बर्दियाको ठाकुरबाबामा पर्यटन र हरित लगानी भन्ने मुल आदर्श वाक्यका साथ ४४ औ विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकार माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा समारोह भव्यताका साथ् सम्पन्न भएको हो ।









































































Discussion about this post