English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँचको अवस्था अझ कठिन 

टुरशाला by टुरशाला
मंसिर २६, २०८१
in समाचार
A A
0
7
SHARES

प्रेम बास्तोला

काठमाडौंः प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँचको अवस्था अझ कठिन रहेको सरोकारवालाहरूले बताएका छन् । 

मङ्गलवार प्राकृतिक स्रोतमा काम गरिरहेको ग्रिन फाउन्डेसन नेपालको संयोजनमा ७ वटा संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको प्राकृतिक स्रोतमाथि महिलाको अधिकार विषयक अन्तर संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् । 

अन्तर संवादमा सहभागी सर्वोच्च अदालतकी वरिष्ठ न्यायधिश सपना प्रधान मल्लले अन्य मुलुकहरूमा प्रति वर्ष वन क्षेत्र घट्दो क्रममा छ । नेपालमा भने बढ्दै गएर ४७ प्रतिशत वन क्षेत्र पुगिसकेको छ । नेपालमा वन संरक्षण हुनु र ४७ प्रतिशत पुग्नुमा ग्रामीण क्षेत्रका महिलाहरूको ठुलो भूमिका रहेको बताइन् । उनले भनिन्—‘महिलाहरूमा पनि अझै सीमान्तकृत समुदायका महिलाहरूको योगदान महत्त्वपूर्ण छ । तर आफैले संरक्षण गरेको प्राकृतिक स्रोत माथिको पहुँचको अवस्था हेर्ने हो भने अझै कठिन अवस्था मै छ ।’

निजी जमिन लगायतका प्राकृतिक स्रोतमाथिको महिलाहरूको पहुँचको अवस्था झन् विकराल रहेको मल्लले बताइन् । 

मुख्य प्राकृतिक स्रोतका रूपमा रहेका जल, जङ्गल र जमिनको उपभोगको कुरा गर्दा राज्यका तीन तहका सरकार बिच नै ठुलो विवाद रहँदै आएको मल्लको भनाई छ । ती स्रोतहरू कसले उपभोग गर्ने भन्ने विवादपछिका धेरै मुद्धाहरु अदालतमा पनि विचराधिन अवस्थामा रहेको उनले बताइन् । उनले अझ समुदायभित्र हेर्ने हो भने कतिपय सीमान्तकृत वर्गका महिलाहरूको जीविकोपार्जन नै प्राकृतिक स्रोतमा आधारित छन् । त्यसका लागि पनि उनीहरूले राम्रोसँग ती स्रोतहरूको उपभोग गर्न नपाई रहेको बताइन् ।

शक्ति सन्तुलनको हिसाबले हेर्दा प्राकृतिक स्रोत माथिको पहुँच र त्यसको उपभोगमा असन्तुलित शक्ति संरचनामा महिलाहरू परिरहेको वरिष्ठ न्यायधिश मल्लले बताइन् । उनले शान्ति सन्तुलनका हिसाबले पनि लैङ्गिक हिंसा भइरहेको बताइन् । बनेका कानुन कार्यान्वयन गरेर या नयाँ कानुन निर्माण गरी प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँच र उपभोगका लागि आवश्यक कार्य गर्न जरुरी रहेकोमा उनले जोड दिइन् ।

वरिष्ठ न्यायधिश मल्लले भनिन् —‘नेपालमा हुने सबै परिवर्तनका आन्दोलनहरूमा अग्र भागमा महिलाहरू नै देखिन्छन् । तर जब निर्णायक तहमा जाने बेलामा तीनै महिलाहरू सक्षम र सशक्त हुँदैनन् । महिला चरित्र हिन हुने र पुरुष चरित्र वान हुने हाम्रो समाजको जरा गाडेर बसेको मानसिक सोच नै लैङ्गिक हिंसाको कारक बन्न पुगेको छ ।’

नयाँ संविधान जारी भएसँगै विभेद विरुद्धको अधिकार, हिंसा विरुद्धको अधिकार र प्रजनन स्वास्थ्य अधिकार मौलिक हक अधिकारका रूपमा कानुन नै निर्माण भएर आए पनि त्यसलाई जीवन्तता दिनका लागि कार्यान्वयन गर्दा समस्याहरू उत्पन्न हुने गरेको मल्लको भनाई थियो । 

छोरीको सम्पत्ति माथिको अधिकारको विषयमा जसरी दाबी गरिनु पर्ने हो, विद्यमान कानुनमा व्यवस्था गरिए पनि कार्यान्वयन नहुँदा सो अनुसार अझै नगरिएको मल्लले बताइन् । कति पय हिंसा विरुद्धका कानुनहरू पनि कार्यान्वयन नहुँदा लैङ्गिक हिंसा अन्तयका लागि जटिलताहरू आइरहेको उनले बताइन् । 

वरिष्ठ न्यायधिश मल्लले भनिन्—‘अझै पनि घरमा बुबा, आमा बित्नुभयो भने १३ दिनेको कार्य गर्दा होस् या त्यसपछिका दिनहरूमा गरिने श्राद्धमा अझै पनि पुरुष नै बस्नु पर्ने अवस्था छ । महिलाहरूलाई प्राकृतिक रूपमा हुने महिनावारीको बेला पितृ श्राद्धमा बस्न नहुने, मन्दिर प्रवेश गर्न नहुँने र पूजापाठ गर्न नै नमिल्ने भन्ने सोच छ । त्यस कारण कानुन र समाजलाई सँगसँगै लैजान जरुरी छ । कानुन र समाजलाई सँगै लैजान नसके कुनै पनि प्रकारका हिंसाको अन्तय गर्न नै सक्दैनौ ।’

नेतृत्व तहमा ५० प्रतिशत महिलाहरूको समावेशी सहभागिता गराएर संसार भरी नै उदाहरण प्रस्तुत गरी एउटा सशक्त संठनका रूपमा स्थापित भएको अवस्थामा पनि हिंसा र विभेदको मुद्दा बर्सेनि उठाई रहनु पर्ने बाध्यतालाई सबै एक भएर चिर्नुको विकल्प नभएको मल्लले बताइन् । मल्लले बनेका कानुनहरूको कार्यान्वयन सही तरिकाले भए नभएको सक्षम तरिकाले हेर्न सर्वोच्च अदालत सदैभरि तयार रहेको बताइन् । उनले लैङ्गिक हिंसा रहित समाज निर्माणका लागि सदैभरि व्यक्तिगत रूपमा र संस्थागत रूपमा अभियानकर्मीहरूसँग सँगसँगै रहने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

अन्तर संवादमा सहभागी बागमती प्रदेशकी सभासद् एवम् सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठकले प्राकृतिक स्रोत संरक्षणमा दिनरात नभनी निरन्तर लाग्नु भएका देशभरका धेरै महिलाहरूको सुरक्षाको प्रश्नहरू बारम्बार उठिरहेको बताइन् । 

पाठकले भनिन् —‘प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँच र त्यसको उपभोगको त कुरा परको हो । नेतृत्व तहमा बसेर संरक्षण अभियानमा लाग्नु भएका  महिला दिदी बहिनीहरू बिहान बेलुका नभनि जंगल जानु पर्ने अवस्था छ । वहाँहरूको सुरक्षा कसरी र कसले गर्छ भन्ने प्रश्न उठिरहेको छ ।’ उनले  वन संरक्षण र व्यवस्थापनमा लाग्ने क्रममा कैलालीकी नन्दादेवी कुँवरको हात नै काटिएका जस्ता धेरै घटनाहरू भए पनि वहाँहरूको सुरक्षामा राज्यले चासो नै राखेको छैन । जुन गम्भीर विषय बन्न पुगेको बताइन् । 

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेकै बेला रुपन्देही जिल्लामा कानुन दिएको अधिकार प्रयोग गर्नबाट महिला वन संरक्षणकर्मीलाई वञ्चित गराइएको घटना सार्वजनिक भएको पाठकले बताइन् । वन ऐनमा स्पष्टसँग वन समूहको नेतृत्व तहमा ५० प्रतिशत सहभागिता गराउने प्रावधान राखिए पनि सो जिल्लामा नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नबाटै वञ्चित गराएर कानुनको गम्भीर उलङ्घन गरिएको छ । सो कार्य गर्नमा राज्यका जिम्मेवार संरचनाहरू नै लाग्नुले धेरै आशङ्काहरू पैदा भएको पाठकले बताइन् । यस्ता कार्यका विरुद्ध अब सशक्त ढङ्गले प्रतिवाद गर्न आवश्यक भएको उनको भनाई थियो ।

उनले आफू सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको नेतृत्व गर्दा वन ऐन २०७६ निर्माणको चरणमा महिला भन्ने शब्द राख्नका लागि एउटा टिमले नै ५ दिनसम्म वन तथा वातावरण मन्त्रालयमै धर्ना दिनु परेको स्मरण गरिन् । उनले भनिन् —‘कानुनमा महिला, दलित, आदिवासी जनजाति, फरक क्षमताका मानिसहरू भन्ने शब्द राख्नैका लागि यत्रो सङ्घर्ष गर्नु पर्‍यो भने हाम्रो समाज कस्तो छ भन्ने यहीबाट स्पष्ट हुन्छ ।’

सांसद पाठकले महिलाहरूको समावेशी सहभागिता गर्नका लागि बनेका कानुन, सबै खालका हिंसा अन्त्यका लागि बनेका कानुन कार्यान्वयनमा मुलुकको हालको संरचना बाधक बनिरहेको चर्चा गर्दै यसका विरुद्ध सबै एकबद्ध भएर लड्नुको विकल्प नरहेको बताइन् । उनले हिंसा रहित समाज निर्माणका लागि तल्लो तहसम्म सशक्त ढङ्गले अभियानहरू संचालनु गर्नु पर्नेमा जोड दिइन् । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सङ्घीय अध्यक्ष ठाकुर भण्डारीले समावेशिता र हिंसा रहित समाज निर्माणका लागि आफू नेतृत्वको संस्थाले स्थापनाकालबाटै निरन्तर पैरवी , वकालत र सङ्घर्ष गर्दै आएको बताए । जस कारण बर्सेनि सामुदायिक वन महासङ्घको अभियानमा थुप्रै सङ्घ संस्थाहरू सहभागी हुँदै आएको भण्डारीले बताए । त्यति हुँदा पनि बनेका कानुनहरू सही तरिकाले कार्यान्वयन नगर्दा समस्याहरू बढी रहेको उनले बताए । 

भण्डारीले भन्छन् —‘बनेका कानुनहरू कार्यान्वयन हुँदैनन् भने सानो तिनो कार्यक्रमले दबाब पुग्दैन । त्यस कारण सबै एकबद्ध भएर मुठ्ठी उठाएर धक्का दिन आवश्यक छ । नत्र निरन्तर चलिरहेका हिंसा विरुद्धको अभियानले सार्थकता पाउँदैन । अबका दिनमा सामूहिक धक्का दिने वातावरण बनोस्, लैङ्गिक हिंसाको अन्त्य होस् ।’

उनले प्राकृतिक स्रोतमाथि सबै वर्ग समुदायका महिलाहरूको पहुँच र सहज उपभोगका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ राष्ट्रव्यापी रूपमा लागि परेको बताउँदै अबको यात्रा वनमा आधारित हरित उद्यम सञ्चालन गर्ने रहेको जनाए ।   

अन्तर संवादमा निजी तथा पारिवारिक वन महासङ्घका सङ्घीय अध्यक्ष जोगराज गिरीले प्राकृतिक स्रोतमाथिको पहुँच र उपभोगको अवस्था निजी तथा पारिवारिक वन क्षेत्रको अवस्था झन् दयनीय रहेको बताए । उनले आफ्नै खेतबारीमा हुर्काइका रुखहरू उपभोग गर्नका लागि ठुलो सकस रहेको बताए । उनले लैङ्गिक हिंसा रहित समाज निर्माणमा आफू र आफ्नो संस्था सदैभरि गम्भीर भएर लाग्ने बताए । 

फरेष्ट एक्सनका कमल भण्डारीले लैङ्गिक हिंसा रहित समाज निर्माणका लागि मूल जरो नै बाधक बनिरहेको प्रमाण अन्त संवादमा प्रस्तुत हुँदा अन्य क्षेत्रको अवस्था झन् कस्तो होला भन्ने प्रश्न महत्त्वपूर्ण बनेको बताए । उनले सिंहदरवारमा समेत चरम हिंसा हुनुले सबैभन्दा पहिला मूल जरोमै सफा गर्नुको विकल्प आफूले नदेखेको बताए । उनले प्राकृतिक स्रोत माथिको पहुँच र उपयोगका लागि कडा कानुन नै बनाएर अगाडि बढ्नुको विकल्प पनि आफूले नदेखेको बताए ।

हिमवन्ती नेपालकी उपाध्यक्ष आरती श्रेष्ठले लैङ्गिक हिंसाको अन्त्य गरी प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँच स्थापित गर्न कडा सङ्घर्ष गर्नु पर्नेमा जोड दिइन् । 

अन्तर संवादमा सहभागीहरूलाई स्वागत गर्दै अधिकारकर्मी दलित नेटवर्कका पूर्व अध्यक्ष गणेश विश्वकर्माले वातावरणीय अधिकारमा महिला र दलित समुदायलाई सहभागी गराउन आवश्यक रहेको बताए । भूमि र प्राकृतिक स्रोत माथिको अधिकारमा महिलाहरूलाई सहभागी नगराएसम्म हिंसा अन्तय गर्न कठिन हुने उनले बताए । 

अन्तर संवादमा सहभागी समुदायको तर्फबाट नवलपरासीको सुनवलबाट आएकी सामुदायिक वन संरक्षण अभियन्ता सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी सङ्घीय सदस्य टिचन गुरुङले आफ्नो क्षेत्रमा महिलाहरूलाई वन समूहको नेतृत्वमा पुर्‍याउन ठुलो सङ्घर्ष गर्नु परेको बताइन् । उनले बल्ल तल्ल वनको नेतृत्वमा महिला पुग्न सफल भएका छन् । अब प्राकृतिक स्रोतका रूपमा रहेका जल, जमिन र जङ्गलको समानुपातिक उपभोगका लागि सङ्घर्ष गर्नुको विकल्प आफूले नदेखेको बताइन् । 

उनले पछिल्लो समय जथाभाबी फोहोर गरेर माताका रूपमा रहेको पृथ्वीमाथि पनि हिंसा गरिरहेकाले अब पृथ्वी मातालाई हिंसाबाट मुक्त गराउनका लागि देशव्यापी रूपमा सरसफाइ अभियान चलाउनु पर्नेमा जोड दिइन् । पृथ्वी मातालाई हिंसाबाट मुक्त गर्न आफूले भने नेतृत्व गरिरहेको स्थानीय सामुदायिक वनबाट राजमार्गमा जथाभाबी फ्याँकिएका प्लास्टिक जन्य सामाग्रीहरू सङ्कलन अभियान थालिसकेको उनले जानकारी दिइन् । 

अन्तर संवाद कार्यक्रममा वन तथा वातावरण मन्त्रालयको तर्फबाट सह—सचिव दीपा ओलीले सरकारी कार्यालयको कार्यकक्षमा हुने हिंसा घटना सहितको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

ग्रिन फाउन्डेसन नेपालको संयोजनमा भएको अन्तर संवाद कार्यक्रममा  हिमवन्ती नेपाल, राष्ट्रिय दलित नेटवर्क, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, अस्मिता नेपाल, निजी तथा पारिवारिक वन महासङ्घ लगायत संस्थाहरूको सहकार्य थियो । अन्तर संवाद कार्यक्रम निजी तथा पारिवारिक वन महासङ्घकी सङ्घीय महासचिव आरती पाठकले सञ्चालन गरेकी थिइन् । अन्तर संवाद कार्यक्रम राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
तीन तहका सरकारको बाँझिने वन ऐनका कारण सामुदायिक वन समूह मारमाः अध्यक्ष भण्डारी

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions