English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सहृदयता र आत्मीयताका पर्यायी चिनियाँ नागरिकलाई भेट्दा

टुरशाला by टुरशाला
साउन १५, २०८०
in अतिथि लेखक
A A
0
4
SHARES

कालिका खड्का

चीनःआहा ! कति सुन्दर सहर । जताततै फूलैफूलको मनमोहक दृश्य । सुन्दर, शान्त, विशाल भवनहरू । जताततै हरियाली सफाचट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन् यी । 

“यति व्यवस्थित र सुन्दर कसरी भयो होला ?” यात्रामा सँगै सहभागी मित्र कमलमणि गौतमले आफ्नो मनको कौतुहलता व्यक्त गर्दै भन्नुभयो, “अद्भुत विकास, नेपाललाई यस्तै कहिले बनाउने होला ?” उहाँको प्रश्नमा अनायासै अर्का मित्र धुव्र भण्डारी ‘विश्व’ ले थप्नुभयो, “पैसाभन्दा पनि देश नेतृत्व गर्नेको  ‘भिजन’ हो, यहाँको नेतृत्वको ध्यान प्रकृतिमैत्री विकास केन्द्रित देखिन्छ ।”

ठुल–ठुला सहरका विशाल संरचना तर मानिसहरू कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए । तर यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो । तर चिनियाँ भाषा नजान्ने भएपछि सोधिहाल्ने कुरा पनि भएन । कौतुहलता मनमै रह्यो । 

गत जेठ २१ गतेदेखि असार १२ गतेसम्म चीनको हन्जाउ सहरमा आयोजित ‘विकासशील देशहरूको आर्थिक निर्माण र हरित दिगो विकास’ विषयक गोष्ठीमा भाग लिन जाँदा यस्तै धेरै सवालहरू मनमा आए ।

एक दिन साँझ (जेठ २६ गते) बाहिर निस्कियौँ । गोष्ठीमा सहभागी हुन आउनुभएका म्यासेडोनियाका पूर्वसांसद टोडोर पेट्रोभले भन्नुभयो, “वाउ ! कम्युनिष्ट राष्ट्रको विकास देखेर अचम्म लाग्यो, यो देश यति सम्पन्न, सुन्दर र यति भव्य होला भन्ने लागेको थिएन ।” उहाँले आफ्नो देशको अवस्थाबारे सुनाउनुभयो । उहाँको देश र र नेपालको अवस्था मिल्दोजुल्दो रहेछ । उहाँले चासोपूर्वक नेपालबारे सोध्नुभयो । मैले नेपालको राजनीतिबाहेक अन्य विषयमा केही जानकारी दिने प्रयास गरे । नेपाल सानो तर सुन्दर राष्ट्र भएको सुनाएँ । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्ध नेपालमा जन्मिएको, नेपालका चर्चित हिमालको वर्णन गरेँ । 

मैले धेरै जिज्ञासा उहाँकै देशबारे राखेँ । उहाँले भन्नुभयो, “बहुराजनीतिक दल, अस्थिर सरकार, विकासभन्दा सरकार बनाउन र सत्ता टिकाउनकै ध्यान छ म्यासेडोनियामा, आफ्नो देश विकास भएको हेर्न मन छ ।” उहाँका कुराले मलाई पनि आफ्नो देशको अवस्थासँग मिल्दोजुल्दो लाग्यो । हल्का पानी परिरहेको थियो । वरिपरिका रुखका पातहरु हल्लिरहेको वातावरण नियाल्दै पेट्रोभले थप्नुभयो, “साँच्चै हरेक कुरा कति व्यवस्थित छ यहाँ ।” 

हन्जाउ शहरको सुन्दरता साँच्चै मनमोहक छ । अरु विकसित देशमा पनि भौतिक पूर्वाधार र सूचना प्रविधिको अत्यधिक विकास छ । त्यसका साथै प्राकृतिक सुन्दरता र हरियाली पनि उत्तिकै मन लोभ्याउनेखालको छ । 

एउटा रोचक प्रसङ्ग, चिनियाँ बालबालिकासँग सङ्ग्रहालय घुम्ने कार्यक्रम थियो । नेपाली देख्नेबित्तिकै चिनियाँ बच्चाले चिन्ने रहेछन् । सात–आठ वर्षको चिनियाँ बालकले नेपाली भण्डा देखाउँदै मलाई झण्डामुनि हस्ताक्षर गर्न कलम थमाइ हाले । मैले हेरेँ । त्यहाँ धेरै देशमा झण्डाहरु थिए । गोष्ठीमा १७ देशमा ३३ जना सहभागी थियौँ । यतिका धेरै मानिसमा ठ्याकै कसरी नेपाली नै हो भनेर चिनेको होला भनेर मलाई त्यो पल रमाइलो लाग्यो । मैले हस्ताक्षर गरेँ । उनीजस्तै तीन–चार जनाले बच्चाले नेपाली झण्डा देखाएर हस्ताक्षर गर्न भने । आफ्नो झण्डा देख्दा रमाइलो लाग्यो । 

गोष्ठीमा अध्ययनका साथसाथै घुम्न जाने कार्यतालिका थियो । हन्जाउ सहरको वेस्ट लेक (पश्चिम ताल) घुम्न गयौँ । कञ्चन पानी, सफा देखेर मुगुको रारा तालको सम्झना आयो । त्यो ताल चीन पुगेका मानिसका लागि अवलोकन गर्न निकै सुन्दर र प्रसिद्ध मानिदो रहेछ । प्राकृतिक सौन्दर्य मन लोभ्याउने खालको छ । धेरै मानिसहरु अवलोकन गर्न आउने गरेको भेटियो । प्राचीन मन्दिरहरू, सुन्दर बगैंचा, चारैतिर हरियालीबीचमा ताल जोकोहीलाई त्यहाँ पुग्दा आनन्द लाग्छ । 

गोष्ठी हन्जाउ सहरमा आयोजना भएको थियो । यो पछिल्लो समयमा विकास भएको सहर भए पनि भौतिक, सूचना प्रविधिको अधिक विकास छ । साथै, पुरै सहर फूल र हरियाली छ । नेपाल–चीन हिमालयमैत्री समाजका महासचिव रिनन पोखरेलले गोष्ठीमा जानुअघि भन्नुभएको थियो, “पछिल्लो समयमा विकास भएको सहर हो । सुन्दरता र हरियालीको नाममा चिनिन्छ ।” साँच्चै सुन्दरताको वयान गरेर सकिन्न । जताततै फूल नै फूल । हेर्ने बित्तिकै प्रायः सबैले मुखबाट आउने एउटै शब्द ‘आहा ! कति सुन्दर ।’ 

गोष्ठीकै क्रममा सिल्क सङ्ग्रहालय घुम्ने अवसर मिल्यो । त्यो सङ्ग्रहालयमा ऐतिहासिक कला, संस्कृति, चालचालनसम्बन्धी धेरै कुराहरु राखिएका थिए । सङ्ग्रहालयमा प्राचीन र समृद्ध संस्कृति, ऐतिहासिक वस्तुहरू, कला, विज्ञान, र विविधतासम्मका वस्तुहरूको सङ्ग्रह गरिएको छ । 

चीनको सङ्घाई सहर आर्थिक केन्द्रको ठूलो सहर हरेक कुरामा अत्यन्तै समृद्ध छ । त्यहाँ पुग्दा धेरै विदेशी पर्यटक देखिन्थे । साँझमा लेकसाइडमा झिलीमिली बीचमा सुन्दर ताल देख्दा फेवातालमा साँझको समयमा घुमेको सम्झना आयो । उनीहरुको सजावट, संरचना र सरसफाइ भने विशेषखालको छ । 

चीन जानुअघि खानाबारे निकै चर्चा गरेको सुनेको थिएँ । त्यहाँ कुकुर, गाई, सुँगुरको मासु खाइन्छ भनेर । जे खानामा पनि गाईको मासु मिसाएको हुन्छ भन्ने । मनमा कस्तो होलाजस्तो लागेको थियो । ‘सी फुड’ खाने बानी छैन । त्यो चाहिँ हातै हाल्न सकिन्न होलाजस्तो लागेको थियो । तर खानाका परिकारहरु धेरै राखिएका कारणले खास अरुले भनेझैं असजिलो महसुुस भएन । खाना समय निश्चित हुन्थ्यो । उसिनेका मकै, तरुल, साग, माछा यस्तै धेरै परिकार थिए, जुन मेरालागि उपयोगी रहे । 

चीनमा १८ दिन बस्दा सादा खानामा उत्सव नै मनाएँ । हन्जाउ सहरको टोङ्गी भोकेस्नल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी विभागमा गोष्ठीको स्थान थियो । कलेजकै हजारौँले खाना खाने ठाउँ थियो । मित्रद्वय गौतम र भण्डारीलाई खाना एउटै सादा खालको महसुस भएको थियो । हामी नेपाली केही चिल्लो र मसलादार खाना खाएर हुर्किएका । खाना खाँदैगर्दा एकदिन भण्डारीले भन्नुभयो, “कहिले नेपाल पुगेर गुन्दु्रक र भात खाउँजस्तो लागेको छ, यो उसिनेको न अमिलो, न पिरो खाना खाँदा खाँदा दिक्क भइयो ।”  त्यसमाथि थप्दै भण्डारीले जोड्नुभयो, “मलाई त नेपालको मःमको याद आयो, नेपाल पुग्नेबित्तिकै मःम खान्छु ।” 

गोष्ठीमा ‘ग्रीन टी’ राखिएको हुन्थ्यो । चीनमा दूध हालेको चिया वा कालो चिया खाएको कतै देखिएन । तर ग्रीन टी भने प्रायः सबैले खाइरहेको देखियो । एकदिन मैले प्रसङ्गवस झेजिङ प्रान्तको स्वतन्त्र व्यापार विकास बोर्डका प्रशिक्षण विभाग प्रमुख शेङ यानपिङलाई चीनमा ग्रीन टी मात्र खाइन्छ ? भनेर सोण्धेँ । उत्तरमा उहाँले भन्नुभयो, “चीनमा ग्रीन टी प्रसिद्ध छ, यहाँ उत्पादन गरेको ग्रीन टी आफूलाई खपत भएर पनि धेरै देशमा बेचिन्छ ।” उहाँ नेपालीलाई देख्दै बित्तिकै छिमेकी भनेर मुसुक्क हाँस्नुहुन्थ्यो । 

केही समस्या पर्‍यो भने स्वयमसेवक पनि थिए टोयवास र पेनी । उनीहरु असाध्यै अबोध बालकझैँ लाग्दथे । आफ्नै भाइ बहिनीजस्ता । त्यही कलेजमा पढेर केही समय स्वयम्सेवकका रुपमा काम गर्नुपर्ने नियमअनुसार उनीहरु कलेजमा आउँथे । उनीहरु कामप्रति अत्यन्तै इमान्दार थिए । उनीहरु समयप्रति अति नै चनाखो हुन्थे । पेनीले औंलामा एकजोर चपस्टिक च्यापेर सबै खाना खान्थिन । काँडा भएका माछा पनि काँडालाई जीब्रोले नै छान्ने । हेर्दा रमाइलो लाग्ने । भातको सीता पनि चपस्टिक च्यापेर खाने । यसमा बानी नपरेका हामीलाई निकै असजिलो । एक–दुई पटक मलाई पनि सिकाइन् । चीनको खाद्य संस्कृति प्राचीन नै छ । वास्तवमा यसले चिनिया संस्कार र संस्कति जोगाइराखेको छ । 

चीन बसाइकै क्रममा एक दिन साथीहरु मिलेर हन्जाउकै चर्चित बजार सिटिजन सेन्टर जाने कुरा भयो । त्यहाँका ट्याक्सीमा इ–पेमेन्ट गर्नुपर्ने तर हामीसँग त्यो सुविधा थिएन । एक चिनियाँ महिलाले ट्क्यासी  ‘बुक’ गरेर पठाउनुभयो । तर, पैसा तिरिदिने ती व्युटिसियन चिनियाँ महिलाले ट्याक्सीवालालाई दिएको स्थान फरक परेछ । ट्याक्सीले छाडेर गयो । तर ठाउँमा फरक परेछ । घानाका तीन साथी र नेपाली दुई जना थियौँ । चिनियाँहरुले अङ्ग्रेजी नबुझ्ने । एक प्रकारको समस्यामा परियो । 

अनि मित्र विश्वले ट्रान्सलेसन एप खोलेर अङ्ग्रेजीमा बोल्दै चिनियाँ भाषामा अनुवाद गरेर एउटा ट्याक्सीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले हाम्रो आग्रहलाई सहजै स्वीकार गर्नुभयो । ट्वाक्सीमा राखेर उक्त स्थानमा पुर्‍याइदिनुभयो । क्यास पैसा लिन अनुरोध गर्‍यों । हामीसँग डिजिटल पैसा हुने कुरा भएन । उहाँले पैसा लिन मान्नुभएन । अनि भन्नुभयो, “केही छैन, मैले छिमेकी राष्ट्रका मित्रहरुलाई सहयोग गर्न पाएँ, त्यही खुशी लाग्यो ।” 

सुरुमा ट्याक्सी बोलाउने व्युटीसिएनले पनि हामीसँग पैसा लिन मान्नु भएन । उहाँले भनेको अहिले पनि ताजै छ, “आफ्नो देशमा आएका पाहुनाहरुलाई स–सानो सहयोग गर्न पाउँदा  खुशी लाग्छ, तपाईंहरु हाम्रो पाहुना हो ।” चिनियाँहरुमा रहेको इमान्दारिता र सह्दयतालाई कहिल्यै बिर्सन सक्दिन । रासस

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
पिताजीप्रति शब्द श्रद्धाञ्जली !

पिताजीप्रति शब्द श्रद्धाञ्जली !

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions