काठमाडौंः अल्छेचौर वन धुलिखेल नगरपालिका२ रविमा आज बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिँदैछ । सामुदायिक वन दिवस २०८०को उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के पी शर्मा ओली रहेका छन् ।


नेकपा एमाले वन तथा वातावरण विभाग, केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रममा स्थानीय, पत्रकार, विभिन्न संस्थाको बाक्लो उपस्थिति रहेको छ ।
कार्यक्रमको संयोजक नेकपा एमाले, जिल्ला कमिटी काभ्रे, धुलिखेल नगर कमिटी र धुलिखेल नगरपालिका वडा नम्बर २ वडा कमिटी रहेका छन् ।





























































Discussion about this post