म्याग्दी: बाँउसे झरना कालिगण्डकी कोरिडोरमा पर्ने सुन्दर झरना हो । पर्वतको जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्कबाट कालिगण्डकी नदीमा खसेको झरना । बाउसो जस्तो देखिने यो झरनालाई स्थानीयहरूले बाँउसे झरना भनेर नामकरण गरेका छन् । लगातार परेको वर्षाका कारण पानी बढेपछि झरना सुन्दर देखिएको छ ।
































































Discussion about this post