English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ठेकदार सम्पर्कविहीन, खप्तड पर्यटकीय सडक अलपत्र

टुरशाला by टुरशाला
मंसिर २८, २०८०
in पत्रिकाहरू
A A
0
4
SHARES

बझाङ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशका लागि डोटी मात्रै नभएर बझाङको बाटो भएर पनि पुग्न सकिन्छ । खप्तड राष्ट्रिय निकुञ्जकै नामले नामाकरण गरिएको खप्तडछान्ना गाँउपालिकाको बाटो भएर खप्तड यात्रा गर्ने हो भने रमणीय हुन सक्छ ।

बझाङ तमैल हुँदै खप्तडछान्ना गाउँपालिकाका विभिन्न गाउँटोल र विभिन्न रहनसहन, कला, संस्कृति तथा वेशभूषा अवलोकन गर्दै खप्तड राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । यदि निकुञ्जनजिकैको लोखडासम्म यातायात सुविधा सञ्चालन हुने हो भने धेरैजसो यही बाटो भएर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा नेपालको भूस्वर्गका रूपमा परिचित खप्तड पुग्न सक्छन् ।

अहिले सवारीसाधन प्रयोग गरेर खप्तडछान्ना गाउँपालिका–३ को दारुगाउँसम्म सहजै पुग्न सकिन्छ । पर्यटक यही बाटो ओहोरदोहोर गरिरहेका भेटिन्छन् ।

अझ लोखडासम्म सडक सञ्जालले छुने हो भने आन्तरिक तथा बाह््य पर्यटक संख्या निकै बढ्ने स्थानीय बताउँछन् । पर्यटक भित्र्याउने उद्देश्यले प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’का नाममा २०७६ सालमा बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालयअन्तर्गत काम सुरु गर्नेगरी खप्तड पर्यटकीय सडकको नाममा बजेट विनियोजन गरिएको हो ।

कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार २ सय १८ मा ट्रयाक खोल्न भन्दै २ पुस २०७७ मासम्झौता गरेको थियो । त्यसको केही समय काम भयो । त्यसअनुसार ९ लाख ८४ हजार ८ सय ६९ रुपैयाँ भुत्तानीसमेत लिइएको छ ।

यस सडकखण्डको काम ३१ असार २०७९ मा सम्पन्न गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, अहिले काम अलपत्र अवस्थामा छ ।

गाउँलेलगायत स्थानीय सरकारले पटकपटक ताकेता गरे पनि निर्माण कम्पनी सम्पर्कमै नआएका कारण काम अलपत्र अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर जंगबहादुर थापा बताउँछन् । आफूहरूले धेरैपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएका कारण समस्या भएको उनको भनाइ छ ।

यस सडकको केही ट्र्याक खोलेर ठेकेदार सम्पर्कविहीन बनेपछि ३ वडाका स्थानीयले काम गरेको पैसा नदिएको भन्दै ठेकेदारका प्रतिनिधि शेरबहादुुर खड्काको ट्रयाक्टर नियन्त्रणमा लिएर लम्तडामै राखेका छन् । सो ट्याक्टर पनि सडकमै अलपत्र छ ।

सडकखण्डमा काम गरेबापत मूल्य नपाएको स्थानीय तथा समाजसेवी मेखराज रावल बताउँछन् । ‘कि निर्माण कम्पनीले काम अघि सार्नुप¥यो कि त ठेक्का रद्द गरेर स्थानीय सरकारले पनि काम गर्न सक्ने वातावरण सिर्जना गरिदिनुप¥यो,’ उनी भन्छन्, ‘यो सडक लोखडासम्म पु¥याउन सक्यो भने खप्तड जान बढीमा २ घण्टामै पैदलै पुग्न सकिन्छ ।’

कार्यालयको कमजोरी
काम ढिलासुस्तीमा पूर्वाधार विकास कार्यलयसमेत संग्लग्न रहेको स्थानीय बासिन्दा तथा जिल्ला समन्वय समिति सदस्य टोपबहादुर खड्काको बुझाइ छ । उनका अनुसार पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता र भुक्तानी गर्दा ठेकेदार कम्पनीबाट धरौटी राख्नुपर्ने, बैंकिङ धरौटी भए वा नभएको जानकारी लिनुपर्ने’मा त्यसो भएको छैन ।

‘बैंकिङ धरौटीको म्याद थप भए नभएका बारे जानकारी लिएपपछि मात्रै भुक्तानी दिनुपर्ने हुन्छ । बैंकिङ धरौटीको समय सकिए पनि वास्ता गरेको पाइएन,’ उनले भने, ‘अब कम्पनीलाई कारबाही गर्ने ठाउँसम्म रहेन ।’ यसमा पूर्वाधार विकास कार्यालयका कर्मचारीको समेत हात रहेको उनको दाबी छ ।

यस विषयमा पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर जंगबहादुर थापाले बैंकिङ धरौटीको म्याद थप नभएको स्वीकारे । ‘आफू भर्खर बझाङमा हाजिर भएको’ बताउँदै उनले ‘योजनामा अफिसियल्ली समस्यासमेत पाइएको,’ उल्लेख गरे ।

आफूले ठेकेदारलाई पटकपटक पत्राचार गरी काम अघि बढाउन निर्देशन दिएको तर, ठेकेदारले घरायसी समस्याका कारण सम्पर्कमा नआएको थापा बताउँछन् । ‘सम्पर्कमा नआएको खण्डमा आवश्यक कारबाहीका लागि अघि बढ्नेछौं,’ उनले भने, ‘र निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेछौं ।’

कालो सूचीमा निर्माण कम्पनीलाई राख्ने भनिए पनि आवश्यक प्रक्रियामा भने कार्यालय नै चुकेको देखिन्छ । बैंकिङ धरौटी नभएको अवस्थामा निर्माण कम्पनीलाई कारबाही नै हो भने ८ देखि १० लाख जरिमाना गर्नुपर्नेहुन्छ । सो जरिमाना तथा असुलउपरका लागि ठेकेदार कम्पनीले बैंकिङ धरौटी ‘रिन्यु’सम्म गरेको पाइँदैन । जसका कारण पूर्वाधार विकास कार्यालय मूकदर्शक बन्नुपरेको छ ।

कर्मचारीको कमजोरीका कारण सडक यस्तो अवस्थामा पुगेको स्थानीय आरोप छ । नत्र, अहिलेसम्म पालिकाले सडक कटान गरेर लोखडासम्म सडक सञ्चालनमा ल्याइसकेको हुने खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया बताउँछन् । ‘पूर्वाधार विकास कार्यालयले न ठेक्काको काम अघि बढाउँछ,’ उनी भन्छन्, ‘न त हामीलाई काम गर्ने वातावरण गरिदिएको छ । अहिलेसम्म हामी पालिकाको बजेटबाट भए पनि सडक कटान सम्पन्न गरी सक्थ्यौं ।’

यो सडक सञ्चालन गर्ने भन्दै केही समयअघि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुुइँकेल, डीएसपी भरतबहादुर शाह, स्थानीय जनप्रतिनिधि खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णुबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य टोपबहादुुर खड्का, वडाध्यक्ष गौरी बोगटी, पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर जंगबहादुर थापालगायतको टोलीले स्थलगत अनुुगमनसमेत गरेको छ ।

८ करोडको काम कछुवा गतिमा
कुुचाखोला सिल्कावाडा हुँदै मेल्तडीसम्म ठेकेदारले ढिलासुस्ती गरेको काम गुुणस्तर तथा सन्तोषजनक नभएको पाइएको छ । कुुचेखोला सिल्कावाडा लम्तडा सडकखण्डको उन्नति जारी छ ।

२०७६ सालमा सम्झौता गरेको चन्द्र एन्ड वसन्त जेभी र्निमाण कम्पनीले यस सडक क्षेत्रमा सामान्य कामबाहेक स्तर सुधार सन्तोषजनक गरेको स्थानीय टोपबहादुर खड्का बताउँछन् ।

८ करोड ७३ लाख रहेको सडक सुधारमा ठेकेदारबाट सुस्त गतिमा काम भएको, निर्माण कम्पनीले राम्रो काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । यस सडकखण्ड निर्माण जिम्मा पाएको चन्द्र एन्ड वसन्त जेभीलाई एक साताभित्र काम गर्ने स्थलमा झिकाई गुणस्तरीय काम गर्न लगाइने पूर्वाधार विकास कार्यालय प्रमुखले प्रतिबद्धता जनाएका छन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

चितवनमा धान उत्पादन १० प्रतिशत कमी
एग्रिकल्चर र फार्म टुर

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

मंसिर २४, २०८०
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहालको आह्वान– हिमाल बचाइदिनुस्
पत्रिकाहरू

मंसिर १७, २०८०
रैथाने उत्पादनले पाथीभरा आउने पर्यटक पर्यटक    पल्कायो

‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद
पत्रिकाहरू

‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद

भदौ ७, २०८०
वर्षामा वन्यजन्तु संरक्षण चुनौती
पत्रिकाहरू

वर्षामा वन्यजन्तु संरक्षण चुनौती

भदौ ४, २०८०
पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि
पत्रिकाहरू

पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि

साउन २३, २०८०
Load More
Next Post
सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions