English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वित्तीय समानीकरणको पैसा काटिए सिंहदरबार घेर्ने चेतावनी

टुरशाला by टुरशाला
चैत्र २६, २०८०
in समाचार
A A
0
4
SHARES
  • प्रेम बास्तोला/राजु झल्लु प्रसाद

धादिङवेशी:  स्थानीय सरकारलाई पठाइने चालु आर्थिक वर्षको वित्तीय समानीकरणको बजेट कटौती गरे देशभरिका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्ने चेतावनी नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाले दिएका छन् ।

सोमबार जिल्ला समन्वय समिति धादिङले आफ्नो कार्यालयमा आयोजना गरेको विकास निर्माणसँग सम्बन्धित सङ्घीय, प्रादेशिक कार्यालयहरू तथा स्थानीय तहहरूको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा विशेष अतिथिको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा श्रममन्त्री डिपी अर्याललाई साक्षी राखी ढुङ्गानाले सो चेतावनी दिएका हुन् ।

उनले भने, “यही जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री आज यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ । वहाँलाई सामुन्ने साक्षी राख्दै यो आग्रह गर्न चाहन्छु कि कुनै पनि हालतमा चालु आर्थिक वर्षको वित्तीय समानीकरण बापतको पैसा नकाटियोस् ।”

संवैधानिक अधिकार भित्र रहेको कुरा काट्ने काम भए देशभरिका जनप्रतिनिधिहरू चुप लागेर बस्न नसक्ने उनले बताए । उनले वित्तीय समानीकरणबाट स्थानीय पालिकाहरूले पाउने पैसाका आधारमा धेरै योजनाहरूका लागि बजेट विनियोजन गरिएको हुँदा अहिले काटिने कुराले देशभरिका पालिकाहरूमा तनाव बढेको बताए ।

वित्तीय समानीकरणबाट देशभरिका स्थानीय पालिकाहरूले पाउने पैसा नकाटी समयमै उपलब्ध गराउने प्रधानमन्त्री, अर्थमन्त्री , अन्य मन्त्री र सम्बन्धित मन्त्रालयहरूका सचिव सहितको पटक पटकको बैठकमा नकाटिने भन्ने बचनबद्धता भएपनि अहिले आएर काट्ने कुराले तनाव थपिएको उनले बताए ।

उनले भने, “वित्तीय समानीकरणबाट आउने पैसालाई पनि भरपर्दो श्रोत मानेर जनताको अपेक्षा अनुसार धेरै योजनाहरू वार्षिक नीति कार्यक्रम र बजेटमै समावेश गरिएको छ । अनि काटिदिएपछि जनप्रतिनिधि र कर्मचारी कसरी पालिकामा बसेर काम गर्न सक्छन् ? त्यसकारण मेरो मन्त्रीज्यू विनम्र अनुरोध छ । पैसा काट्ने काम नगरियोस् ।”

उनले वित्तीय समानीकरणबाट स्थानीय पालिकाहरूले पाउने पैसा यो र त्यो बहनामा काट्ने काम गरे पालिकाको गाडीमा देशभरिका जनप्रतिनिधिहरू काठमाडौं आएर सिंहदरबार घेराउ गरि चरणबद्ध आन्दोलनमा जानुको विकल्प नै नभएको बताए । तर त्यस्तो गर्ने अवस्था सृजना नहोस् भनेर आफूले चाहेको उनको भनाई छ ।

नीलकण्ठ नगरपालिकाका मेयर समेत रहेका ढुंगानाले वित्तीय समानीकरणबाट स्थानीय पालिकाले पाउने अधिकार भित्रको पैसा नकाट्न र आन्दोलन गर्न पर्ने अवस्था आउन नदिन श्रममन्त्री अर्याललाई  विशेष भूमिका खेलिदिन आग्रह समेत गरे ।  

मन्त्री अर्यालले प्रमुख अतिथिको आसनबाट बोल्दै नगरपालिका महासङ्घका केन्द्रीय अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरणको पैसा काटिने विषयमा राखेको धारणाको जवाफमा सो बैठकमा आफू पनि सहभागी भएको जनाउँदै भने, “प्रधानमन्त्री र अर्थमन्त्रीले यसपालि जे जे भयो भयो । अर्को पालि यस्तो हुँदैन भन्ने बुझेको छु ।” उनले चालु आर्थिक वर्षमा पालिकाहरूलाई दिइने वित्तीय समानीकरणको पैसा कटौती हुनेतर्फ नै सङ्केत गरे । उनले भने, “म पनि यो विषयमा अलमलिएको हुन सक्छु । फेरी काठमाडौं पुगेर बुझेर आवश्यक समन्वय गर्ने नै छु । यसमा तपाईँहरू ढुक्क हुनुहोला ।”

योजना बैङ्क बनाउन माग

समीक्षा कार्यक्रममा आफ्ना भनाई राख्ने क्रममा ढुङ्गानाले जिल्लाभरि सञ्चालन गरिले विकासका योजनाहरूको ‘योजना बैङ्क’ बनाउन आग्रह गरे । उनले धादिङ जिल्लाका ११ जना सांसदहरूले स्थानीय पालिकाहरूसँग समन्वय गरि योजना बैङ्क निर्माण गर्ने र त्यही बैङ्कमा बजेट राखी त्यसैमार्फत जिल्लाभरिका पालिकाहरूमा प्राथमिकताका आधारमा विकास निर्माणका कार्यहरू अगाडि सार्न सकिने उनले बताए ।

कुनै एक कार्यकर्ता र पालिकाको शक्तिका आधारमा विकासका योजनाहरू सञ्चालन गर्दा प्रभावकारी नभएको उनको भनाई थियो । जिल्लाको हकमा यसबेला सोही प्रकारका योजनाहरू सञ्चालन हुँदा समस्याहरू सृजना भइरहेको उनले बताए । 

उनले योजना बैङ्क भन्दा दायाँ बायाँ पैसा नहाले जिल्लाभरि विकासका एउटै मोडेल बनाएर नमुना योग्य काम गर्न सकिने सुझाए । त्यसका लागि श्रममन्त्री लगायत जिल्ला ११ सांसदहरूले पहल गर्नु पर्नेमा उनले जोड दिए ।

उनले भोलिका पुस्ताले देख्नेगरी काम गर्नुको विकल्प नरहेको बताउँदै जनतालाई सेवा दिने कुरामा देशभरिका जनप्रतिनिधि र कर्मचारीहरूले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

सबै सांसद सहभागी नभएकोमा कडा आपत्ति

समीक्षा कार्यक्रममा धादिङ जिल्लाका सबै सांसदहरू उपस्थित नभएकोमा ढुङ्गानाले कडा आपत्ति जनाए । जिल्लाबाट सङ्घ र प्रदेशमा ११ जना सांसदहरूले प्रतिनिधित्व गरेका छन् । ११ जना मध्येबाट श्रममन्त्री समेत रहेका रास्वपा सांसद डिपी अर्याल, नेपाली काँग्रेसका तर्फका सङ्घीय सांसद रामनाथ अधिकारी समीक्षा कार्यक्रममा सहभागी थिए । बागमती प्रदेश सांसदको तर्फबाट मायादेवी शर्मा मात्र उपस्थित भएकी थिइन्।

उनले भने, “जिल्ला समन्वय समितिमा ५ वर्षको बजेट थियो भने यहाँ जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ जना सांसदहरूकै उपस्थिति रहन्थ्यो । तारन्तार फोन आउँथ्यो । अब जिल्ला समन्वय समितिका एक रुपियाँ बजेट छैन, कसैलाई मतलब नै छैन ।” संविधानले प्रत्याभूत गरेको जिल्ला समन्वय समितिलाई प्राप्त काम, कर्तव्य र अधिकार अनुसार यसको महत्त्व जनताका प्रतिनिधिहरूले राम्रोसँग बुझ्न पर्ने ढुंगानाले बताए । उनले जिल्ला समन्वय समितिलाई थप बलियो बनाउँदै जानु पर्नेमा जोड दिए ।  

समीक्षा कार्यक्रम जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको थियो । समीक्षा कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी रामश्रय यादवले गरेका थिए ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
डढेलो नियन्त्रणका क्रममा घाइते भएका तीन सैनिकको परिचय यस्तो छ..

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions