English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

खोकनाको सिकाली जात्रामा देवगणहरू किन उफ्राउफ्री गर्छन् ?

टुरशाला by टुरशाला
कार्तिक १, २०८०
in इतिहास/संस्कृति, जात्रा/पर्व
A A
0
7
SHARES
  • बद्रीनाथ कायस्थ 

१. दक्ष प्रजापतिले ठूलो यज्ञ गरेको र सबैलाई यज्ञमा भाग लिन बोलाए अनुसार सबै देवताहरू यज्ञमा भाग लिन आए ।

१.१ यो कुरालाई खोकनाको सिकाली जात्रामा रमाइलो पाराले सबै देवताहरू आकाशबाट ओर्लेर आएको जस्तो देखाउन पूर्व दिशाबाट उफ्रीउफ्री यज्ञमा प्रवेश गरेको देखाइन्छ । यो क्रियाकलाप देखाउन लामो सिकाली पाटनको प्रयोग गरेर टाढा टाढाबाट उडेर आएको भान हुन्छ ।

१.२. यी देवताहरू पूर्वबाट आएको देखाउनुको मुख्य कारण ईन्द्रादि देवताहरूको राज्य अमरावती पूर्व दिशामा अवस्थित छ ।

१.३. यसमा देवताहरूलाई दुई जना सहायकहरूले दुई तिरको पाखुरा समातेर उफ्रीउफ्री आएको देखाउन उठाएर बसालेर उठाएर रमाइलो गर्न खोजेको हुन्छ । कारण यो जात्राको रूपमा मनाइन्छ ।

१.४. यसमा यसलाई अझ रोमान्टिक बनाउन यो सबै क्रियाकलाप दुई जना सहायकहरूले दौडाएर देवताहरूलाई उठाउन कोसिस गरेको पाइन्छ ।

१.५. यसमा भक्तजनहरूको र जात्रा हेर्न आउनेहरूको ठूलो भीड यसको दुईतिर उभिएर ताली बजाएर हल्लाखल्ला गर्दा खेरिको यसको रौनक अरू बढ्न जान्छ र झन् रमाइलो हुन्छ ।

२. यसमा कथा के छ भने त्यसबेला दश दिक्पालहरू दश दिशामा बसेर सुरक्षाको व्यवस्था गरेका थिए । सबै देवताहरू र अन्य निम्तो पाएकाहरू यज्ञमा आइपुग्दा दक्ष प्रजापतिले सबैलाई नाना अलङ्कार पहिराएर माला लगाइदिएर आसनमा बसालेर स्वागत सत्कार गरेका थिए ।

२.१. त्यस बेलामा यक्ष गन्धर्वहरू गाना गाएर, किन्नरहरू बाजा बजाएर, अप्सराहरू नाचेर, नाना प्रकारले मङ्गल धुन बजाएर रमाइलो गरिरहेका थिए । ऋषि मुनिहरू वेद पाठ, उच्चारण गरिरहेका थिए । अष्टमङ्गल आदि पूर्ण घडाहरू राखेर, ब्रह्मा, विष्णु देवताहरू राखेर बृहस्पतिद्वारा यज्ञ गराएर, सबैलाई आनन्दले बसालेर दक्ष प्रजापतिले यज्ञ गराएका थिए ।

२.२. सबै ठुला-ठुला यज्ञहरूमा चौसट्ठी योगिनीहरू साथ लिएर यज्ञेश्वर महादेवलाई यज्ञको कर्ता-धर्ता बनाएर यज्ञ गरिथ्यो । तर यस यज्ञमा विष्णु देवताहरू साथमा लिएर दक्ष प्रजापति साथ यज्ञ गर्न बसेको थियो ।

२.३. त्यसमा दधीचि आदि केही ऋषि मुनिहरूले यज्ञको कर्ताधर्ता यज्ञेश्वर महादेवलाई निमन्त्रणा दिएर बोलाउन सल्लाह र सुझावहरू दिए । तर दक्षले मानेनन् ।

२.४. नारद मुनि गएर सतीदेवी र महादेवलाई नबोलाएको कारण बुझ्न कैलाश पुगे । यो खबर सुनेर सतीदेवीलाई दुःख कष्ट र बेइज्जत गरेको लागेर महादेवसँग संवाद गरेर यज्ञ हेर्न गए ।

२.५. सतीदेवीले धर्मको पालन गरेर धर्मको बाटो हिँड्न अनुरोध गरे । तर दक्ष प्रजापतिले उल्टो महादेवलाई मनपरी गाली दिए । सतीदेवीलाई सहन गाह्रो परेर यज्ञमा हामफालेर प्राण त्याग गरिन् ।

३. महादेव क्रोधित भएर वीरभद्र, महाकाली उत्पत्ति गरेर दक्षयज्ञ विध्वंस गर्न पठाएको कथा खोकनाको सिकाली जात्रामा रमाइलो पाराले प्रस्तुत गरिएको छ ।

३.१. महादेवले एक वीरभद्र नाम भएको महाभयङ्कर डरलाग्दो स्वरूपको भैरवको उत्पत्ति गरे । यिनको तीन आँखाबाट आगोको ज्वाला निस्केर हजार सूर्यको तेज निकालेर, मुण्डमाला पहिरिएर, दाहिने हातमा काल समान त्रिशूल लिएर, प्रलयकारी रूपमा सबैलाई मार्न र यज्ञ विध्वंस गर्न तैयार भए ।

३.२.त्यस्तै महादेवले भयङ्कर डरलाग्दो स्वरूपको महाकाली उत्पत्ति गरे । जसको आँखाबाट आगोको ज्वाला निकालेर सूर्यको तेज फैलाएकी, आकाश जस्तै पेट भएकी, खप्पडको मुण्डमाला पहिरिएकी, काला-काला लामा लामा रौँहरू हावामा उडाएर, दाहिने हातमा खड्ग लिएकी, जिब्रो लाप्राक-लाप्राक रगत चाटेर सबैलाई मार्न खान, रगत पिउन र यज्ञ विध्वंस गर्न तैयार भए ।

३.३. त्यसपछि महादेवबाट ‘सबैको निर्मूल हत्या गरेर दक्षयज्ञ विध्वंस गरेर, दक्षको पनि वध गरेर छोडिदेऊ’ भन्ने आज्ञा पाएर कैलाशबाट ओर्ले । यसरी कैलाशबाट पृथ्वी झर्दा पृथ्वी नै डोलायमान भएर सबै जीवजन्तुहरू त्राहित्राहि भएर यताउता भाग्न लागे । यिनीहरू मेघ गर्जे जस्तो आवाज निकालेर, रगत वृष्टि गरेर, वायु मण्डल ढाकेर, वायु बेगले यज्ञमा प्रवेश गरेको देखेर दिक्पालहरू सबै दिशा छोडेर भागे ।

३.४. खोकनाको सिकाली जात्रामा वीरभद्र- महाकाली दलबलका साथ उत्तर दिशाबाट ओर्लेर आएको झन् रमाइलो पाराले जात्रा गरेर आएको देखाउन खोजेको पाइन्छ ।

३.५. कैलाश उत्तर दिशामा भएको हुनाले उत्तर दिशाबाट आएको र आकाशबाट उडेर आएको देखाउन दुई जन सहायकहरूले दुई तिरबाट पाखुरामा समातेर दौडाएर माथि उठाएर, तलमाथि गर्दा ज्यादै रमाइलो देखिन्छ र दुवैतिर भीड उभिएर ताली बजाएर स्वागत गर्दा त झन् रमाइलो हुन्छ ।

४. खोकनाको सिकाली जात्रामा वीरभद्र-महाकालीको फौज दक्षयज्ञ विध्वंस गर्न आएको भनेर देखाएकोमा पहिले हनुमान भदौरे सिन्दुरे वर्णको लुगा, जामा र मुकुट पहिरेर प्रवेश हुन्छ ।

४.१. दोस्रोमा रातो वस्त्रमा महालक्ष्मी र तेस्रोमा नीलवर्ण भएको भैरवको नीलो वस्त्रमा प्रवेश हुन्छ ।

४.२. त्यसपछि एक-एक गरेर रातो वर्णको वाराही, पहेँलो वर्णको ब्रह्मायणी, सेतो वर्णको माहेश्वरी, सेतो वर्णको महादेव, हरियो वर्णको वैष्णवी, रातो वर्णको इन्द्रायणी, रातो वर्णको चामुण्डा, सेतो वर्णको गणेश, रातो वर्णको कौमारी, रातो वर्णको कुमारको साथसाथै सिहिनी र ब्याध्रिनीको प्रवेश हुन्छ ।

४.३.खोकनाको सिकाली जात्राको विशेष महत्त्व यिनै वीरभद्र- महाकालीको प्रवेशमा देखिन्छ । यहाँ तीन कुराको प्रदर्शन भएको पाइन्छ । जसको तल चर्चा हुनेछ ।

५. खोकनाको सिकाली जात्राको विशेष महत्त्व बारेमा चर्चा गर्दा यी कुराहरूको चर्चा हुन जरुरी छ ।

५.१. वीरभद्र- महाकालीको प्रवेशको क्रममा भात छरेर प्रवेश गरेको हुन्छ । त्यसमा सबै भक्तजनहरूको ठूलो चहलपहल देखिन्छ । सबै छाता लिएर अगाडि लाइनमा उभिन तँछाडमछाड गरिरहेका हुन्छन् । जब भात छरेर अगाडि बढेका हुन्छन्, सबैजसो भक्तजनहरू छाता उघारेर उल्टो पारेर भात थापिरहेका हुन्छन् ।

५.२. वीरभद्र- महाकालीको प्रवेशको क्रममा जाँड रक्सी चुहाएर आएको देखिन्छ । यसमा पनि जाँड रक्सी थाप्ने र लिने काम भइरहेको पाइन्छ।

५.३. वहाँहरूको प्रवेशमा एउटा अर्को कुरा के देखिन्छ भने वहाँहरू यज्ञस्थलमा पुगेपछि खुट्टाले यज्ञको आगो फेँकिदिएको देखाउँछन् ।

५.४. यो जात्रामा फेँकिएको भात र जाँडलाई सबै भक्तजनहरूको आकर्षणका विषय हुनुमा धेरै कारणहरू देखिन्छन्:-

  • यसमा आस्था राख्ने भक्तजनहरूको लागि यो ठूलो प्रसादको रूपमा ग्रहण गर्ने कुरा हो । यसबाट शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसकारण यसलाई शक्ति प्राप्त गर्ने मौका पाएको कुरा प्रस्ट देखिन्छ ।
  • यहाँ भाग लिन आउनेहरूको भनाई सुन्दा यो एक मनोरञ्जन त हुँदै हो । तर यो शक्ति प्राप्त गर्ने मौका पनि हो भनेर मौकाको फायदा लिइरहेको पाइन्छ ।
  • यहाँ पञ्च तत्त्वहरूको बारेमा पनि उपलब्ध गराएर ज्ञान दिन खोजेको पाइन्छ ।
  • वीरभद्र- महाकालीले दक्ष प्रजापतिको यज्ञ विध्वंस गर्दा देवताहरूलाई काटेर रगत पिएर, मासु टुक्रा-टुक्रा गरेर खाएको र फ्याँकेको जुन भूतप्रेत, पिशाचहरूले पनि खाने हिसाबले देखाएको भन्ने मान्यता छ ।
  • जाँड चुहाउँदै हिँडेको, रगत चुहाएर सबैले पिएर भूतप्रेत, पिशाचहरूको रगत पिउन बन्दोबस्त गरेको भन्ने भनाई पनि छ ।
  • खुट्टाले दक्षयज्ञको आगो फेँकेको भनेको दक्षयज्ञ विध्वंस गरेको दर्शाएको भन्ने मान्यता छ ।

यसरी नै खोकनाको सिकाली नाचमा पनि स्वस्थानी परमेश्वरको व्रतकथामा आधारित विषय बस्तुहरूलाई ज्ञानवर्द्धक रूपमा प्रस्तुत गरिएको छ । नेवार दर्शनअनुसार दक्षको व्यक्तिवादी सिद्धान्तको शासनकालको अन्त गर्न दक्षयज्ञ विध्वंस गरेको देखाइएको हो र सामाजिकतावादी सिद्धान्त अपनाइएको हो भन्ने मान्यता छ । यस बारेमा थप चर्चा हुन बाँकी नै छ ।

फोटो : प्रविण रानाभाट

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
पचिमह्र जात्रा: राजा र पचली भैरव बिच खड्ग साट्ने चलन रोकियो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions