English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

चिनियाँ हाटबजार नलागेपछि निरास बने मुगाली

टुरशाला by टुरशाला
भदौ ७, २०८०
in समाचार
A A
0
2
SHARES

मुगुः बिगत चार बर्ष देखि नगागेको चिनियाँ हाट बजार यस बर्ष लाग्छकि भनेर समय कुरेर बसेका मुगाली लामा जातिहरु यसपाली पनि हाट बजार नलागे पछि निरास बनेका छन् ।मुगुको उत्तरी सिमानाका नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याँजिमारमा बिगत ४ बर्ष देखि हाट बजार नलागे पछि बिशेष गरि मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका लामा समुदायका मानिसहरु दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न नपाएपछि निरास बनेका हुन् ।

बर्षौ देखि चिनियाँ सामाग्रीहरुको उपभोग गर्दै आएका लामा समुदायका स्थानियहरु लत्ता कपडा, भाँडाकुडा, सोलार , टर्च लाईट, लगायत चामल, नुन, घिउ, तेल, छुर्पी, मैदा, पेय प्रर्दाथ लगायत उपभोग्य सबै सामाग्रीहरु चिनियाँ हाट बजार बाट सस्तो र सुलभ रुपबाट खरिद गर्दै आएका थिए ।

चार बर्ष यता लामाजातिहरु गमगढी बाट सामान ढुवानी गर्दा खरिद र ढुवानीको मुल्य महँगो पर्ने भएकोले महँगीको मार खेप्दै आएका छन् । हरेक बर्षको साउन महिनामा पन्ध्र दिन नेपाली सिमा नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याजिमारमा ब्यारिक मेला लाग्ने गरेको् थियो ।

मेला वा हाट बजार लाग्नु भन्दा एक महिना अगाडि नै चिनिया पक्षले नेपाली पक्ष लाई हाट लाग्ने खवर गर्ने गरेकोमा हाल सम्म कुनै किसिमको खवर पनि आएन त्यहिभए र हाट नलाग्ने पक्का भएको हो । मह गाउँका कार्मा लामाले भने । उनका अनुसार हामीलाई घिउ नभएर चिया खान समेत बाधा पुगेको छ ।

सदिउँ देखि चिनको तिब्वत सँग दोहोरो ब्यापार ब्यबसाय गर्दै आएका लामा जातिहरु बिगत ४ बर्ष अघि देखि कोरोना महामारी र सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी सिमा नाका बन्द गरेपछि दुर्गम क्षेत्रमा बसोबास गर्ने लामा जातिका मानिसहरु महँगीको मार खेप्नु परेको हो । सिमानाका मा बर्षमा एक चोटि साउन महिनामा हाट बजार लाग्ने गरेकोमा बिगत ४ बर्षदेखि हाटबजार नलागेपछि समग्र करान क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ ।

बर्षौ देखि उन र नुनको सम्बन्धमा ब्यपार ब्यबसाय गर्दै आएका मुगालीहरु हाल २,३ दिन बाटो हिँडेर मुगुको गमगढी बजार बाट सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको मुगुम् कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताए । उनले भने “ चिन सँगको लामो सम्बन्धले नेपाल र चिन दुवै पक्षको सुमधुर सम्बन्ध भएको धेरै लामो इतिहाँस छ ।

कोरोनाको महामारी नियनत्रण भएको धेरै समय भैसक्यो अव चिनियाँ पक्षले छिटो सिमा नाका खुल्ला गर्दा दुबै पक्षलाई फाईदा पुग्ने थियो ” बर्षाको समयमा बाटोमा पहिरो आई अवरोधका कारण गमगढी बाट चामल लगायतका दैनिक उपभोग्य बस्तु घोडा भेडा र झोवा बाट ढुवानी गर्न समेत नसकिने अवस्था भएकोले पनि करान क्षेत्रमा भोकमरी बढ्ने संभावना रहेको अध्यक्ष लामाको थप भनाई थियो ।

यार्चागुम्वा ,जडिबुटी लगायत अन्य ब्यापारिक सामान, चिनियाँ ब्यापारी लाई बेच्न सहज हुने र चिनिया पक्ष बाट राम्रो मुल्य पाईने भएकाले हाट बजार नलाग्दा धेरै असहज भएको मुगुम कार्मारोङ् गाउँपालिका मुगु गाउँ निवासी छोर्देन लामाले बताए ।
उनले भने तिब्वतको ह्याँजिमारमा लाग्ने हाट बजार बाट सामान धेरै सस्तो हुने भएकाले उक्त हाटबजार मुगालिका लागि धेरै महत्व रहेको छ ।

आफूलाई बर्ष भरिलाई चाहिने दैनिक उपगोग्य बस्तुहरु नुन, चामल, दाल, घिउ, मैदा, आटो, लगाउने लत्ता कपडा, चिया, छुर्पी, ब्लाङ्केट लगायतका सामाग्रीहरु घोडा, खच्चड चौरी गाई का साथै खसी बाट सामान ढुवानी गर्दै आएका थिए । उक्त हाट बजारबाट केवल करानका बासिन्दाका अलावा तल्लो भेगका खसान समुदाएका मानिसहरु पनि उक्त चिनियाँ हाट बजार बाट लाभाम्वित हुँदै आएका थिए । यातायातको भरपर्दो बिकास नभएको मुगु जिल्ला त्यस मध्ये पनि करान भेगमा अहिले सम्म गाडी पुगेको छैन ।

गमगढी बाट सामान ढुवानी गर्दा लामो दुरी पर्ने र चिन बाट भोटे बस्तीलाई नजिकै र सस्तोमा सामान खरिद गर्न पाईने हुनाले उक्त हाट बजारको महत्व रहेको माग्री गाउँपालिका मह गाउँका लाप्का लामाको भनाई छ । मुगुम कार्मारोङ् गाउँपालिकामा हाल १ हजार ४ सय धरधुरीका ९ हजार जनसंख्या बसोबास गर्दै आएको मुगुम्कार्मारोङ् गाउँपालिकाले बताएको छ ।

बिकासका बिभिन्न पुर्वाधार बाट नेपालकै पछि पारिएको हिमाली जिल्ला मुगु लगायत कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्लाका बासिन्दाहरु चिनको भोट क्षेत्र बाट पुर्खौ देखि भोट बाट नुन र राडिपाखिका लागि उनका साथै भेडा च्याङ्ग्रा ल्याउने र यताबाट कोदो, चामल, काउनी, चिनो दाउरा यार्सागुम्वा लगायत बिभिन्न जडिबुटी, चुलिका भुजा र काठ दाउरा लिने र दोहोरो ब्यापार गर्दै आएको अवस्था थियो तर हाल आएर चिन सँगको ब्यारी समबन्ध साँगुरिदै गएको अनुमान गरिएको छ ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
महाकाली नदीले सतर्कता तह पार गर्यो

महाकाली नदीले सतर्कता तह पार गर्यो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions