English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

टुरशाला by टुरशाला
असार १७, २०८१
in एग्रिकल्चर र फार्म टुर, ग्रामीण पर्यटन
A A
0
3
SHARES
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला

भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो । समृद्धिको पहिलो शर्त उत्पादन भएकाले र उत्पादनको दर बढ्न सकेमा मात्रै आर्थिक वृद्धि हासिल गर्न सकिने भएकाले देशभर नै कृषितर्फ ठूलो चासो र जागृति उत्पन्न भएको देख्न पाइन्छ । पछिल्लो समय मानवीय क्षमता, प्रविधि, श्रम सहभागिता, रोजगारी र लगानीको सुललित व्यवस्थापन र वितरणका लागि विश्वभर नै कृषि क्षेत्र प्राथमिकतामा परेको छ । कृषि उत्पादन हो, कला हो, विज्ञान हो । बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । जीवन निर्वाह गर्नको लागि आवश्यक खाद्य तत्त्व, पौष्टिक तत्त्व, माछा, मासु आदी कृषिकै उपज हुन् ।   

धादिङस्थित सिद्धलेक गाउँपालिका जिल्लाभरकै नमुना कृषि पकेट क्षेत्रको रूपमा सुपरिचित छ । यस पालिकाले जिल्ला सदरमुकाम धादिङबेसीको मात्रै नभई काठमाडौंसम्म तरकारी तथा फलफूल खपत गर्दै आइरहेको छ । पालिकाअन्तर्गतको  साबिकको नलाङ गाविस, सलाङघाट, पिपलटार आदि मुख्य पकेट क्षेत्र मानिन्छन् । भू-धरातलीय विविधता रहेको यस क्षेत्रमा कूल भू-भागको करिब ५८ % कृषियोग्य जमिन रहेको छ । नदी, किनार, बेँसीदेखि पहाड पर्वतहरू रहेका यस पालिका समुन्द्री सतहदेखि ५०० देखि १,४०० मिटरसम्मको उचाइ रहेको हुँदा यहाँ विविधतायुक्त कृषि प्रणाली विकसित भइरहेको देख्न पाइन्छ ।  तरकारी, फलफूल, खाद्यान्न, दलहन, तेलहन बालीको उत्पादनको यथेष्ट सम्भावनाहरू भएको यहाँ पुर्खौँदेखि परम्परागत तरिकाले तरकारी तथा फलफूल खेती गर्दै आइरहेका कृषकहरू हाल व्यावसायिक कृषितर्फ लम्किरहेका दृश्य-परिदृश्यहरू देखिन्छन्, जो सुखद पक्ष हो । 

सिद्धलेकको घिरौँलाको माग काठमाडौं, पोखरा, हेटौंडासम्म रहेको छ, तस्बीर: प्रेम बास्तोला

गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । कृषि उत्पादनको हिसाबले प्रत्येक वडाहरूको आ-आफ्नो विशेषताहरू रहेको पाइन्छ । वडा नं. १ को मुख्य उत्पादनमा मकै खेतीलाई लिन सकिन्छ । व्यावसायिक कागती खेती, कफि खेती र तरकारी खेतीको राम्रो सम्भाव्यता बोकेको वडाको रूपमा पनि १ नं. वडालाई चिन्न सकिन्छ । आगामी वर्षहरूमा यस क्षेत्रमा कागती, कफि र मौरी पालनलाई व्यावसायिक रूपमा अगाडी लैजान पकेट क्षेत्र स्थापन गर्ने नीति तथा कार्यक्रम कृषि विकास शाखाले लिएको छ । 

त्यसैगरि, वडा नं. २ को मुख्य उत्पादनमा तरकारी खेतीलाई लिन सकिन्छ । काउली, बन्दा, मसला बालीहरूको व्यावसायिक रूपमा यस क्षेत्रमा खेती भइरहेको छ । प्लाष्टिक टनेल निर्माण, थोपा सिँचाइको व्यवस्थापन गरी अझ तरकारी खेतीलाई विस्तार गर्ने योजना लिइएको छ । 

वडा नं. ३ र ४ लाई गोलभेँडा पकेटको रूपमा चिनिँदै आइरहेको छ । व्यावसायिक रूपमा डालिला र प्लाटिनम जातको गोलभेँडा खेती भइरहेको छ । यस क्षेत्रमा गोलभेँडा खेतीलाई अझ धेरै व्यावसायिक बनाउन बजार व्यवस्थापनमा सुधारका लागि पालिकाले नीति लिएको छ । 

थोपल खोला र बुङचुङ क्षेत्र घिरौँलाका लागि प्रख्यात छ, तस्बीर: राजु झल्लु प्रसाद

त्यसैगरि,  वडा नं. ५, ६ र ७ मा मुख्य उत्पादनमा लहरे बालीलाई लिन सकिन्छ । लहरे बालीको साथसाथै तरकारी बाली जस्तै गोलभेँडा, काउली, बन्दा, खाद्यान्न बालीहरूमा मकै, धान र फलफूल बालीमा कागती, लिची र केरा खेतीको राम्रो सम्भाव्यता बोकेको छ ।

यस गाउँपालिकामा स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको आर्थिक एवम् प्राविधिक सहयोग मार्फत कृषि क्षेत्रले व्यावसायिकीकरण लागि गाउँपालिकाको कृषि विकास शाखाले कृषकमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको कृषि शाखा प्रमुख कमल प्रसाद जोशी बताउँछन् । “कृषिलाई आयमूलक व्यवसाय बनाई कृषकहरूलाई आत्मनिर्भर बनाउने र कृषि पेशालाई मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रूपमा विकास गर्न आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीऊवीजन, मलखाँदको व्यवस्था, बाली बीमाको क्षेत्र विस्तार, प्राङगारिक खेतीको प्रवर्द्धन, आधुनिक उपकरणको उपयोग सम्बन्धी कार्यक्रमहरू सञ्चालनका लागी गाउँपालिकाले नीति लिएको छ”, उनी भन्छन् । 

सिद्धलेक गाउँपालिकाको मुख्य मुख्य कृषि उत्पादनहरू 

१. तरकारी : गोलभेँडा, लहरे वाली, आलु, काउली समूह, आदी ।
२. खाद्यान्न बाली : मकै, धान, कोदो, गहुँ, आदी ।
३. फलफूल : केरा, लिची, सुन्तला जात, अम्बा, आदी
४. मसलावाली : प्याज, लसुन, अदुवा, बेसार ।

कृषि पर्यटनको प्रचुर सम्भावना

कृषि पर्यटनको अवधारणा इटालीमा इ.सं. १९७० को दशकको अन्ततिर शुरु भएको थियो । नेपालमा कृषि पर्यटनको इतिहासको बारेमा कुनै आधिकारिक अभिलेख छैन । यद्यपि, कृषि पर्यटनको व्यावसायिक पाठ्यक्रम सर्वप्रथम कृषि र पशु विज्ञान संस्थानले वातावरणीय विज्ञान विभाग अन्तर्गत ‘मास्टर्स इन कन्सर्भेसन इकोलोजी’को एक भागको रूपमा शुरु गरेको तथ्य भेटिन्छ । 

कृषि र पर्यटनको आ-आफ्नै महत्त्व छ । कृषिको पर्यटकीय विविधीकरण गर्दै केही व्यवस्थापकीय सुधार गर्दै विकासको योजना बनाउँदा समृद्धिको यात्रा सम्भव छ । कम लगानीको कृषि पर्यटन छोटो समयमै आम्दानीको राम्रो बाटो बनेको उदाहरणहरू प्रशस्त भेटिन्छन् । अहिले देशका धेरै ठाउँमा कृषि पर्यटनका प्रयासहरू भएका छन् । गाउँगाउँमा होमस्टे अर्थात् घरबास सञ्चालनमा छन् । तराईका केही ठाउँमा कृषि रिजोर्टहरू स्थापना हुने क्रम बढेको छ ।

नलाङस्थित पात्लेमा रहेको कन्ट्री प्याराडाइज रिसोर्ट कफी डाँडाका नामले प्रसिद्ध छ

कृषि–पर्यटनले स्थानीय रूपमै रोजगारी सिर्जना गर्छ । स्थानीय स्रोतसाधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्छ । विकासले गति लिएपछि युवाशक्ति बिदेसिनबाट धेरै हदसम्म रोकिन्छ । कृषि पर्यटनको एकीकृत विकास योजनाले पर्यटन क्षेत्र विकास भई पर्यटनको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रशोधन हुन्छ । कृषि पर्यटन समाजमा प्रत्यक्ष सहभागी हुनाले सामाजिक सद्भाव बढ्छ । फर्मस्टे, होमस्टेको सुव्यवस्थाले पर्यटनको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । यसबाट सामाजिक सद्भावको दायरा विस्तार भई मौलिक घरेलु वस्तुहरूको विस्तार हुन्छ । कृषि पर्यटनको विदेशी नयाँ प्रविधि र नेपाली नयाँ युवा कृषकको बिचमा उत्साह र प्राविधिक पक्षको आदान प्रदान भई उत्पादनमा विशिष्टता, प्रशोधनमा नवीनता, स्वादमा मैलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रवर्द्धनमा समेत सहयोग पुग्छ भने व्यावसायिक स्थायित्व र युवा कृषकको कृषिमा सहभागिता बढ्छ । 

कृषि सहकारीमा तरकारी बिसाउँदै कृषक

अहिले घुमफिरको लागि निस्कने, अर्ग्यानिक खाना खाने र ग्रामीण जीवनशैलीप्रतिको आकर्षण बढ्दै गइरहेको छ । शहरको जीवनशैली विविध कारणबाट कष्टप्रद र पट्यारलाग्दो बन्दै गइरहेको छ । शहर बजारमा बस्ने धेरै मानिसहरू फुर्सदका समयमा गाउँघरमा घुमफिरमा रमाउन खोज्दछन् । गाउँघरमा पर्यटकहरूलाई आकर्षण गराउने माध्यम भनेको कृषि पर्यटन हो । यसैकारण जातीय भेषभूषा, परम्परा, कला र संस्कृतिले थारू होमस्टेहरूमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेका छन् । जात्रापर्व, सम्पदा स्थलहरूका अलावा खाद्य पर्यटनले विदेशीको ध्यान खिचिरहेको छ । यसकारण आफ्नै मौलिक जातीय भेषभूषा, परम्परा, कला र संस्कृति रहेको यस पालिकाले कृषि उत्पादनमार्फत पर्यटकीय गतिविधिलाई गतिमान बनाउन सक्ने कुरामा कुनै शङ्कै रहेन । 

बुङचुङ क्षेत्रमा कृषि कर्म गरिरहेकी ज्ञानु घले

कृषितर्फ जिल्लाकै नमुना क्षेत्र मानिएको यस गाउँपालिकाले उत्पादन र व्यवस्थापनसम्बन्धी सीप प्रवर्द्धन गरेर उच्च उत्पादकत्व हासिल गर्ने र बजारको व्यवस्थापन गर्ने हो भने कृषिबाटै ठूलो फड्को मार्ने निश्चित छ । त्यसका लागि पालिकाको आफ्नै मौलिक उत्पादन रेशमको सल, कफी, मह आदि उत्पादन र संरक्षण, रासायनिक मल र विषादी रहित गुणस्तरीय खाद्य उत्पादनको सुरुवात खाद्य आत्मनिर्भर सुव्यवस्थाका लागि कार्ययोजना, प्राङ्गारिक मल मूत्रको सुव्यवस्था गरी वितरणको व्यवस्था, वन तथा वातावरण जोगाउने सहभागितामूलक कार्यको साथ आचरण र व्यवहारमा सुधार, चक्रीय कृषि सडक निर्माणमा सहभागिता, मठ, मन्दिर, पाटी, पौवा, वन र वन्य जन्तु संरक्षण गर्ने, पर्व मेला महोत्सव परम्परा र संस्कृति संरक्षण गर्ने, ब्रोसर निर्माण तथा लेख रचना प्रकाशित गर्दै जाने हो निकट भविष्यमै सिद्धलेक गाउँपालिका देशकै कृषि पर्यटनको केन्द्र बन्नेछ ।

यातायातको सहज सुविधा र भौगोलिक, भौगर्भिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक विविधता भएकाले पालिकाले कृषिमा आधारित व्यवसायबाट मनग्ये आम्दानी हासिल गर्न सक्दछ । पर्यटकहरूका लागि व्यवस्थित होमस्टे, सुविधासम्पन्न होटेल, रैथाने उत्पादनमा आधारित प्रदर्शनीबाट पनि स्थानीय अर्थतन्त्र चलायमान गराउन सकिन्छ । यसो गर्न सकेमा फुर्केखोलासम्म माछा खान आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने आधारहरू तय हुनेछन् । 

नलाङस्थित पात्लेमा रहेको कन्ट्री प्याराडाइज रिसोर्ट कफी डाँडाका नामले प्रसिद्ध छ

अन्त्यमा, 

पालिकाले आफ्नो खाद्यान्न उत्पादनलाई निर्वाहमुखीबाट व्यावसायिक र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन नगरेसम्म पालिका आर्थिक उन्नति सम्भव नहुने अकाट्य तथ्य हो । यसकारण कृषिमा श्रम परिचालन, कृषि कार्यको व्यावसायिकीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण अनिवार्य हुन् आउँछ ।  कृषि विकासका कार्यक्रमहरू स्थानीय सम्भाव्यताका आधारमा सञ्चालन हुँदा मात्र अपेक्षित प्रतिफल आउन सक्ने हुँदा स्थानीय तहहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेका छन्, यस तथ्यलाई आत्मसात् गर्दै  मिहिन अध्ययन गरेर बजारीकरण, अनुदान, उत्साहको वातावरण बनाउन ढिलो गर्नुहुँदैन  । 

भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता हुनु, पुँजी, प्रेरणा, आत्मविश्वास र उन्नत प्रविधिबारे ज्ञानसहित विदेशबाट फर्किएका युवा कृषि व्यवसायमा आकर्षित हुँदै जानु लगायतका विशेषताले आगामी दिनमा कृषि क्षेत्रमा अवसरका ढोकाहरू बिस्तारै फराकिलो हुँदै जानेछ । कृषि क्रान्तितर्फ उन्मुख हुन कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाका आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ । साना सिँचाइ प्रणाली र सञ्चालनका लागि कृषि सहकारी, उपभोक्ता समूहहरूमार्फत  यस्ता युवाहरूलाई प्रोत्साहन गर्नतर्फ पालिका अगाडि बढोस् । 

सलाङघाट छेवैको पाण्डेखोला किनारको बोडी खेती, तस्बीर: राजु झल्लु प्रसाद
पाण्डेखोला किनारको हरियाली फाँट, तस्बीर: प्रेम बास्तोला
Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम
एग्रिकल्चर र फार्म टुर

रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

मंसिर २०, २०८१
‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित
कृषि

कार्तिक २४, २०८१
नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे
ग्रामीण पर्यटन

नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे

कार्तिक १०, २०८१
मह किसानको समस्या अध्ययन गर्न समिति गठन
अन्य

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

अशोज ७, २०८१
Load More
Next Post
सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions