समाचार

नेत्रावती डबजोङ गाउँपालिकामा पर्यापर्यटनको अपार सम्भावना छ : प्रमुख प्रशासकीय अधिकृत शाह

धादिङ, वैशाख ३२ — काठमाडौंबाट साढे दुई घण्टाको दूरीमा अवस्थित नेत्रावती डबजोङ गाउँपालिका पर्यापर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले यस...

Read more
रुवीभ्यालीलाई जिल्लास्तरीय एकीकृत पर्यापर्यटन सञ्जाल निर्माणमा ‘टाउको’को रूपमा प्राथमिकता दिनुपर्छ: यादव

धादिङमा एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी : सम्भावना, सञ्जाल र समृद्धिका साझा पाइला धादिङ, वैशाख ३२ — धादिङ जिल्लाको समग्र पर्यटन विकासका लागि जिल्ला समन्वय समिति, धादिङको आयोजनामा...

Read more
धादिङमा एकीकृत पर्यापर्यटन योजना निर्माणका लागि जिल्ला स्तरीय गोष्ठी

धादिङ, वैशाख ३२ — धादिङको समृद्धि र पर्यटन विकासका लागि जिल्ला समन्वय समिति, धादिङले जिल्ला स्तरीय एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठीको आयोजना गरेको छ। गोष्ठीमा धादिङ जिल्लाभित्र रहेका...

Read more
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

पाँचथरः नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए...

Read more
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

सृजनात्मकता र कलाको प्रवाहलाई आत्मीय ढंगले उजागर गर्ने उद्देश्यसहित ‘आभा For Creativity’ द्वारा आयोजित ‘आभा काव्य लहर–८’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य, संगीत र रंगमञ्चीय प्रस्तुतीकरणको...

Read more
कोशी पर्यटन बर्ष २०८२ः खाली कुर्सीलाई आफ्ना भनाई राख्न बाध्य भए हेलिकप्पटर चढेर तेह्रथुमको आरआर गार्डेन पुगेका उपप्रधानमन्त्री सिंह

प्रेम बास्तोलातीनजुरे,तेह्रथुमः १० लाख पर्यटक भित्र्याउने उद्धेश्य राखेर बुधबार तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर १ मा पर्ने आरआर गार्डेनमा कोशी पर्यटन बर्ष २०८२ को उद्घाटन गर्न हेलिकप्टर चढेर...

Read more
कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

ललितपुर— मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित भएका छन्। एनसिएम डेको अवसरमा, गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज...

Read more
रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८१ बाट सम्मानित

ललितपुर- नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८१ बाट सम्मानित भएकी छिन्। गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित NCM DAY कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।...

Read more
रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

NCM DAY मा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न काठमाडौं, चैत्र २४ — गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित NCM DAY भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्य, खेलकुद...

Read more
कृषिमन्त्रीको प्रमुख आतिथ्यमा नयाँ वर्ष २०८२ को भिते पात्रो विमोचन तथा सदस्य नवीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका–२ काठमाडौँ सम्पर्क समिति धादिङको आयोजनामा नयाँ वर्ष २०८२ सालको भिते पात्रो विमोचन तथा क्रियाशील सदस्य नवीकरण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।...

Read more
Page 4 of 59 1 … 3 4 5 … 59
  • ताजा
  • समाचार
  • लोकप्रिय