English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

एनएफमा खुला सचिव पदमा उम्मेदवारी दिने को हुन्, शैलेन्द्र चौधरी ?

टुरशाला by टुरशाला
चैत्र २२, २०८०
in समाचार
A A
0
38
SHARES

काठमाडौं: नेपाल वन प्राविधिक सङ्घको आसन्न निर्वाचनमा प्रगतिशील वन प्राविधिक सङ्घ (PFAN) र मधेशका लागि वन (FFM) को संयुक्त प्यानलबाट शैलेन्द्र चौधरीले सचिव पदमा (खुल्ला) उम्मेदवारी दिएका छन् । नेपाल वन प्राविधिक संघको चैत्र २४ गते हुने निर्वाचनमा प्रगतिशील वन प्राविधिक संघ र मधेसका लागि वनले संयुक्त प्यानल बनाएर चुनाव लड्ने भएसँगै चौधरीले सचिव पदमा उम्मेदवारी दिएका हुन् । 

वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन, संरक्षित वन्यजन्तु र जलाधार, वातावरणीय सेवा भुक्तानी र जलवायु न्याय, सुदृढ वन संगठन संवृद्धि र विकासको आधार भन्ने नारासहित संयुक्त प्यानलले नेपाल वन प्राविधिक संघको पूर्वउपाध्यक्ष, भूसंरक्षण विभागको पूर्वमहानिर्देशक विजयराज पौड्याललाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै, उपाध्यक्षमा सुजितकुमार झा, खुल्ला महासचिव अजयविक्रम मानन्धर र महिला महासचिवमा मञ्जु घिमिरेलाई उम्मेदवार बनाएको छ भने  खुल्ला सचिव र महिला सचिवमा शैलेन्द्र चौधरी र करुणा कार्की तथा कोषाध्यक्ष लक्ष्मणप्रसाद पौड्याल उम्मेदवार बनाएको छ । संयुक्त प्यानलले वन प्राविधिकहरूको हित रक्षा, क्षमता वृद्धि, पारिस्थितिकीय पद्धति अक्षुण्ण राख्न र रोजगारी सिर्जनाका लागि नेपाल वन प्राविधिक संघको १० वर्षे रणनीति तथा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

को हुन् शैलेन्द्र चौधरी ?

मधेशको थारु समुदायबाट एक मात्र उम्मेदवार चौधरी ईश्वरपुर न.पा.०९, रामनगर (साबिक ईश्वरपुर गा.वि.स.-०८, रामनगर), सर्लाहीका हुन् । IOF, Hetauda बाट आइ.एस.सी. फरेष्ट्री (वि.सं.२०६४-२०६६), बि. एस. सी. फरेष्ट्री (वि.सं.२०६६-२०७०) गरेका चौधरी वि.सं.२०६५ को स्व.वि.यु. निर्वाचनमा सबै उम्मेदवारभन्दा बढी मत ल्याई सदस्य पदमा विजय भएका थिए । 

स्व.वि.यु.मा रही वि.ए.सी. प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालनमा मनग्ये योगदान पुर्‍याएका चौधरी TU र AFU को विवाद भएको समयमा AFU मा अध्ययनरत विद्यार्थीहरू विचलित भएको अवस्थामा समेत अध्ययन-अध्यापनको लागि सरोकारवालाहरूको सल्लाह सुझाव लिई अध्ययन अध्यापन सुचारु गर्न स्व.वि. यु. को. तर्फबाट प्रमुख भूमिका खेलेका व्यक्ति समेत हुन् । 

शैक्षिक सुधार, पुस्तकालय व्यवस्थापन, होस्टेल व्यवस्थापन जस्ता विषयहरूमा आवाज उठाई सुधारमा सक्रिय भूमिका रहेको चौधरीले स्व.वि.यु. खेलकुद सप्ताह सम्पन्न  गर्नमा मुख्य भूमिका निर्वाह गरेका थिए । कलेजको सम्पूर्ण कर्मचारी, शिक्षक, शिक्षिका, विधार्थीहरूसँग मिलनसार व्यवहार गर्ने चौधरीको असल छविका कारण वनकर्मीहरूमाझ उनी सुपरिचित छन् ।

वि.सं.२०७०-२०७२ सम्म वन तथा भू-संरक्षण विभाग अन्तर्गत जिल्ला वन कार्यालयमा आबद्ध रहेका चौधरीले दाङमा रा.प. अनं. प्रथम श्रेणी (रेन्जर) पदमा कार्यरत रही दाङ जिल्लाको दुर्गम क्षेत्र गढवा, राजपुर र बेला गा. वि. स.को क्षेत्रमा रही वन तथा वन्यजन्तुको संरक्षण, वन पैदावार चोरिनिकासी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । यसैगरी, वन अतिक्रमण नियन्त्रण तथा हटाउने कार्यमा, मुद्दा अनुसन्धान तथा तहकिकात, सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्राविधिक सहयोग लगायतका कार्यहरूमा पनि उनको सक्रिय उपस्थिति देख्न सकिन्छ ।  

यसैगरी, वि.सं. २०७२ मा रा.प. तृतीय श्रेणीमा सहायक संरक्षण अधिकृत पदमा नियुक्त भएसँगै चौधरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा अन्तर्गत २०७२-२०७६ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रही वन्यजन्तु र तिनको वासस्थानको संरक्षण, व्यवस्थापन गरि मुख्य प्रजातिहरू जस्तै: बाह्रसिङ्गा, बाघ, गैँडा, कृष्णसारहरूको सङ्ख्या वृद्धि गराउने कार्यमा योगदान पुर्याएका थिए । त्यस भूमिका रहँदा चौधरीले वन्यजन्तुहरूको गणना, अनुगमन जस्ता कार्यमा समेत सक्रिय भूमिका खेलेका थिए । 

यसैगरी, नयाँ प्रविधि ‘जासुस क्यामेरा’को माध्यमबाट निगरानी गरि वन पैदावार र वन्यजन्तुहरूको चोरी निकासी नियन्त्रणमा भूमिका खेलेका चौधरीको मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्राविधिक सहयोग गर्ने, जनचेतना फैलाई मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुर्‍याउने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका समूहमा आधारित चोरी शिकारी नियन्त्रण इकाईहरू रहेकोमा सञ्जाल निर्माण लगायतका कार्यहरूमा संलग्न रहेको लोभलाग्दो विगत रहेको छ ।

२०७६-२०७८ सम्म दुर्गम संरक्षित क्षेत्रहरू मध्यको एक खप्तड राष्ट्रिय निकुञ्जमा रही कामकाज गरेका चौधरीले सो क्षेत्रका दुर्गम भन्दा दुर्गममा रहेका सामुदायिक वन उपभोक्ता समूहमा प्राविधिक सहयोग एवं वन पैदावार र वन्यजन्तुहरूको चोरी निकासी नियन्त्रणमा सक्रिय भूमिका खेलेका थिए ।

२०७८ सालदेखि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा रही कामकाज गर्दै आइरहेको चौधरी हाल सङ्घीय वन तथा वातावरणमन्त्रीको निजी सचिवालयमा कार्यरत छन् ।  वन तथा वातावरण मन्त्रीको निजि सचिवालयमा भएका कारण वन र वन प्राविधिकहरूको समस्याहरू मन्त्रीसमक्ष सहजै पुर्‍याउन र समस्याको समाधान गर्न चौधरी सक्षम देखिन्छन् । 

Share15Tweet10Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
एनएफमा खुला सचिव पदका अर्का उम्मेदवार सुदिप छत्कुली को हुन् ?

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions