English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हात्तीः प्रकृति र संस्कृति पर्यटनको सम्पत्ती

टुरशाला by टुरशाला
साउन २७, २०८०
in अतिथि लेखक
A A
0
22
SHARES

आज विश्व हात्ती दिवस

अर्जुन कार्की ‘सिमा’

म सानो हुँदा मेरो बुवाले मलाई आफ्नो खेतबारी डुलाउन लिएर जानुहुन्थ्यो । हिउँदका दिन खेतमा रुखका ठुटाहरु प्रशस्तै थिए । घरमा सघाउन बसेका समाल साइँला दाइ र कुमार प्रधान मामालाई ठुटा चिर्न लगाउनुभएको रहेछ । सिल्बरे कित्लीमा पानी बोकेर गएका थियौ“ । बुवाले दुई दाईहरुले दुईपट्टिबाट मच्ची मच्ची बन्चरो चलाइरहेका थिए । तर त्यो मुढो फुट्ने कुनै छाँटकाँट देखिएन ।

बुवाले उहाँहरुलाई मुढा ओल्टाईपल्टाई गर्न लगाएर यताबाट यसरी बन्चरो हान उसरी हान भन्दै सिकाउनुभयो । उहाँहरुले पानी पिएर बुवाले भनेअनुसार मुढामाथि बन्चरो हान्न थाल्नुभयो । नभन्दै केही क्षणमै मुढा दाउरामा परिणत भयो । त्यस बेला बुवाले भनेको कुरा सम्झन्छु– केटा हो दाउरा चिर्दा यसको मेसो हेरेर बन्चरो चलाउनुपर्छ ।

वास्तवमा आज आएर त्यस बेलाको वृतचित्र र भनाइ मेरो मानसपटलमा आलो भएर छट्पटाइरहेको छ । मेसो त दाउरा चिर्दा मात्रै होइन, हरेक मान्छेको जीवनका हरेक उठबसमा नभई नहुने गहना रहेछ ।

लेखक

यस्तै आज हाम्रो समाजका हरेक पाटाहरुमा मेसो मिलाएर चल्नुपर्ने रहेछ । हाम्रो देशको मेसो सायदै सबैतिर बिग्रिएको देखिन्छ तर आज आफ्नै गाउँ घरका सम्भावनाहरुलाई मेसो मिलाउने हो भने सबै एकजुट हुन आह्वान र अनुरोध गर्दछु ।

यस क्षेत्रमा पनि धेरै विषयमा मेसो नमिलेका हुँदा आज आफ्ना अनुभव र गर्नैपर्ने काम अथवा मिलाउनैपर्ने मेसोमध्ये प्रकृति र संस्कृतिलाई जोड्दा प्रतिफल पर्यटन हुन्छ भन्ने विषयमा केन्द्रित हुन आफूलाई प्रस्फुटन गराइरहेको छु ।

२०३४ साल श्रावण ९ गते तत्कालीन बाहुनडाँगी गाउँ पन्चायत वडा नम्बर ९ तिरिउँकी यसोदा विश्वकर्मालाई जंगली हात्तीले विभत्सव हत्या गरेपछि यस क्षेत्रमा जंगली हात्तीले चर्चा पायो । आज यस क्षेत्रमा मात्र २७ जनाको मानवीय क्षति र १३ वटा जति हात्तीको क्षति, अंगभंग, घरगोठ भत्काउने आदीको हिसाबकिताब छैन ।

समृद्धि आँगनमै छ तर हामीले हाम्रो दृष्टिकोण बदल्न सकेनौ“ । यी प्रकृतिका छटाहरुलाई बुझ्ने कोसिस गरेनौ“ । हाम्रा मान्यता र संस्कृतिलाई रुपान्तरण गरेर समस्यालाई आवश्यकता ठानेर समाधान जीवन हो भन्ने शास्वत पक्षलाई आत्मसाथ गर्न सकेनौ“ । मेसो समाउन नसकेका कारण आज समाजले कोल्टो फेर्न पाएको छैन । यो २०० सम्मको हुल भारतको कोलाबारी जंगलबाट मेचीको फराकिलो फाँटबाट आफ्नै गतिमा बाली खान नेपाल भित्रिने निर्दोष ती जनावरलाई न पासपोर्ट न भिसा । न त ऊ सिमाना जान्दछ न त जात, लिंग, धर्म, पार्टी– न त देश । उनीहरु एउटै कुरा जान्दछन् त्यो हो आफू अघाउनुपर्छ । तर, हामीले उसको समस्या कहिल्यै बुझ्ने कोसिस गरेनौ“ मात्रै आफ्नो बालीनाली जनधन क्षतिमा मात्रै केन्द्रित भयौ“ ।

तस्विरः शंकर लुईटेल

फलस्वरुप आज ५० वर्ष बित्दा पनि हाम्रो समस्या र जीवनस्तर उस्तै छ । समाल साहिँला दाइ र कुमार मामाले मेसो नसमाई दाउरा चिर्दाको हैरानी र हामीले हाम्रा प्रकृतिका सहन र संस्कृतिका सम्भावना पत्ता लगाउन नसक्नु मेसो नभेट्नु होइन र ?

अव बिस्तारै मेसो समातेर हात्ती र प्रकृतिलाई हाम्रो संस्कार र संस्कृतितर्फ डो¥याउनु अपरिहार्य भइसकेको छ । विगत ५० वर्षदेखि ढोल, ढ्याङ्ग्रो, लाठी मुङ्ग्रो, भाला, करेन्ट आदि इत्यादिको सहयोगबाट जंगली जीवजन्तु तर्साउने, घाइते पार्ने वा मार्ने कार्यले मानव र जनवारलाई आजसम्म द्वन्द्वको रुपमा मात्र विकास भएको पाइन्छ । हामी केहीले सोचको धार परिवर्तन गर्न चाहेनौ“ केहीलाई बाध्य बनाइएको छ ।

हाम्रो नेपाली समाज र परम्परा र संस्कृति प्रकृतिसँगै जोडिएको छ । प्राय जनजाति आदीवासीहरुले रुख, बाँस आदिको पूजा गरेको पाइन्छ । तीबाहेक अन्य जातिहरुले पनि वर, पिपल, बेल, समी आदि प्रजातिका रुखमा पूजा गर्ने गर्दछन् । जहाँ धार्मिक पर्यटकहरु आउने गर्छन् । जति पनि पर्यटकहरुले अवलोकन गर्न रुचाउने प्रकृतिकै दृष्य हो । सगरमाथा, रारा, फेवा, अन्य हिमाल, पहाड, तराई, वनजंगल, फूल, पुतली, चरा जीवजन्तु आदि पर्दछन् ।

तस्विरः शंकर लुईटेल

यसबाहेक हाम्रो संस्कृतिअनुसार जरुवा पानी, ठूला रुख प्राकृतिकरुपले बनेका अनौठा स्थान र अनौठो बनावटलाई समेत पूजा अर्चना गरेर पर्यटकीयरुपमा विकास गरेको पाइन्छ । हामीले मनाउने हाम्रा हरेक सांस्कृतिक पर्वहरुमा उत्साह जगाउने गरेको पाइन्छ । दशै“मा एकबाट अर्को ठाउँमा भेटघाट गर्न जाँदा प्रयोग हुने यातायात कोशेलीले व्यापारलाई टेवा दिइरहेको हुन्छ । यसले पनि सांस्कृतिक पर्व मनाउने नाममा यातायात तथा व्यावसायिक पर्यटनमा टेवा पुगेको हुन्छ ।
त्यसैले हामीले हाम्रा गाउँघर वरिपरि रहेका पानीका मुहान खोलाखोल्सी सफा राख्नुपर्छ– संरक्षण गर्नुपर्छ ।

आफ्ना घर गाउँमा प्रवेश गरेका जीवजन्तुहरुलाई नहच्काई बासस्थानतिर सुरक्षित फर्काउनुपर्छ । पुतली, चराचुरुङ्गी आदिलाई जोगाएर राख्नुपर्दछ । त्यति मात्र होइन हाम्रा हरेक कार्यक्रमले संस्कृतिलाई जोड्न सक्नुपर्छ– जोगाउन सक्नुपर्छ । यसो गर्न सकियो भने हाम्रा छोरा नाती खालखेत बन्धक राखेर ५० डिग्रीको घाममा अर्काको देशमा दास बन्नुपर्दैन ।

मैले देखेको पर्यटन प्रकृति र संस्कृतिमै छ । यसका सम्बद्र्धन र संरक्षणमा एक जुट होऔ“ । समृद्धि आफै“ आउने होइन, हामी मानवले हाम्रो कर्मको बलले ल्याउने हो । अन्तयमा जनताको जीउ धनको सुरक्षालाई प्रमुख प्राथमिकता राख्दै जीव जन्तुको संरक्षण गरौं। आजको लागि मात्र नसोचौ भोलिलाई पनि जोगाऔं।विश्व हात्ती दिवसको सबैमा हार्दिक शुभकामना ।

(लेखक झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हुन् । उनी ग्रामिण पर्यटन अभियान्ता समेत हुन् । )

Share9Tweet6Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
भिमकाय हात्ती ‘राजागज’बारे भएन खोज-अनुसन्धान

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions