महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

गत वर्ष सफल भएको महुवा मिसन २०२४ लाई निरन्तरता दिदै यस वर्षको महुवा मिसन २०२५ मा दाङ जिल्लाका सामुदायिक वनहरूमा दुई हजार भन्दा बढी महुवा विरुवा रोप्ने लक्ष्य...

Read more
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

पाँचथरः नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए...

Read more
रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

प्रेम बास्तोला/राजु झल्लु प्रसाद वसन्ता, सलाङ (धादिङ) : दुईदेखि तीन दशक अघिसम्म मात्रै धादिङको साबिक सलाङ गाविस (हालको सिद्धलेक गाउँपालिका वडा नम्बर ४) बदाम खेतीका लागि कहलिएको क्षेत्र...

Read more
मह किसानको समस्या अध्ययन गर्न समिति गठन

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न समिति गठन गरेका छन्। आइतबार मन्त्रालयमा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज...

Read more
तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

दमौली – ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो ।  गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई...

Read more
तीन हजार नौ सय मिटर उचाइमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल बिदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोसेली स्याउ किनेर लैजाने गर्थे ।  उनका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । ‘तत्कालीन...

Read more
सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

सुनसरी । सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको...

Read more
चैते धान भित्र्याउन र बर्खे धान रोप्न पाएनन् कैलालीका किसानले

कैलाली । कैलालीमा अविरल वर्षा र डुबानका कारण किसानले समयमै चैते धान भित्र्याउन पाएका छैनन् । हालैको बाढी र डुबानका कारण कतिपय किसानको खेतमा चैते धान नष्ट भएको...

Read more
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् । ...

Read more
Page 1 of 3 1 2 3
  • ताजा
  • समाचार
  • लोकप्रिय