English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

लुम्बिनी विकास कोषका निर्वतमान उपाध्यक्ष भन्ते मेत्तेयले सुम्पिए प्यारो लुम्बिनीलाई सम्झनाको बिदाई पत्र

टुरशाला by टुरशाला
साउन २३, २०८०
in धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
87
SHARES

काठमाडौंः
लुम्बिनी विकास कोषका निर्वतमान उपाध्यक्ष भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो कार्याकालमा गरिएका महत्वपूर्ण कार्यहरुको सूचि सार्वजनिक गर्दै बिदाई पत्र मार्फत सबैसँग बिदाई मागेका छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा बिदाई पत्र पोष्ट गरि सबैसँग बिदाई मागेका हुन् । उनले फेसबुकमा सार्वजनिक गरेको ‘प्यारो लुम्बिनीलाई सम्झनाका साथ बिदाई पत्र’ मा उनले अभिव्यक्त गरेका भनाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

म भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी) लाई २०७४ मंसिर १९ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष हुनु भएको नेपाल सरकार लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा जिम्मेवारी प्राप्त गर्ने अवसर प्राप्त भएको थियो ।

त्यस्को लगत्तै केही महिनापछि देशमा निर्वाचन भई नयाँ सरकार गठन हुँदा, नयाँ सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली र मन्त्री स्वर्गीय रविन्द्र अधिकारीका समयमा उहाँहरुले लुम्बिनीको विकासका लागि सारिएका कार्ययोजनाहरुप्रति विश्वस्त भई पुनः मिति २०७५ साउन ११ गते नेपाल सरकार मन्त्रीपरिषद्धारा सोही पदमा बहाल भई पदभार ग्रहण गर्न पुगें ।

आज मैले आफ्नो जीवनको करिब ५ वर्ष ६ महिनाको कार्यकाल भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको सेवामा विताउन पाएकोमा अत्यन्त कृतज्ञ छु ।
विकास कोषको उपाध्यक्षको रुपमा जिम्मेवारी प्राप्त गरेपछि आफ्नो श्रद्धेय गुरुमा तथा आचार्यहरुको आशिर्वचन तथा आफ्नो धर्म आमा, समाजका अभिभावकहरु र मेरा सम्पूर्ण मेत्ता परिवारका भन्ते, गुरुमा, ऋषिनीहरु तथा सम्पूर्ण लुम्बिनी वासीहरुको सहयोग र स्नेहमा काम थालनी गरेको थिएँ ।

समादरणीय नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ, देशको अग्रणी बौद्ध संघ संस्थाहरु, धर्मोदय सभा आदि सबैको सुझाव र सल्लाह तथा मार्गदर्शनबाट नै लुम्बिनीका कार्यहरुको नीति निर्माणमा सहयोग मिल्यो । मेरो जिम्मेवारी ग्रहणपछि भूतपूर्व उपाध्यक्षहरु र पदाधिकारीहरुबाट पनि अनुभवहरु र मैत्रीपूर्ण सहयोग र समर्थन प्राप्त भइरह्यो, यसका लागि अत्यन्त आभारी छु ।

मेरो ५ वर्षे लामो कार्यकालमा सहयोग गर्ने यस लुम्बिनी विकास कोष परिषद् एवं कार्यकारिणी समितिका सदस्यहरु सबैको अत्यन्तै सद्भावपूर्ण सहयोग र सहकार्यका लागि पनि अत्यन्त कृतज्ञता व्यक्त गर्दछु साथै लुम्बिनी विकास कोषका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोगका लागि अत्यन्त मैत्रीभाव व्यक्त गर्दछु ।
विगतका दशकहरुका धेरै अस्थिरता एवं चुनौतीहरुको शिकार भएको लुम्बिनी विकास कोषका विगत, वर्तमान र भविष्यको उत्तरदायित्वको समिक्षा गरि हामीले लुम्बिनी विकासको लागि निम्न लक्ष्यहरु बनायौंः

१.लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउनका लागि सन् १९७८ मा तयार गरिएको Lumbini Masterplan एकमुष्ठ रुपले सम्पन्न गर्नका लागि प्रक्रिया अगाडि बढाउने ।

२. भगवान बुद्धको पवित्र गृहनगर कपिलवस्तुलाई संसारका सम्पूर्ण बौद्धमार्गीहरुका लागि गौरवशाली ईतिहास झल्काउने विश्व सम्पदा शहरको रुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गर्ने ।

३. भगवानको पवित्र शारीरिक धातु अवशेष रहेको रामग्राम चैत्यको गुरुयोजना निर्माण गर्ने ।

४.लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सिसहनिया, सगरहवा, सैनामैना, देवदह, रामग्राम जस्ता प्राचीन कपिलवस्तु र कोलिय क्षेत्रलाई समेटेर Buddhist Circuit tyf Greater Lumbini Area Development Framework तयार गर्ने ।

विगतका वर्षहरुमा मैले यिनै उद्देश्यहरुका लागि यथासम्भव प्रयास गरेको छुः–

पहिलो प्राथमिकतामा लुम्बिनी गुरुयोजनालाई समष्टिगत समीक्षा गर्दा आजभन्दा करिब ६७ वर्ष पहिला कोरिएको Lumbini Masterplan sf Drawing आदिमा काम भए तापनि बाँकी कामहरु कति छन् र सो को लागि चाहिने DPR हरु कुनै पनि नरहेको अवस्था थियो । यसका लागि अन्तर्राष्ट्रिय इन्जिनियर, परामर्शदाता कम्पनी छनौट गरि सम्पुर्ण गुरुयोजनाको सर्भे आदि गरि पुर्ण लागत अनुमान कार्यहरु गर्न करिब साढे दुई वर्षको समय लाग्यो । करिब १२५५ विघामा फैलिएको यो लुम्बिनी गुरुयोजना वास्तवमा एउटा बौद्ध शहरको रुपमा परिकल्पना गरिएको छ । यसका ढल निकास देखि, बाटोघाटो तथा भवनका डिजाइन ड्रइङ्गहरु तयार गर्न यति समय लाग्नु स्वाभाविक नै देखिन्छ ।

साढे दुई वर्षको तीब्र प्रतिक्षापछि लुम्बिनी गुरुयोजनाको सम्पूर्ण डीपीआरहरु तयार भएर आएपछि गुरुयोजना सम्पन्न गर्नका लागि अब थप ७ अर्ब ३३ करोड रुपैया लाग्ने देखियो ।

त्यसपछि सम्पुर्ण कागजात बोकी सम्माननीय प्रधानमन्त्रीज्यु र माननीय अर्थमन्त्रीज्यु कहाँ हामीले गर्न सक्ने यहाँसम्म हो, अब सम्पुर्ण ३ करोड नेपाली जनताको आस्था र विश्वास जोडिएको लुम्बिनीको गुरुयोजना पुरा गर्नका लागि आवश्यक रकम व्यवस्था भए गुरुयोजना पुरा हुन अब धेरै दिन लाग्दैन भन्ने विश्वास दिलायौं । लुम्बिनीको समग्र विकासका लागि सदैव चिन्तित रहनु हुने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीज्युले तुरुन्त लुम्बिनीका लागि आफु सदैव तत्पर रहेको विश्वास दिलाउनुभयो ।

मेरो जीवनको अत्यन्त ठूलो आभार तात्कालीन अर्थमन्त्री माननीय विष्णु पौडेल प्रति जान्छ । उहाँले अत्यन्त हर्षका साथ लुम्बिनी गुरुयोजनाका लागि आवश्यक रकम तुरुन्तै अर्थमन्त्रालयबाट श्रोत सुनिश्चितता गरिदिनुभयो र तत्काल विकास कोषलाई पत्र प्राप्त भयो । हाल यहि अनुसार करिब ४ अर्ब रुपैयाँका कामहरु निर्माण क्रममा छन भने बाँकी कामहरु ठेक्का प्रक्रियामा गएको छ । समयानुसार निरन्तरता भएमा अब लुम्बिनी गुरुयोजना पुरा भएको हेर्न धेरै दिन कुर्नु पर्दैन भन्ने आशा लिएकोछु ।

त्यस्तै रामग्रामको गुरुयोजना निर्माण भई २०८० सालको वैशाख पूर्णीमामा बुद्ध जयन्तीका दिन सम्माननीय प्रधानमन्त्रीज्यु स्वयं रामग्रामगई यस गुरुयोजना अनुरुपका कार्य थालनी भएका छन् । त्यस्तै प्राचीन शाक्य राजधानी कपिलवस्तु लाई UNESCO World Heritageको रूपमा नामांकन गर्ने कार्यपनी अगाडि बढेको छ भने तिलौराकोट देखि सगरहवासम्मको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सम्पदा शहर निर्माण गर्ने गुरुयोजनाको काम अन्तिम चरणमा छ ।

लुम्बिनी, कपिलवस्तु देखि देवदह, रामग्राम क्षेत्रहरु समेटेर Greater Lumbini Area को सम्पूर्ण अध्ययनहरु विश्व बैंक (World Bank) जस्तो प्रतिष्ठित संस्थाबाट सम्पन्न भई Greater Lumbini Area Development Framework तयार भई यस क्षेत्रलाई एकीकृत रुपले विकास गर्नका लगि अन्तर्राष्ट्रिय दातृ निकायहरुको लगानीका लागि प्रस्ताव हाल अर्थ मन्त्रालयसम्म पुगेको छ । नेपाल सरकारबाट औपचारिक अनुरोध आएमा World Bank यस परियोजनामा तुरुन्त लगानी गर्न तयार छ । आगामी दिनमा यो परियोजना अगाडि बढेमा यस क्षेत्रको दीर्घकालीन विकास हुने कुरामा आशावादी छु ।

मोटामोटी यी कामहरुसँगै लुम्बिनी पवित्रउद्यानको प्राकृतिक स्वरुप कायम राख्न वन-वातावरण र चराचुरुङ्गीका लागि नयाँ जलाशयहरुको निर्माणको पनि प्रयत्न गरिएको छ । साथ-साथै लुम्बिनीमा अगन्तुक पाहुनाका साथै स्थानीय समुदायका लागि ३०० शैयाको अस्पताल निर्माण गर्नका लागि जग्गा प्राप्त गरिएको छ भने श्रोतका लागि थाईल्याण्ड, श्रीलंका सरकारसँग पत्राचार भएको छ । त्यस्तै लुम्बिनी गुरुयोजना भित्र निर्दिष्ट हाईस्कुल निर्माण गर्नका लागि दाताहरु तयार भएका छन् ।

लुम्बिनीको अन्तर्राष्ट्रिय सम्बन्ध पुनः सुधार्न र सुदृढीकरणका लागि पनि प्रयास गरिएको छ । विश्वबौद्ध संघसँग मिलेर कम्बोडियामा अन्तर्राष्ट्रिय कार्यक्रममा लुम्बिनी विकास कोषको विशेष सहभागिता रह्यो भने विश्व बौद्धसंघको अर्को बैठक लुम्बिनीमा बोलाउने पहल भएको छ । त्यस्तै लुम्बिनीमा स्थापना गरिएको Gautam Buddha International Peace Award लाई सक्रिय र विधिवत गर्नका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्तिकेन्द्र स्थापना गर्ने दस्तावेज सँगसँगै United Nations मा १६ राष्ट्रहरुको संलग्नतामा बनेको अन्तर्राष्ट्रिय लुम्बिनी सहयोग समितिलाई पुनर्जिवित गर्नका लागि दस्तावेजहरु पनि तयार गरिएको छ ।

विकास कोषको उपाध्यक्ष पदका पनि आफ्ना सीमितता तथा चुनौतीहरु छन् । यस छोटो कार्यकालमा पनि ९ जनामन्त्रीज्यु र धेरैजना सचिवज्युहरु परिवर्तन हुनुभयो । मन्त्रालयको विशेष भूमिका भएको यस सरकारी समितिलाई यस्तो अस्थिरताले निक्कै नै असर पार्दो रहेछ । तर मैले सबै मन्त्रीज्युहरुबाट सहृदयता, साथ र सहयोग प्राप्तगरें र मन्त्रालयका सचिवज्युहरुको पनि लुम्बिनीप्रति सदैव सदाशयता नै रह्यो।

यसरी भगवान बुद्धको पवित्र जन्मथलको विकासका लागि आफुले प्राप्त जिम्मेवारी बोध गरि यथासम्भव प्रयत्न गरेको छु । तर यी सबै मेरो एक्लैको काम होईन् । मलाई विश्वास गरि सहयोग गर्ने सरकार, कोषका अध्यक्ष माननीय मन्त्रीज्युहरु, कोषका मेरा सहकर्मी पदाधिकारी मित्रहरु तथा सम्पुर्ण कर्मचारीहरुको सद्प्रयास र स्थानीय लुम्बिनी समुदायको माया र अपनत्वबाट मात्र सम्भव भएको हो । यसको श्रेय सम्पुणर्लाई नै जान्छ ।

कोरोना जस्तो भयावह महामारीको बीचमा पनि अहोरात्र खट्ने विकास कोषको टीम अत्यन्त धन्यवादको पात्र छ । त्यस्तै लुम्बिनीको जैविक विविधतामा सहयोगी WWF Nepal र त्यसका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ्गप्रति पनि अत्यन्त कृतज्ञता छ । साथै लुम्बिनी विश्वविद्यालयको साथ र सहयोग पनि अविश्मरणीय नै छ । त्यस्तै अत्यन्त सहयोग र सहकार्य गर्नुभएका पुरातत्व विभागका महानिर्देशकज्यु र अन्य कर्मचारीहरु प्रति पनि हार्दिक आभार प्रकट गर्दछु ।

लुम्बिनी को बिकाश गर्ने सहयात्रामा अतुलनीय योगदान दिने UNDP, UNESCO र जापानिज सरकारको Funds in Trust कार्यक्रम लाई अत्यन्त आभार प्रकट गर्दछु। साथै लुम्बिनी साँस्कृतिक, कपिलवस्तु, रामग्राम नगरपालिकाका पूर्व तथा वर्तमान मेयर ज्यूहरुलाई पनी महत्वपुर्ण सहकार्यका लागी धन्यवाद छ।
मलाई लुम्बिनीको जिम्मेवारी योग्य ठानेर सेवागर्ने अवसर दिने सम्माननीय प्रधानमन्त्रीज्युहरु तथा सम्पुर्ण मन्त्रीपरिषद्प्रति सदैव आभारी रहने छु ।
सरकारद्वारा न्युक्त नयाँ उपाध्यक्षज्यूलाई बधाईका साथ साथै सफल कार्यकालका लागी अग्रीम शुभकामना छ ।

मलाई राज्यले सुम्पेको यस लुम्बिनी विकास कोषको उपाध्यक्ष पदलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको द्वारपालको रुपमा अत्यन्त महत्व र गरिमाका साथ जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको छु । विकास कोष केवल सरकारी प्रशासनिक संस्था मात्र नभई, यसले विश्वशान्ति र बन्धुत्वका लागि भगवान बुद्धको शिक्षा र बौद्ध दर्शनको पनि प्रतिनिधित्व गर्छ भन्ने भावबोध गरि अत्यन्त निष्ठा र धर्मगौरवका साथ सक्दो सेवा गर्ने प्रयास गरेको छु ।

लुम्बिनी मेरो आफ्नै जन्मथलो पनि हो, लुम्बिनी गुरुयोजनाको निर्माणका लागि मेरो आफ्नै गाउँ(ठाउँहरु उजाडिएका छन् । यस्तो मुल्य चुकाएर पनि ४७ वर्ष वित्दा पनि विकास नहुनुको स्थानीय पीडा म राम्रोसँग बुझ्दछु । जे होस हाल एउटा मार्ग निर्धारण भएको छ, कार्यहरु एउटा लयमा हिँडेका छन। आउँदा दिनहरुमा ती पूरा हुन सकोस् यी सम्पूर्ण स्थानीय लुम्बिनी वासीहरुको चाहना हो । लुम्बिनी सुन्दर बनोस, यो सम्पुर्ण नेपालीको तीव्र चाहना हो र लुम्बिनी पवित्र धर्म अभ्यास र विद्याअध्ययन केन्द्र बन्न सकोस् यो सम्पुर्ण बौद्धमार्गी समुदायको आकाँक्षा हो ।

केही शुभचिन्तकहरुको सुझाव अनुरुप यो विदाई पत्र (Farewell Letter) लेख्न उपयुक्त ठानी लेखेको छु, पढ्नु भएकोमा धन्यवाद ।
म लुम्बिनी कै हो । म यहिँ जन्में र यहीँ नै बडो भाग्यले भगवानको अमृत धर्म प्राप्त गरें । भगवानको सन्यास मार्गमा समर्पित जीवन लुम्बिनीको लागि सधैं सेवारत नै रहने छ । यहाँहरुबाट प्राप्त माया, स्नेह र मैत्रीका लागि सदैव आभारी रहने छु ।
भवतु सब्ब मंगलम् ।

Share35Tweet22Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
धार्मिक पर्यटन र तीर्थस्थलहरू

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

अशोज ५, २०८१
द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान
इतिहास/संस्कृति

द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान

अशोज ४, २०८१
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
घुम्न कहाँ जाने?

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

अशोज ४, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !
धार्मिक पर्यटन र तीर्थस्थलहरू

प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !

असार १८, २०८१
सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा
धार्मिक पर्यटन र तीर्थस्थलहरू

सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा

असार १७, २०८१
Load More
Next Post
राष्ट्रपति पौडेल र ईयूका राजदूत डेप्रेजबीच भेटवार्ता सम्पन्न

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions