English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वर्षामा वन्यजन्तु संरक्षण चुनौती

टुरशाला by टुरशाला
भदौ ४, २०८०
in पत्रिकाहरू
A A
0
3
SHARES

काठमाडौँः वर्षा लागेयता देशका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। निरन्तरको वर्षाले संरक्षण क्षेत्रभित्रको भौगोलिक तथा संरचनागत अवस्थामा परिवर्तन गर्ने भएकाले पनि संरक्षणमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

चोरी सिकारको चुनौतीदेखि वन्यजन्तुको वस्तुस्थितिको अनुगमन गर्न नसकिनेसम्मको समस्या आउने गरेको विभागका महानिर्देशक अजय कार्कीले बताए। उनका अनुसार बाढी पसेर वनभित्रको जमिन हिलाम्य हुने, बुट्यान र झाडी अग्ला हुने, संरक्षण क्षेत्रभित्रका स्थानीय खोलाको बाढीले घाँसेमैदान नष्ट हुने, वन्यजन्तु बस्ने ओढार तथा थुम्काथुम्की पहिरोले भत्कने तथा कच्ची बाटो हराउने समस्या हुन्छ।

कार्कीले भने “चोरी सिकारको चुनौती उच्च हुन्छ किनभने जङ्गलका ढड्डी झार बढेर यति ठुलो हुन्छ कि हात्ती नै जङ्गल पस्न पनि कठिन हुन्छ।” जताततै ओसिलो, धापिलो जमिनका कारण हात्ती पनि वर्षाका बेला वन डुल्न मान्दैनन्। जसका कारण संरक्षण क्षेत्रमा चोरी सिकारीको चलखेल बढ्यो कि भन्ने चिन्ताले संरक्षणकर्मीलाई सताउने गर्छ।

कता के प्रविधि राखेर के गरिरहेको छ कि भन्ने अनुगमन गर्न गाह्रो हुने गरेको उनी बताउछन। यीबाहेक बाढी र वर्षाका कारण घाइते भएका जनावरसम्म पुगेर उद्धार तथा उपचार गर्न सकिन्न। वर्षाको मौसममा संरक्षणका उपायको कार्यान्वयन अन्योलमै हुने गरेको छ। संरक्षण क्षेत्रको काम आफ्नो क्षेत्रमा रहेका वनसम्पदा र वन्यजन्तुको वर्तमान वस्तुस्थिति अद्यावधिक गर्नु र बिग्रेभत्केका भए सम्भार गर्नु हो तर वर्षामा जनावरको पीडामा मलम लगाउन संरक्षणकर्मी समयमै पुग्न सक्दैनन्।

अझ सुत्केरी आमा र बच्चाको अवस्था झनै दयनीय हुन्छ। पाटेबाघ होस् वा एकसिङ्गे गैँडा नै किन नहोस्, सुत्केरी भएको समयमा उनीहरूको शक्ति क्षीण हुन्छ। यस्तोमा वर्षाले बारम्बार बासस्थान परिवर्तन गर्नुपर्दा ती वन्यजन्तु र बच्चाको जिउज्यान र स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको कार्की औँल्याउछन। साना बच्चालाई त बाढीले बगाउने गरेको पनि छ। कतिपय ठुला वन्यजन्तुलाई पनि बगाएर भारत पु(याउने गरेको छ। त्यस्तोमा कुनै मानिसले देखेमा उद्धार गरेर संरक्षण गरिन्छ। नदेखेरै कतिपय बच्चा बाढीले बगाउँदा संरक्षित वन्यजन्तुको सङ्ख्यामै असर पुग्ने गरेको छ।

देशकै ठुलो चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन पानी परिरहेका बेला बढी कठिन हुने गरेको बताउछन तर यसपालि चितवनमा ठुलो बाढी नआएकाले त्यति गाह्रो भएको छैन। केही स्थानमा नारायणीले कटान गरेको छ। राप्ती र रियुखोलामा पनि बाढी त्यति ठुलो आएको छैन। अनुगमका क्रममा बाघ र गैँडा सहजै नदी पार गरिरहेको देखिएको उनले बताए

जङ्गली हात्ती पनि ओहोरदोहोर गरिरहेका देखिन्छन्। चितवन सबैभन्दा धेरै बाघ र गैँडा रहेको संरक्षण क्षेत्र हो। यहाँ विपत्लगायत विभिन्न कारणले गत आर्थिक वर्षमा बाघ र गैँडालगायत २२२ वटा वन्यजन्तु तथा पन्छीको उद्धार गरिएको थियो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बाढी संरक्षण क्षेत्रभित्र नपसेको बताउछन। मध्यवर्ती क्षेत्रको बस्तीमा भने बाढी पसेको छ। वर्षाको समयमा अनुगमनमा कठिनाइ हुने गरेको उनले पनि स्वीकार गरे ।

जङ्गली हात्तीको आवतजावत अत्यधिक हुने बर्दियामा वर्षाका बेला त्यो क्रम झनै बढी हुन्छ। वर्षामा वनभित्रको आहार खान गाह्रो भएकाले वा बस्तीका खेतीबाली खान पल्केका जङ्गली हात्ती गाउँ पस्छन्। उनले भने, “त्यसले मानव–वन्यजन्तु द्वन्द्व बेला बेलामा निम्त्याउने गरेको छ।” खाद्यान्न जोगाउन मानिसले लखेट्ने गर्दा हात्तीले मान्छे मार्ने गरेका छन्।

निकुञ्ज क्षेत्रमा करिब १२० वटा जङ्गली हात्ती रहेको अनुमान छ। चितवनपछि धेरै बाघ रहेको बर्दियामा आहार प्रजातिका चित्तललगायतका जनावर वर्षामा घाँसेमैदान हिलाम्य भएपछि बाली खानका लागि गाउँ पस्ने गरेका छन्। त्यसको पछिपछि बाघ पनि गाउँ पस्दा त्यहाँ पनि मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेको छ। वर्षाको प्रभावले बाढी पस्ने संरक्षित क्षेत्रका रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष र शुक्लाफाँटा निकुञ्जमा वन्यजन्तुका बास हरेक वर्षामा उठ्ने गरेको छ। यो वर्ष कोशीमा अत्यधिक बाढी आएपछि ब्यारेजका ५६ वटै ढोका खोलियो। कोशीटप्पु आरक्षका प्रमुख रमेश यादवका अनुसार बाढीले सकारात्मक र नकारात्मक दुवै असर देखाउँछ।

यादव भन्छन, “बाढीले ल्याएको मलिलो बाटोमा राम्रा र नयाँ घाँस उम्रेर घाँसेमैदान सुधार गर्छ।” तर जतातततै पानी हुँदा त्यहाँको रैथाने अर्ना समस्यामा पर्छन्। दिनभर पानी र हिलोमा रमाए पनि रातको बेला सुक्खा ठाउँ खोज्न जङ्गलमा भौँतारिने गर्छन्। साना बच्चाका लागि लामो चिसोले असर पु(याउँछ। बाढी बढेपछि माथि उकासिएको स्परमा वन्यजन्तु बस्ने र गाउँ पस्ने खतरा रहने यादवले बताए।

पर्सा राष्ट्रिय निकुञ्जमा भने वर्षा लागेपछि हाइसन्चो हुने गरेको छ। निकुञ्जका प्रमुख अशोक रामका अनुसार हिउँदभर पानी बोकेर वन्यजन्तुलाई खुवाउँदाको हैरानी वर्षा लागेपछि हट्छ। उनले भने, “कहाँ पानी पुगेन भनेर पोखरी चहार्नु पर्दैन, त्यसैले पनि हामीलाई एक प्रकारले आनन्द हुन्छ।” स्थानीय खोलामा सामान्य बाढी आउनेबाहेक अरू असर पुग्दैन। विभाग अन्तर्गत देशभर १२ वटा निकुञ्ज, दुई वटा आरक्ष र दुई वटा प्राणी उद्यान रहेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

ठेकदार सम्पर्कविहीन, खप्तड पर्यटकीय सडक अलपत्र
पत्रिकाहरू

मंसिर २८, २०८०
चितवनमा धान उत्पादन १० प्रतिशत कमी
एग्रिकल्चर र फार्म टुर

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

मंसिर २४, २०८०
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहालको आह्वान– हिमाल बचाइदिनुस्
पत्रिकाहरू

कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहालको आह्वान– हिमाल बचाइदिनुस्

मंसिर १७, २०८०
रैथाने उत्पादनले पाथीभरा आउने पर्यटक पर्यटक    पल्कायो
पत्रिकाहरू

रैथाने उत्पादनले पाथीभरा आउने पर्यटक पर्यटक पल्कायो

मंसिर १७, २०८०
‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद
पत्रिकाहरू

‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद

भदौ ७, २०८०
पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि
पत्रिकाहरू

पर्यावरण अभियान्ता ‘आरके अदिप्त’ विरुद्ध पक्राउ पुर्जी जारि

साउन २३, २०८०
Load More
Next Post
आज श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions