English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद

टुरशाला by टुरशाला
भदौ ७, २०८०
in पत्रिकाहरू
A A
0
4
SHARES

हिलेः  नेपाल चिया तथा कफी विकास बोर्ड फिक्कलका चिया प्राविधिक नवीन कोइराला २०६८ सालमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका थिए । युवा उमेरमा चियामा केही गरौँ भन्ने उनमा हुटहुटी थियो । 

पढाइसँगै उनी चियामा नयाँ तरिकाको प्रयोग गरिरहन्थे। नयाँ प्रयोग गर्ने क्रममा एक पटक उनलाई चियालाई ढुङ्ग्रोमा हालेर आगोको माथि राख्दा कस्तो स्वाद हुन्छ होला भन्ने जिज्ञासा उब्जियो । उनले तत्काल दुईपाते चिया टिपेर ढुङ्ग्रोमा हाले र खाना पकाउने चुलोमाथि राखे तर, कहिलेसम्म राख्ने भन्ने कुनै योजना थिएन । उनलाई जति पुरानो हुन्छ त्यति महत्त्व हुन्छ भन्ने जानकारी थियो । 

“चुलोमाथि चियाले विभिन्न दाउराको गुणका धुवाँ, ज्वाला, विभिन्न मरमसला तथा तेलको गुणसहित चिया सुक्दै थियो,” कोइराला भन्छन । त्यसैले उनले चार र पाँच वर्षसम्म राखी राखे। उनले २०७३ सालतिर सो चिया निकाले । चिया चार सय ग्राम बनेको थियो । उनले सो चियाको ‘बेम्बो स्मोक टी’ नामकरण गरे ।

जागिरको सिलसिलामा उनको एक रसियन नागरिकसँग भेट भयो, जो चियाका पारखी थिए । कोइरालाले ती विदेशी नागरिकलाई आफूले चार र पाँच वर्ष लगाएर राखेको चियाका बारेमा भने । उनले सो चिया किन्ने उत्सुकता देखाए । उनलाई त्यसको मूल्यबारेमा कुनै अनुमान थिएन । “सुरुमा त २५ हजार रुपियाँ जति भन्नुपर्ला भन्ने लागेको थियो,” उनी भन्छन । आफूले मूल्यको कुरो गर्नै नपाई विदेशी नागरिकले नै एक लाख ५० हजार रुपियाँमा दिन प्रस्ताव गरे । तब कोइराला अक्क न बक्क बन्नेको बताए । “मैले चियाको बनोटबारेमा सुरुमा सबै कुरा सुनाएँ । चिया बन्दा प्रयोग भएका विभिन्न दाउरा, मरमसला, तेलको गुण र स्वादसँग चार र पाँच वर्षसम्म घुलिएको कुरा सुनाएँ तब उनले नेपाली रुपियाँ एक लाख ५० हजार दिने प्रस्ताव गरे,” कोइराला भन्छन । यति महँगोमा बिक्री होला भनेर आफूले कहिल्यै नसोचेको उनी  बताउछन । त्यही दाममा उनले सो चिया बिक्री गरे । 

त्यसो त पछिल्लो समय चिया बिक्री गर्न नसकेको भन्दै धेरै कृषक चियाबारी मास्ने योजनामा समेत लागेका छन् तर चियालाई नयाँ तरिकाबाट ब्रान्डिङ र स्वाद दिन सके चियामा अनुमान गरेभन्दा बढी मूल्य पाइन्छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाका चिया कृषक रामप्रसाद पोख्रेलले २०६८ सालबाट चिया खेती सुरु गरे । चिया सुरु गरेको केही वर्षमा उनलाई चिया निल्नु न ओकल्नु बन्यो । कारण थियो न भने जति उत्पादन भयो न आम्दानी नै, त्यहीमाथि कामदारको समस्या पनि उत्तिकै थियो तर उनले हरेस खानु भएन । जसोतसो आफूलाई चिया खेतीमा टिकाइराखे। उनलाई विभिन्न स्थानमा तालिम लिने अवसर जु(यो । ती तालिमबाट केही नयाँ गरे दाम पनि बढी पाइन्छ भन्ने जानकारी मिलेको पोख्रेल बताउछन । उनले पनि विभिन्न स्थानका तालिमपश्चात् ‘वाइट टी’ निर्माण गरे । जसलाई उनले १० हजार रुपियाँ प्रतिकिलोको दरले बिक्री गरे, जुन चिया एक पात सुइरोलाई सुकाएर निर्माण गरिएको थियो । पछि उनले पुनः अर्को फूल चिया बनाए, त्यो चिया प्रतिकिलो २५ हजार रुपियाँमा बिक्री गरेको उनी सुनाउछन । उनी अहिले पनि नयाँ नयाँ स्वादको चिया निर्माण गरी बिक्री गर्छन ।

अहिले सिटिसी चियाबाहेक विभिन्न ग्रिन टी, विभिन्न प्रकारका अर्गानिक टी उत्पादन हुने गरेका छन् तर कतिपय कृषकले चियाको लागत नउठ्ने तथा कतिपय बिक्री नै नहुने गुनासो गर्ने गरेका छन् । 

चिया तथा कफी बिकास बोर्डका निर्देशक डा विष्णु भट्टराई पनि चियालाई नयाँ स्वाद दिन सके सोचेभन्दा राम्रो आम्दानी गर्न सकिने बताउछन । “चियाको स्वाद स्थान र उचाइ अनुसार फरक हुन्छ तर त्यसलाई ब्रान्डिङ चाहिँ गर्नु प¥यो,” उनी भन्छन। “नेपालीलाई चिया बेच्न गाह्रो छैन । जति नै महँगोमा बिक्री गर्नु परे पनि बिक्री गर्न सकिन्छ तर त्यसका बारेमा नेपाल आउने विदेशी चिया पारखीलाई जानकारी गराउन सक्नु पर्छ,” उनी  थप्छन। निरन्तरता भने हुनुपर्ने उनको जोड छ । 

चियाको विकल्प खोज्ने कृषकलाई चियाको विकल्प नभई स्वाद र ब्रान्डको विकल्प खोज्न उनको सुझाव छ । नेपालको पहाडी क्षेत्रमा धेरै नै राम्रो ब्रान्डको चिया उत्पादन गर्न सकिन्छ, जसको मूल्य हजारौँ रुपियाँ प्रतिकिलो पर्न सक्ने भट्टराईको भनाइ छ ।यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ । 

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

ठेकदार सम्पर्कविहीन, खप्तड पर्यटकीय सडक अलपत्र
पत्रिकाहरू

मंसिर २८, २०८०
चितवनमा धान उत्पादन १० प्रतिशत कमी
एग्रिकल्चर र फार्म टुर

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

मंसिर २४, २०८०
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहालको आह्वान– हिमाल बचाइदिनुस्
पत्रिकाहरू

कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहालको आह्वान– हिमाल बचाइदिनुस्

मंसिर १७, २०८०
रैथाने उत्पादनले पाथीभरा आउने पर्यटक पर्यटक    पल्कायो
पत्रिकाहरू

रैथाने उत्पादनले पाथीभरा आउने पर्यटक पर्यटक पल्कायो

मंसिर १७, २०८०
वर्षामा वन्यजन्तु संरक्षण चुनौती
पत्रिकाहरू

वर्षामा वन्यजन्तु संरक्षण चुनौती

भदौ ४, २०८०
पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि
पत्रिकाहरू

पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि

साउन २३, २०८०
Load More
Next Post
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions