English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बागमती साहित्य महोत्सवको घोषणा, फाल्गुन १६ र १७ गते धादिङमा आयोजना हुने

Raju Jhallu Prasad by Raju Jhallu Prasad
फाल्गुन ४, २०८१
in कला र साहित्य, समाचार
A A
0
27
SHARES

धादिङ – बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा धादिङका सरोकारवालाहरूको संयोजनमा “बागमती साहित्य महोत्सव २०८१”, फाल्गुन १६ र १७ गते धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माविमा हुने भएको छ।

“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नाराका साथ हुन् गइरहेको साहित्यिक महोत्सवमा १४ सेसन हुनेछन्, जसअन्तर्गत ११ वटा प्यानल डिस्कसन, १ काव्य सन्ध्या, १ गजल सन्ध्या, र १ सृजनात्मक सत्र रहनेछ।

महोत्सवले बागमती प्रदेशको साहित्यिक वृत्तमा नयाँ ऊर्जा थप्ने विश्वास महोत्सवका संयोजक तथा डिभिजन वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताएका छन् ।

आयोजकले जारि गरेको प्रेस विज्ञप्तिअनुसार, बागमती प्रदेशको कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवले प्रदेशस्तरमै साहित्यिक गतिविधिहरूलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

बागमती प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि नीति निर्माण तथा निर्देशिका निर्माणमा सरकारले लिएको अग्रसरताको सन्देश पनि यस महोत्सवमार्फत प्रवाह गरिने आयोजक समितिले जनाएको छ।

महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीज्यूको उपस्थितिमा रहेको थियो भने जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी तथा अन्य उच्च पदस्थ अधिकारीहरूले अभिभावकत्व प्रदान गरेका थिए ।

बागमती साहित्यिक महोत्सव धादिङको बारेमा जारि गरिएको प्रेस विज्ञप्ति

कार्यक्रमका अध्यक्षज्यू,

हाम्रो निमन्त्रणालाई स्वीकार गरी अभिभावकत्व ग्रहण गर्न आउनु भएका बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री माननीय विमल ठकुरीज्यू, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी ज्यु,नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुङ्गानाज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीज्यू, सबै संयोजन कमिटीका सदस्य साथीहरू, यो सन्देशलाई देशव्यापी बनाउँदै उभार सिर्जना गर्न उपस्थित सबै सञ्चारकर्मी मित्रहरूलाई आयोजक र संयोजन समितिको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछौ ।

आज पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका सम्पूर्ण सञ्चारकर्मी साथीहरूले यस कार्यक्रमको महत्त्व,गरिमा र सन्दर्भमा आम नागरिकसम्म सन्देश प्रवाह गरिदिनुहुन समेत आग्रह गर्दै यस पत्रकार समागम कार्यक्रम आयोजना गरिएको विषयलाई पनि प्रष्ट पार्न चाहन्छौँ ।

कार्यक्रमको औचित्य

१) बागमती प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिए पनि यसको मूर्तता नभइरहेको परिप्रेक्ष्यमा विधि, निर्देशिका र ऐनहरूको निर्माण कार्यमा प्रदेश निरन्तर लागिरहेकोले यसको सकारात्मक परिणाम छिट्टै नै प्राप्त हुनेछ भन्ने कुरा हामी विश्वास दिलाउन चाहन्छौ ।

कार्यक्रमको मूल अभीष्ट र नारा:

“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन”

बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ स्थित सबै सरोकारवालाको संयोजनमा यही फाल्गुन १६ र १७ गते, “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन” भन्ने मूल विषय सहित गर्न लागिएको बागमती साहित्य महोत्सवले सिङ्गो प्रदेशको साहित्यिक श्रीवृद्धि उल्लेख्य योगदान पुग्ने अपेक्षाका साथ यसको घोषणा गर्न लागिएको छ ।

समय तालिका

मिति: २०८१ फाल्गुन १६ र १७

स्थान: नीलकण्ठ बालमन्दिर मा.वि.; धादिङबेसी, धादिङ ।

उद्घाटन सत्र: २०८१ साल फागुन १६ गते

जम्मा सेसन : प्यानल डिस्कसन ११ + काव्य सन्ध्या १ + गजल सन्ध्या १ + सृजनात्मक सत्र १ गरी १४ सेसन

पहिलो दिन: उद्घाटन सत्र + ५ प्यानल डिस्कसन र १ काव्य सन्ध्या

दोश्रो दिन: ६ प्यानल डिस्कसन + १ गजल सन्ध्या + १ सृजनात्मक सत्र र समापन सत्र

हालसम्म स्वीकृत सेसन, सहजकर्ता र प्यानेलिस्टः

१). साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन

प्यानेलिस्टः

डा दिनेश राज पन्त

प्रकाश सायमी

सहजकर्ता: . ओम रिजाल

२). बाल साहित्य, सृजना कला, हाम्रो दायित्व:

प्यानेलिस्टः

कृतिका लौडारी

समीक्षा अधिकारी

अंशिका जोशी

सहजकर्ता: प्रकाश पौडेल

३). हाम्रो भाषामा समसामयिकताको प्रश्न: आवश्यकता र औचित्यताको प्रश्न

प्यानेलिस्टः

डा. बलदेव शर्मा अधिकारी

प्रा.डा. राम प्रसाद दाहाल

सहजकर्ता: डा नवीनबन्धु पहाडी

४). घट्दो पठन संस्कृति: स्थानीय सरकारको दायित्व पूर्ण कि अपूर्ण ? अबको यात्रा ?

प्यानेलिस्टः

भीमप्रसाद ढुङ्गाना

रेणु दाहाल

अशोक बेन्जु

सहजकर्ता: सरोज अधिकारी

५). लेखनमा विषय चयन: चयन हुनुपर्ने र छुट्नुपर्नेका निफननाफन

प्यानेलिस्टः

नयनराज पाण्डे

पुरु लम्साल

नवराज लम्साल

सहजकर्ता: हेम प्रभास अधिकारी

६). काव्य सन्ध्या:

छानिएका प्रतिनिधिमूलक १५–२० कविता

सहजकर्ता/समन्वय: नीलकण्ठ प्रज्ञा प्रतिष्ठान

७). हरि प्रसादका चित्रकला: रैथाने संस्कृतिको प्रतिबिम्ब

प्यानेलिस्टः

हरिप्रसाद शर्मा

डा. विष्णु प्रसाद शर्मा

सहजकर्ता: कृष्ण मुरारी भण्डारी

८). नेपालमा नारी लेखन: अनुभव र अनुभूतिको कसीमा

प्यानेलिस्टः

सरिता तिवारी

कुमारी लामा

सञ्जीव उप्रेती

सहजकर्ता: राजु झल्लु प्रसाद

९). साहित्यमा पर्यावरण प्रयोग: आवश्यकता, औचित्य र प्रभाव

प्यानेलिस्टः

डा. अम्मराज जोशी

डा. गीता त्रिपाठी

डा. रोशन शेरचन

सहजकर्ता: विष्णु प्रसाद आचार्य

१०). समालोचनाको वर्तमान: आशाप्रद वा आशयप्रद ?

प्यानेलिस्टः

डा. ज्ञानु पाण्डे

महेश पौड्याल

रमेश प्रभात

सहजकर्ता: श्रीबाबु कार्की उदास

११). भविष्य द्रष्टाहरूमा अध्ययनशीलताको सवाल: वर्तमान अवस्था र भविष्यको दिशा

प्यानेलिस्टः

राम कुमारी झाँक्री

महेश बर्तौला

सरल सहयात्री

कैलाश कोइराला

सहजकर्ता: सुदर्शन खतिवडा

१२). मोफसलको साहित्य यात्रा : कति घाम कति छाँया ?

प्यानेलिस्टः

चन्द्र प्रसाद न्यौपाने

निमेष निखिल

प्रोल्लास सिन्धुलिया

सहजकर्ता: मिलन तिमिल्सिना

१३). गजल सन्ध्या:

सहजकर्ता÷/समन्वय: नेपाल गजल प्रतिष्ठान

१४). नवसर्जकहरुका लागि सिर्जनात्मक लेखन सत्र

सहजकर्ता: नेपाल गजल प्रतिष्ठान

१५). समापन सत्र:

एउटा साहित्यिक कार्यक्रममा सबैजना र सबै विषय समेट्न सकिँदैन, यसमा हामी सबै जानकार नै छौँ । यद्यपि हामी सम्भव भएसम्म साहित्यका सबै विद्या र बागमती भित्रका सबै भूगोलको प्रतिनिधित्व गराउन प्रयत्न गरेका छौँ र छुट हुन गएका मुख्य विषयलाई आगामी दिनमा समावेश गर्दै जाने प्रतिबद्धता गराउँछौँ । हामी यो कार्यक्रमलाई पर्वको रूपमा लिएर उत्साहजनक बनाउने, धेरै भन्दा धेरै सहभागी हुने, बिचार सुन्ने, आफ्ना भनाइ राख्ने र यो महोत्सवलाई उपलब्धि मूलक बनाउन सबैलाईई आग्रह गर्दछौँ ।

अनुमानित खर्च:

कार्यक्रम सञ्चालन र प्रतिवेदन समेत गरी रु. १२ लाख लाग्ने अनुमान रहेको छ यस मध्ये रु.८ लाख आयोजक पर्यटन तथा संस्कृति मन्त्रालयले व्यवस्थापन गर्नेछ भने बाँकी यहाँका सरोकारवालाले अपनत्व ग्रहण गरी व्यहोर्ने छ ।

प्रमुख सहभागीहरू:

हामी सबै आयोजक /संयोजक सदस्यहरू।

जनप्रतिनिधिहरू ।

बागमती प्रदेशका प्रसिद्ध लेखक र सर्जकहरू, साहित्यानुरागी साथमा नव लेखकहरूको उपस्थित।

दर्शन, शिक्षा, राजनीतिक क्षेत्रका अन्य अनुभवसिद्ध व्यक्तित्वहरू।

साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरू।

विद्यार्थी, साहित्य प्रेमीहरू र सञ्चारकर्मी।

नागरिक समाजका प्रतिनिधिहरू लगायत अन्य जनसमुदायलाई सक्रिय सहभागिता हुने अपेक्षा गरेका छौँ ।

अन्य थप कार्यक्रमहरू

प्यानेलिस्ट, पाठक र लेखक साक्षात्कार: लेखक तथा वक्तासँग आवश्यकता अनुसार पाठकहरू र श्रोताको साक्षात्कार र संवादको अवसर प्रदान गरिनेछ ।

कला, साहित्य झल्कने चित्रकला हरि प्रसाद शर्माका चित्र प्रदर्शन गरिनेछ र आवश्यकता अनुसार अन्य चित्रकारका चित्र राख्न सकिनेछ ।

केही बुक स्टल रहनेछन् ।

स्थानीय संस्कृति झल्कने केही नृत्य राखिनेछ ।

सहजकर्ता र प्यानेलिस्टका समय व्यवस्थापनमा समस्या देखिएमा सामान्य परिवर्तन हुन् सक्नेछन् ।

आवश्यकता अनुसार केही सत्र समानान्तर सञ्चालन हुनेछन् ।

बहुपक्षीय सरोकारवालासँगको छलफल पश्चात् चाडै नै अन्तिम कार्यतालिका यहाँहरू समक्ष पेश गर्ने प्रतिबद्धता सहित आजको कार्यक्रममा यहाँको उपस्थिति, सक्रिय सहभागिताको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौ । कार्यक्रम सम्बन्धी कुनै जिज्ञासा, थप सुधारको लागि यहाँहरूको सुझावको अपेक्षा गर्दछौँ ।

धन्यवाद
सबै सरोकारवालाको तर्फबाट:

विष्णुप्रसाद आचार्य
संयोजक/व्यवस्थापन समिति

Share11Tweet7Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
Load More
Next Post
इन्जिनियरिङ जियोलोजीका टपर अश्विन दुवाडी स्ववियु सचिव पदका उम्मेदवार

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions