English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

योग पर्यटनको उत्कृष्ट गन्तव्य: सिद्धशक्ति योग धाम

Prem Bastola by Prem Bastola
बैशाख १०, २०८१
in खेलकुद पर्यटन, गर्मीयाममा कहाँ जाने?, जाडोयाममा कहाँ जाने?, दशैँमा घुम्न कहाँ जाने?, नयाँ वर्षमा घुम्न कहाँ जाने ?, पर्या-पर्यटन
A A
0
10
SHARES

पशुपतिनगरः तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बिषय नै यतिबेला विश्वभरी चुनौति बनेको छ । अझ तनाव व्यवस्थापन मात्र नभई यसबाट सदाका लागि मुक्ति नै कसरी पाउन सकिन्छ भन्ने महत्वपूर्ण बिषयको त यदाकदा चर्चा मात्रै हुने गरेको छ ।

तनावलाई व्यवस्थापन गरि सदाका लागि मुक्ति पाउनका लागि मानिसहरु लागि नपरेका पनि होइन् । बिभिन्न विधि नअपनाएका पनि होइनन् । तर विश्वभर नै हेर्ने हो भने तनाव व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरुले अनाहकमै ज्यान गुमाईरहेका छन् ।

नेपालको सन्दर्भमा भन्नु पर्दा पछिल्लो समय बिबिध कारणले तनावको लेवल निकै माथि पुगिसकेको छ । अझ कोरोना कालपछिको आर्थिक मन्दीका कारण नेपालमा मानसिक तनाव थामिनसक्नु नै छ । तनाव व्यवस्थापन गर्न नसकै कारण नेपालमा आत्मदाह जस्ता घटनाहरु पनि भईसकेका छन् । सामाजिक सञ्जालहरुको अनावश्यक प्रयोगका कारण खास गरि किशोर किशोरीहरुमा तनाव बढ्दै गएको छ । फलस्वरुप आत्महत्या गर्नेहरुको संख्या हेर्ने हो भने उनिहरुकै बढी देखिएको छ ।

परिवारभित्र, समाज भित्र, पार्टी भित्र र देश देश भित्र तनाव नै तनाव छ । तनावलाई समयमै व्यवस्थापन गरि यसबाट मुक्त हुनका लागि तपाई, हामी र राज्यले नै नसोच्ने हो भने कालान्तरमा यसको अवस्था भयाभह हुने निश्चित नै छ ।

तनाव व्यवस्थापन गरि सदाका लागि मानिसहरुलाई तनावबाट मुक्ती दिलाउने महान उद्धेश्य राखेर इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा सिद्धशक्ति योग धामको स्थापना गरिएको छ । सुदुरपूर्वको, त्यो पनि सूर्योदय हुने नै पालिकाबाट योगको माध्यमबाट मानिसलाई तनावबाट मुक्ती दिलाउने अभियानको सुरुवात भएको हो ।

करिब ३३ बर्ष महिला, बालबालिका हिंसा,मानवअधिकार , पुर्नःस्थपना र आय-आर्जनमा निःस्वार्थ भावनाका साथ काम गरेर आफ्नो जीवनको उर्जाशिल समय मानव सेवामै सर्मपण गर्नु भएकी रेणु शर्मा उप्रेतीको नेतृत्वमा सो अभियानको सुरुवात भएको हो ।

शर्मा लगायतको समूहले सूर्योदय नगरपालिकाको वडा नम्बर २ मा ६३ रोपनी जग्गा खरिद गरि सिद्धशक्ति योग धामको स्थापना गरेको हो । जडीबुटीहरुले भरिएको स्थानीय व्यक्तिहरुको जग्गा खरिद गरेर निर्माण गरिएको सो धाम योग पर्यटनको दृष्टिले पनि नेपालमै उत्कृष्ट योग पर्यटकीय स्थल बन्न पुगेको छ ।

सो धामको यहि बैशाख ५ गते रामनवमीमा दिन औपारिक रुपमा उद्घाटन भई संचालन आएको छ । धाम भएकै सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले एक कार्यक्रमका बीच धाम उद्घाटन गरेसँगै औपारिक रुपमा धाम संचालन आएको हो ।

निकै नै शान्त र रमणीय स्थानमा रहेको धाम ३ करोड ८५ लाखबढीको लागतमा निर्माण भएको हो । एकै पटक १ सयभन्दा बढीले सिद्धशक्ति योग धाममा बसेर योग साधन र ध्यान गर्न सक्ने सिद्धशक्ति योग धाम संचालन समितिकी अध्यक्ष रेणु शर्मा उप्रेतीले जानकारी दिइन् ।

तनावमा रहेका जो कोहीले यहाँ आएर योग साधन गर्न सक्ने शर्माले बताइन् । तनाव व्यवस्थापन मात्र गरेर नहुने यसबाट मुक्ती नै दिलाउनु पर्ने अवस्था आएकाले मुक्ती दिलाउनका लागि धामले ख्याती प्राप्त योग गुरुहरुबाट आवश्यक योग गराउने उनले जानकारी दिइन् । धाममा आउनेहरुका लागि व्यवस्थित बसोबासको पनि व्यवस्थापन गरिएको छ ।

शर्मामा अनुसार धाम आउनेहरुलाई अष्टाङ्ग योग गराईने छ । धाम उद्घाटनसँगै ७ दिनको अष्टाङ्ग योग शिबिर चलिरहेको छ । शिबिरमा नेपालका बिभिन्न स्थानसँगै क्यानडाबाट पनि सहभागी भएको शर्माले बताइन् । धाम अब दिनहरुमा योग गर्नका लागि आउने पर्यटकहरुलाई नियमित रुपमा अष्टाङ्ग योग गराईने शर्माले जानकारी दिइन् ।

३६ प्रजातिका जडिबुटीले घेरीएको ६३ रोपनी क्षेत्रफलमा रहेको सिद्धशक्ति योग धाममा ध्यान गर्नका लागि तत्कालै ११ वटा एकान्तीहरु प्नि निर्माण गरिएको छ । प्रकृतिसँगै रमाउँदै ,हराउँदै आर्गेनिक खानेकुराहरु, जडिबुटीसँग साक्षात्कार गर्दै योग गर्न पाउने संचालक मध्येकी रत्नकला पराजुलीले जानकारी दिइन् । धाम नजिकै निरन्तर बगिरहने स साना पानीका छागाहरुबाट निस्केको आवाज, चराचुरिङ्गको आवजले धाम आउने जो कोहीलाई फरक खालको आन्नद दिने गरेको पराजुलीले बताइन् । धामलाई आउने दिनहरुमा थप विस्तार र व्यवस्थित गर्दै लैजाने योजना पनि रहेको पराजुलीले सुनाइन् ।

धाम संचालन समितिकी अध्यक्ष शर्माका अनुसार अष्टाङ्ग योगलाई सूर्योदय नगरपालिकाबाट क्रमश देशका हरेक स्थानमा पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि पहिलो चरणमा ख्यातीप्राप्त योग गुरुहरुबाट केही व्यक्तिहरुलाई प्रशिक्षित गराई उनिहरुलाई नै देशभरी पठाउने योजना रहेको शर्माले जानकारी दिइन् । ती प्रशिक्षण प्राप्त व्यक्तिहरुलाई देशभरीका विद्यालयहरुमा पठाएर शिक्षकहरुलाई योग अभ्यास बारे अभ्यस्त बनाई विद्यालयमा नियमित रुपमा योग साधनाका कक्षाहरु संचालन गराउने लक्ष्य रहेको शर्माले सुनाइन् । जस कारण स्वस्थ्य, योग्य,संस्कारयुक्त जनशक्तिहरुको उत्पादन हुन सक्ने शर्माको भनाई छ ।

मान्छे-मान्छे बीचमा द्धन्द्ध सृजना भएको छ । एक अर्कालाई सिद्धयाउन लागेका छन् । आर्थिक संकटले मानिसहरु निरासमा छन् । यस्तो अवस्थामा सिद्धशक्ति योग धाम स्थापना भई संचालनमा आउन नै बिशिष्ठ कार्य भएको संविधान सभा सदस्य अनिता परियारले बताइन् । अबको मानव समदायले चाहेको र गर्नु पर्ने बिशिष्ठ कार्यको सुरुवात सिद्धशक्ति योग धामले गरेको उनले बताइन् । यसलाई देशभरी लैजान जरुरी रहेको उनले जोड दिइन् । उनले मानवकल्याणको उत्कृष्ट विधा मध्ये योग विधा भएको चर्चा गरिन् ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले सिद्धशक्ति योग धाम आफ्नै पालिका भित्र स्थापना हुनुमा आफु लगायत नगरवासीहरु खुसी भएको बताए । नगरपालिका धामसँग हरेक कार्यहरुमा सहकार्य गर्न तयार रहेको उनले बताए । उनले धाम योग पर्यटनको उत्कृष्ट गन्तब्य भनिसकेको बताए । नगरपालिकाको समाजिक शाखा मार्फत सिद्धशक्ति योग धामले दिने संस्कार सहितको अष्टाङ्ग योग शिक्षालाई पालिकाभरीका विद्यालयहरुमा पनि लैजाने बताए । उनले देशभरका पालिकाहरुलाई पनि धामसँग सहकार्य गर्न आग्रह गरे ।

स्थापना भई संचालनमा आएको सिद्धशक्ति योग धाम प्राकृतिक हिसाबले नै योग गर्न कै बनेको धाम क्षेत्रको स्थलगत भ्रमणपछि आफुले पाएको प्राडा।टोलनाथ काफ्लेले बताए ।

सिद्धशक्ति योग धामबाट अन्य गन्तब्य पनि जान सकिने

कोशी प्रदेशको इलाम जिल्ला पर्यटकीय दृष्टिले त्यसैपनि महत्वपूर्ण जिल्लाका रुपमा विकास भईरहेको जिल्ला हो । अझ सिद्धशक्ति योग धाम भएकै सूर्योदय पालिका त कोशी प्रदेशभरी कै उत्कृष्ट पर्यटकीय नगरी भित्र पर्दछ । चिरपरिचित श्रीअन्तु, कन्याम,फिक्कल र पशुपति नगर यहि पालिका भित्र पर्छन् । यहि पालिका हुँदै इलामै सन्दकपुर, माइपोखरी मात्र नभई ताप्लेजुङ्गको पाथीभरा माताको मन्दिरसम्म यहि पािलकाको मार्ग हुँदै पुगिन्छ । धाममा आएर केही दिनको योग साधनापछि धामले ताप्लेजुङ्गसम्मको पर्यटकीय क्षेत्रहरुको भ्रमणका लागि आवश्यक ‘टुर प्याकेज’ बनाएर अगाडि बढ्ने योजना पनि रहेको अध्यक्ष शर्माले जानकारी दिइन् ।

यसरी पुगिन्छ सिद्धशक्ति योग धाम

काठमाडौंबाट हवाई जहाजबाट आउनेहरुले सिँधै भद्रपुर एयरपोर्टको टिकट लिदा नि हुन्छ । त्यहाबाट सवारी साधनमा बिर्तामोड र चारआली हुँदै बुधबार तर्फ जानुपर्छ । बुद्धशान्ती गाँउपालिकाको बुधबारे हुँदै बर्नेको चिया बगानको रमणीय दृश्यहरुमा रमाउँदै झापा र इलामको सिमा क्षेत्र जोरकलशबाट सिधै उकालो लागेपछि रोङ्ग गाँउपालिकामा रहेको पाथीभरा माताको मन्दिर दर्शन गर्दै हर्कटे हुँदै कन्याम पुगिन्छ । कन्यामको चियावारीमा एकै छिन रमाएर फिक्कल तर्फ लाग्नु पर्छ । फिक्कलबाट पशुपतिनगर तर्फ जाने सडकको यात्रा गरि बौद्धधाम गेटबाट हिलेधाप तर्फ लागेपछि इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा रहेको सिद्धशक्ति योग धाम पुग्न सकिन्छ ।

काठमाडौंबाट विराटनगर एयरपोर्ट मार्फत आउनेहरुका लागि पनि इटहरीबाट बिर्तामोड र चारआली हुँदै धाम पुग्न सकिन्छ । काठमाडौंबाट सार्वजनिक बस मार्फत आउनेहरुका लागि काठमाडौं–पशुपतिनगरसम्म रात्री बसहरु संचालनमा छन् । सो बस मार्फत पनि सजिलै धाम पुग्न सकिन्छ । इलाम र फिक्कलसम्म जाने बसहरु पनि धेरै नै चल्छन् । दिवामा हायस र माईक्रो बसहरु पनि चल्ने गरेका छन् । जुन काठमाडौं, भक्तपुर, कांभ्रे , बनेपा र सिन्धुली खुर्कोटको मार्ग हुँदै आउँछन् ।

Share4Tweet3Send
Prem Bastola

Prem Bastola

०५६ सालदेखि खोज पत्रकारिता गरिरहेका सक्रिय पत्रकार प्रेम बास्तोला टुरशाला डटकमका प्रबन्ध सञ्चालक हुन ।

तपाईलाई यो पनि मन पर्न सक्छ

प्रकृतिको सुन्दर रचना: लौके झरना
गर्मीयाममा कहाँ जाने?

प्रकृतिको सुन्दर रचना: लौके झरना

साउन ३०, २०८२
महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

साउन २९, २०८२
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
पर्या-पर्यटन

आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बैशाख ९, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु
कृषि

बैशाख ४, २०८२
Load More
Next Post
जोखिममा हिमताल, सावधानीको खाँचो

जोखिममा हिमताल, सावधानीको खाँचो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions