागि परेको उनले बताए ।

Share20Tweet13Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम
एग्रिकल्चर र फार्म टुर

रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

मंसिर २०, २०८१
‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित
कृषि

कार्तिक २४, २०८१
नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे
ग्रामीण पर्यटन

नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे

कार्तिक १०, २०८१
मह किसानको समस्या अध्ययन गर्न समिति गठन
अन्य

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

अशोज ७, २०८१
Load More
Next Post
निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions