English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

टुरशाला by टुरशाला
असार १५, २०८१
in अतिथि लेखक, इतिहास/संस्कृति
A A
0
8
SHARES
  • प्रा.डा. नवीनबन्धु दाहाल 

समाजमा अहिले पनि केही जिउँदा इतिहासमा साछीहरू बाँकी छन् । उनीहरूका साथमा रहेका भोगाइका स्वप्निल गाथाहरू अहिलेका पुस्तालाईलाई नै एकादेशको कथाजस्तो लाग्छ भने आगत पुस्ताका लागि कस्तो लाग्दो हो ? वस्तुका मूल्य, सामाजिक प्रचलन, बिहेवारि, जनसङ्ख्या जस्ता सन्दर्भहरू वर्तमानमा आइपुग्दा यस्तो पनि हुन्छ र भन्ने प्रश्नहरू सबैको मनमा उठ्न सक्छ र लाग्छ हाम्रा शाश्वत सत्यहरू पनि किंवदन्तीको विषयजस्तो भइरहेको हुन्छ । इतिहासका साना साना विषयहरूले पनि इतिहासका ठूला ठूला पाटाहरू उप्काउन सक्ने दृष्टान्तहरू देखिन्छ । सभ्यताको प्रारम्भ, विकास तथा परिवर्तनका अनेक आरोहअवरोह पुर्खाहरूले भोग्दै आएका छन् । कतिपय अलिखित तथ्यहरू ऐतिहासिक पुराना पुस्ताहरूसँग नै मर्ने भए ।    

अहिलेका पुस्ताहरूले हजुरबाको कुरा सुन्न चाहँदैनन्, उनीहरूका भोगाइबाट दीक्षित हुन खोज्दैनन्, हजुरआमाको तातीमा टाँसिएर राक्षसका कथाहरू, भूतप्रेत कथाहरू र गाउँकै स्थानीय मेलापर्व, उत्सवहरूका उद्गमका मिथक र सत्यहरूबाट टाढिँदै गएका छन् ।  एक्लिँदै गएको वर्तमान पुस्ता, पुराना सभ्यता र परम्पराबाट अलग्गिँदै  जानु भनेको सामाजिकीकरणबाट पनि विमुख हुँदै जानु हो । पुर्खाहरूबाट लिने ज्ञान र संस्कारबाट विमुख हुँदै जानु भनेको आफू र आफ्नो पुर्खाहरूको सत्यबाट अनभिज्ञ बन्दै रहनु हो । 

यस्तै एक सत्यलाई सलाङका पुराना प्रधानपञ्च चन्द्रबहादुर थापा मगरले खोतल्नुभएको छ । 

सलाङका पूर्व प्रधानपञ्च चन्द्रबहादुर थापा मगर (लायो), तस्बीर: प्रेम बास्तोला

‘पञ्चायती व्यवस्था प्रारम्भ भएपछि २०१८ सालमा पहिलो स्थानीय निकायको निर्वाचन भएको हो र त्यतिबेला सलाङ पञ्चायतको पहिलो प्रधानपञ्च नीलाम्बर थापा मगर २०१८ साल देखि २२ सम्म रहेका थिए । उनले २०२३ पछि दोहोरिन चाहेनन् किनकि उतिबेला राजनीति भनेको सेवा मात्र थियो । केन्द्रदेखि जिल्लासम्मका कर्मचारी, सेवाग्राही आमजनताहरू सबैजना घरमै आउने हुनाले सेवा-सत्कारदेखि सहयोग गर्दागर्दै आफू रित्तो हुनुपर्ने परिस्थिति आइरहन्थ्यो । त्यस्तो सेवा गर्न कठिन हुन्थ्यो । त्यसपछि रणवीर थापा मगर २०२३ देखि २०३३ सम्म चुनाव जितेर गाउँ पञ्चायतका प्रधान भए । २०३३ देखि २०४६ म आफैँ चुनाव जितेर नै प्रधानपञ्च रहेँ । उतिबेला गाउँ पञ्चायतमा रकम हुँदैनथ्यो । सरकारबाट पनि पैसा आउँदैनथ्यो । कुलो पानी, साँध सिमाना, बाटो, खानेपानी, घर झगडाका अनेक मुद्दा मिलाउनु पर्थ्यो । पञ्चायत चलाउन पनि पैसा हुँदैनथ्यो । गाउँबाट नै उठाउनुपर्थ्यो । कटुवालहरू पियन हुन्थे । उनीहरूलाई गाउँबाट पाथी उठाएर दिने चलन थियो । कागज कलम किन्न पनि पैसा हुँदैनथ्यो । आफैँले खोज्नुपर्दथ्यो नभए कसैसँग सहयोग माग्नुपर्ने हुन्थ्यो । जनताले हाम्रा कुरा शिरोधार्य गर्थे । श्रद्धापूर्वक दशैंमा टिकाटाला गर्न पनि आउँथे । हरेक घटना र मुद्दामामिला पनि पञ्चायतमा नै बसेर मिलाइन्थ्यो । व्यवस्था सरल थियो । रणवीरको समयमा सायद ३०/३२ सालतिरबाट २/४ हजार बजेट आउन थालेको थियो र कतै कतै धारा पँधेरा बनाउन थालियो । नभए विकास योजना भन्ने हामीले सुनेकै थिएनौँ । त्यतिबेला नै इटपानीमा अस्पताल खुलेको हो । 

सलाङको फेदीमा बगिरहेको त्रिशूली नदी र सलाङको उत्पादनशील भूभाग, तस्बीर: प्रेम बास्तोला

बहुदलीय व्यवस्थाको पुनर्बहाली २०४६ पश्चात् गाउँ पञ्चायतहरू गाउँ विकास समितिमा रूपान्तरण भएका थिए । पहिलो गाउँ विकास समितिको निर्वाचित अध्यक्ष म आफैँ रहेँ । उतिबेला पनि गाउँ विकास समितिमा बजेट हुँदैनथ्यो । एक वर्षका लागि जम्मा १० हजार रुपैयाँ रहन्थ्यो । अलि अलि पाइपका त्यान्द्राहरू किनेर दिन सकिन्थ्यो । २/४ बोरा सिमेन्ट दिँदा पँधेराहरू बन्थे । त्यसले केही परिवर्तनको आभास दिन सकिएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भने वर्षको तीन लाख रुपैयाँ ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ रकम प्राप्त भयो । त्यसबाट मोटर बाटाहरू खोल्न थालियो । सलाङ गाउँ विकास समितिको केन्द्र कमलाबारीसम्म आएको यो मूल बाटो त्यसै योजनाले त्यसैसाल बनाएको हो । अहिले यो बाटो गाउँको ‘लाइफलाइन’ भएको छ ।  यस कार्यलाई हेर्दा म काँग्रेसकै कार्यकर्ता हुँ तर गाउँलाई अधिकार दिने कुरामा पुराना काँग्रेसी सरकारहरूको सोच फराकिलो थिएन भन्ने नै लागेको छ । त्यत्रो स्थानीय गाउँविकास समितिको निर्वाचन गराएर दश हजार पैसा वर्षको बजेट दिन्थे । त्यतिबेला अर्थमन्त्रीले गाउँको अपमान नै गरेका थिए जस्तो लाग्छ आज आएर । अहिले करोडौँको रकम चलाउन सक्ने त आखिर पालिका नै रहेछ त ! उतिबेला किन यति साँगुरो चित्त गरेका होलान् भन्ने लाग्छ । उतिबेलैदेखि यसरी गाउँलाई विश्वास गरेर रकम दिएको भए आज गाउँको उन्नति धेरै माथि पुग्थ्यो होला भन्ने लाग्छ । 

अहिले गाउँको सबैतिर बाटोघाटो, खानेपानी, सडक, शिक्षा र सामान्य स्वास्थ्योपचारका लागि केन्द्रको मुख ताक्नु परेको छैन । बाढी, पहिरो  र सानातिना विपद्का विषयमा आफ्नै वडा तहबाट नै समाधान भएका छन् माथि मुख ताक्नु परेको छैन । सबै राम्रै चलिरहेको जस्तो लाग्छ । हाम्रा मठ मन्दिर, देवालयहरू, जात्रा उत्सवहरू पनि संरक्षित हुन पाएका छन् । एउटै कुराले पिरोलेको छ त्यो के भने विकास खर्चभन्दा साधारण खर्च चर्को भइरहेको छ । ऋण काढेर कर्मचारीको तलब खुवाउनु राम्रो होइन । प्रदेशबाट वितरण भएका धेरै योजनामा दुर्गन्धको चर्चा छ । स्थानीय निकायलाई सक्षम बनाउने र सङ्घीय सरकारले कडा निगरानी गर्ने हो भने केन्द्र र स्थानीय सरकार भए पुग्थ्यो होला ! प्रदेश नभएपनि चल्छ जस्तो लाग्छ । 

स्थानीय थानी देवताको मन्दिर, तस्बीर: प्रेम बास्तोला

सलाङको नामकरणका बारेमा दुई फरक धारणाहरू रहेका छन् । चेपाङ भाषामा स भनेको ‘अन्न खाने सलह’ र लाङ भनेको ‘घर’ हुने रहेछ र यसरी हेर्दा सलाङ भनेको ‘सलहको घर अर्थात् सलह बस्ने क्षेत्र’ भन्ने बुझिँदो रहेछ । हुन त यहाँ सलह पाइने ठाउँ त होइन तर कुनै बेला थियो कि ? भन्ने एक तर्क छ । अथवा यो संयोग मात्रै पनि हुन सक्छ ।    

दोस्रो तर्क पनि यसको नामकरणमा उत्तिकै सुनिन्छ । बुढी गण्डकीको दोभान र सलाङको पुछारमा एक विशाल शिला थियो र त्यहाँ महादेवको प्रतीक चिन्ह पनि थियो । त्यसलाई पुर्खाहरूले ‘सप्त लिङ्गेश्वर’को रूपमा पूजा र अर्चना गर्ने प्रचलन थियो । सप्तलिङ्गेश्वरलाई अपभ्रंश र अन्य मात्रृभाषाका वक्ताहरूले छोट्टाएर सलाङ भन्ने गरेका हुन् भन्नेहरू पनि उत्तिकै रहेका छन् । दुवै तर्कहरू उत्तिकै बलिया छन् । अर्को बलियो तर्क  र प्रमाणहरू नभेटियूञ्जेल दुवैको कारण नामकरण रहेको हो भन्ने मान्नुको विकल्प छैन पनि । 

पूर्वप्रधानपन्च थापा मगर दम्पतीसँग राजु झल्लु प्रसाद
Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions