English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बडीमालिकाको प्रचार पुगेको छ, व्यवस्थापन पुगेन – हिमालय भट्ट

Raju Jhallu Prasad by Raju Jhallu Prasad
अशोज ७, २०८०
in अन्तर्वार्ता, पर्या-पर्यटन
A A
0
33
SHARES

दार्चुलाका पर्यटन अभियन्ता हिमालय भट्ट (फेरुवा) सुदूरपश्चिमका विभिन्न क्षेत्रहरू डुलिरहेका हुन्छन् र बरोबर आफ्ना क्यामरामा नभनिएका, नदेखिएका र प्रचारप्रसारदेखि निकै दूर रहेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूलाई वृहत् चासोमा ल्याइरहेको हुन्छन् । सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई । घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने प्रयत्नमा छन् उनी । 

बडीमालिका लाई वृहत् चासो र प्रचारप्रसारमा ल्याई ख्याति कमाएका फेरुवालाई हालसालै बाजुराको बडीमालिका नगरपालिकाले पालिकाको पर्यटन दूतको रूपमा समेत नियुक्त गरेको छ । यस बापत मार्तडी पुग्दा त्यहाँ खान बस्न र बडीमालिका क्षेत्र आउजाउ गरेबापतको खर्च पालिका व्यहोरिदिन्छ, त्यसबाहेक अन्य सहयोग उनले लिएका छैनन् । पर्यटन दूतको रूपमा नियुक्त भइसकेपश्चात् पनि उनी बडीमालिका क्षेत्रको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार कार्यमै क्रियाशील छन् ।

“भदौपछि यस क्षेत्रमा गोठहरू नपाइने हुँदा टेन्ट आफैँले बोक्नुपर्छ, खानेकुरा प्रबन्ध आफैँले मिलाउनुपर्छ । कार्त्तिकपछि वैशाखसम्म हिउँ पर्छ, त्यसबेला जान सकिँदैन । स्थानीयहरू पनि जाँदैनन्”, फेरुवा भन्छन् ।

त्रिवेणी पाटन, फोटो: हिमालयन भट्ट

फेरुवा सर्वप्रथम २०७५ सालको वैशाखमा बाजुरा सदरमुकाम मार्तडी भएर बडीमालिका क्षेत्र पुगेका थिए । उनी पुग्दा पनि सोता सोतापाटनदेखि नै हिउँ थियो तर बस्नका लागि गोठहरू थिएनन् । उनले मार्तडीमै स्थानीयहरूको सहयोग पनि खोजेका हुन्, तर हतपत कोही जान तयार भएनन् । पछि उनले स्थानीय नरबहादुर रावललाई पथप्रदर्शक एवं भरियाको रूपमा लिएर गए । त्यसबापत रावललाई उनले ५ हजार रुपैयाँ दिए ।

भरिया ज्याला यतिबेला १५ देखि २२ हजारसम्म पुगेको छ । स्थानीयलाई फकाउन सक्नेले ७ हजारसम्म पनि लिएर गइरहेका छन् । यहाँ कुनै फिक्स रेट छैन । जसले जति सक्यो, उति लिइरहेको छ । बडीमालिका  क्षेत्र भ्रमण गर्दा भरियाको खर्च छुट्याउन नै फेरुवा सुझाव दिन्छन्, “खान-बस्नको व्यवस्था आफैँले गर्नुपर्ने पर्दा झोला स्वभावतः गह्रौँ हुन्छ । भरिया खोज्नैपर्छ । भरियाले कति लिन्छ भन्ने ठ्याक्कै थाहा हुन्न”, उनी भन्छन् । फेरुवा भरियाको रेट संयोजन गर्नु अत्यावश्यक भइसकेको, अन्यथा बडीमालिका जान चाहने पर्यटकहरू ठगिने सम्भावना बढेको बताउँछन् ।

उनी कहिँकतै भेटिने गोठहरूमा पनि वृद्ध (५०/५५ वर्ष) गोठालाहरू बस्ने हुँदा पर्यटकले पैसा तिरेअनुरूप सन्तुष्ट हुन् नसक्ने बताउँछन् । “भरियाहरूलाई पनि अन्यत्रजस्तो पर्यटकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने थाहा छैन । उनीहरूमा पर्यटकीय सचेतना वृद्धि गर्ने कि खर्कबास वा गोठस्टेको प्रबन्ध गर्ने भनेर हामी क्लियर हुने बेला भइसकेको छ । हामीले पोहोरदेखि नै गोठस्टे सञ्चालन गर्ने भनेका थियौँ, जो यस वर्ष पनि सम्भव हुन् सकेन”, उनले भने ।

फेरुवा हरेक कुरा पालिका वा सरकारले गर्नुपर्छ किनकि उनीहरूसँग बजेट छ भन्ने भावना वृद्धि हुँदा पनि स्थानीयहरूले मीतव्यीतता एवं अतिथि देवो भव:को संस्कार बिर्सँदै गएको बताउँछन् । “आवश्यक पर्यटक पूर्वाधार निर्माण र स्थानीयलाई पर्यटन व्यवसायप्रति जागरूक बनाउने काम सँगसँगै गर्नुपर्ने समय आइसकेको बताउँछन्”, उनी भन्छन् ।

पूर्वी ब्लुज (सचिन न्यौपाने), घुमन्ते (हेमन्त राई), वाइल्ड बाजुरा (मनोज रेग्मी) लगायतका साथीहरूको सहयोगका कारण बडीमालिका  प्रचारप्रसारमा सहयोग पुगिरहेको उनी बताउँछन् । “पोहोर साल मात्रै ३,५०० बडी पर्यटक बडीमालिका  आए । यसपालि त्यसको दोब्बर भयो भन्ने अनुमान छ । पोहोर एक भरिया (स्थानीय नरबहादुर रावल) ले डेढ लाखसम्म कमाएका थिए । यसरी हेर्दा बडीमालिकाको व्यवस्थापन नै अबको आवश्यकता हो । प्रचारप्रसार पुगेको छ ।” उनी अगाडि भन्छन्, “बडीमालिकाको प्रचारको कमी छैन, व्यवस्थापनको कमी छ । जति आउनुपर्ने हो त्यो भन्दा बढी आइरहेका छन् ।”

फेरुवाले मार्तडी बजारमै १५ हजार लिएर मार्तडी-बडीमालिका (दुवैतर्फी) भ्रमण गराउने व्यक्तिहरू देखिन थालेको बताउँछन् । “उहाँहरूमार्फत पनि बडीमालिका घुम्न चाहनेलाई सहयोग पुग्नेछ”, उनले भने । उनले धनगढी पुगेर नाटासँग बडीमालिकाको पर्यटन प्रवर्धनका लागि कुरा पनि गरेका थिए तर उनीहरूले मान्छे ल्याए पनि कसरी बसाउने भनेर चिन्ता व्यक्त गरिरहेको पाए । आजभोली उनलाई विभिन्न ट्राभल कम्पनिहरूले फोन गरेर बडीमालिकामा मान्छे ल्याउन सकिन्छ कि सकिँदैन भनिरहेका हुन्छन् । उनी सबैलाई ‘सकिन्छ, आउनुहोस्’ भनिरहेका हुन्छन् ।

फेरुवा सोता पाटन र भित्तिचिन्नामा खर्कस्टे राख्ने कुरालाई कार्यन्वयन गर्न सुझाव समेत दिन्छन् । “यसो गर्न सकियो भएन ट्राभल एजेन्सी एवं नाटाको चिन्ता वा डर कम हुन्थ्यो होला”, उनी भन्छन् । “टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (प्रमुख: मदन कुमार) खर्क स्टेका लागि इच्छुक छौँ भनेका छन् । अर्को वर्ष स्टेमा जोड दिने विचारमा छौँ”, उनले भने । 

बडीमालिका  क्षेत्रमा विदेशी पनि नआएका होइनन् । पोहोर मात्रै उनकै नेतृत्वमा ४ जना (१ जना जापानी, ३ जना जर्मनी) विदेशी बडीमालिका -अपि सिपाल बेस क्याम्प पुगेका थिए । “बडीमालिका भन्दा अपि बेस क्याम्प- सिपालतिर विदेशीहरू बढी इच्छुक छन् किनभने त्यहाँ राम्रा होटलहरू छन् । पर्यटनमा सेवासुविधाले ठुलो महत्त्व राख्दोरहेछ”, उनले भने । 

फेरुवा त्रिवेणी क्षेत्रमा रहेको सीमा विवाद सुल्झ्नुपर्ने बताउँछन् । “त्रिवेणी खोला पारि कालिकोटले भोगचलन गरिरहेको छ, त्यस क्षेत्रलाई बाजुराले आफ्नो हो भन्छ । म्यापमा पनि बाजुराकै देखिन्छ । यो दुई प्रदेशबीचको कुरा पनि भयो । यसले यस क्षेत्रको व्यवस्थापनमा समस्या ल्याइरहेको छ’, उनले भने  ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामार्फत कालिकोट वन डिभिजन कार्यालय कालिकोटमार्फत ‘त्रिवेणी बडीमालिका पूर्वाधार विकास आयोजना (कुल लागत ५ करोड १ लाख)’ सन्चालित आयोजनाका कारण यहाँ दुई प्रदेशबीच विवाद चर्किएको छ ।

(राजु झल्लु प्रसादसँगको कुराकानीमा आधिरित)

Share13Tweet8Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
पर्या-पर्यटन

आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बैशाख ९, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु
कृषि

बैशाख ४, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
Load More
Next Post
बफे भोजका कारण नेवारको सुकु भोज संकटमा

बफे भोजका कारण नेवारको सुकु भोज संकटमा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions