English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

पोखराको ताहामचा

टुरशाला by टुरशाला
भदौ १४, २०८०
in अतिथि लेखक
A A
0
3
SHARES

सुनिल उलाक

नेवाःहरू संस्कृतीमा धनी छन् । आफ्नो संस्कृती जगेर्ना गर्न नेवाःहरू जति अरू सिपालु हुदैनन् पनि । वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउछन् भनेर नेवाःलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, “राणा बिग्रियो मोजले नेवाः बिग्रियो भोजले” । नेवाःहरू हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् । तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवाः जात्रा मनाएर ब्यापार बृद्धी गर्दथे ।

पुराणमा लेखिए अनुसार भाद्र कृष्ण प्रतिपदाको दिन यमलोकको ढोका एक दिनको लागी खुल्दछ यसै अवसरमा आफ्ना मृत आफन्तजनले पनि सहज प्रबेश पाउन भन्नको लागी नेवाः सम्प्रदायमा “साँपारू” मनाउने चलन बस्यो । यस दिन सिङ्गारिएको गाई वा गाईको प्रतिकात्मक रूपमा बनाइएको ताहासाँ तथा दोक चा साँ मा सेतो कपडा भुइसम्म बाँधेर सो समाइ गाईको पुच्छर समातेर बैतरणी तारिनेको रूपमा बजार परिक्रमा गर्ने परम्परा बस्न गयो ।

गाईको रूपमा बनाइने प्रतिकात्मक रूप तिनै शहरमा केही भिन्न देखिन्छ । भक्तपुरमा ताहासाँ (ताहामचा) बनाएर, काठमाडौमा बालकहरूलाई सिङ्गारेर शिरमा उल्टो पेरूङ्गो राखेर त्यसमा गाईको चित्र टाँसेर तथा पाटनमा बिभिन्न देवीदेवताको रूपमा सजिएर बजार परिक्रमा गर्ने गरिन्छ । पाटनमा गाईजात्राको भोलिपल्ट मतया अर्थात दिपयात्रा गर्दै मन्दिर तथा बिहारहरूको परिक्रमा गर्ने गर्दछन् । अन्य क्षेत्रमा भने आफ्नो पूर्वज आएको ठाउको आधारमा गर्न थालेको भेटिन्छ ।

भक्तपुरमा ताहामचाको साथमा बिभिन्न नाचहरू पनि यसै दिन नचाउने प्रचलन छ । जस्तै –

ताहामचा गना ते ग्वाखू प्वाले ते

ग्वाखु प्वाले मन्ह्यासा खुशीङ चुइक छ्वे

भन्दै गीत गाउदै घिन्ता घिसिङ नाच्ने गर्दछन् । यो मौसम सर्प निस्कने र सर्पको बच्चा जन्माउने समय हुँदा गीतले प्राकृतिक जीव प्रतिको माया दर्शाउछ ।

शुरुवात

साँपारु (गाईजात्रा) वा भनौ ताहामचाको जात्राको शुरुवात प्रताप मल्लबाट भएको थियो भन्ने गरिन्छ । तर पछिल्लो समय प्राप्त भएका तथ्यहरुले पुत्र शोकले ब्याकुल भएका रानीका लागि हसाँउन साँपारुका दिन ख्यालीहरु निस्कने प्रचलन मात्र प्रताप मल्लले शुरु गरेका थिए । साँपारुको शुरुवात गोपालवंशीको समय नै भएको केही तथ्यहरु भेटिन्छ ।

गाई पालन गरेर जीविकोपार्जन गर्ने गोपालहरुको समय साँपूजा (लक्ष्मीपूजा) देखि साँपारु (गाईजात्रा) सम्मलाई एक वर्षका रुपमा लिने गरेका थिए । साँपूजाका दिन गाईको पूजा गर्दथे । भोलिपल्ट गोरुको पूजा गरेर ति गोरुलाई पनि गाईको साथ चर्न पठाउँथे । अरु बेला गोरु तथा गाईलाई अलग अलग चर्ने ब्यबस्था गरिएको हुन्थ्यो । गोरुको पूजा गरेर गाईको साथ चर्न पठाइए पछि गाई र गोरुको संसर्ग भएर गर्भ रहन्थ्यो । यसपछि फेरी गाई र गोरुलाई अलग अलग चराउन पठाइन्थ्यो ।

यसरी गाईको पूजा गरेर पठाएको २८३ दिन पछि साँपारु (गाईजात्रा) मनाउँथे । यस दिन गाई र गोरुका साथ नयाँ जन्म भएको गाईको बाच्छोलाई पनि साथ राखेर खुशीयाली पूर्वक परिक्रमा गर्दथे । साँपूजा देखि साँपारु अर्थात लक्ष्मीपूजा देखि गाईजात्राको समय २८३ दिन गाईको गर्भाधानको समय हो । यसरी गाईको गर्भाधान पछि स्वस्थ्य बाच्छो जन्म हुने अवधीलाई सम (स्वस्थ्य)+वत्स (बाच्छो)+र (गर्भ) सम्वत्सर भनेर एक वर्ष भन्न थालियो । यहि सम्वत्सर नै पछि सम्वतका रुपमा उल्लेख हुन थाल्यो ।

पोखरामा

पोखरामा पनि उन्नाइसौ शताव्दीको शुरूमा प्रबेश गरेका नेवाःहरूले आफ्नो बाहुल्यताको आधारमा भक्तपुरको सापारूलाई नै भित्राएको पाउँछौ । कुनै लिखित दस्तावेज केही नभेटिएको परिस्थितीमा पोखराका अग्रजहरूसंग भएको जानकारीलाई नै दस्तावेज मान्नुपर्ने हाम्रो बाध्यता छ । पोखरामा पनि बिक्रम सम्वत १९९० को दशक सम्म ताहासाँ बनाएर बजार परिक्रमा गरेको भन्ने बाजेको मुखबाट सुनेको भन्दै बयोबृद्ध अग्नीमान बाटाजु बताउनु हुन्छ ।

गाई नै बनाएर गाईको चारवटा खुट्टामा लामो लामो बाँस राखेर बनाइने ताहासाँलाई बजार परिक्रमा गरिन्थ्यो । गाई नै नबनाए पनि डोकोमा बाँस राखेर दोक चि साँ बनाउने चलन भने अध्यावधी छ । भक्तपुरमा झै पोखरामा पनि यसरी बनाइएका अग्ला अग्ला मृतात्माको प्रतिक आकृतीलाई ताहामचा भनिन्थ्यो ।

भक्तपुरमा जसरी नेवाःहरूले साँपारू वा साँजात (गाईजात्रा)को साथमा मनोरञ्जनको रूपमा घिन्ता घिसी, माक प्याख, हनुमान नाच प्रदर्शन गरे झै बि.सं. १९४० को दशकमा त्यसबेलाका नामुद संगीतकार रत्न कुमार बिजुक्छेले एउटा नृत्य नाटक प्रदर्शन गरेका थिए भनेर बाजेको मुखबाट सुनेको भन्दै अग्नीमान बाटाजूज्यूले नाटकको कथा यसरी सुनाउनु हुन्छ ।

दही लीला नाम दिइएको नाटकमा चार जना गोपीनीहरु दहीले भरिएको घडा लिएर नाच्दै कृष्णलाई जिस्काउदथे । कृष्ण सो दही खोसेर खान खोज्दथ्यो । यसरी गोपिनीहरू र कृष्ण बिचको यो रमाईलो नृत्य कृष्ण जन्माष्टमीको केही दिन अगाडी हुने हुँदा यसको आकर्षण अझ बढी हुन्थ्यो । यस नाचलाई मन पराए पछि गाउँबाट नाच हेर्न आउनेको संख्या अचानक बढ्न थाल्यो । यसले त्यसबेला अप्रत्यक्ष रूपमा ब्यापार बढ्न थाल्यो । त्यसपछि यो नाच वर्षेनी देखाउन थालियो । रत्न कुमार बिजुक्छे पछि शुकराम बैद्य (पदम बैद्यका बुबा) ले यस नाचलाई अझ सुधार गर्दै तेर्सापट्टीबाट पनि देखाउन थाले । बिस्तारै दहि लीलाबाट दहिको घडा हटाईयो तर नाम भने दहि लीला नै रह्यो । पछि यो नाच अन्यले पनि अनुसरण गर्न थाले । लामाचौतारा, मोहरिया टोल, गणेश टोल पनि थपिदै आए । यसरी निस्कने नाच भीमसेन मन्दिरमा रहेको नास:द्य: को दर्शन गराउन लगिन्थ्यो ।

यसरी नौलो प्रस्तुती गर्दा यसको ब्यापकता बढ्दै गयो । यहि क्रममा मोहरिया टोलबाट नाचमा नाच्नेहरूमा केही परिवर्तनको शुरूवात भयो । नाचमा नाच्ने गोपिनीलाई पखेटा तथा शिरमा ताज राखेर परी बनाइयो । केही बिरोध भए पनि पछि यसलाई नै स्विकार गरियो । यस पछि नाचले रौनकता थप्यो । नाचमा पनि समय समयमा परिवर्तन हुदै गयो ।

बि.सं. २०२५ सालमा रानी रत्नको जन्म दिन र कन्या स्कुलको वार्षिकोत्सव मनाउने क्रममा कन्या स्कुलको प्राङ्गणमा अनौपचारिक रुपमा प्रतियोगिताको आयोजना गरिएको थियो । बि.सं. २०३८ सालमा पहिलो पटक पोखराको युनेस्को क्लवबाट प्रतियोगिताको आयोजना भयो । २०४१ देखी पोखरा सांस्कृतिक परिवारले आयोजनाको जिम्मेवारी लियो । ४३ साल पछि महेन्द्रपुल क्लवले आयोजनाको जिम्मा लियो । तर नियमित आयोजना हुन सकेन ।

२०५० सावन १९ गते स्थानिय क्लवको रूपमा स्थापित सिद्धार्थ क्लवले जमर्को गरेर पुरा पनि गर्यो । २०५० मा नै नेवा: खल: कास्कीको जन्म भए पनि कुनै कार्यक्रम गर्ने जमर्को भने गर्न सकेन । २०५१ मा पनि प्रतियोगिता आयोजना भएन । २०५२-५३ तिर सिमलचौरले नाचको प्रतियोगिता गर्न जमर्को कस्यो । २०५६ देखी भने नेवा: खल: कास्कीले निरन्तरता दिन थाल्यो । जुन अध्यावधी भइ नै रहेको छ ।

नेवाःहरुले सांस्कृतिक आयोजनाहरु गरिएको देखिए पनि वास्तवमा नेवाःहरूले आफ्नो ब्यापार प्रवर्धनका लागि नै यस्ता कार्यक्रमको थालनी गरेका थिए । पोखरामा वर्षेनी हुने गाईजात्रामा नाच हेर्न तथा घरायसी सामग्री किन्न घान्द्रुक देखी सिकलेस, गिलुङ, घलेगाँउसम्मका गुरूङ तथा शिखा घाराका मगर तथा थाकखोलाका थकाली पनि आइपुग्थे । चामल पिठो आफै बोकेर आउने कोही आफन्त कहा कोही नेवाः इष्टकहा बस्दथे । हप्ता दिन बसेर फर्कदा बजारबाट आबश्यक लत्ताकपडा, भाडावर्तन तथा मरमसलाहरू किनेर फर्कन्थे ।

समग्रमा भन्नु पर्दा १९औ शताव्दीको शुरुमा नेवाःहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक बिकासले गति लियो । पोखरा आजको पोखरा बनाउनुमा छब्बिस कुरियाका नेवाःहरुको प्रमुख भूमिका छ ।

यो लेख पोखराका केही अग्रजहरू तथा गौतम बज्राचार्य तथा पुरुषोत्तम लोचन श्रेष्ठसंगको कुराकानी र लेखका आधारमा तयार पारिएको हो ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
मिथिलामा आज राखी मनाइँदै

मिथिलामा आज राखी मनाइँदै

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions