English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

स्वर्गीक गन्तव्य, प्राकृतिक सम्पदाकी रानी भेडेटार

टुरशाला by टुरशाला
असार ७, २०८१
in गर्मीयाममा कहाँ जाने?, घुम्न कहाँ जाने?
A A
0
10
SHARES

इटहरीः पर्यटकहरुका लागि मुख्य गन्तव्यको रुपमा रहेको धनकुटाको साँगुृरीगढी गाउँपालिकामा रहेको भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । पहाडी श्रृखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढेको छ । अझ गर्मीको समयमा त भेडेटारमा थामीनसक्नुको भिड लाग्ने गर्छ ।
कामको व्यस्थता र थकान विस्रन प्रत्येक शनिबार भेडेटार पुगेर मनोरञ्जन गर्ने, पिकनिक खेल्नेहरुको भीड उत्तिक्कै हुने गरेको छ । तराईको उखरमाउलो गर्मी छल्ने स्थान भेटेटार बनेको छ । आधा भूभाग धनकुटा र आधा धरानको स्वामित्वमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र विन्दु बन्दै आएको छ ।

नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरु भेडेटार नपुगी फिरे भने उनीहरुको यात्रा अधुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरु भेडेटार नपुगी फर्कदैनन । पश्चिम नेपालबाट झापा, मोरग र सुनसरी आउनेहरु एक पटक भेडेटार उक्लीएर मात्र फर्कछन् ।
समुन्द्र सतहदेखि एक हजार ४ सय ३० मिटरको उचाईमा अवस्थित भेडेटार धरान देखि १६ किमी उत्तर धनकुटादेखि ३२ किमी दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलको रुपमा रहेको छ । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनको मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक थप्ने अर्को विषय भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।

भेडेटारको आकर्षण

तराईको सम्मो भूमाग देखि १६ किमी मात्र माथि छ तर उच्च हिमाली भेगको जस्तो हावापानी भेडेटारमा पाइन्छ । यस्तै अनौठो हावा पानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स्र विसं २०४० सालमा भेडेटार आएका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको भनाई रहेको छ । पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै चाल्स प्वाइन्ट राखिएको थियो । चाल्स टावरलाई ०७२ सालको महाभुकम्पले क्षति पुर्याए पछि साँगुरीगढी गाँउपालिकाले करीब ४० लाखको लागतमा ३ तले टावर निर्माण गरिदिएको थियो । तर अहिले सो स्थानमा रहेको टावर भत्काएर भेडेटार स्काई वाक निर्माण भईरहेको छ । यहि असार महिनाभित्रमा स्काई वाक संचालनमा ल्याउने तयारी गरिएको छ । निजी क्षेत्रले निर्माण गरेको सो टावर संचालन गरेपछि भेडेटार आउने पर्यटकको संख्यामा बढोत्तरी आउने दावी गरिएको छ । पालिकाले यसलाई भेडेटारको अर्को आकर्षक पर्यटकिय गन्तब्यमा रुपमा लिइएको छ । सो स्काई वाक टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ ।

कार्तिकदेखि बैशाख सम्म पिकनिक खान पूर्व काकडभिट्टा पश्चिम जनकपुरसम्मका आगन्तुकहरु भेडेटार चढ्ने गरेका छन् । प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमांचित बन्न पुग्ने भएकाले भेडेटारलाई रियल लभर स्टेशन समेत नामकरण गरिएको स्थानियबासी बताउछन । भारतका विभिन्न ठाउँबाट समेत पर्यटकहरु भेडेटार आउने गरेका छन् । पछिल्लो समय भारतबाट अधिकांश पर्यकटहरु आउने गरेको होटल व्यवसायी रमेश श्रेष्ठ बताउछन् ।
भेडेटार रमाइलो र आनन्द लिन मात्र पर्यटकहरु जाँदैनन् । नजिकै रहेको पाथीभरादेवी मन्दिर पुगेर आध्यात्मीक चिन्तन गर्न समेत पुग्ने गर्दछन् । भेडेटार देखि पश्चिममा रहेको सागुरी गढी, उत्तरमा २ किमी तल रहेको नमस्ते झरना राजारानी नाम्चे बजार एसियामै सव भन्दा ठूलो बरको रुख लगायत भेडेटार आसपासमा अवस्थीत छन । यी ऐतिहासीक धार्मिक महत्वका बस्तुले पर्यटकहरुलाई आकर्षित पारेका छन ।

नाम्जेको आकर्षण
कतिलाई थाहा नहुन सक्छ, धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२ औं उत्कृष्ट मध्ये आठौं उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत छ । नाम्जेको चर्चा बढेसँगै अहिले टाढा–टाढाबाट त्यहाँसम्म पर्यटक जान थालेका छन् । साबिक भेडेटार गाविसको वडा नम्बर ७ मा पर्ने नाम्जे भेडेटारबाट मात्रै दुई किलोमिटरको दूरीमा छ । अहिले त्यहाँ साना होटल, होमस्टे प्रशस्तै खुलेका छन् । । त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवन समेत निर्माण भएकाले पर्यटकको लर्को लागिरहेको छ । यहाँ होमस्टे राम्रो फस्टाएको छ । एक रात विताउन र मगरको हुर्रा नाच हेर्न पर्यटकहरु नाम्जेमा बस्ने गरि प्याकेज बनाएर आउने गर्दछन् । नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमाल समेत देख्न सकिन्छ । प्राकृतिक सम्पदा, रुखबिरुवा, स्वच्छ हावापानी नै नाम्जेको प्रमुख आकर्षण बनेको छ । मगर जातिको बाहुल्य रहेको नाम्जे क्षेत्र सांस्कृतिक विविधताले पनि चर्चित छ ।

नमस्ते झरना
पूर्वका चर्चित पर्यटकीय गन्तव्यहरू मध्ये नमस्ते झरना पनि पर्छ । यो फरक गन्तव्यका रूपमा परिचित छ । तराईको उखरमाउलो गर्मी छल्न चिसोपानीसँग खेल्न झरनासम्म पुग्ने गरेको छन् । सरकारी विदा र शनिवारको दिन यहाँ भिड लाग्ने गरेको छ ।
नमस्ते झरना पहाडी छाँगो हो । जहाँ ८० मिटर उचाइबाट झरेको पानीको फोहोरालाई झरनाका रूपमा देख्न पाइन्छ । एकदमै प्राकृतिक यो झरना तथा पानीको फोहोरासँग खेल्न अहिले दिनहुँ थुप्रै पर्यटक पुग्ने गरेका छन् । हाल दैनिक ३ सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको झरना व्यवस्थापन समितिले जनाएको छ । भारतको विहार र पश्चिम नेपालबाट शैक्षिक भ्रमण तथा अवलोकनका निम्ति पनि समूहमा झरना हेर्न पुग्ने गरेका छन् ।
पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ । त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण हुँदैछ । नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशक अघि नै पर्यटकीय स्थलको रूपमा सूचीकृत गरेको थियो ।

भेडेटार कसरी पुग्ने
भेडेटार पुग्न काठमाण्डौं देखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरे पछि पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाण्डौबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ । भेडेटार जानका लागि धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । धरानबाट पहाडी क्षेत्रमा जाने सार्वजनिक बसको माध्यमबाट पनि भेडेटार पुग्न सकिन्छ ।
धरानबाट आजभोली अटोरिक्साहरुले पनि भेडेटारसम्मको सेवा दिने गरेका छन् । भेडेटारबाट २ किमी पूर्व नाम्जे र २ किमी उत्तरको ओरालो झेर पछि नमस्ते झरना पुग्न सकिन्छ । अटो वा ट्याक्सीलाई यहाँ पुग्न केही थप रकम दिनुपर्ने हुन्छ ।

के छ सुविधा ?
भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त दर्जनौ होटल लजहरुको पनि व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तोङबा खाना धेरै पर्यटकहरु रमाउने गर्छन् । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तोङबा र रागाको सुकुटी नचाखी फर्कदैनन् । नेपालीपन रुचाउनेहरुका लागि यहाँ गुन्द्रुक सिन्की लगायतका परिकार समेत पाइने व्यवसायीहरुले बताएका छन् । यहा विदेशी पर्यटकहरुका लागि इण्डीयन र चाईनिज डिस पनि तयार हुने गरेको छ । सुविधायूक्त होटलहरु प्रसस्त खुलेकाले पर्यटकहरुलाई खाना बस्न सहज बनाएको छ । यहाँ पहाडी क्षेत्रमा फलेका ताजा फलफूल तथा तरकारी पनि पाईन्छ ।
पर्यटनको सम्भावना
भेडेटारको प्रवेशद्धार धरान भएकाले भेडेटार आउने पर्यटकहरुको पहिलो गन्तव्य धरान बन्ने गर्दछ । धरानलाई पनि पर्यटकिय क्षेत्रको रुपमा व्यापक विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । पुर्वको पर्यटकिय क्षेत्र धरान र भेडेटारलाई बनाउन धेरै सम्भावनाहरु रहेका छन् ।
यहाँ नजिक रहेको साँगुरीगढी पनि एउटा महत्वपूर्ण स्थल हो । निशानदेवी पाचकन्या बुढासुब्बा सेउतीमाई तमोरमाई लेउतीमाई लगायतका ९÷१० वटा देवीदेउताहरुका मन्दिरहरु रहेका छन् । यी पनि पर्यटनका गन्तव्यको रुपमा विस्तार गर्न सकिन्छ । पछिल्लो समय भेडेटारबाट धरानसम्मको पाराग्लाईडिङ पनि पर्यटकहरुका लागि आकर्षण बनेको छ ।

Share4Tweet3Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

प्रकृतिको सुन्दर रचना: लौके झरना
गर्मीयाममा कहाँ जाने?

प्रकृतिको सुन्दर रचना: लौके झरना

साउन ३०, २०८२
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’
गतिविधि

‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

मंसिर २०, २०८१
हिमाल हेर्न कोखेडाँडा
घुम्न कहाँ जाने?

हिमाल हेर्न कोखेडाँडा

कार्तिक ३०, २०८१
रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
घुम्न कहाँ जाने?

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

कार्तिक २७, २०८१
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
जाडोयाममा कहाँ जाने?

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

कार्तिक २७, २०८१
‘घुम्न जाउँ है बन्दीपुर’ पछि ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा
घुम्न कहाँ जाने?

‘घुम्न जाउँ है बन्दीपुर’ पछि ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा

अशोज १३, २०८१
Load More
Next Post
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions