English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बाघ बढ्दा जनता खुसी हुने अवस्था सृजना गरौं

टुरशाला by टुरशाला
साउन १४, २०८०
in अतिथि लेखक
A A
0
7
SHARES

रमेश कुमार थापा

बाघ बढ्नु गर्वको बिषय

नेपाल क्षेत्रफलको हिसाबले संसारको ९५ औं र एशियाको २५औं सानो देश । संसारमा सर्बोच्च शिखर सगरमाथाको देश अनि शान्तीका दुत गौतम बुद्धको जन्मभूमि भनेर चिनिएको देश । कहिल्यै कसैको अधिनमा नरही आफ्नो स्वाभिमानको रक्षा गर्न सफल दुइतिर संसारकै बिशाल क्षेत्रफल ओगटेर बसेका महाशक्ति राष्ट्रहरुको बीचमा रहेको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश । आफ्नै लय र गतिमा समृद्धिको यात्रा तय गरिरहेको हाम्रो प्यारो देश नेपाललाई दुनियाँले बाघको संख्या दोब्बर बनाउन सफल संसारको पहिलो देश अनि संसारमा बाघको संख्या धेरै भएको चौथो राष्ट्र भनेर चिन्ने गौरब प्राप्त भएको छ ।

सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने भनी नेपालले सन् २०१० मा अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धतालाई साकार बनाउने अभियानमा अद्भुत सफलता हासिल गर्दै अन्तराष्ट्रिय किर्तिमान् कायम राख्न सफल भएको छ । यो सानोतिनो उपलब्धि होइन र सानो प्रयासबाट मात्र सम्भव भएको पनि होइन । नेपालमा बाघको संख्या बृद्धि गर्ने अभियानमा धेरैको मेहनत, परिश्रम, लगानी, समर्पण, योगदान, साथ र सहयोग रहेको छ ।

यो सफलताको सबै भन्दा ठूलो श्रेय नेपाल सरकारलाई नै जान्छ । अन्तराष्ट्रिय मञ्चमा गरेको आफ्नो प्रतिवद्धता पुरा गर्नको लागि सरकारले चुस्तदुरुस्त एवं प्रभावकारी सुरक्षा ब्यवस्था, बाघको वासस्थान बिस्तार एवं ब्यवस्थापन र आहारा प्रजाति बृद्धि, चोरीशिकार तथा अबैध ब्यापार नियन्त्रणको क्षेत्रमा अभूतपूर्व योगदान गरेको छ । यसैगरी नेपाल सरकारका हरेक कदममा साथ दिने स्थानीय समुदाय, समुदायमा आधारित चोरीशिकार नियन्त्रण इकाई, प्रहरी प्रशासन, वन्यजन्तुमा आधारित पर्यापर्यटन ब्यवसायी, संचार जगत एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षण साझेदार सस्थाहरुको योगदान र लगानीको कारणले नै यो उपलब्धि हासिल गर्न सम्भव भएको हो । समग्रमा बाघको संख्या दोब्बर पुर्याउने प्रतिवद्धतालाई साकार बनाउनु सबै नेपाली जनसमुदायको साझा दायित्व एवं प्रतिष्ठाको बिषय थियो र सबैको इमान्दार प्रयासबाट यो सम्भव पनि भयो । यसमा हामीले गर्व गर्नैपर्दछ, हामी गौरवान्वित हुनै पर्दछ ।

अबको चुनौती र अभिभारा

बाघको संख्या दोब्बर पुर्याउने अभिभारा पूरा भएसंगै हाम्रो काँधमा नयाँ चुनौती र नया जिम्मेवारी थपिएको छ । वास्तवमा सन् २०१० को हाम्रो गन्त्बय सन् २०२२ मा बाघको संख्या दोब्बर पुर्याउने भन्ने सम्म मात्र थियो । हामी सन् २०२२ मा तोकिएको गन्तब्यमा पुगिसकेका छौं । त्यसपछिको यात्रा कसरी अगाडी बढाउने भन्ने स्पष्ट रुपरेखा आइसकेको छैन । तथापि सरसरती हेर्दा निम्न कुराहरु हाम्रो चुनौति र जिम्मेवारीका बिषय बन्न सक्दछन र हाम्रा भावी योजना तथा कार्यक्रमहरु पनि यसकै वरिपरि जोडिएका हुनेछन भन्ने आशा र बिश्वास रहेको छ ।

हाल कायम रहेका बाघको संख्या सके थप गर्ने नसके कम हुन नदिने ।
बाघको लागि चाहिने आहारा प्रजाति प्रचुर मात्रामा उपलब्ध हुने अवस्था सृजना गर्ने ।
बाघ बस्न, विचरण गर्न र प्रजनन गर्नको लागि उपयुक्त वासस्थान र पर्याप्त पानी उपलब्ध हुने गरी ब्यवस्था मिलाउने ।
बाघको चोरीशिकार र अबैध ब्यापार नियन्त्रण गर्ने ।
मानव-बाघ द्वन्द्व न्यूनिकरण गरी पीडितलाई बढि भन्दा बढि राहत पुग्ने काम गर्ने र बाघ संरक्षणमा स्थानीय समुदायको सहभागिता अभिबृद्धि गर्ने ।
बाघको वासस्थान तथा विचरण क्षेत्रमा बाघ मैत्री भौतिक संरचना निर्माणमा जोड दिने ।
बाघ बढेको कारणले समुदायको समृद्धि हासिल हुने र बाघ बढ्दा जनता खुसी हुने अवस्था सृजना गर्ने ।
स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संघ, सस्था एवं निकायहरुसंग सुमधुर अन्तरसम्बन्ध कायम राख्दै बाघ संरक्षणको लागि समन्वय र सहकार्य गर्ने ।
समस्याग्रस्त बाघ व्यवस्थापनको स्पष्ट रणनीति बनाई लागु गरेर मानव-बाघ सहअस्तित्व कायम गर्ने ।

अबका व्यवस्थापकिय प्राथमिकताहरु

बाघको संख्या वृद्धिका लागि आहारा र पानीको प्रबन्ध

सबै भन्दा पहिलो कुरा बाघलाई वनक्षेत्र भित्रै सीमित राख्ने अवस्था सृजना गर्नुपर्दछ । बाघलाई आराम गर्न र आहारा लुकाएर राख्नको लागि जंगल, खानाको लागि पर्याप्त आहारा, पिउन र आहाल बस्नको लागि स्वच्छ पानी तथा सन्तान वृद्धि गर्नको लागि मानिसद्वारा खलल नपुग्ने वासस्थानको सुनिश्चिततामा ध्यानदिनु जरुरी छ । बाघ पाईने क्षेत्रमा क्यामरा ट्रापिङ्ग प्रविधिबाट अनुगमन गर्नको लागि हरेक दई किलो मिटर लम्बाई र दुई किलो मिटर चौडाई भएको क्षेत्रलाई एउटा ग्रिड मानिएको छ । यस्ता प्रत्येक ग्रिडहरुमा कम्तिमा पाँच देखि दश हेक्टर क्षेत्रफलको घाँसेमैदान र बाह्रै महिना स्वच्छ पानी उपलब्ध हुने जलाशय निर्माण गर्न सके आहारा र पानीको पर्याप्त उपलब्धताले गर्दा बाघको संख्या बृद्धि गर्न सहयोग पुग्न सक्दछ ।

सामान्यतया घाँस बढेर लामो भैसकेपछि बर्षमा एक पटक मात्र अग्लो घाँस र झाडी, बुट्यान हटाएर घाँसेमैदान ब्यवस्थापन गर्ने प्रचलन रहेको छ । हिउदमा घाँसेमैदानहरु खुला हुने तर बर्षा लाग्नासाथ अग्लो घाँसले पुरिने अवस्थाले गर्दा बाघको मुख्य आहाराको रुपमा रहेको मृग प्रजातिलाई आहाराको लागि चाहिने छोटोघाँसको अभाब हुने गरेको छ । अतः जलाशय वरिपरिका घाँसेमैदानहरु निरन्तर ब्यवस्थापन गरेर चरिचरनको लागि सहज हुनेगरी चरन गल्ली (Grazing lane) बनाउन जरुरी छ । बोरिङ्गबाट सफल हुने ठाउँमा सौर्यउर्जा प्रयोग गरी पानी तान्न सकिन्छ । बोरिङ्ग सफल नहुने ठाउँको लागि पानीको स्थायी स्रोत भएको स्थानमा ठूलो जलाशय निर्माण गरी पानी जम्मा गरेर कुलो वा पाईपद्वारा बितरण गर्ने ब्यवस्था गर्न सकिन्छ ।

मानव-बाघ द्वन्द्व न्यूनिकरण

हाम्रा गाउँबस्तीहरु वनजंगलको किनारसम्म छरिएर रहेका छन । स्थानीय समुदायको मुख्य पेशा नै कृषि तथा पशुपालन भएकोले वनजन्य स्रोतका लागि वनमा नै निर्भरता रहेको छ । वनमा पाईने रुख, झाडी बुट्यान, साग सिस्नो, झारपात, लहरा,कन्दमुल, फलफुल सबै मानिसलाई चाहिने चिज हुन । यी चिजहरु संकलन गरी उपभोग गर्नको लागि मानिसहरु जंगल जाने गर्दछन । जंगलमा यी चिजका अतिरिक्त किटपतङ्ग, पुतली,चराचुरुङ्गि लगायत बिभिन्न प्रजातिका वन्यजन्तुहरु पनि हुन्छन । यि वन्यजन्तु मध्येमा बाघ पनि पर्दछ । बाघको घर भने पनि, शहर भने पनि, स्वर्ग भने पनि त्यहि जंगल नै हो । त्यसैले बाघलाई बस्नको लागि, आहाराको लागि, पानीको लागि र सन्तान बृद्धि गर्नको लागि वनमा नै उपयुक्त वातावरण चाहिन्छ जहाँ उ जन्मिन्छ, हुर्किन्छ, सन्तान बृद्धि गर्दछ र त्यहिं नै उसको इहलीला समाप्त हुन्छ । वनपैदावार संकलन गर्ने क्रममा मानिसहरु बाघको नजिक पुगेको अवस्थामा बाघले आक्रमण गर्नसक्ने खतरा रहन्छ ।

बिगतको तुलनामा मानव-बाघ द्वन्दका घटनाहरु बढेर गएको देखिन्छ । यो गम्भिर चिन्ताको बिषय पनि हो । मानिस र बाघ बीच द्वन्द्व बृद्धि हुनुमा बिबिध कारणहरु हुनसक्दछन । तर सरसरती हेर्दा बिगतमा राजा र राजपरिवारका सदस्यहरुबाट बेला बेलामा बाघको शिकार हुने गर्दथ्यो । यस्तो शिकारमा बुढा, असक्त र समस्याग्रस्त बाघहरु पनि मारिने भएकोले मानव-बाघ द्वन्द्व न्यूनिकरणमा सहयोग पुगेको हुनसक्छ । यसैगरी पहिला गाउँबस्तीहरु वनक्षेत्र देखि टाढा थिए, गुजुमुच्च परेको बस्ती थियो, बाघ लगायतका वन्यजन्तुहरु सहजै गाउँबस्तीमा पस्न सक्दैनथे र गाउँ नजिक देखिनासाथ मानिसहरु एकत्रित भएर धपाउन सक्दथे । तर आजकल गाउँ बस्ती वनजंगलको किनारसम्म छरिएका छन ।

गोठहरु जंगलसंगै जोडिएका छन । एक्लो दुक्लो मानिसले होहल्ला गरेर बाघलाई धपाउन सक्ने अवस्था छैन । अर्को कुरा पहिला जनसंख्या कम थियो, घाँस दाउरा, स्याउला सोत्तर गाउँबस्ती नजिकै सहज तरिकाबाट उपलब्ध हुने भएकोले जंगलमा जानु पर्दैनथ्यो । तर आजकल घाँस, दाउरा, स्याउला, सोत्तरको लागि टाढा टाढा बीच जंगलसम्म पुग्नुपर्ने बाध्यता छ । अतः बाघ पाइने क्षेत्र वरिपरि व्यवस्थित र सुरक्षित बस्ति व्यवस्थापनका लागि आवश्यक प्रबन्ध गर्न जरुरी देखिन्छ ।

सामान्यतयाः बाघ गाउँ घरमा प्रबेश गरेर जनधनको क्षति गर्दैन । आहारा प्रजातिको शिकार गर्न, शिकार गरिसकेको आहारा लुकाउन र आफु लुक्नको लागि बाघलाई वन, जंगल नै चाहिन्छ । तर कहिलेकाहिं बाघले लखेट्दै गरेको वन्यजन्तु वा घरपालुवा जनावर दौडिंदै गाउँबस्तीमा आइपुगेमा वा आफुले लुकाएको शिकार मानिसले उठाएर गाउँतिर ल्याएमा गन्ध पहिल्याउदै बाघ गाउँ घरसम्म नआउला भन्न सकिन्न । यस्तो अवस्थामा बाघले घरपालुवा पशु र कहिलेकाहिं मानिसलाई समेत आक्रमण गर्नसक्ने खतरा रहनसक्दछ । बाघको आहाराको रुपमा रहेका वन्यजन्तुलाई मानिसले मारेको खण्डमा बाघलाई आहारा कम पर्न जान्छ । यस्तो अवस्थामा आहाराको खोजिमा गाउँबस्तिमा आई घरपालुवा जनावरमा पल्किन सक्दछ । अतः बाघले मारेको वन्यजन्तुको सिनो घरमा ल्याउनु र बाघको आहारा वन्यजन्तु मानिसले शिकार गर्नु भनेको बाघलाई गाउँमा पल्काउने काम हो, यस्तो गल्ति गर्नुहुन्न भन्ने कुरा समुदायको साझा मान्यता स्थापित गर्न जरुरी छ ।

अर्को कुरा बाघ आफ्नो रजाई गर्ने क्षेत्र (Territory) मा रहेको पानीको स्रोतमा निर्भर रहेको हुन्छ । कतिपय पानीका स्रोतहरु गर्मी समयमा सुक्ने अवस्था आउछ । उदाहरणको लागि कुनै बाघ सिंचाई कुलोबाट बग्ने पानीको स्रोतमा निर्भर छ भने कुलो मर्मतको लागि पानी सुकाउँदा बाघलाई पानीको संकट पर्न सक्दछ । यस्तो अवस्थामा पानीको खोजीमा भौतारिएको बाघ गाउबस्ती नजिक रहेको खोला, नहर, पोखरीको पानीमा आश्रित हुनपुग्दछ । यस्तो अवस्थामा बाघले आहाराको लागि त्यहाँ भेटिने घरपालुवा पशुको शिकारमा पल्किने खतरा रहन्छ ।

अतः संरक्षित क्षेत्रमा मानिसहरुको अवान्छित हरकत पूर्ण रुपमा नियन्त्रण गर्ने, संरक्षित क्षेत्र बाहिर बाघको वासस्थान रहेको क्षेत्रमा आहारा र पानीको पर्याप्त प्रबन्ध मिलाउने, कर्मचारीहरुले गाउबस्ती आसपासको वनक्षेत्रमा बाघ भए नभएको अनुगमन गरेर घाईते, बुढो,असक्त वा बच्चा सहितको बाघ रहेको पाईएमा मानिसको आवागमन पूर्ण रुपमा नियन्त्रण गर्नुपर्दछ । गाउँबस्ती नजिकै बाघ भएमा हात्ती समेतको प्रबन्ध सहित आवश्यक सुरक्षा ब्यवस्था मिलाएर सामुहिक रुपमा घाँस, दाउरा संकलन गर्ने ब्यवस्था मिलाउन सकिएमा मानव-बाघ द्वन्द्व न्यूनिकरणमा सहयोग पुग्नसक्ने देखिन्छ । कतिपय मानिसहरु अन्जानमा वा अटेरी गरेर, लुकेर, छलेर जंगलमा जाँदा दुर्घटना हुने गरेकोले सामुदायिक सचेतना अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनमा पनि जोड दिनुपर्ने देखिन्छ ।

घाईते, अपाङ्ग,अशक्त र समस्याग्रस्त बाघ ब्यवस्थापन

मानव-बाघ द्वन्द्व सृजना गर्नमा घाईते, अपाङ्ग,असक्त र समस्याग्रस्त बाघको प्रमूख भूमिका रहने गर्दछ । आफुलाई आहारा चाहिएको बेला लखेटेर, झम्टेर आक्रमण गरी शिकार गर्ने बानी भएका बाघहरु जब शारीरिक रुपमा असक्त भै दौडिन र झम्टिन नसक्ने हुन्छन तब सजिलो आहाराको खोजि गर्न बाध्य हुन्छन । अशक्त बाघहरु सजिलो आहारा भैंसी, गोरु, पाडा, बाच्छा,भेडा, बाख्रा, बंगुर, सुङ्गुर जस्ता घरपालुवा जनावर मारेर भोक मेटाउने गर्दछन । जब यस्ता जनावरहरु पनि पाउदैनन वा मार्न नसक्ने अवस्थामा पुग्दछन अनि मानिसलाई समेत आक्रमण गर्ने अवस्था आउन सक्दछ ।

अतः यस्ता प्रकृतिका बाघहरुको पहिचान गरी मौलिक प्राकृतिक वासस्थानबाट हटाएर अन्यत्र ब्यवस्थापन गर्नु मुनासिब हुन्छ । हाल प्राकृतिक वासस्थानबाट हटाईएका समस्याग्रस्त बाघहरुलाई बिभिन्न स्थानमा रहेका साना, साँगुरा खोरहरुमा थुनेर राख्ने गरिएको छ । एक त अप्राकृतिक स्वरुपका खोरहरुमा बाघहरुको दिनचर्या अत्यन्त कठिन भैरहेको छ भने अर्को तर्फ यस्ता बाघको लालन पालन र स्याहार सुसारमा ठूलो धनरासी खर्च भैरहेको छ । अतः यस्ता प्रकृतिका बाघहरुलाई प्राकृतिक स्वरुपका पाँच देखि पन्द्र हेक्टर क्षेत्रफल भएको वनक्षेत्रमा सुरक्षित खोर बनाएर राख्नु बुद्धिमानी हुन्छ ।

बाघ बाहिर निस्किन नसक्ने तर उसको लागि चाहिने आहारा, पानी र बिचरण गर्न पुग्ने क्षेत्र भयो भने त्यस्तो ठाउँमा बाघको जीवनचर्या पनि सहज हुनेछ । यस्तो खोरमा एक जोडी भाले पोथी बाघ र मृग तथा बदेल लगायतका आहारा प्रजाति पनि राख्न सकिन्छ । यसरी राखीएका बाघहरु टेलिस्कोप जडित सुरक्षित मचानमा बसेर अवलोकन गर्ने सुबिधा सहितको पर्यापर्यटन प्रबर्द्धन गर्न सकिन्छ । यसबाट एकातिर बाघको लागि चाहिने खर्च सहजै जुटाउन सकिन्छ भने अर्को तर्फ स्थानीय स्तरमा होटल, होमस्टेको माध्यमबाट समुदायको आयआर्जन अभिवृद्धिमा पनि मद्दत पुग्नेछ । यसो गर्न सकिएमा मानव-बाघ द्वन्द्व न्यूनिकरणमा पनि ठूलो सहयोग पुग्ने बिश्वास लिन सकिन्छ ।

नेपालमा बाघ संरक्षणको सफलतालाई नियाल्दा दुई वटा आयाम प्रष्ट रुपमा देख्न सकिन्छ । सरसरती हेर्दा बाहिरि आयामको संरचना तीनखुट्टे स्वरुपको देखिन्छ । जहाँ सरकार, समुदाय र दातृनिकाय ओदान जस्तो आकारमा रहेका छन । त्यसको भित्रपट्टिको आयाम हेर्ने हो भने त्यहाँको स्वरुप चारखुट्टे टेबुल आकारको देखिन्छ । त्यहाँ निकुञ्ज/वन प्रशासन, नेपाली सेना / सुरक्षाकर्मी, स्थानीय समुदाय र संरक्षण साझेदार सस्थाहरु रहेका छन । हरेक दृष्टिकोणबाट हेर्दा प्रकृति र प्राकृतिक सम्पदा संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य देखिएकोछ ।

बाघ, गैंडा, हात्ती र अर्ना जस्ता संरक्षण नगर्दा लोप भएर जाने खतरामा रहेका, संरक्षण गर्दा आफ्नै जनधन क्षतिको जोखिम बढ्ने खतरा भएका वन्यजन्तुको सवालमा स्थानीय समुदायले आफ्नो जोखिमलाई दोस्रो प्राथमिकतामा राखेर संरक्षणलाई नै पहिलो प्राथमिकता दिएको अवस्था छ । मध्यवर्ती क्षेत्र र जैविक मार्गमा अवस्थित गाउँबस्तीमा बर्सेनी वन्यजन्तुबाट ठूलो जनधनको क्षति सहन बाध्य स्थानीय समुदायहरु वन्यजन्तु संरक्षण र चोरीशिकार तथा अबैध गतिबिधि नियन्त्रणको अभियानमा अग्र पङत्तिमा उभिएका छन । समुदायको यो अतुलनीय योगदानलाई सम्बोधन गर्न सके बाघ संरक्षण, मानव-बाघ द्वन्द्व न्यूनिकरण र मानव-बाघ सहअस्तित्वको क्षेत्रमा उदाहरणिय काम हुनसक्ने र “बाघ बढ्दा जनता खुसी हुने अवस्था” सृजना हुनेछ ।

(१) बाघको वासस्थान वरिपरि बस्ने स्थानीय समुदायको वन्यजन्तुबाट हुने क्षतिबापत नेपाल सरकारले उपलब्ध गराउने राहत रकमका अतिरिक्त समुदायले नै मूल्याङ्कन गरी पीडितको जे जति क्षति भएको छ सो को पूर्ण रुपमा क्षतिपूर्ति हुने गरी थप आर्थिक सहयोग उपलब्ध गराउनको लागि समुदायले नै “सामुदायिक सान्त्वना कोष ” संचालन गर्नेगरी नेपाल सरकारबाट बर्षेनी एक बाघ बराबर १० लाख रुपैयाका दरले बजेट उपलब्ध गराउने ब्यवस्था हुन जरुरी छ । बाघको संख्या जति बढि हुन्छ बजेट पनि बढि नै आउने र संख्या घटि भएमा बजेट पनि घटि नै आउने भएकोले बाघ संरक्षणमा स्थानीय समुदायको सकृयता र सहभागिता बढ्ने र मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणमा पनि सहयोग पुग्नेछ ।

(२) राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरुमा गेमस्काउट, माहुत, पछुवा, फणित जस्ता श्रेणीबिहिन पदमा कर्मचारी पदपूर्ती गर्दा कम्तिमा ५० प्रतिसत वन्यजन्तुबाट मृत्यु भएका वा अङ्गभङ्ग भएका परिवारका सदस्यको लागि आरक्षणको ब्यवस्था गर्नु मुनासिब देखिन्छ । यसो गर्न सकिएमा पीडितलाई मल्हमपट्टि हुनुका साथै संरक्षणमा स्थानीय समुदायको अपनत्व र सहभागिता अभिबृद्धि हुने देखिन्छ ।

(३) नेपाल सरकारबाट संचालन भएका अध्ययन सस्थानहरुमा एम.बि.बि.एस. र इञ्जिनियरिङ्ग तथा वन विज्ञान बिषयमा स्नातक तह अध्ययन गर्नको लागि वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका वा अङ्गभङ्ग भएका ब्यक्तिका परिवार मध्येबाट कम्तिमा दुइ/दुई जनालाई पूर्ण रुपमा छात्रबृत्ती उपलब्ध गराउने ब्यवस्था हुन जरुरी छ । यसो गर्न सकिएमा स्थानीय समुदायमा संरक्षणप्रति सकरात्मक सन्देश प्रबाह हुनुको साथै पीडितका परिवारको कल्याण हुनेछ ।

(४) बाघ पाईने प्रत्येक संरक्षित क्षेत्रमा पशु चिकित्सक, वन्यजन्तु प्राबिधिक, डार्टगन अपरेटर, वाइल्डलाईफ रेसक्यू एम्बुलेन्स, डार्टगन, औषधी तथा उपकरण सहितको वन्यजन्तु उद्धार टोली गठन गरी तैनाथ गर्न जरुरी छ । यस्तो संवेदनशील बिषयमा हरेक निकुञ्ज/ आरक्ष आत्मनिर्भर हुनुपर्दछ । सरकारले आफ्ना कर्मचारीहरुको लागि स्वदेश तथा बिदेशमा अध्ययन र तालीमको ब्यवस्था गरी दक्ष जनशक्ति ब्यवस्थापन गर्न जरुरी छ । यस किसिमको दक्ष टोली तैनाथ गर्न सकियो भने कुनै पनि घटनाको सूचना प्राप्त हुनासाथ तुरुन्त परिचालित भै सम्भावित क्षति रोक्न सक्षम हुनेछ ।

(५) हरेक रेञ्ज पोष्ट, सेक्टर वा ईलाकाले आफ्नो जिम्मेवारी इलाकामा भएका बाघ, गैंडा, हात्ती, घडियाल, डल्फिन जस्ता संरक्षित वन्यजन्तुको नियमित रुपमा आफैले अनुगमन गरी बिवरण अद्यावधिक गर्नको लागि स्रोत, साधन र प्रविधि सहित जिम्मेवारी दिने ब्यवस्था मिलाउनु जरुरी छ । हरेक ४/५ बर्षको अन्तरालमा मात्र वन्यजन्तु अनुगमन / गणना गरिने भएकोले बीचको समयको अवस्था थाहा नहुने समस्या छ । नियमित अनुगमन गर्न सकियो भने अवस्थाको आंकलन गरी तत्काल सम्बोधन गर्नुपर्ने बिषयको पहिचान गर्न सकिनेछ ।

अन्त्यमा
नेपालमा बाघको दुस्मन बञ्जारा बाबरिया नै हुन । बिगतमा बाबरिया बञ्जाराहरुको गतिबिधिमा नियन्त्रण भएपछि बाघको चोरीशिकार नियन्त्रण भई बाघको संख्या उल्लेख्य रुपमा बृद्धि भएको यथार्थतालाई हामीले बिर्सनु हुन्न । अबका बाबरियाहरु बिगतमा जस्तो बाटाको किनारमा पाल टाँगेर बस्ने, फाटेका लुगा लगाउने, लाम लागेर हिंडने गर्दछन भन्ने भ्रम पाल्नु गल्ति हुन्छ । पहिला नेपालमा पक्राउ परी थुनामा रहेका सबै बाबरियाहरु जेलमुक्त भैसकेका छन । उनीहरु आफ्नो स्वरुप बदलेर नया आवरण र पहिरनमा पुरानै पेशामा सक्रिय भैसकेका पनि हुनसक्छन । अतः बाघका दुस्मन बाबरिया बञ्जाराहरुको बिशेष निगरानी बढाउन पनि त्यतिकै जरुरी छ । उँ सबै प्रतिकुलताको अन्त्य गरौं, बाघ संरक्षणमा हातेमालो गरौं, बाघ बढ्दा जनता खुसी हुने अवस्था सृजना गरौं । बाघ दिवस २०२३ को हार्दिक शुभकामना । जय संरक्षण । लेखक थापा बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन हन् ।

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण
अतिथि लेखक

महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

साउन २५, २०८१
निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 
अतिथि लेखक

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
जेष्ठ र फरक क्षमता भएका पर्यटकका लागि सदर चिडियाखानामा ललितपुर महानगरले सटल बस सञ्चालन गर्ने

जेष्ठ र फरक क्षमता भएका पर्यटकका लागि सदर चिडियाखानामा ललितपुर महानगरले सटल बस सञ्चालन गर्ने

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions