English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    झापाको किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

रोजगारी सिर्जना हुने वैध काममा कुनै अवरोध सिर्जना गर्ने छैनौँ: मन्त्री सिलवाल

टुरशाला by टुरशाला
मंसिर १३, २०८१
in समाचार
A A
0
7
SHARES

हेटौडा: बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालयद्वारा रोजगारी सिर्जना हुने वैध काममा कुनै अवरोध सिर्जना नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबारदेखि सुरु भएको तीन दिने ‘कृषि वन उद्यम सहकारी प्रवर्द्धन तालिम’ कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिलवालले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले वन र कृषिलाई जोडेर रोजगारी सिर्जना गर्ने र जीवन उपयोगी बनाउने दिशामा अग्रसर हुन समेत सबैलाई अपिल गरेका छन्। तालिममा सहभागीहरूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले भने , “तपाईंहरूले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुस्। यसले तपाईंको परिवारलाई बाँच्ने आधार दिन्छ र आत्मनिर्भर जीवनतर्फ डोहोऱ्याउँछ।”

मन्त्री सिलवालले सामुदायिक वन र निजी वन क्षेत्रका सम्भावनाहरू औंल्याउँदै निगुरो, जर्खो, तथा अन्य उपयोगी वनस्पतिहरूलाई बजारसम्म पुर्याउने पहल गर्न आह्वान गरे। “वनक्षेत्रमा पाइने तामा र अन्य स्थानीय उत्पादनलाई अगाडि बढाउनुस्। तपाईंहरूले हिम्मत गर्नुभयो भने मन्त्रालय सधैं साथ दिनेछ,” उनले भने।

मन्त्री सिलवालले विदेश जानुको साटो स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “आफ्नो गाउँमै रोजगारी सिर्जना गरौँ, स्वावलम्बी बनौँ। विदेश गएर अप्ठ्यारो सहनुभन्दा यहाँको उत्पादनलाई प्रवर्द्धन गर्नुहोस्।”

उनले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्दै भने, “लोग्ने विदेश जानेबित्तिकै शहरमा घर सर्ने र बालबच्चालाई बोर्डिङमा पठाउने प्रवृत्तिलाई त्याग गरौँ।”

मन्त्री सिलवालले नयाँ जातका आँप, बाह्रै महिना फल्ने कटहर, र अन्य कृषिजन्य उत्पादनमा ध्यान केन्द्रित गर्न समेत सुझाव दिए। “हामी यहीँ बस्न सक्छौँ, यहीँ सुन फलाउन सक्छौँ। नेपाल सुन्दर छ, यसको सुगन्धमै रमाउन सिकौँ।”

उनले वन र कृषिको एकीकृत व्यवस्थापनद्वारा रोजगारी र समृद्धि हासिल गर्न सहकारी उपयुक्त माध्यम हुने समेत बताएका छन्।

सहकारीलाई ऋण र बचत मात्रै सिमित नराखौँ: रावत

यसैगरि, कार्यक्रमको अध्यक्षता गरिरहेका सुरेश कुमार रावतले हेटौंडा उपमहानगरपालिकाभित्र रहेका सामुदायिक वन र कृषिसँग सम्बन्धित समूहहरूलाई आयआर्जनसँग जोड्नु यस तालिमको मुख्य उद्देश्य रहेको बताए।

“यस तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो समुदायमा लैजाने अपेक्षा गरेका छौं,” सहभागीहरूलाई सम्बोधन गर्दै उनले अगाडी भने,”सामुदायिक वनलाई आयआर्जनसँग जोड्ने र त्यसलाई स्थानीय उद्यम समूहको क्षमता अभिवृद्धिसँग सम्बद्ध गर्दै सहकारीमार्फत अगाडी बढ्ने हाम्रो लक्ष्य छ।”

तालिमको समिक्षा गर्दै उनले कृषिजन्य उत्पादनलाई बजारीकरणका लागि कृषि वन उद्यम सहकारीको स्थापना आवश्यक रहेको औंल्याए। सहकारीमार्फत ऋण, बचत र उत्पादनसँग किसान, उपभोक्ता, र उद्यमीलाई जोडी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना अघि सारिएको उनले उल्लेख गरे।

“सामुदायिक वनलाई केवल संरक्षणको माध्यमका रूपमा मात्र सीमित नराखी, यसलाई आर्थिक स्रोतका रूपमा विकास गर्नुपर्ने समय आएको छ। कृषि वन उद्यम सहकारीमार्फत उत्पादित वस्तुको बजार व्यवस्थापन गर्दै यसको पहुँच हेटौंडाबाहिरका क्षेत्रमा समेत विस्तार गर्न लागिपर्नेछौं,” उनले भने। सहकारीको स्थापना र यसको प्रभावकारी सञ्चालनले क्षेत्रीय आर्थिक विकासमा योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे।

ग्रीन फाउन्डेशन नेपालको आयोजनामा सामुदायिक वनका उपभोक्ता तथा कृषि सहकारीका प्रतिनिधिहरूको सहकार्यमा ‘कृषि वन उद्यम सहकारी’ नामक तीन दिने अभिमुखीकरण तालिम बुधबार सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता रावतले गरेका थिए भने सभापतित्व वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सम्हालेका थिए । यसैगरी, बागमती प्रदेश सभा सदस्य भारती पाठक विशेष अतिथिका रूपमा उपस्थित थिइन्। जिल्ला महासंघ मकवानपुरका सदस्य झलकबहादुर भुजेल पनि कार्यक्रमको अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा ग्रीन फाउन्डेशन नेपालका प्रतिनिधिहरू, कृषि सहकारीका सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू तथा वनकर्मीहरूको उपस्थिति रहेको थियो।

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
हेटौडा उपमहानगरपालिकालाई ‘‘बाँस गाउँ’’ बनाउन सरोकारवालाहरू सहमत 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions