खेलकुद पर्यटन

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं: म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । म्यानमारको यांगुनमा हुने दुवै खेलको लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले...

Read more
एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक

एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । एएफसीले आज एसियाका विभिन्न ४० क्लबलाई १० वटा समूहमा विभाजन...

Read more
अन्ततः सन्दीप एसिया कप खेल्न जाँदै

काठमाडौं: नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीपको आइतबार जिल्ला...

Read more
महिला टि२० आई सिरिजअन्तर्गत नेपालको लगातार दोस्रो जित

नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजअन्तर्गत कुवेतलाई ३४ रनले पराजित गर्दै फाइनल नजिक पुगेको छ । इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले दोस्रो जित हात पार्न...

Read more
साफ यू–१९ को तयारी गर्दै एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–१९ फुटबल च्याम्पियनसिपको तयारी सुरु गरेको छ । पाँचौं संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा आयोजना...

Read more
ब्याडमिन्टन च्याम्पियनसिपमा दुवै उपाधि श्रीलंकालाई

काठमाडौं: ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत श्रीलंकाले यू–१५ र यू–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधि जितेको छ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल...

Read more
फिफा महिला विश्वकपको च्याम्पियन बन्यो स्पेन

अष्ट्रेलिया: स्पेन इंग्ल्यान्डमाथि जित निकाल्दै पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन...

Read more
फुटबल क्रिकेट खेल हेर्न बनाइएका रेलका ऐतिहासिक डिब्बा

सुनिल उलाक काठमाडौंको टुडिखेल पश्चिम तिर राखिएको यो रेलको डिब्बा वि.सं.२०२५ सालसम्म देख्नेहरू धेरै नै पाइन्छन् । पछिल्लो पटक देख्नेहरूले यस भाँडोलाई शौचालयको रुपमा पनि देखे होलान् ।...

Read more
२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

काठमाडौं: नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो...

Read more
दक्षिण एसियाली ब्याडमिन्टन भोलीबाट सुरु हुँदै

काठमाडौं: नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना...

Read more
Page 2 of 3 1 2 3
  • ताजा
  • समाचार
  • लोकप्रिय