English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

पचिमह्र जात्रा: राजा र पचली भैरव बिच खड्ग साट्ने चलन रोकियो

टुरशाला by टुरशाला
कार्तिक २, २०८०
in इतिहास/संस्कृति, जात्रा/पर्व, धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
38
SHARES

हरेक बाह्र वर्षमा विजया दशमीको दिन पचिमह्र जात्रामा खड्गसिद्धी गर्ने परम्परा थियो । जसमा राजा र पचली भैरव बिच खड्ग साट्ने गरिन्थ्यो । तर गणतन्त्र पछि यो क्रम रोकिएको छ । अन्तिम पटक राजा वीरेन्द्रले खड्ग साटेका थिए ।

  • सुनिल उलाक

पचिमह्र उपत्यकावासीहरूका विशेष जात्राको दिन हो । अन्य स्थानमा भने खासै मनाइँदैन । पचिमह्र अर्थात् पचली भैरवलाई कुमारीसँग भेट गराउने दिन पनि हो । जात्राको अर्को विशेषता भनेको पचली भैरवको मूर्ति आजकै दिन मात्र सर्वसाधारणले दर्शन गर्न पाउँछन् । तसर्थ पनि टेकु स्थित पचली भैरव मन्दिरमा यस दिन निकै भिड हुने गर्दछ ।

Photo: Sid Mertz 4

आखिर को हुन् त पचली भैरव ?

यस विषयमा निकै रोचक किंवदन्ती छ । जसरी इन्द्रचोकको आकाश भैरवलाई किरातकालीन पहिलो राजा यलम्बर भन्ने मान्यता राखिन्छ । त्यसैगरि पचली भैरवलाई किरातकालीन राजा पलम्बर हुन भन्ने गरिन्छ । उनको दरबार फर्पिङमा थियो । राजा पलम्बर प्रत्येक दिनजसो नित्यपूजा गर्न टेकुबाट बागमती पारी रहेको राजतिर्थमा आउने गर्दछे । राजतिर्थ भने पाटन क्षेत्रमा पर्दछ । यसरी नित्य पूजा गर्न आउँदा एकदिन टेकु दोभानमा उनको भेट एक निकै राम्री महिलासँग भयो । ती महिलाको रूप देखेर राजा मुग्ध भए । यसपछि उनीहरूको भेट दैनिकजसो हुन थाल्यो । सँगसँगै घुम्न पनि थाले । यसरी नियमित जसो घुम्दै गर्दा एकदिन गणेशले भेटेछन् । यसरी दुई प्रेमिल जोडीलाई देखेपछि गणेश मुस्कुराएछ । यसरी मुस्कुराएको गणेश भएको हुँदा यस गणेशलाई मुसुकाः गणे द्यः भन्ने गरिन्छ ।

रूप परिवर्तन गरेर आउने राजा भैरव थिए । तर उनले आफ्नो परिचय ती महिलालाई दिएनन् । यसरी नजिकिँदै जाँदा उनीहरूको सम्बन्धले छोरीको पनि जन्म भयो । ती महिला आफूसँग सम्बन्ध राख्ने को हो, कहाँको हो भन्ने कुनै कुरा थाहा नहुँदा समेत उनिबाट टाढिन सकेनन् । एकदिन यसरी लुकीछिपी भेटघाट गर्ने तथा छोरीको समेत जन्म भइसकेको भन्ने गाउँले सबैले थाहा पाए । त्यसपछि समाउनका लागि सबैले लखेटे । लखेट्दै जाँदा भैरव धल (नाली अर्थात् ढल) भित्र लुक्न पुगे । यसरी लुकिरहँदा गाउँका मानिसहरूले उनलाई समाते पछि केरकार गर्दा उनले सबै कुरा भने । आफू फर्पिङको राजा भएको तथा भैरवको रूप रहेको जानकारी दिए । यसरी धलमा लुकेको भैरव फर्पिङ फर्किए तर उनले आफ्नो पूजा गर्न भने । आफ्नो सम्झनाका रूपमा धलमा एक प्रकारको फूल छोडेर गए । जुन फूललाई धले स्वाँ भन्ने गरिन्छ । जुन फूल पचली भैरवको जात्रामा नभई हुँदैन ।

किंवदन्तीको अझै अर्को रूपले अलि बढी विस्तृत कथा दिन्छ । एकदिन साधारण मानिसको रूपमा सधैँ महिलालाई भेट्न आउने पचली भैरवले एकदिन ती महिलालाई आफ्नो परिचय दिँदै भनेछन्, “म फर्पिङको राजा हुँ । तर म भित्र दिव्य शक्ति छ” भन्दै महिलालाई मन्त्र गरेको एकमुठी चामल दिएर आफू माथि छर्न लगाए । चामल छर्नासाथ साधारण मानिसका रूपमा आएका राजा भैरवको रौद्ररूपमा प्रकट भए । महिला आत्तिएको देखेपछि रौद्ररूप भएको भैरव नालीमा लुक्न गए । यसरी भैरव लुकेको नालीलाई पञ्चनाली भन्ने गरिन्छ । जहाँ अझै पनि भैरव लुकेको विश्वासमा पूजा गर्ने गरिन्छ ।

वास्तवमा राजाले दिएको चामल राजालाई नै छरेको भए राजा साधारण मानिसको रूपमा फर्कन्थे तर महिलाले त्यो चामल खाइदिएछन् । ती महिलामा पनि दिव्य शक्ति आएछ । त्यसपछि महिलाले भनेछन्, “म पनि साधारण महिला होइन । म पनि साधारण महिलाको रूपमा बसेको अजिमा हुँ” भन्दै आफ्नो वास्तविक रूप देखाएछ ।

कोरोनाकालमा पचली भैरवको जात्रा पीपीई लगाएर सम्पन्न गरिएको थियो

ती अजिमा महिला खड्गी परिवारमा जन्म भएको हुँदा असाधारण देवीको रूपमा रहेका ती महिलालाई ‘नै अजिमा’का रूपमा पुज्ने गरिन्छ । पचली भैरव र नै अजिमाको छोरीलाई मचली अजिमाको रूपमा पुज्ने गरिन्छ । तथा ती राजालाई पचली भैरवका रूपमा पुज्ने गरिन्छ । यो त भयो एक प्रेम कथा र प्रेमपछि जन्मेको एक कन्याको कथा । तर कथामा केवल मिठो प्रेमभाव मात्रै रहेको छैन । यहाँ अचेलको फिल्मी कथा झैँ त्रिकोणात्मक प्रेम कथा पनि छ ।

पचली भैरव र नै अजिमा बिच प्रेम पछि छोरी जन्मिसके पनि पचली भैरव अर्को महिलासँग प्रेममा फस्दछ । ती महिला हुन्- लुमरी अजिमा अर्थात् हालको भद्रकालीमा रहेको देवी । नै अजिमा आफ्नो प्रेमी पचली भैरवको प्रतीक्षा गरिरहँदा लामो समयसम्म पनि नफर्के पछि रुँदै-रुँदै बागमती किनार किनार विरहले सुकसुकाउँदै अगाडि बढ्दै जान्छ ।

बाटोमा एक ज्यापूले भेटेपछि रुनुको कारण सोध्छ । नै अजिमाले रुँदै विरक्त लागेर कोही नभएको ठाउँ जान लागेको भनेपछि ‘यहीँ ठाउँमा बस । यहाँ कसैले तिमीलाई चिन्दैन’ भनेपछि नै अजिमा त्यही बस्न थाले । रुँदै कथा सुनाएको ठाउँ अर्थात् नेवारीमा खोया खं क्यंगू थाय भएको हुँदा यो ठाउँको नाम नै त्यही रह्यो तर पछि अपभ्रंश हुँदै त्यो ठाउँको नाम खोकना हुन पुग्यो । खोकनाको रुद्रायणी नै अजिमाको अर्को रूप हो भन्ने मान्यता छ । अब जाऊँ पचली भैरव तथा पचिमह्र जात्राको कथामा ।

कोरोनाकालमा पचली भैरवको जात्रा पीपीई लगाएर सम्पन्न गरिएको थियो

पचिमह्र जात्रा

साधारण मानिसको रूपमा नित्य दिन ती खड्गी महिलालाई भेट्न आउने र नियमित जसो जाँड पनि सेवन गर्ने हुँदा पचली भैरवको रूपलाई ठूलो घ्याम्पोको रूपमा पनि पुज्ने गरिन्छ । तसर्थ पचली भैरवलाई नेवाःहरू तेप आजु द्य पनि भन्ने गर्दछन् । ठकुरी राजा हुन भनेर थकु जुजु पनि भन्ने गरिन्छ । त्यसैले घटस्थापनाको चौथो दिनको साँझ पचली भैरवको मूर्तिलाई क्वा बहाःमा बस्ने थकु जुजुहरूको घरमा लगेर पूजा गर्ने गरिन्छ । त्यसै रात मूर्तिलाई टेकु पचलीमा ल्याइन्छ । भोलिपल्ट बिहानै वर्ष दिन अगाडि बनाएको जाँड रक्सी ठूलो घ्याम्पोमा राखेर पञ्चनालीमा बगाइन्छ ।

Photo Sid Mertz 4

पञ्चमीको बिहान अनौठो किसिमले बोकाको बलि दिइन्छ । बलि दिइदा बोकालाई भुईँमा राख्न हुँदैन भन्ने मान्यता भएको हुँदा हात हातमा बोकेर नै बलि दिइन्छ । साथै रगत पनि भुईँमा खस्नु हुँदैन भनेर रगत थाप्दै बोकालाई १०८ टुक्रा बनाइन्छ । यसरी बलि दिइसकेपछि रातमा पचली भैरवको मूर्तिलाई खटमा बोकेर हनुमान ढोकातर्फ लगिन्छ । यसरी लगिन जात्रालाई नै पचिमह्र जात्रा भन्ने गरिन्छ ।

हनुमान ढोकामा पुगेर पचली भैरवलाई राँगोको बलि दिएर पूजा गरेपछि काष्ठमण्डपतर्फ ल्याइन्छ । यसरी भैरवलाई काष्ठमण्डप ल्याउने क्रममा पचली भैरवको वास्तविक पत्नी र छोराले बाटो छेकेको भन्दै पञ्चरंगी काँचो धागोले बाटो छेक्ने गरिन्छ । जसलाई पसूका पेनेगु भन्ने गरिन्छ ।

Photo: Sid Mertz 4

पञ्चमीको रात नै अर्को एक विशेष कार्यक्रम हुने गर्दछ । त्यो हो- जीवित देवी कुमारीसँग पचली भैरवको आँखा जुधाउने । कुमारीलाई वास्तवमा पचली भैरवको छोरीको जीवित रूपमा लिने गरिन्छ । यसरी आँखा जुधाउँदा भैरवमा रहेको दिव्य शक्ति कुमारीलाई दिने मान्यता छ । यसर्थ कुमारीले पुग्यो नभनेसम्म आमनेसामने राखेर आँखा जुधाउने गरिन्छ ।

यस्तै हरेक बाह्र वर्षमा विजया दशमीको दिन पचिमह्र जात्रामा खड्गसिद्धी गर्ने परम्परा थियो । जसमा राजा र पचली भैरव बिच खड्ग साट्ने गरिन्थ्यो । तर गणतन्त्र पछि यो क्रम रोकिएको छ । अन्तिम पटक राजा वीरेन्द्रले खड्ग साटेका थिए ।

Photo Sid Mertz 4
Share15Tweet10Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
गणेश हिमाल क्षेत्रका तामाङहरूको ‘दसे’ : एक चर्चा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions