ग्रिन फाउण्डेसन नेपालको संयोजनमा मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन बिषेश कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा गीति नाटक प्रर्दशन, लैंगिक हिंसा सहितको घैटा परिर्वतन गरी हिंसा रहित घैटाको प्रर्दशनी, सेतो व्यानरमा सुन्तला कलरको हातको छाप लगाउने कार्य, सुन्तला कलरकै बेलुन उडाउने देखि लिएर प्लेकार्ड प्रर्दशनसम्मका कार्यहरु सम्पन्न भएको हो । अन्य बर्षहरुमा भन्दा यस पटक ग्रिन फाउण्डेसन नेपालले १६ दिने अभियानको अन्तिम दिन क्रिएटीभ गतिविधिहरु प्रर्दशन गरेपछि सबै तिरबाट राम्रो प्रतिक्रिया पाएको छ । तस्वीरमा हेर्नुहोस्् ग्रिन फाउण्डेसन नेपालले गरेको क्रिएटीभ गतिविधिहरुः


































































































Discussion about this post