English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ओझेलमा निसेलढोर

टुरशाला by टुरशाला
भदौ ५, २०८०
in ग्रामीण पर्यटन
A A
0
2
SHARES

ढोरपाटनः तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ ।

काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीयस्थल ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ । करिब एक दशक अगाडि मोटरबाटोले जोडिएको निसेलढोरमा अहिले उही कच्ची र जोखिमपूर्ण सडकमा स्थानीयवासी यात्रा गर्छन् ।

सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको निसेलढोर एउटा मौलिक गाउँका रूपमा परिचित छ । ढोरपाटन उपत्यकाबाट करिब तीन घण्टा पैदलयात्रामा पुग्न सकिने निसेलढोर निसीखोला गाउँपालिका–५ मा पर्छ । ढोरपाटन उपत्यका भने ढोरपाटन नगरपालिका–९ मा पर्छ । निसीखोलातिरबाट मोटरबाटोले नजोडिएको हुँदा निसेलढोर पुग्न ढोरपाटनबाटै जानुपर्ने हुन्छ ।

पैदलयात्रा गरेर मात्रै निसीखोलाबाट यहाँ पुग्न सकिन्छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको निसेलढोरका स्थानीयवासीको आफ्नै मौलिक वेशभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । उनीहरूको आफ्नै मगर खाम भाषा छ । लेकाली हावापानी, शान्त वातावरण र यहाँबाट देखिने दृश्यले गर्दा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

ढोरपाटन सिकार आरक्ष क्षेत्रमै पर्ने हुँदा यहाँ पुग्ने पर्यटकले विभिन्न प्रकारका वन्यजन्तु प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्छन् भने वास्तविक गाउँले जनजीवनको अनुभूति गर्न सक्छन् । निसेलढोर सडकले जोडिनुपूर्व बर्खाको समयमा मात्रै यहाँ स्थानीय बसोबास गर्थे भने सडक पुगेपछि अहिले बाह्रैमहिना यहाँ बस्नेको सङ्ख्या बढ्दै गएको छ । यहाँ खास गरी निसीखोला–५ निसी गाउँका स्थानीयवासीको बढी बसोबास हुने गर्छ ।

पछिल्लो समय घुमफिरका लागि निसेलढोर आउने पर्यटक बढ्न थालेको स्थानीयवासी फुर्सी विकले बताए । उनले सहर बजारबाट एक÷दुई रात बास बस्न, गाउँले खानाको स्वाद लिन र यहाँको ठाउँ घुम्न युवा बढी आउने बताए। चार वर्ष अगाडिसम्म बाहिरका बासिन्दा खासै नआएको भन्दै अहिले महिनामा १५÷२० आन्तरिक पर्यटक निसेलढोर पुग्ने विकको भनाइ छ । पहिले बर्खामा निसेलढोर र हिउँदमा निसी बसोबास गरेको भन्दै अहिले यही पशुपालन गरेर स्थायी रूपमा बस्न थालेको उनी बताउछन ।

“धूरीडाँडा काटेर आउने जाने गर्नुपर्थ्यो, अहिलेको जस्तो माटोरबाटो आएको थिएन, मोटरबाटो आए पनि बुर्तिबाङ घुमेर निसी पुग्नुपर्ने बाध्यता थियो, अहिले धेरै वर्ष भयो, यतै बस्न थालेका छौँ, सुरुसुरुमा सुनसान थियो, यही रमाइलो ठाउँ रहेर र बस्यौँ, अहिले त धेरै मान्छेहरू यहाँ बस्न थाले” विकले भने– “पछिपछि यो ठाउँ पनि विकास भएर बजार बन्ला, पहिलेभन्दा अहिले केही सुविधा भएको छ, केही वर्षपछि अझै धेरै सेवा सुविधा बढ्ने छन्, हाम्रा सन्तानले धेरै दुःख पाउने छैनन्, हाम्ले एक दिनभरि लगाएर बुर्तिबाङबाट चामल र नुन ल्याएर खान्थ्यौँ ।”

निसेलढोरवासीको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका एकै किसानका सयौँ भेडाबाख्रा हुन्छन् भने उनीहरूले सयौँ गाईभैँसी पाल्ने गरेका छन् । भौतिक विकटताका कारण पछाडि परेको निसेलढोरमा अहिले पनि सञ्चारको पहुँच पुगेको छैन । विकासका नाममा पुगेको त्यही एउटा मोटरबाटो हो । मोटरबाटो पनि निकै जोखिमयुक्त छ ।

राज्यले लगानी गर्न सके निसेलढोर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निसीखोला–५ का हेमराज सापकोटाले बताए । उनले स्थानीय सरकारले प्रचारप्रसार, विद्युत् विस्तार र सडकलाई व्यवस्थित बनाउन सके वार्षिक हजारौँ पर्यटक निसेलढोरमा भित्र्याउन सकिने बताए । यो ठाउँ प्राकृतिक रूपले निकै मनमोहक भए पनि भौतिक विकास नहुँदा ओझेलुनु परेको बताउछन ।

बुर्तिवाङ बजारदेखि ढोरपाटन उपत्यका हुँदै निसेलढोर जोड्न सडकको वैकल्पिक सडक निर्माण गर्न जरुरी रहेको भन्दै निसीखोलातिरबाट पनि पर्यटकका लागि पदमार्ग र छोटो सडक बनाउन आवश्यक रहेको सापकोटाको भनाइ छ । उनी भन्छन– “निसेलढोरमा पर्यटक भित्र्याउन सरकारले धेरै काम गर्नुपर्दैन, बिजुली, मोटरबाटो र केही संरचना बनाउन सके जति पनि पर्यटक यहाँ आउँछन्, सामान्य सेवा सुविधा नहुँदा निसेलढोर घुम्न आउने पर्यटक कम भएका हुन्, यहाँ सुविधायुक्त होटल, बास बस्न मिल्ने स–साना घर पनि हुन जरुरी हुन्छ, यो ठाउँ घुम्नका लागि निकै उपयुक्त ठाउँ छ, हिउँद बर्खा पर्यटकको कमी हुने थिएन, बर्खामा हरियालीसँग रमाउने र हिउँदमा हिउँफुल खेल्न आउनेको कमी हुने थिएन ।”

अहिले फाट्टफुट्ट निसेलढोर पुग्ने आन्तरिक पर्यटक बिजुली नभएकै कारण बास नबसी फर्कने गर्छन् । उनीहरू टुकीकै भरमा रात बिताउँछन् । यहाँबाट गाउँपालिकाको केन्द्रमा पुग्नै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ ।

एकदशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोर विकासका हिसाबले पछाडि परेको हुँदा पर्यटक पनि भित्र्याउन नसकिएको बताउछन । निसेलढोरमा अब शिक्षा, स्वास्थ्य, विद्युत र सडकको सही व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई तीव्रता दिने बताए।

यसै वर्ष स्वास्थ्य संस्था स्थापना गरेको र विद्युत् विस्तारका लागि पहल भइरहेको उनको भनाइ छ । “निसेलढोरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासमा हामी छौँ, पालिकाको सीमित बजेटले एकै पटक गर्न सकिँदैन, यहाँको सडक, विद्युत र अन्य पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गछौँ, आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमा जोड दिन्छौँ” उनले भने– “स्थानीय नागरिक पनि तत्पर हुनुपर्छ, यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि पर्यटन प्रवर्द्धन जरुरी छ, अब यहाँको अन्य सम्भावनाको खोजी गरी प्रवर्द्धनमा लाग्ने योजना बनाएका छौँ ।” रासस

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित
कृषि

कार्तिक २४, २०८१
नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे
ग्रामीण पर्यटन

कार्तिक १०, २०८१
लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
ग्रामीण पर्यटन

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

साउन २७, २०८१
तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान
एग्रिकल्चर र फार्म टुर

किसानका लागि भरोसाको केन्द्र सिद्धलेक गाउँपालिका

असार १९, २०८१
Load More
Next Post
महाकाली झुलाघाटको ऐतिहासिक पुल

महाकाली झुलाघाटको ऐतिहासिक पुल

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions