English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

घरबास प्रवर्द्धन गर्दै ‘रुद्रमानस्मृति उद्यान’

टुरशाला by टुरशाला
साउन ३२, २०८०
in ग्रामीण पर्यटन
A A
0
5
SHARES

बागलुङ: बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो । जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ ।

यहाँ गुरुङलाई ग्रामीण पर्यटनका पिता भनेर चिनिने गरिन्छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति उद्यानमा अहिले सम्म रु. ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यसका लागि मूलाबारी भ्युटावर, सङ्ग्रहालयसँगै उद्यान निर्माण गरेपछि घरबासमा आउने पर्यटकसमेत वृद्धि भएका छन् ।

घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुने जनाउँदै पर्यटक रमाउने र घरबासका परिकल्पनाकारको सम्मान गर्न उद्यान निर्माण थालिएको हो । अहिले आधारभूत पूर्वाधार निर्माण भएको उद्यान निर्माण समितिका सल्लाहकार खिमबहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले चारवर्ष अघि प्रदेशका सामुदायिक घरबासलाई रु. १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने भन्यो, हामीले घरबासलाई दीर्घकालीन रुपमा फाइदा पुर्याउन के गर्न सक्छौँ भन्ने विषयमा छलफल चलाइयो, निष्कर्षमा उद्यान निर्माण गर्ने भनेर डिपिआर बनाइयो, उनले भने,उद्यान नामाकरण समेत ग्रामीण पर्यटनसँग जोडिने गरी राख्ने विषयमा नेपालमा घरबास सञ्चालनको परिकल्पनाकार रुद्रमान गुरुङको नाममा उद्यान निर्माण गर्ने भनेर १० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित बनाउन थालिएको थियो, अहिले उद्यानको आकार र अत्यावश्यक पूर्वाधार निर्माण भइसकेको छ ।

सल्लाहकार थापाकाअनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुई तर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालय सहित क्याप्टेन रुद्रमान गुरुङको सालिक स्थापना भइसकेको छ । उद्यान निर्माणमा चारवर्ष अघि पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रमअन्तर्गत रु. १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रु. २० लाख र बागलुङ नगरपालिकाको रु. चार लाख गरी रु. ३४ लाख खर्च भइसकेको छ ।

यस्तै स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले उद्यान निर्माणमा झण्डै पाँच लाख चन्दा सहयोग गरेको रकमसहित उद्यान निर्माणमा रु. ३९ लाख खर्च भइसकेको छ ।उद्यान निर्माणमा स्थानीयवासीलेसमेत समय–समयमा श्रमदान गर्दै आएका छन् । विस्तृत अध्ययन प्रतिवेदनअनुसार उद्यानले पूर्णता पाउन रु. तीन करोड लाग्ने जनाइएको भए पनि उद्यान सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रु. ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

दश रोपनी जग्गामा फैलिएको उद्यानको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगैँचा र दुई रोपनी जग्गामा बालबालिका उद्यान निर्माण गर्ने लक्ष्य लिइएको बागलुङ जिल्लाको पहिलो घरबास अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताइन् । उनले उद्यान सञ्चालन खर्च उद्यानबाटै उठाउने गरी फलफूललाई समेत आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिइन् । बागलुङ–१० भकुण्डेमा रहेको अतिथि सत्कार घरबासले चारवर्ष अघिदेखि उद्यान निर्माण सुरुवात गरिएको थियो । घरबासका मुना थापाकाअनुसार गुरुङको शालिकसहितको उद्यान निर्माणले ग्रामीण पर्यटन फष्टाउँदै घरबासमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताइन् ।

ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो भने उनको नाम र उद्यानले समग्र भकुण्डेको पर्यटन व्यवसाय फष्ठाउने छ, उनले भनिन्, ,घरबासकै पहल र सक्रियतामा यहाँ उद्यान बन्दैछ केही वर्षमै उक्त उद्यान जिल्लाकै नमूना उद्यान बन्ने छ, घरबासमा आएका पर्यटकहरूलाई भ्यूटावर, सङ्ग्रहालय, बराह तालसँगै उद्यानले पर्यटकहरुको बसाइँ लम्बाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।

उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छ । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका छन् । अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे क्या रुद्रमान गुरुङको प्रयासमा विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । उनकै अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै जिल्लाकै पहिलो घरबास नजिकै उनकै सम्झनामा वृहत पार्क निर्माण भइरहदा पर्यटक आर्कषित हुनेछन् ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाइँ अनुसारको सेवा सुविधा दिइँदै आएको छ । सुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् ।

घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्याअवलोकन तथा तालहरूले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकले बताउँदै आएका छन् । भकुण्डेको शिरमा हीरा ताल र तल बराहताल रहेका छन् । स्थानीय उत्पादनको स्वादको मज्जा लिन, हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक घरबाससम्म पुग्ने गरेका छन् । घरबासमा कोदोको सेल रोटी, आलुको परिकार, गुन्द्रुकको परिकार लगायतको अर्गानिक स्वाद लिन सकिने छ । रासस

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
‘लोकोफरेस्ट’ राष्ट्रिय कार्यशाला: वन पुनर्स्थापनामा काठ र बाँसको प्रयोग प्रवर्द्धनमा केन्द्रित
कृषि

कार्तिक २४, २०८१
नेपाल जागिरे र विदेश जानेहरूको नभई उद्यमीहरूको देश बन्नुपर्छ: पाण्डे
ग्रामीण पर्यटन

कार्तिक १०, २०८१
लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
ग्रामीण पर्यटन

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

साउन २७, २०८१
तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान
एग्रिकल्चर र फार्म टुर

किसानका लागि भरोसाको केन्द्र सिद्धलेक गाउँपालिका

असार १९, २०८१
Load More
Next Post
गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions