English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

चारपुस्तादेखि चिया मजदुरः ‘छानोले न घाम छेक्छ, न पानी यस्तै छ मजदुरको जिन्दगानी’

टुरशाला by टुरशाला
भदौ १०, २०८०
in एग्रिकल्चर र फार्म टुर
A A
0
4
SHARES

लक्ष्मी उप्रेती
झापाः झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डा करुवाका बाबु असारु मुण्डा चिया बगानमा काम गर्दागर्दै विते । आमाको समेत सोहि चिया बगानमा मजदुरी गर्दागर्दै मृत्यु भयो । हजुरबुवाले समेत बाचुञ्जेलसम्म चिया मजदुरकै रुपमा विताए । उनकै बाबुले बगान बसाएका थिए । बगानमा ६० वर्षसम्म सरदारीकाम गर्दागर्दै उनी विते । आज कर्मीको सिङगो परिवार त्यही चिया बगानमा आफ्नो भाग्य र भविष्य खोजी रहेको छ, जहाँ हिजो आफ्नो दुई पुस्ताले भाग्य र भविष्य खोज्दैं गर्दा वितेर गए ।

हजुरबुवा, बाबुआमाले गर्दै आएको चिया मजदुरको काम आज उनीसँगै उनका श्रीमान राम करुवा, चारपुस्ताका छोरा सुरज करुवाले गर्दै आएका छन् । करुवा दम्पतिका छोरी मेलिना विहे गर्नुअघि समेत चियाका बुट्टाहरुसँग कहिले चिया टिप्दैं त कहिले चिया गोडमेल गर्ने काम थिईन् । उनको चारपुस्ता चिया बगानमा मजदुरकारुपमा काम गर्दै आएको छ ।

बगानका अधिकाँश मजदुरका सन्तान यो चिया बगान छाडेर अन्यत्र मजदुरी गर्न गएका छैनन् । दर्जनौं मजदुरका तीन चार पुस्ता यहाँ काम गरिरहेका छन् । दुईदशकअघिदेखि तेस्रो चौथो पुस्ता बगानमा मजदुरी गरिरहेका छन् । चिया बगानमा मजदुरले हरेक दिन मजदुरीमै दिन बिताउनुपर्छ ।

५३ वर्षीया मुन्की करुवाका बाबु निताई करुवाको बगानमै भविष्य खोज्दा खोज्र्दै जीवन समाप्त भयो । आमा मातुली करुवाको उमेर समेत चिया बगानमै मजदुर गर्दा गर्दै वित्यो । अहिले उनको सिङ्गो परिवार मजदुरमै रमाईरहेको छ । उनीहरुको भन्दा अलि फरक छ सोहि ठाउँका ४७ बर्षका राजन करुवा र लक्ष्मण करुवाको दैनिकी । दुवैले बाबुबाजेको मजदुरी पेशालाई अंगाले पनि आफ्नो चौथो पुस्ताका सन्तानलाई भने बेलैमा विदेश पठाए । सन्तानको राम्रो कमाई भएका कारण आफुहरुमा सन्तुष्ट मिलेको अनुभव सुनाउछन् ।

राजन आफ्नो परिवारका तीन पुस्ताका चिया मजदुर हुन् । हजुरबुबा मद करुवाले गर्दै आएको काम बाबु सञ्चरुवा करुवाले सर्लक समाए । बाबुसँगै आम बैजयन्ती करुवा पनि चिया मजदुरका रुपमा बगानमा भर्ना भईन् । हजुरबाबु र बाबुको निधन भइसकेको छ भने राजनकी आमा उमेरका कारण मजदुरी पेशाबाट अहिले रिटार भएकी छन् । त्यही कामलाई अहिले राजन र उनकी श्रीमती सुशीलाले निरन्तरता दिर्दै आएका छन् । तर, दुई सन्तान मध्ये छोरा कतार र छोरी दुवईमा छन् । लक्ष्मणका तीन सन्तानमध्ये दुईजना विदेश र एकजना साथमै छन् । झापाको सतिघट्टा चिया बगानमा अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि मजदुरकारुपमा काम गर्छन् ।

‘पुस्तौदेखि मजदुरी गरे, थातथलो केही जोड्न सकिन,’ कर्मीले भन्नि,’ आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोरा छोरी पनि काम गर्न आउँछन् ।’ उनका छोरा सुरज र छोरी मेलिनाले १०÷१० कक्षासम्म त पढे । तर,त्यो भन्दा माथि उच्च शिक्षा पढाउन उनको परिवारले नसक्ने भएपछि दुवैले हरेक दिन विहान चिया बगानमा पत्ती टिप्ने, खन्ने, चिया गोडमेल गर्नुको विकल्प थिएन् । र, मजदुरी बाटो रोजे । दिनहुँ चिया बगानमा पत्ती नटिपे वा बगानमा काम गर्न नआए साँझ चुलो पनि नबल्ने मुन्की करुवा बताउँछिन् ।

उनका पनि एक छोरा र एक छोरी छन् । छोराछोरीले पढ्न पाएका छैन्न । उनको पनि कम दुःख छैन् । अहिले छोरा छोरी नै चिया बगानमा मजदुरकारुपमा काम गर्छन् । छोरीको भने विहे भईसकेको छ । ‘पुस्तौ मजदुरीमै बित्यो, कहिले सुख पाइन,’ उनले भनिन् । मजदुरीबाट कमाएको रुपैयाँ घरव्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाईन् त्यही भएर पढाई छाडेर छोरा छोरीलाई समेत आफुसँगै मजदुरीमै ल्याएको सुनाउँछिन् । जतिनै दुःख गरे पनि यी मजदुरहरुले सुःखको श्वास फेर्न कहिल्यै नपाएको गुनासो गरेका छन् । बगानले दिएको थोरै जगामा सानो कटेरो बनाएर बढो दुःख कष्ट गरेर बस्नु परेको पीडा उनीहरुको छ ।

‘दिनभरि काम गरेर थाकेको शरिरलाई राम्ररी आराम दिन सक्निदैंन् ’मुन्कीले भनिन्—‘आकाशबाट खसेको पानीलाई छानोले रोक्न सक्दैंन्, रातभरि भाडा थापेर रात कटाउनु पर्छ । छानोले न घाम छेक्छ न पानी यस्तै छ हामी मजदुरको जिन्दगानी । ’ नेपाल स्वतन्त्र चिया मजदुर यूनियनका पूर्व केन्द्रिय सदस्य रामचन्द्र अधिकारीका अनुसार सतिघट्टा चिया बगानमा करीव डेढदेखि दुईसय मजदुर छन् । उनीहरु तीन चार पुस्तादेखि मजदुरी गर्दै आएका छन् । तर, पनि सवैको जीवनस्तर खासै माथि उठ्न सकेको छैन् । ‘हजुरबाबुले पनि यसै गरी, बाबुआमाले पनि त्यही काम गरे, हामीले पनि यसैलाई निरन्तरता दिनुपर्छ भन्ने सोचका कारण पनि आज पुस्तौपुस्तादेखि चिया मजदुरमै छन् ।’ अधिकारीले भने । केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको अभिलेख भेट्न सकिने अधिकारीको भनाई छ ।

‘एकै परिवारका चार जनासम्म अहिले बगानमा मजदुरी गर्दै आएका छन्,’ उनले भने, राजनका हजुरबुवाले काम गर्दा उनको ज्याला १ रुपैयाँ ५० पैसा थियो । तेस्रो पुस्ताकोरुपमा १७ वर्षको उमेरदेखि चिया बगानमा मजदुरी गर्दै आएका राजनको जीवनमा पनि खासै परिवर्तन आउन नसकेको पीडा उनी सुनाउँछन् । उनको शुरुका ज्याला १० रुपैयाँ थियो । ‘घरको आर्थिक अवस्था कमजोर थियो, खान लगाउन नै धौ धौ, थियो । पढन सकिएन् अनि बाबुबाजेले जे काम गरे त्यसैलाई निरन्तरता दिन थालियो ।’ उनले भने ।

‘अहिले पो दैनिक ४ सय ३५ रुपैयाँ ज्याला भयो । शुरुमा त थिएन् । मैले २ रुपैयाँ ५० पैसा हाजिरा हुदाँदेखि काम गरेको हुँ । अहिले ४ सय ३५ भएपनि काम भएको दिनको मात्र हाजिरा पाईन्छ । घर चलाउँन निक्कै कठिनाई छ । ’ यो चिया बगान यहाँका मजदुरका सन्तानकालागि लागि वैदेशिक रोजगारी मुलुकझैं भएको राजनले बताए । बगानमा काम गरेर कर्मी परिवारका सबैको गरेर सातामा सात हजार पाँचसय रुपैयाँ आउँछ । यो कमाइले घर खर्च राम्रो चलेको भए पनि भने जस्तो घर बनाउँन नसकेको भनाई छ । चिया बगानमा कार्यरत मजदुरलाई आर्थिक रुपमा जीवन चलाउन समस्या भएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बीऊ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इष्ट इण्डिया कम्पनीमार्फत दार्जीलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो । दार्जीलिङको चियाको खेती हेरेर नेपालको पहाडी क्षेत्र सर्वप्रथम इलाममा चिया रोपण गरिएको थियो । त्यसपछि पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न शुरु गरेको तथ्यांक छ ।

इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा एक हजार ६ सय भन्दबढी चिया बगान रहेका छन् ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम
एग्रिकल्चर र फार्म टुर

रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

मंसिर २०, २०८१
मह किसानको समस्या अध्ययन गर्न समिति गठन
अन्य

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

अशोज ७, २०८१
तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती
एग्रिकल्चर र फार्म टुर

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

अशोज ४, २०८१
तीन हजार नौ सय मिटर उचाइमा स्याउ खेती हुन थाल्यो
एग्रिकल्चर र फार्म टुर

तीन हजार नौ सय मिटर उचाइमा स्याउ खेती हुन थाल्यो

अशोज ४, २०८१
Load More
Next Post
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions