गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवा: रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा...

Read more
तिलौराकोट पुग्छन, संग्राहलय जाँदैनन्

कपिलवस्तु:  प्राचीन कपिलवस्तुस्थित बुद्धको क्रीडा स्थलका रूपमा मानिएको तिलौराकोटमा बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटकले भ्रमण गर्ने गर्छन् । तर, छेउमै रहेको कपिलवस्तु सङ्ग्रहालयमा भने न्यून सङ्ख्यामा मात्र जाने गरेका छन्...

Read more
मधुगङ्गा महादेव धार्मिक पर्यटकीय गन्तव्य बन्दै

सिन्धुलीः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, हत्पते लङ्गुर खोलाको मधुगङ्गा महादेव मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्रत्येक वर्ष साउनभरि मेला लाग्ने उक्त मन्दिरमा...

Read more
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

बलेवाः बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते)...

Read more
लुम्बिनी विकास कोषका निर्वतमान उपाध्यक्ष भन्ते मेत्तेयले सुम्पिए प्यारो लुम्बिनीलाई सम्झनाको बिदाई पत्र

काठमाडौंः लुम्बिनी विकास कोषका निर्वतमान उपाध्यक्ष भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो कार्याकालमा गरिएका महत्वपूर्ण कार्यहरुको सूचि सार्वजनिक गर्दै बिदाई पत्र मार्फत सबैसँग बिदाई...

Read more
शिव सर्किटको शुभारम्भ

भक्तपुरः सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेँलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवम् दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए...

Read more
ऐतिहासिक, धार्मिक एवंम् पर्यटकीय नगरी जनकपुरधाम

जनकपुर: उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुने गरी तोकिएको मधेश प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक...

Read more
नदी पुरातात्त्विक भग्नावशेष बगाइरहन्छ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष हेरिरहन्छन् !

बगिरहेको बुद्धकालीन सम्पदा ‘निपनिया क्षेत्र’ :  हल्ला व्यापक, उत्खनन र संरक्षण शून्य  राजु झल्लु प्रसाद, प्रेम बास्तोला, सुजन खनाल ‘साथी यो ठाउँमा जाँदा आँसु आउँछ यार । यस्तो...

Read more
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँः सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि...

Read more
ओझेलमा बराहक्षेत्रका धार्मिक पर्यटकीय क्षेत्र

नवराज विष्टसुनसरी जिल्लाको साविक बराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन तत्कालीन गाविसको समायोजनमा बराहक्षेत्र नगरपालिका गठन भयो । बराहक्षेत्र नगरपालिकाको आम्दानीको मुख्य स्रोत कृषिबाली र धार्मिक पर्यटन...

Read more
Page 5 of 6 1 4 5 6
  • ताजा
  • समाचार
  • लोकप्रिय