English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित

Raju Jhallu Prasad by Raju Jhallu Prasad
कार्तिक २४, २०८१
in कृषि, ग्रामीण पर्यटन, समाचार, समुदायमा आधारित पर्यटन
A A
0
25
SHARES

पाटन: वन पुनर्स्थापनाका लागि काठ र बाँसको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लोकोफरेस्ट (LoCoFoRest)’ कार्यक्रमअन्तर्गत दुई-दिने राष्ट्रिय कार्यशाला र एक-दिने स्थलगत अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। 

‘लोकोफरेस्ट कोर्ष राउण्ड ४ (CR4)’ का नेपाली प्रतिनिधिहरूद्वारा आयोजित यस कार्यशालामा बाँस र काठलाई वन पुनर्स्थापनाको प्रमुख साधनका रूपमा उपयोग गर्दै स्थानीय समुदायको आर्थिक सशक्तीकरण, जैविक विविधता संरक्षण, जल सुरक्षा र जलवायु परिवर्तन अनुकूलनमा योगदान पुर्याउन सकिने सम्भावनाहरूका बारेमा विस्तृत छलफल  गरिएको छ ।

साथै, सहभागीहरूले ललितपुर दरबार स्क्यावर क्षेत्रमा काठले बनेका पुराना घरहरू, काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मोसो बाँस, बेथानचोकमा लौठ सल्ला र नमोबुद्धमा हसेरा एग्रोफरेस्ट्रीको स्थलगत अध्ययन समेत गरेर काठ र बाँसका स्थानीय उपयोगबारे जानकारी समेत लिएका छन्। 

यस कार्यशालामा सहभागी स्विडेनका वन विशेषज्ञहरू, स्थानीय जनप्रतिनिधिहरू, पर्यावरणविद्, र वन संरक्षणकर्मीहरूबीच दिगो र विस्तारयोग्य वन पुनर्स्थापनाका सिद्धान्तहरूमा गहन छलफल गरका छन्। यस क्रममा, सहभागीहरूले आफ्ना देश र संस्थाहरूमा आवश्यक परिवर्तन परियोजनाहरू निर्माण र तिनको कार्यान्वयनका लागि विस्तृत योजनाहरू प्रस्तुत गरे। मूलत: बाँस र काठलाई वन पुनर्स्थापनामा मुख्य सामग्रीको रूपमा प्रयोग गर्ने विविध सम्भावनाहरूमा विचार-विमर्श भएको छ। सहभागीहरूले बाँस र काठको दिगो र प्रभावकारी प्रयोगसम्बन्धी आफ्ना नवीन विचार समेत प्रस्तुत गरेका छन्।

स्विडेन र नेपाली वन व्यवस्थापन सम्बन्धी अनुभवको आदान-प्रदानका क्रममा, कार्यशालाले स्थानीय समुदायलाई बाँस र काठको प्रभावकारी उपयोगद्वारा वन पुनर्स्थापनाको साथसाथै आर्थिक र वातावरणीय लाभ उठाउने रणनीतिहरू निर्माण गर्न प्रेरित गरेको छ। साथै, यस कार्यशालाले नेपाली वन तथा जलसम्बन्धी सरोकारवालाहरूलाई ‘लोको फरेस्ट’ कार्यक्रमका उद्देश्यहरूबारे जानकारी दिएको छ। 

यस कार्यशालाको मुख्य उद्देश्य काठमा आधारित उत्पादनहरूको विश्वव्यापी मागलाई ध्यानमा राख्दै स्थानीय तहमा आर्थिक अवसरहरू सृजना गर्ने, जल र जैविक विविधता संरक्षणमा टेवा पुर्याउने र वन परिदृश्य पुनर्स्थापनालाई दिगो रूपमा विस्तार गर्न सहयोग गर्नु रहेको कार्यशालाका संयोजक तथा लोको फरेस्ट कार्यक्रमका नेपाल प्रतिनिधि सुजन खनालले बताए। 

उनले भने, “काठ र बाँसको प्रयोगले नेपालमा वन परिदृश्य पुनर्स्थापनाका अवसरहरू सिर्जना गर्नुका साथै समुदायमा दीर्घकालीन आर्थिक र वातावरणीय लाभ पुर्याउन सकिन्छ। यसै विषयमा केन्द्रित रही स्थानीय तथा अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्दै यस कार्यशाला भव्यताका साथ् सम्पन्न भएको छ।” 

खनालका अनुसार, यो प्रशिक्षणले नेपाली वन व्यवस्थापनमा दीर्घकालीन र ठोस परिवर्तन ल्याउन मद्दत पुर्‍याउनेछ। उनले भने, “कार्यक्रमले नेपालमा वन तथा जल संरक्षणमा स्थायी प्रभाव पार्नेछ। बाँस र काठको उपयोगमार्फत स्थानीय समुदायको आर्थिक सशक्तीकरणको सम्भावना प्रबल हुँदै गएकोले यसका सकारात्मक परिणाम भविष्यमा देखिनेछन्।” खनाल लोको फरेस्ट कोर्ष राउण्ड १ (CR1) का सहभागी समेत हुन्। 

लोकोफरेस्ट के हो?

स्विडेन सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘स्थानीय नियन्त्रणमा आधारित वन पुनर्स्थापना (Locally Controlled Forest Restoration: LoCoFoRest)’ कार्यक्रमले बाँस र काठजस्ता वन संसाधनलाई दिगो वन पुनर्स्थापनाको माध्यमबाट वातावरणीय र आर्थिक लाभका अवसरहरूको अध्ययन र प्रवर्द्धन गर्दै आएको छ।

लोकोफरेस्ट स्विडिस अन्तर्राष्ट्रिय विकास सहयोग निकाय (सिडा)द्वारा वित्त पोषित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रम (ITP) हो, जसलाई स्विडिश वन एजेन्सीले नेतृत्व गर्दै आएको छ। यसमा स्टकहोम अन्तर्राष्ट्रिय जल संस्थान (एसआइडब्लुआइ) र  इको-इनोभेसन फाउन्डेशन (इआइएफ) साझेदार छन्। 

यस कार्यक्रमले स्थानीय समुदायहरूको समृद्धि सुनिश्चित गर्दै वन परिदृश्य पुनर्स्थापनालाई प्रवर्द्धन गर्न उद्देश्य लिएको छ। यसले विशेष रूपमा वन पारिस्थितिकी सेवाहरू सुधार गर्दै जल तथा जैव विविधता संरक्षणलाई प्राथमिकता दिएको छ।

पाँच-वर्षीय यो कार्यक्रम २०२१ मा सुरु भएको हो। यसमा बुर्किना फासो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, इथियोपिया, लाओ पीडीआर, नेपाल, सेनेगल, थाईल्याण्ड, टोगो, र भियतनामका क्षेत्रीय प्रतिनिधिहरू सहभागी छन्। परियोजना अवधिमा सात वटा एक-वर्षे कोर्षहरू आयोजना गरिन्छ, जसमा पाँच अङ्ग्रेजी र दुई फ्रेन्च भाषामा रहनेछन्। सहभागीहरू पहिलो चरणमा आफ्नो देशमै वेब-आधारित परिचयात्मक कोर्ष सुरु गर्छन् र त्यसपछि दुई हप्ताका लागि स्विडेनमा गहन प्रशिक्षणका लागि सहभागी हुन्छन्। कार्यक्रममा सहभागीहरूले आफ्नो देश र संस्थामा प्रभावकारी परिवर्तन परियोजनाहरू विकास गरेर तीलाई कार्यान्वयन गर्ने लक्ष्य  राख्दछन्। 

र, हरेक समूहले एक वर्षे कोर्षको अन्त्यमा आफ्नै देशमा एउटा कार्यक्रम गर्नेछन्, जसअनुसार लोकोफरेस्ट कोर्ष राउण्ड ४ (CR4)’ का नेपाली प्रतिनिधिहरूले यस कार्यक्रम संयोजन गरेका हुन्।

Share10Tweet6Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
पर्यटकहरुको बसाइलाई लम्ब्याउन अनदु गाउँ र फेवाताल स्तुपा पदमार्गको अवलोकन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions