English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नारायणीको डुङ्गा (फेरी)

टुरशाला by टुरशाला
साउन २४, २०८०
in अतिथि लेखक
A A
0
2
SHARES

सुनिल उलाक

नेपालमा प्रजातन्त्र आगमन पछि अमेरिकी नियोग यूएस अपरेशन मिसन अर्थात यूएसओएमको नेपाल आगमन भयो । यो संगै बि.सं. २००७ माघ १० गते प्राविधिक सहयोगको लागि नेपाल सरकारसंग प्वोइन्ट ४ सम्झौता भयो । नेपालमा अमेरिकी राजदूतावास नभएको हुँदा यो सम्झौता भारतमा रहेको अमेरिकी राजदूतावासमा भएको थियो । अमेरिकी सरकारले ३२ वटा बिकासोन्मुख मुलुकहरुका लागि शुरु गरेको प्वाइन्ट ४ कार्यक्रममा दक्षिण एशियामा भारत, श्रीलंका र पाकिस्तान सहित नेपाललाई पनि प्राथमिकता दिइएको थियो । त्यतिबेला अमेरिकी सरकारले प्रकाशित गरेको बुलेटिन “प्वाइन्ट चार के हो र यसले कसरी काम गर्दछ” मा सबै निर्देशन गरिएको थियो ।

यसको एक वर्ष पछि क्रिसमसको केही दिनमा (सन १९५२ को शुरुवात) बि.सं. २००९ सालको पुसमा यूएसओएमका नेपाल प्रमुख पाउल डब्लु रोज काठमाडौ आइपुगे । शुरुको ६ हप्ता जति उनले काठमाडौ र पोखराको अध्ययनमा बिताएका थिए । पोखराको बजारको अध्ययन गरेर उनले तैयार पारेको “मार्केट सर्भे रिपोर्ट अफ पोखरा” पोखराको ब्यापार र सम्भाव्यताका लागि गरेको पहिलो अध्ययन थियो ।

काठमाडौ र पोखराको अध्ययन भ्रमण पछि उनको साथ एक टोलीलाई राप्ती दूनका लागि खटाइयो । केही नेपाली, यूरोपियन तथा अमेरिकी सहयोगीहरुका साथ पाउल रोज चितवन तर्फ लागेका थिए । यो टोली राप्तीदून क्षेत्रको अध्ययनको लागि आएको थियो । त्यस टोलीमा नेपालका तर्फबाट कृषी बिभागका डाइरेक्टर गंगा बिक्रम सिँजापति, अमेरिकी अर्थशास्त्री जर्ज बोवर्स, डा. जर्ज टी, अमेरिकी अफ्रिकी किटविज्ञानी ब्रुक्स, स्विडिस कृषीविज्ञ गोरान नुटसन तथा डच सिँचाइ इञ्जिनियर पनि थिए । यो टोलीको प्रमुख उद्धेश्य भनेको अहिलेको नारायणगढको समुच्च बिकास गर्ने तथा त्यहाँ फैलिएको औलो उन्मुलन गर्ने नै थियो ।

उनिहरुको टोलीले यात्रा आरम्भ गर्दा सडक बनेकै थिएन । तर पनि सबै पैदल ठूलो परियोजनाको सदस्यका रुपमा हिडेरै आएका थिए । हेटौडासम्मको यात्रामा भने केही समय ट्रकमा यात्रा गर्न पाए पनि अधिकांश यात्रा पैदल नै तय गरिएको थियो । यहि यात्रामा नै सडक बनाउनु पर्ने तथा औलो उन्मुलनको लागि डिडिटी छर्नुपर्ने विषय तय भएको थियो । साथै बहुचर्चित राप्ती दून बिकास परियोजनाको खाका पनि तैयार भएको थियो ।

यसको दुइ वर्ष नबित्दै २०११ सालको साउन ११ मा राप्ती र लोथरमा आएको डरलाग्दो बाढीको चपेतामा पूर्वी चितवनको गाउँहरु नै सखाप भयो । बाढीको प्रकोपमा परेका पीडितहरुलाई सरकारले चितवनमा जमिन उपलब्ध गरायो । यता अमेरिकी संसदले पनि आपत्कालिन सहयोगका रुपमा चार लाख डलर थपिएको थियो । यसरी चितवनमा पहिलो पटक ब्यबस्थित बस्तिको शुरुवात भयो । पीडितलाई जमिन उपलब्ध गराउँदा त्यो भिडमा अन्य पनि घुस्न सफल भए । यसै समय बाढीबाट पीडितहरुको लागि चिरानी काठ उपलब्ध गराउन सरकारले हेटौडामा स-मिल परियोजना नै स्थापना गरेको थियो । जसलाई पछि टिम्बर कर्पोरेशनको रुपमा परिवर्तन गरियो । त्यस समय आएको बाढीलाई यस शताव्दीकै ठूलो बाढीको रुपमा लिने गरिन्छ ।

अमेरिकामा नेपालको बिपदको लागि विपद राहत परियोजनाहरुबाट आर्थिक संकलन हुन थाल्यो । यो रकम नेपालको लागि अमेरिकी पहिलो सहयोगको रुपमा राप्ती दून बिकास परियोजनाको लागि पनि उपयोग सिद्ध भयो । २०११ सालको यो बाढी एक किसिमले हेर्दा भयावह प्राकृतिक बिपदा थियो भने अर्को तर्फ आजको चितवन बन्नुको मूल कारण पनि रह्यो । यसर्थ यो बाढीलाई चितवन बिकासको प्रमुख कारकका रुपमा लिने गरिन्छ ।

२०१३ सालमा भने नेपाल सरकारले पहिलो पञ्चवर्षिय योजनामा राप्ती दून बिकास परियोजनाको घोषणा गर्यो । यसले विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा ‍औलो उन्मुलनको लागि डिडिटी छर्ने काम भयो । यूएसओएमले सडकका योजनाहरु पनि ल्याए । जसले गर्दा हेटौडा देखि नारायणगढको सडक बन्न थाल्यो । गरिवहरुको लागि परियोजनाले प्रति परिवार ५ बिगाहा जमिन उपलब्ध गराउने भयो । साथै सस्तो मुल्यमा सरकारले घडेरी बिक्री पनि गर्न थाल्यो । यसरी चितवनमा सस्तोमा जमिन पाउने भन्ने ब्यापक हल्ला भए पछि कास्की, तनहुँ, लमजुङ, बागलुङ, कुस्मा, स्याङजा र यस वरपरका अन्य जिल्लाबाट चितवन जानेको ओइरो नै लाग्यो । चितवनका स्थानिय बासिन्दा थारु, बोटे, दराई, कुमालहरुलाई नयाँ बासिन्दाले बिस्थापित गराउन थाले । प्रत्येक राम्रा कामका पछाडि नराम्रा पक्ष पनि हुने गर्दछ । सस्तोमा जग्गा गरिवका लागि बाड्ने भनिए पनि काठमाडौमा बसेका कतिपय राजनैतिक कार्यकर्ताहरुले हजारौ बिगाहा जग्गा बिभिन्न नाममा ओगट्न सफल भए । राप्तीदून बिकास परियोजनाका डाइरेक्टर थिए कृष्णबम मल्ल । मल्ल कुस्माको हुँदा धेरै कुस्मेलीले पनि चितवनमा जमिन हात पारे ।

अमेरिकी सहयोगमा बि.सं. २०१२ सालमा हेटौडाबाट नारायणगढको बाटो बन्न थालेको थियो । २०१५ सालमा यो सडक तैयार भयो । बि.सं. २०१८ मंसिर ३ गते राजा महेन्द्रले पोखराको एक कार्यक्रममा देशको लागि ठूलो आशा र सपना बोकेको पूर्वपश्चिम राजमार्ग बनाउने घोषणा गरेका थिए । जसको फलस्वरुप बि.सं. २०१९ सालको बैशाख १ गते राजा महेन्द्रले गैडाकोटमा देशकै लागि महत्वपूर्ण पूर्वपश्चिम राजमार्गको उद्घाटन गरे । गैडाकोट देखी पश्चिम तर्फको सडक बन्न थाल्यो । २०१५ सालमा नै हेटौडा देखि नारायणगढको सडक बनिसकेको थियो । हेटौडा देखि अमलेखगञ्जको सडक राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा नै बनिसकेको थियो । साथै अमलेखगञ्ज देखि वीरगञ्जको सडक पनि धेरै अगाडि नै बनिसकेको थियो । तर नारायणगढको नारायणी नदीमा भने पुल बनेकै थिएन । जसले गर्दा गैडाकोटको नारायणी किनारमा बसोबास गर्ने बोटेहरुले डुङ्गाबाट आवतजावतको सुविधा दिइरहेका थिए । माछा मार्ने तथा डुङ्गा चलाएरै यिनिहरुको जीविकोपार्जन भइरहेकै थियो ।

राजा महेन्द्रको दूरगामी दृष्टी पुगेको पूर्व पश्चिम राजमार्गमा अमेरिकी सरकार भने सहमत हुन सकेन । अमेरिकी सरकारले भने पूर्व पश्चिम राजमार्गको आबश्यक नभएको तथा देशको लागि ठूलो आर्थिक भार हुने जनाइ रहेका थिए । झण्डै ५३ करोड रुपैया खर्च हुने हुँदा देशको लागि घाटा हुन सक्ने भनिए पनि राजा महेन्द्रले बिभिन्न दातृ राष्ट्रको सहयोगमा खण्ड खण्ड निर्माण गर्ने तैयारी गरे । यस दूरदृष्टीको योजनामा अमेरिका र भारत सहमत भएन । राजा महेन्द्रले भारत सरकारलाई अनुरोध गर्दा आबश्यक नभएको भनेर पन्छिएको थियो । अन्तत राजा महेन्द्रले बेलायत तथा सोवियत संघसंग सहयोग लिए पछि भारतले मेची ढल्केवारको लागि तैयार भए भने अमेरिकाले एशियाली बिकास बैंक मार्फत हेटौडा नारायणगढ खण्ड शुरुमा नै बनाउन थालिसकेको थियो । यसरी राजा महेन्द्रको एक सपना अनुरुपको पूर्व पश्चिम राजमार्ग बन्न थाल्यो । राजा महेन्द्रको देहावसान पछि बुटवल कोहलपुर खण्ड बनाउन भारत सहमत भयो । यसरी २०३३ सालमा बल्ल महेन्द्र राजमार्गको कोहलपुर सम्मको खण्ड पुरा भए पनि सम्पूर्ण राजमार्ग तैयार हुन भने अर्को दुइ दशक लाग्यो ।

नारायणगढ देखि बुटवलको खण्ड बनाउने जिम्मा बेलायत सरकारले लिएको थियो । यता हेटौडा देखि नारायणगढ सम्म एशियाली बिकास बैंकको जिम्मामा थियो । तर यो योजनाको शुरुवात हुनु अगाडि नै अमेरिकी सहयोग नियोग यूएसएआइडी (USAID) ले ठूला सवारी साधन पनि नदीमा तार्न सकिने ३२ टन क्षमताको डुङ्गा (फेरी) लगाइदिने तैयारी गर्यो ।

तर अमेरिकी सहयोगलाई प्रकृतीले पनि स्विकार गरेन ३२ टन क्षमताको फेरी शुरु भएको केवल ३ महिनामा नै नारायणी नदीमा आएको बाढीले २०२० सालमा बगाएर लग्यो । यस पछि अस्थाइ रुपमा डुङ्गाबाट नै गाडीहरु नदी तार्न थालियो । साथमा त्यहि किनारमा बस्ने बोटेहरुले पनि डुङ्गा चलाउने ब्यबसाय गर्न पाए ।

२०३८ सालमा हाल रहेको पक्की पुल तैयार भए पछि भने बोटेहरु बेरोजगार हुन थाले । यो पुल बनेको पनि ४० वर्ष भयो । अब देशकै नमुना पुल बन्ने योजना बनाइएको छ । तर वर्षेनी ठूला ठूला बाढी आउने नारायणीबाट अब बन्ने पुलको संरचनाले धान्न सक्छ कि सक्दैन भन्नेमा प्रश्न चिन्ह नै रहन्छ । कुनै पनि बिकास निर्माणका काममा सरकारले स्विकृत गर्ने खर्चमा निर्माण कम्पनीको नाफा र बिभिन्न कमिशनको चक्करले केवल ५० प्रतिशत रकम मात्र वास्तविक निर्माणको लागत बन्ने अहिलेको परिस्थितीमा कुनै पनि संरचनाले टिकाउको ग्यारेन्टी दिन सक्दैन । त्यसैले यो देशमा हावाले पनि पुल भत्काएको समाचार पढ्दा पनि हामी धेरै आश्चर्यित हुदैनौ ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
सामुदायिक वनलाई पर्यापर्यटनसँगै उत्पादनमा जोड्न सांसद पाठकको जोड

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions