महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

गत वर्ष सफल भएको महुवा मिसन २०२४ लाई निरन्तरता दिदै यस वर्षको महुवा मिसन २०२५ मा दाङ जिल्लाका सामुदायिक वनहरूमा दुई हजार भन्दा बढी महुवा विरुवा रोप्ने लक्ष्य...

Read more
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

पाँचथरः नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए...

Read more
‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित

पाटन: वन पुनर्स्थापनाका लागि काठ र बाँसको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'लोकोफरेस्ट (LoCoFoRest)' कार्यक्रमअन्तर्गत दुई-दिने राष्ट्रिय कार्यशाला र एक-दिने स्थलगत अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।  ‘लोकोफरेस्ट...

Read more
नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे

प्रदेश स्तरीय कृषि वन उद्यम अवलोकन भ्रमणका लागि दाङसहित १५ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरू सिकाई आदान-प्रदानका लागि दाङको तुलसीपुरमा सहभागी भएका छन्। ग्रीन फाउन्डेसन नेपालको आयोजनामा...

Read more
लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

लमजुङः लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ, परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडी...

Read more
तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान

प्रेम बास्तोला/ राजु झल्लु प्रसाद बुङचुङ(धादिङ): कृषि पेशालाई समृद्धिको मुख्य आधार बनाएको धादिङको ऐतिहासिक सिद्धलेक गाउँपालिका कृषि कर्ममा लागेका किसानहरूका लागि ठूलो भरोसाको केन्द्र बनेको छ ।  व्यावसायिक कृषि...

Read more
कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

राजु झल्लु प्रसाद, प्रेम बास्तोला भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो । समृद्धिको पहिलो शर्त उत्पादन भएकाले र उत्पादनको...

Read more
सिद्धलेकको घिरौँला उपभोक्ताको पहिलो रोजाईमा 

प्रेम बास्तोला/ राजु झल्लु प्रसाद बुङचुङः धादिङको सिद्धलेक गाउँपालिका किसानहरूले बर्सेनि उत्पादन गर्दै आएको घिरौँला काठमाडौं, पोखरा लगायत स्थानका उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।  काठमाडौं, ललितपुर,...

Read more
साहसिक पर्यटनका लागि धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङः साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका २ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज्...

Read more
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा धादिङको गङ्गाजमुना गाउँपालिका

धादिङः धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा...

Read more
Page 1 of 3 1 2 3
  • ताजा
  • समाचार
  • लोकप्रिय