English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

समृद्धिको पर्खाइमा रारा

टुरशाला by टुरशाला
साउन १७, २०८०
in अतिथि लेखक, अन्य, पर्या-पर्यटन
A A
0
9
SHARES

बिनोद कुमार मल्ल

मुगु । हिउँदमा हिउँले गमक्क ढाकिने र वर्षामा रङ्गीबिरङ्गी फुलले छपक्क छोपिने धर्तीको भुस्वर्गको रुपमा रहेको रारा ताल २०३२ सालमा जैविक विविधताको संरक्षण गरी राराको प्राकृतिक वातावरण लाई संरक्षण गरी जस्ताको तस्तै राख्नको लागि रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । निकुञ्ज स्थापना पछि छाप्रु गाउँका बासिन्दाहरूलाई २०३५ सालमा बाँके जिल्लाको चिसापानीमा सारियो । निकुञ्ज स्थापना भएपछि बाध्यात्मक स्थितिमा साना लालाबाला काखीमा च्यापेर पिठिउँमा भारी बोकेर पशुचौपाय सहित रुँदै रुँदै आफ्नो वर्षौँदेखि भोग गर्दै आएको थाकथलो छोड्न बाध्य पारियो । यसको पीडा कस्तो होला भोग्नेलाई थाहा हुन्छ । यसो गर्नको मूल उद्देश्य नै जैविक विविधताको संरक्षण गरी भविष्यमा पर्यटनको विकास गर्नु थियो । तर यतिका वर्षसम्म राराले विकासको गति लिन सकेन ।

समय सापेक्ष नेपालमा शासन व्यवस्था फेरिए तर राराको विकासमा कुनै किसिमको ठोस नीति बनेन । लाग्छ, राराको अस्मिता सँग खेल्ने धेरै भए । आज सम्म पनि खेलिरहेका छन् । विश्वका केही देशहरूमा कृत्रिम रुपमा तयार पारिएका पूर्वाधारबाट विश्वभरिका पर्यटकहरू आकर्षित गरेर समृद्धि तिर लम्केका मुलुकहरू पनि धेरै छन् । तर कर्णाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्ला छाँयानाथरारा नगरपालिका वडा नं ९ मा अवस्थित प्राकृतिक रुपमा सजिसजाउ स्वर्गकी अप्सरा अनि भुस्वर्ग उपनामले चिनिने नेपालकै सबै भन्दा ठूलो र गहिरो अनि चारैतिर हरियाली जङ्गलले घेरिएको बिचमा स्वर्गको एक टुक्रा जस्तै देखिने हाम्रो देशको प्राकृतिक सम्पत्ति हो रारा । तर राराको पर्यटन विकास भरपर्दो रुपमा नहुँदा मुगु मात्र नभएर राज्यले वर्षेनी आर्थिक क्षति बेहोर्नु परेको छ ।

पर्यटन व्यवसाय आर्थिक विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ । तर राज्यको यस तर्फको उदासीनताले सही गति लिन सकेको छैन । अहिलेको एक्काइसौँ शताब्दीमा यतिको सम्भावना हुँदाहुँदै पनि रारामा पर्यटन प्रवर्धन नहुनु विडम्बना मान्न सकिन्छ । पर्यटन विकासको मुख्य आधारशिला भनेकै सडक सञ्जाल हो तर कर्णालीका बासिन्दाको लाइफ लाइनको रुपमा रहेको कर्णाली राजमार्ग को अहिले सम्म स्तर उन्नति हुन सकेको छैन । यस राजमार्ग लाई काल मार्ग पनि भन्ने गरिन्छ । यसको उपनाम नै काफी छ । सुर्खेत देखि कालिकोटको नाक्मसम्म मात्र कालोपत्रे भएपनि जुम्लाको गोठीजिउला देखि मुगुको गमगढी सम्मको ९४ किलोमिटर अहिले सम्म कालोपत्रे हुन सकिरहेको छैन । वर्षाको समयमा हिलाम्मे सडकमा मुस्किलले माल बाहक लगायत अन्य साना सवारीका साधन चल्ने गरेका छन् । हवाई यातायातको रुपमा रहेको मुगुको ताल्चा विमानस्थलमा नियमित हवाई उडान समेत छैन । आएका केही पर्यटकहरू समयमा नै हवाई टिकट नपाएर एयरपोर्ट मै अलपत्र परेका थुप्रै उदाहरणहरू छन् । 

रारामा अहिलेसम्म व्यवस्थित होटेलहरू पनि बन्न सकेका छैनन् । पाहुनाहरूलाई सहजै खान र बस्नको लागि सुविधा सम्पन्न होटेल नहुँदा फाटफुट रुपमा आएका पर्यटकहरू भन्छन् कि बाटोमा जति दुख पिडा भएपनि रारा पुग्दा यहाँको सुन्दरताले सबै पिडा भुलिन्छ । दिनभर रारा तालको सुन्दरतासँग मोहित भएर दिन बितेको थाहा नपाउने पाहुनाहरू बेलुका घाम डुब्ने बेला होटेलको खोजीमा जाँदा कोठा नपाउने भएपछि बेवारिसे जस्तै बनी दुई घण्टा ओरालो बाटो हिँडेर भोग प्यास र थकित मुद्रामा सदरमुकाम गमगढी बजार राती अबेर कोठा खोज्दै गरेका थुप्रै घटना छन् । तर रारामा रहँदा खानपिन र वासस्थानको उचित व्यवस्था नहुँदाको पिडाले अब रारा कहिले नआउने बताउनु हुन्छ पर्यटकहरू । यो हामीले सुनेको तितो यथार्थ हो । रारा ताल भन्दा अलि बाहिर पश्चिम खतेडतिर जाने बाटोमा पर्ने माझघट्टमा र दक्षिण दिशातिर पर्ने रारा तालको मिलिबाट आधा घण्टा पर सल्लेरीमा केही होटेल भएपनि त्यति व्यवस्थित छैनन् । न्यूनतम पूर्वाधारको विकास बिना पर्यटन विकासको परिकल्पना समेत गर्न सकिँदैन ।

राज्यले राराको पर्यटन विकासमा करोडौँ लगानी गरिसकेको छ । तर त्यसको प्रतिफल भने न्यून छ गुणस्तरहीन पूर्वाधार बन्दा सरकारको लगानी बालुवामा पानी भने जस्तै भएको छ । कन्चन निलो आकाश जस्तै देखिने रारा दिनमा आफ्नो रङ्ग बदल्छ । बिहानीको समयमा ताल स्थिर रहन्छ भने दिउँसो हावाको वेगसँगै तरङ्गित हुँदा तालको वरिपरिको तटीय क्षेत्रमा पानी छालको माल्टा आउँछ । जैविक विविधताले भरिपूर्ण रारा ताल रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्दछ भने जल तथा मौसम विज्ञान विभागले मिति २०५९ भदौ १३ देखि असोज १ गते सम्म रारामा गरेको पछिल्लो सर्वेक्षण अनुसार तालको क्षेत्रफल १० दशमलव ६२७ स्क्वायर किलोमिटर, परिधि १४ दशमलव ८८२ किलोमिटर अधिकतम गहिराई १६९ दशमलव ९३० मिटर, अधिकतम लम्बाई ५ दशमलव २ किलोमिटर र अधिकतम चौडाइ २ दशमलव ७ किलोमिटर रहेको छ । यस तालको पानीमा विश्वमा नपाइने असला जातका माछाहरू पाइन्छ भने विश्वको उच्च स्थानको ठाउँमा माछा पाइने एक मात्र ताल रारा हो ।

विभिन्न सयौँ रंगिबिरंगी फुलहरू फुलेर मनै लोभ्याउने रारा ताल संरक्षित क्षेत्र भित्र पर्ने भएकाले बाघ, भालु बँदेल, भोरल लगायत जङ्गली जनावरहरूका साथै राष्ट्रिय पंक्षि डाँफे, कालिज, फग्राँस च्याखुरा जस्ता चराचुरुङ्गीहरूको वासस्थान रहेको छ । यति मात्र हैन मुगु जिल्ला कार्मारोङ्ग गाउँपालिका दोल्फुमा अवस्थित पवित्र धार्मिक तीर्थस्थलको बिम्ब रारा तालमा पर्ने हुनाले रारा ताल बाट छायाँनाथ तीर्थको पनि दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले रारा धार्मिक हिसाबले पनि उतिकै महत्त्वपूर्ण रहेको छ । रारा तालको पूर्वतिर पर्ने रारा ताल किनारा भन्दा केही माथि करिब ७, ८ मिनेट हिँडेर पुगिने घनाघोर लेकाली सल्लाको घारी भित्र ठाकुरनाथको मन्दिर छ । उक्त मन्दिर भित्र एउटा ढुङ्गा छ जसमा भगवान् शिवले बाण हानेको निशानी को रुपमा कुहिना, घुँडा र खुट्टा को छाप अहिले सम्म जस्ताको तस्तै हेर्न सकिन्छ । शक्ति पीठको रुपमा यही ठाकुरनाथको मन्दिर नजिकै पर्ने गम्गी चौरमा साउने सक्रान्तीमा मेला लाग्ने गर्दछ । रारा घुम्न आउने जोसुकै ले यस मन्दिरको दर्शन गरेको खण्डमा मनोकाङ्क्षा पुरा हुने र रोगव्याधीको भय नहुने धार्मिक विश्वास रहँदै आएको छ । यो बाण हान्नको खास कारण के थियो भने धेरै वर्ष पहिले रारा तालको पानीको निकास कतैबाट पनि नभएर फुट्ने अवस्थामा पुगेपछि त्यसलाई निकास दिनको लागि भगवान् शिवले सोही मन्दिर भएको स्थान बाट बाण हान्दा पश्चिम खतेड तिर गल्छी बने पछि ताल फुट्नबाट जोगिएको भन्ने विश्वास गरिन्छ ।

खतेड भेगतिरको निजार भन्ने गल्छी बाट तालको पानी बग्ने गरेको छ । वर्षाको बेला तालमा पानीको सतह बढ्दा बढी पानी बग्ने र हिउँदमा तालमा पानीको सतह घट्दा निजार खोलामा पानीको सतह घट्ने गरेको पाइन्छ । रारा तालको पानी बग्ने खोला निजार हुँदै खतेड खोलामा परिचित छ । यति सुन्दर भुस्वर्गको रुपमा रहेको रारालाई पर्यटनको विकासमा सरकाले एउटा ठोस नीति पारित गरी पर्यटन प्रवर्द्धनका लागि चाहिने न्यूनतम मापदण्डहरूको पहिचान गरी रारा विकास परियोजना मार्फत सडक, बिजुली, सञ्चारका साथै सुविधा सम्पन्न होटेलहरू र स्थानीय भेसभुसा सहितको संस्कृतिको विकासमा जोड दिन सकेको खण्डमा रारामा पर्यटनको विकास भई स्थानीय बासिन्दाको आय आर्जनमा सुधार आउने देखिन्छ ।रासस

Share4Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

साउन २९, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
Load More
Next Post
३,७५२ मिटरको उचाइमा वन कुकुर खोज्न गोठको बाँस

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions