English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

तीन तहका सरकारको बाँझिने वन ऐनका कारण सामुदायिक वन समूह मारमाः अध्यक्ष भण्डारी

टुरशाला by टुरशाला
मंसिर २८, २०८१
in वन, वातावरण
A A
0
6
SHARES

भालुवाङः सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले तीन तहका सरकारका बीच आपसी समन्वयका अभाबका कारण सामुदायिक वन समूहहरुमा मारमा परिरहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सहित विभिन्न संस्थाको सयुक्त आयोजनामा बिहिबार दाङ—देउखुरीको भालुवाङमा आयोजना गरिएको सामुदायिक वन अधिकार सुनिश्चता कार्यक्रमको प्रदेशस्तरिय समीक्षा तथा सामुदायिक वनका सवालमा समन्वयात्मक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघीय अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।
उनले तीन तहका सरकारले बनाएका वन निति तथा कानुनहरु बाँझिदा सामुदायिक वन समूहहरु एकदमै मारमा परेको उल्लेख गरे । अध्यक्ष भण्डारी संविधान सँग संघीय ऐन, संघीय ऐन सँग प्रदेश ऐन र प्रदेश ऐन सँग स्थानीय ऐन बाँझिएकाले सामुदायिक वनहरु मारामा परेको बताए । उृनले अब तीनै तहका सरकारले बनाएका ऐनलाई सच्याएर नबाँझिने गरी एउटै अर्थ लाग्ने गरी बनाउन आग्रह गरेका छन् ।

अध्यक्ष भण्डारीले नेपालमा २०४७ साल देखि सामुदायिक वनको अभ्यास गरेर जाँदै गर्दा २०४९ सालमा बन ऐन बनेको र २०५१ मा वन निमावली बनेपछि बल्ल सामुदायिक वन समूहले कानुनी मान्यता पाएको बताउँदै उनले गणतान्त्रिक अवस्थामा समेत २०४९ को वन र २०५१ को वन निमावली अहिले पनि लोकप्रिय मानिएको बताए । किन की त्यति बेला बनेका वन ऐन र वन निमावली अभ्यासका आधारमा बनाएको जिकिर गरे।

अध्यक्ष भण्डारीले समुदाय बलियो भए संघ, प्रदेश र स्थानीय सरकार आफै बलियो हुने बताए । उनले संविधानमा समाजबाद लेख्ने तर अधिकार भने सबै केन्द्र, प्रदेश र स्थानीय सरकारले मात्रै राख्ने प्रबृतिले लोकतन्त्र बलियो हुन नसक्ने दावी गरे । उनले सरकारले सामुदायिक वनलाई नियमन गर्न आवश्यक रहेको बताउँदै वनको आम्दानी माथि विभिन्न नाममा कर लगाएर लुट्न भने नपाइने बताए ।

अध्यक्ष भण्डारीले सामुदायिक वनको आम्दानीको २५ प्रतिशत वन व्यवस्थापन र बाँकी रकमले सामुदायिक विकासमा खर्च गर्नुपर्ने अवधारणा अनुसार काम गर्दै आइरहेको उल्लेख गर्दै उनले बिना कर्मचारी, बिना तलब सामुदायिक वन समूहहरुले शिक्षक र स्वास्थ्यकर्मीहरुलाई पाल्दै आइरहेका थुप्रै उदाहरण रहेकोले तीनै तहका सरकारले सामुदायिक ।वन समूहका सवालमा सहयोगी बन्न पर्नेमा जोड दिए । अध्यक्ष भण्डारीले सामुदायिक वन समूहको लगानी कति छ ? भन्ने तथ्याङ्क कुनै तहको सरकारसँग नभएको उल्लेख गर्दै उनले अहिले पनि डाटा निकाल्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा सामुदायिक वन समूहको लगानी सबै भन्दा धेरै रहेको ठोकुवा समेत गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय वन मन्त्रालयका सह सचिव तथा रेड कार्यान्वयन केन्द्रका प्रमुख नबराज पुडासैनीले सामुदायिक वन समूहको संरक्षण तथा सम्बद्धनका सवालमा तीनै तहका सरकार एक ठाउँमा उभिन जरुरी रहेको बताए । उनले दिगो वन व्यवस्थापनका माध्यमबाट सामुदायिक वन समूहहरुलाई सक्रिय तथा आत्मानिर्भर बनाउन संघ, प्रदेश र स्थानीय सरकार सँगै तल्लो तह सम्म एउटै बुझाई कायम गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताए । सह सचिव पुडासैनीले सामुदायिक वन समूहको व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकार थप जिम्मेवार रहेको र स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले बिगतमा एकल सरकारको अभ्यास गर्दै आइरहेको अवस्थामा तीन तहका सरकारका कानुनहरु परिपालना गर्नु पर्दा कानुनी जटिलता र चुनौती बढ्दै गएको बताए । उनले सामुदायिक वनका सवालमा संविधानमा व्यवस्था गरिए अनुसार एकल अधिकार र साझा अधिकारका बिषय संघीय ऐन, प्रदेश ऐन र स्थानीय तहले बनाएका कानुनहरु एक आपसमा बाँझिदा समस्या उत्पन्न भएको बताए । सचिव काफ्लेले अब स्थानीय सरकारले कानुन बनाउन संघ र प्रदेशले बनाएका कानुनहरु नबाँझिने गरी बनाउन सुझाब समेत दिए । उनले सामुदायिक वनका सवालमा प्रदेश सरकार मात्र नभई संघ र स्थानीय तह पनि थप गम्भीर हुन आवश्यक रहेको बताए ।

वन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईको स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संघ, प्रदेश र स्थानीय तहले बनाएका कानुनहरु बाँझिदा काम गर्न कठिनाई भएको बताएका छन् । उनीहरुले संघ सरकारले वनका सवालमा थुप्रै अधिकार आफू संग मात्र निहित गरे कै कारण विभिन्न नितिगत समस्या भोग्नु परेको उदाहरणहरु समेत दिएका थिए । बक्ताहरुले समान्य रुख काट्न समेत संघ सरकारले निणर्य गर्ने परिपार्टीले स्थानीयस्तरमा जटिलता उत्पन्न भएको बताएका थिए ।

कार्यक्रममा सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, कञ्चन गाउँपालिकाका अध्यक्ष नबराज ढकाल, प्रदेश वन निर्देशनालयका प्रमुख यज्ञमुर्ति खनाल, वन महासंघका केन्द्रिय उपाध्यक्ष मोहम्मद कर खाँ, महासंघ केन्द्रिय सचिव डिल्ली गिरी, कपिलबस्तु डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री र वन महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल लगायतका वक्ताहरुले आ—आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा सामुदायिक वन अधिकार सुनिश्चता कार्यक्रमको अवस्था लगायतका बिषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रमका बिषयमा कार्यक्रम अधिकृत डा. अर्जुन चापागाईले प्रस्तुतिकरण गरेका थिए । हाल सामुदायिक वन अधिकार सुनिश्चता कार्यक्रम देशभरका ५२ जिल्लाका १ सय २७ पालिकामा सञ्चालन गरिएको छ भने लुम्बिनी प्रदेशको १० जिल्लाको २४ वटा पालिकाको ८ सय ३१ वन समुहमा लागु गरिएको कार्यक्रम अधिकृत चापागाईले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासंघका लुम्बिनी प्रदेश महासचिव शोभाकर सापकोटाले गरेका थिए । सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

Share2Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

अशोज २६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब रुपैयाँ खर्च, उपलब्धि कति ?
वन, वातावरण

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब रुपैयाँ खर्च, उपलब्धि कति ?

फाल्गुन २८, २०८१
बर्दियाका डिएफओ विरुद्ध सामुदायिक वनका उपभोक्ता चरणबद्ध आन्दोलनमा, डिएफओ भन्छन्, ‘मलाई मारेर रुखमा झुण्डाए पनि नियम विपरीत काम गर्दिनँ’ 
अन्य

मंसिर २०, २०८१
कोप–२९ का सहभागीको निष्कर्ष : नेपालको तयारी पुगेन, प्रस्तुति कमजोर रह्यो

फेवा तालमा माछा मार्ने नयाँ पुस्ता छैनन्
वन, वातावरण

फेवा तालमा माछा मार्ने नयाँ पुस्ता छैनन्

मंसिर २०, २०८१
Load More
Next Post
पुनर्निर्माण र संरक्षणको पर्खाइमा गौशालाको प्राचीन ब्रह्मा मन्दिर र ब्रह्मा मूर्ति

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions