समाचार

हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

काठमाडौं – नेपालमा हस्पिटालिटी क्षेत्रको प्रवर्द्धन तथा पर्यटन उद्योगको सुदृढीकरणका लागि कार्यरत हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल (HASMAN) ले टुरशाला मिडियालाई आफ्नो आधिकारिक मिडिया पार्टनरको रूपमा घोषणा...

Read more
‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

ललितपुर – गुरुकुल एजुकेशनल फाउन्डेसनले प्रदान गर्ने ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का लागि शीर्ष ४ कवितासंग्रहको सूची सार्वजनिक गरेको छ। नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM)...

Read more
नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित

देवदह । नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ। लुम्बिनीमा सम्पन्न अधिवेशनमा उहाँले प्रतिस्पर्धी रत्नमणि नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।...

Read more
सिद्धार्थनगरमा मेलमिलापकर्ताहरूका लागि तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

भैरहवा- सिद्धार्थनगर नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि तीन दिनसम्म सञ्चालन भएको पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मेलमिलापकर्ता, न्यायिक समिति सदस्यहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको...

Read more
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आगामी बैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा

काठमाडौंः उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालिले नेपालमैपहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२...

Read more
इन्जिनियरिङ जियोलोजीका टपर अश्विन दुवाडी स्ववियु सचिव पदका उम्मेदवार

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट अश्विन दुवाडी सचिव पदका उम्मेदवार बनेका छन्। दिपकराज जोशीलाई सभापतिको...

Read more
बागमती साहित्य महोत्सवको घोषणा, फाल्गुन १६ र १७ गते धादिङमा आयोजना हुने

धादिङ – बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा धादिङका सरोकारवालाहरूको संयोजनमा “बागमती साहित्य महोत्सव २०८१”, फाल्गुन १६ र १७ गते धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माविमा...

Read more
हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौंः हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन (एचएसएएमए ) ले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा २०८१ माघ २६ गते बृहत्त रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रक्तदान कार्यक्रम काठमाडौंको...

Read more
डायनासोर हाईवे: १६६ मिलियन वर्ष पुरानो  २०० वटा डायनासोरका पाइलाहरु फेला

१६६ मिलियन वर्ष पुरानो डायनासोरका पाइलाहरु अक्सफोर्डशायर, इङ्ग्ल्याण्डमा फेला परे अक्सफोर्डशायरको डेवर्स फार्म खानीमा १६६ मिलियन वर्ष पुराना मध्य जुरासिक कालका करिब २०० डायनासोर पाइलाहरू फेला परेका छन्।...

Read more
पुनर्निर्माण र संरक्षणको पर्खाइमा गौशालाको प्राचीन ब्रह्मा मन्दिर र ब्रह्मा मूर्ति

गौशाला — गौशालाको मित्रपार्कस्थित प्राचीन ब्रह्मा मन्दिरको जग हालैको सरसफाइ र उत्खननपछि उजागर गरिएको छ। इतिहासविद्हरू र पुरातत्वविद्हरूका अनुसार यस मन्दिरको संरचना लिच्छविकालीन हुन सक्ने संकेत देखिएको छ।...

Read more
Page 5 of 59 1 … 4 5 6 … 59
  • ताजा
  • समाचार
  • लोकप्रिय