सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छ । हरेक साँझ र बिहान यस तालले सुन्तले रङलाई आफ्नो बनाएर पर्यटकलाई पर्खिरहने गर्दछ ।










तस्बीरहरू: फैंबुर्खा




























































Discussion about this post