आकाश सहनी
इलामः इलामको श्रीअन्तु पर्यटकीय दृष्टिले उत्कृष्ठ गनतब्य हो । कोशी प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्यहरु रहेका सूर्योदय नगरपालिका भित्र पर्ने श्रीअन्तुमा दैनिक जसो ठूलो संख्यामा आन्तरिक तथा बाह्रय पर्यटकहरु झुल्के घाम हेर्न आउने गरेका छन् ।
श्रीअन्तु आउने पर्यटकहरु यहाँ निर्माण भएका कलात्मक घरबासमा बसेर रमाउने गरेका छन् । अन्तुमा रहेको पोखरी र यसका वरिपरिका डाँडाहरुमा निर्माण भएका होमस्टे र चिया बगानले जो कोहीको मन पुलकित मात्र बनाउँदै सोही स्थानमा सधैका लागि बसौ बसौ बनाउने गरेको छ । सोही स्थानको केही तस्विरहरुः




































































Discussion about this post