English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला

टुरशाला by टुरशाला
अशोज ३, २०८०
in पर्यटन केन्द्र
A A
0
6
SHARES

काठमाडौंः अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् । 

एक सातादेखि अछामका विभिन्न स्थानमा रोकिएका उनीहरू सामाजिक सञ्जालबाट परिचालित ‘रेम्बो फेमिली’, ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’, ‘वल्र्ड रेन्बो नेपाल–२०२३’ र ‘वल्र्ड रेम्बो फेमिली’ नामक फेसबुक पेजमार्फत गरिएको आह्वानमा नेपाल भित्रिएका हुन् । ती फेसबुक पेजमध्ये रेन्बो फेमिली २०७२ सालदेखि सक्रिय रहेको पाइएको छ । 

विश्वका अन्य स्थानमा भएका यस्तै जमघटका आधारमा प्रतिबन्धित लागुऔषध सेवनदेखि ‘मर्डर’ सम्म हुने खालका जमघट कसको आयोजनामा हुन लागेको हो भन्ने खुलाइएको छैन । सामाजिक सञ्जालबाट पठाइएको निमन्त्रणामा सेप्टेम्बर १५ देखि सुरु हुने जमघटमा सहभागिता जनाउन केही विदेशी नागरिक रामारोशन पुगिसकेका छन् भने पाँच सय जनाभन्दा बढीले कार्यक्रममा सहभागी हुनेबारे सामाजिक सञ्जालमार्फत नै आयोजकलाई जानकारी गराएका छन् ।

विदेशीलाई नेपाल भित्र्याउन सामाजिक सञ्जालमा सक्रिय फेसबुक पेजमा हजारौँ सदस्य छन् । त्यसमध्येको ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’ नामक फेसबुक पेजका एडमिन तथा मोडरेटमा दुई जना नेपाली छन् । आफूलाई कालिका कन्स्ट्रक्सनको इन्जिनियर बताउने अमित दाहाल उक्त पेजका एडमिन हुन् भने यञ्जन आचार्य पेज मोडरेट हुन् । उनीहरूले सन् २०१९ मा उक्त पेज बनाएर यस्ता क्रियाकलापबारे जानकारी दिने, सोधिएको जिज्ञासाको जवाफ दिनेलगायतका काम गर्दै आएका छन् ।  

कालिका कन्स्ट्रक्सनले भने अमित नामक कर्मचारी आफ्नो कम्पनीमा कोही पनि नरहेको जनाएको छ । यसरी विदेशीलाई नेपाल भित्र्याएर जमघट गर्न अछामकै उदय रोकाया, अनुप केसी, सुजन खनाललगायतले समेत काम गरेको पाइएको छ । उदय रोकायाले ‘सुन्दर रामारोशनमा स्वागत छ’ भन्दै कार्यक्रम स्थलमा पुग्न नेपाल प्रवेश गर्ने छोटो र सहज सडक मार्ग, नेपाल भित्रिइसकेपछि अछामसम्म पुग्ने मार्गबारे सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन ।

जमघटमा सहभागी हुन भारतको दिल्ली, गोवा, तिब्बतको लद्दाखलगायतका ठाउँमा पुगेका विदेशीले नेपाल भित्रिने छोटो मार्गबारे उक्त ग्रुपमा जिज्ञासा गरिरहेका छन् । जवाफमा रोकायालगायतका नेपाली युवाले कैलालीको गौरीफन्टा, महेन्द्रनगरको वनबासा र बैतडीको झुलाघाट नाका हुँदै स्थल मार्गबाट नेपाल भित्रिन सहज हुने भन्दै विदेशीलाई सुझाइरहेका छन् ।

जमघट गर्न दिने वा नदिने भन्नेबारे अछाम जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसे पनि गृह मन्त्रालयबाट आदेश नआएको भन्दै स्थानीय प्रशासनले थप विदेशीलाई जिल्ला प्रवेश गर्न दिएको छैन । गृह मन्त्रालयका सूचना अघिकारी उमाकान्त अधिकारीले रामारोशनमा जमघट गर्न कुनै निकायबाट अनुमति लिए नलिएको, कार्यक्रमको प्रकार, कार्यक्रम सञ्चालनको अवधि र सुरक्षा चुनौतीबारे प्रस्ट नभएकाले छलफल जारी रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यति ठुलो सङ्ख्यामा पर्यटक के कति कारणले रामारोशन पुगे भन्नेबारे कुनै आधिकारिक जानकारी गराएको छैन । ठुलो सङ्ख्यामा नेपाल प्रवेश गरेका विदेशीको आगमनका कारण, बसाइ अवधिबारे पर्यटन मन्त्रालयले अनभिज्ञता देखाइरहेको छ । रेन्बो फेमिली सन् १९६० ताका नेपाल आउने गरेको हिप्पी संस्कृतिपछिको तर समान विशेषता रहेको नयाँ ग्रुप हो ।  विश्वभर ‘हिप्पी प्याराडाइज’ भनेर चिनिएको नेपालमा अहिले गाँजा प्रतिबन्धित छ ।

सुदूरपश्चिममा दबाब

यसै विषयलाई लिएर सुदूरपश्चिम सरकारमा दबाब बढेको छ । सामाजिक विकासमन्त्री झपटबहादुर साउदले मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका छन  । रामारोशन क्षेत्र साउदको निर्वाचन क्षेत्र हो । 

यसैबिच पर्यटनसमेत हेर्ने जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे आफ्नो मन्त्रालयलाई जानकारी नै नरहेको बताएका छन । उनले भने “रामारोशनका लागि पर्यटक आएको हामीलाई आधिकारिक जानकारी छैन ।” 

रामारोशन गाउँपालिकाको कार्यालयले भने ‘वल्र्ड रेन्बो फेमिली’ नामक जमघटका लागि विदेशी पर्यटक आएको जनाएको छ । अहिलेसम्म अछाममा दुई सयको हाराहारीमा विदेशी पर्यटक पुगिसकेको जनाइएको छ । सुरक्षा संवेदनशीलता रहेको र कार्यक्रमको अनुमति नलिएका कारण उनीहरूलाई स्थानीय प्रशासनले विभिन्न ठाउँमा रोकेको छ । रामारोशन गाउँपालिकाले भेला भएका विदेशी सामाजिक रूपमा प्रतिकूल असर नगर्ने गरी बसेकाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्म एक महिनाका लागि उनीहरूको जमघटलाई अनुमति दिन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको छ । 

गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आएको आदेश अनुसार आफूले काम गर्ने अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।  अछाम प्रवेशको पूर्वी नाका भएर आएका ४४ जनालाई बेलखेतमा रोकेपछि ३२ जना छिमेकी जिल्ला दैलेखको राखमब बजारमा बसेका छन् । पश्चिमी नाका चौखुट्टेमा १३४ जना त्रिपाल टाँगेर पाँच दिनदेखि बसिरहेका छन् । जिल्लाभित्र प्रवेश गरिसकेकामध्ये रामारोशनको पाटनमा ५६ र जयगढमा पाँच जना रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । 

Share2Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
ग्रामीण पर्यटन

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

साउन २७, २०८१
मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल
गर्मीयाममा कहाँ जाने?

जेष्ठ ७, २०८१
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
गर्मीयाममा कहाँ जाने?

‘ओशो पार्क’ पर्यटकको रोजाइमा

जेष्ठ ४, २०८१
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
पर्यटन केन्द्र

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

बैशाख १७, २०८१
सडकको पहुँच पुगेसँगै ओलाङ्चुङगोला पुग्न सहज
ट्रेकिङ

सडकको पहुँच पुगेसँगै ओलाङ्चुङगोला पुग्न सहज

बैशाख १३, २०८१
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
इतिहास/संस्कृति

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

बैशाख १२, २०८१
Load More
Next Post
मनास्लु हिमाल आरोहणमा सर्वाधिक आरोही

मनास्लु हिमाल आरोहणमा सर्वाधिक आरोही

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions