English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ज्वालामुखीलाई पर्यटकीय हिसाबले सोच्नै सकेका छैनौँ- वडाध्यक्ष काप्री 

टुरशाला by टुरशाला
माघ २१, २०८०
in अन्य
A A
0
69
SHARES

मैदान, खरी । पर्यटनकै माध्यमबाट विकासमा कायापलट गर्न सक्ने सम्भावना बोकेको ज्वालामूखी गाउँपालिका भित्रका प्रत्येक वडाहरूमा प्रशस्त पर्यटकीय गन्तव्यहरू छन् । मिठो स्वाद र छिटो पाक्ने ‘खरी पिँडालु’ का कारण प्रसिद्ध साबिकको खरी गाविस (हाल वडा-५) पर्यटकीय हिसाबले महत्त्वपूर्ण वडा हो । गोरखा राज्यका संस्थापक द्रव्य शाहका छोरा पूर्ण शाहको समयमा गोर्खामा अधिनिस्थ भएको खरी (षरी)का बारेमा इतिहासमा पनि केही कुरा भेटिन्छ । त्यसबेलाको युद्धमा षर्याल (खर्याल)हरूको कत्तल गरि पूर्ण शाहको गोरखाली फौज मैधी (मैदी)तर्फ लागेको युद्धवर्णन भेटिन्छ । यसैगरी, गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आवतजावत गर्ने मूलमार्ग समेत खैरी, मैधी, ढोला, पूर्सु रहेकोबाट यसको ऐतिहासिकता अझ प्रष्ट हुन्छ । पश्चिमतर्फको वनपाखा, बूढीगण्डकीको सीमाना र प्रसिद्ध सल्यानटार, आरुघाट हुँदै गोर्खा आवतजावत गर्ने पुरानो पैदलबाटो (हालको मोटरबाटो) यहाँ हुनुले पनि खरीको पर्यटकीय सम्भावनामा अर्को आयाम थप्दछ । पश्चिम बूढीगण्डकी र दक्षिण छोरीगण्डकी सिमाना रहेको साबिकको खरी गाविसको विशेष महत्त्व प्राकृतिक सुन्दरता हो । 

छापथोकको प्राकृतिक दृश्य

वडाका वडाध्यक्ष टंक प्रसाद काप्रीका अनुसार वडामा पर्यटकीय सम्भावना बोकेका ठाउँहरू प्रशस्त छन् । राम्चेडाँडा भ्यु पार्क (राम्चेडाँडा), बुङ्कोटघाटस्थित पशुपति मन्दिर,  काप्रीगाउँको देवीस्थान मन्दिर, धुसेनीको झण्डादेवी मन्दिर, बेलबोटे मन्दिर, खरिकोट (त्रिपुरासुन्दरी माईको थान), अन्नपूर्णा मन्दिर, आदामाराको मनकामना मन्दिर, ऐतिहासिक ठुलो पोखरी, घाटु लगाउने चौतारो, भदुवारको कालिका मन्दिर, छापथोकको जलदेवी मन्दिर, मण्डलीमाई, ढाडागाउँको सुन्तला खेती, जौबारी- कुमालखोपको जुनार, कागती एवं सुन्तला खेती, सुशिला डाँडादेखि राम्चेडाँडासम्मको क्षेत्र, पचुवाडाँडाको अदुवा खेती, बालेदह, निदोनी खोला एवं यस क्षेत्रका बहुल भाषी समुदाय र तिनका भेषभूषा एवं जातीय संस्कृति आदि वडाको पर्यटकीय सम्भावना भएको वडाध्यक्ष क्राप्री बताउँछन् । 

खरी पिँडालु

राम्चे डाँडाबाट देखिने मनमोहक हिमशृङ्खलाका साथै प्राचीनकादेखि प्रयोगमा आएका वस्तुहरूले यस ठाउँलाई अझ पृथक् बनाउँछ । बुङ्कोटघाटस्थित पशुपति मन्दिरमा ठुलो एकादशीका दिनमा सतबिउ छर्ने जात्रा लाग्ने गर्दछ । काप्रीगाउँको देवीस्थान मन्दिरमा खडेरी वा अकाल भएमा पानी पर्ने विश्वाससहित जेठमा पूजाआजा हुँदै आएको छ । धुसेनीको  झण्डादेवी मन्दिरमा हरेक धान्य पूर्णिमापछिको औँसीमा जात्रा लाग्ने गरेको छ भने बेलबोटे मन्दिरमा धान्य पूर्णिमामा जात्रा (बेलबोटे जात्रा) लाग्दै आएको छ । यसैगरी, बुङकोटघाटमा सत्तल निर्माण गर्ने समयमा आइपुगेका भीमसेन थापाले बनाएको खरीकोट (त्रिपुरासुन्दरीमाईको थान)को लावारिस अवस्थाले पुनर्निर्माणको माग गरिरहेको छ, जहाँ भव्य कालरात्रि जात्रा लाग्ने गर्दथ्यो । यसैगरी, आदामाराको मनकामना मन्दिरमा पनि जात्रा लाग्दै आएको पाइन्छ । बस्तीदेखि माथिको पोखरी अर्थात् ठुलो पोखरीमा कहिल्यै पानी नसुक्ने विश्वास गरिन्थ्यो तर, हाल त्यहाँ पानी छैन भने संरचनाहरू पनि अस्तव्यस्त अवस्थामा रहेका छन् । खरीको घाटु लगाउने चौतारोले पनि आफ्नो ऐतिहासिकता बताइरहेकै छ, यसको संरक्षण आवश्यक देखिन्छ । छापथोकमा रहेको जलदेवी मन्दिरमा महिनाको एउटा पूर्णिमामा पाठी काट्ने गरिन्थ्यो । यसैगरी, गुफा बस्ने वन मान्छे (नयाँ प्रजातिको जीव) पाउने विश्वास गरिने निदोनी खोलाको ओडारको वास्तविक अध्ययन-अनुसन्धान भएमा खरीको पर्यटकीय आयाममा विविधता थपिने निश्चित छ ।  

खरिकोटबाट देखिएको मनास्लु हिमशृंखला

पर्यटन व्यवसायमा अनुभव बटुलेका वडाध्यक्ष काप्री यी विभिन्न मठमन्दिरमा परम्परागत रूपमा चल्दै आएका जात्रा तथा पर्वलाई समष्टिगत रूपमा उजागर गर्न सके पर्यटनमा टेवा पुग्ने बताउँछन् । देशविदेशबाट ग्रामीण भेग र त्यसको  आउने पर्यटकलाई यस ठाउँमा भित्र्याएर घाटु नाच, सोरठी नाच लगायत सांस्कृतिक विविधताको स्वाद चखाउन सकिने उनी बताउँछन् । यसको लागि वडामा भएका भौतिक, प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिको उचित संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन कार्यलाई अझ विस्तारित गर्न आवश्यक रहेको उनले बताए । ग्रामीण क्षेत्रका विभिन्न पक्षहरू जस्तै: सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, पूर्वाधार, संस्थागत जस्ता विविध पक्षहरूको गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास उनी बताउँछन् । “मुलुकको अन्य गाउँले आफूसँग भएका यियस्तै संस्कृति देखाएर पर्यटनमार्फत मनग्ये आयआर्जन गरिरहेका छन्, तर धादिङका हकमा हामी भने चुकिरहेका छौँ”, उनले भने ।

वडावासीले पर्यटनकै माध्यमबाट राम्रो आयआर्जन गर्नसक्ने कुरामा उनी विश्वस्त देखिए । पर्यटनकै विषयमा कुरा गर्ने क्रममा वडामा हुने एकादशी जात्राको बारेमा खोज गरि त्यसको महत्त्व उजागर गर्न जरुरी रहेको समेत उनले बताए । साथै खरीकोट, अन्नपूर्ण मन्दिर, देवीस्थान मन्दिर, मनकामना मन्दिर, कालिका मन्दिर र उक्त मन्दिरसँग सम्बन्धित जात्रा लगायतका कुरालाई संरक्षण गर्न वडा लागिरहेको समेत उनले बताए । “यस्ता सम्भावना बोकेका स्थानहरूलाई अध्ययनको विषय बनाएर विद्यार्थी तथा पर्यटकलाई भ्रमण गर्ने वातावरण मिलाउन सके स्थानीय उत्पादन खपत हुने तथा रोजगारी समेत सिर्जना हुन् सक्छ”, उनले अगाडि भने, “वडामा कृषि पर्यटनको पनि प्रचुर सम्भावना रहेको छ । जौबारी, भदुवार, ढाडागाउँ, आलेगाउँ पिँडालुको लागि प्रख्यात छ । सुशिलाडाँडादेखि राम्चेसम्म एभोकार्डो खेतीको सम्भावना रहेको छ । जौबारी, कुमालखोप सुन्तला, कागती एवं जुनार खेतीका लागि प्रसिद्ध छ, यसलाई क्रमसँगै व्यवस्थित गर्दै जाने योजनामा छौँ ।” खरीमा विशेषगरि फलफूल खेती, बाख्रापालन, पिँडालु खेती हुने गरेको छ । जौबारी, आलेगाउँ, ढाँडा गाउँ र बाँझा गह्रा क्षेत्रसम्म सुन्तला तथा कफीको पकेट क्षेत्र बनाउन सके कृषकहरूले राम्रो आम्दानी गर्नसक्ने उनी बताउँछन् ।

गोरखाबाट मनासलु हुँदै आउने पर्यटक या गणेश हिमाल, सिङ्ला पास गरेर आउने पर्यटकलाई प्याकेज बनाएर केही दिन गाउँपालिका तथा वडामा राख्न सके ज्वालामुखीको पर्यटनमा सुधार हुने समेत उनले बताए । ज्वालामुखी गाउँपालिकाको हकमा, जलमुखी मन्दिर हुँदै घले डाँडा होमस्टे- खरिकोट- राम्चे डाँडा- छोरीगण्डकी खोला हुँदै मैधीकोट- ठुलोचौ जोडेर पैदल यात्राको रुट बनाउन सकिने उनी बताए । “यस रुटबारे सम्भाव्यता अध्ययन थालिनुपर्छ, पुरानो पैदलमार्गले पालिकाका महत्त्वपूर्ण धार्मिक स्थललाई मात्रै जोड्दैन यसले तदनुसारका सांस्कृतिक एवं सामाजिक विविधतालाई पनि एकीकरण गर्दछ, यसबारेमा हामीले सोच्न जरुरी छ”, उनले भने । प्रत्येक दसैँको अष्टमीका दिन खरीकोटमा हुने कालरात्रि जात्रा, ठुलो एकादशीका दिन बुंङ्कोटघाटमा लाग्ने जात्रा, बालाचतुर्दशीका दिन बेल्कोटेमा लाग्ने जात्रा लगायत विभिन्न जातजातिका परम्परागत हिसाबले लाग्दै आएका जात्रा पनि गाउँपालिकाको सांस्कृतिक सम्पत्ति भएको समेत उनले बताए । “घर-खेत गर्दा गोठबस्ने चलन थियो, खेतमा गोठ राखिन्थ्यो । यस कुरालाई विदेशीले बडो चाख दिएका छन्, तर हामीले हाम्रा जग्गाजमिन नै बाँझो राख्न थालेका छौँ । त्यो चलन लगभग हराइसकेको अवस्था छ, त्यसलाई ब्युँताउन सकिन्छ”, उनले भने ।  

बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना  बारेमा समेत वडाध्यक्ष काप्रीले बताए । “स्वास्थ्यको दृष्टिकोणले साइकलबाट यात्रा गर्नु उचित रहेकाले बुढीगण्डकी विकास भएर ताल भएको खण्डमा  सो स्थानमा साइकल टुरिजम फस्टाउन सक्छ । गाउँपालिकाको १,५ र ७ नम्बर वडा त्यसबाट लाभान्वित हुनेछन् । तर, यस आयोजनाले यद्यपि गति लिन सकेको छैन”, उनले भने । 

वडाध्यक्ष काप्रीले जनसमुदायको फेरिँदो जीवनशैलीका कारण ह्रास हुँदै गएको सामाजिक, सांस्कृतिक व्यवहारहरूबारे चिन्ता व्यक्त गरे । बाउबाजेले प्रयोग गर्दै आएको खुर्पेठ्याक, ढिकी, ठेकी, मदानी, जाँतो एवं परम्परागत चिजवस्तु हराउनु दुःखद रहेको उनले बताए । “पुराना घरायसी प्रयोगमा आउने सामग्री, पूजा सामग्रीसमेत हराइसकेका छन् । हामीले हाल प्राप्य यी वस्तुहरूको यथासम्भव सङ्कलन गरेर संग्रालयको रूप दिने हो भने पहाडी जनजीवन नियाल्नका लागि यहाँ विदेशीहरू आउन सक्छन्”, उनले अगाडि भने, “अहिले मानिसहरूको जीवनशैली आधुनिक हुँदै गएको छ । अखाद्य पदार्थ बढी प्रयोगमा आएका छन् । त्यसैले गाउँपालिकाले कृषि पर्यटनमा ध्यान दिए स्थानीय उत्पादन तथा परिकारबाटै लाभान्वित हुनसक्छ । हामीले पालिकालाई पर्यटकीय हिसाबले सोच्नै नथालेकाले यसप्रकारका कुराहरू गर्नु रमाइलो गफ प्रतीत हुन् सक्दछ तर यसमा म भविष्य देखिरहेको छु”, उनले भने । अहिलेबाटै उक्त अवधारणासहित अघि बढे भविष्यमा गाउँपालिकामा पर्यटन व्यवसाय फस्टाउन सक्ने र यसबाट ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने उनले विश्वास लिएका छन् । होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुने बताउँदै उनले भदुवार कालिकाजस्ता हाल सञ्चालित होमस्टेको प्रवर्द्धनमा पालिका अझ चुस्त रूपमा लाग्नुपर्ने बताए । 

ऐतिहासिक खरिकोट (त्रिपुरासुन्दरी माईको थान)

नेपाल ग्रामीण पर्यटनको सम्भावनाले भरिपूर्ण रहेको बताउने वडाध्यक्ष क्राप्री वडा-५ मात्रै नभई, ज्वालामुखी गाउँपालिका मात्रै पनि नभई सिङ्गो धादिङ नै उदयमान पर्यटकीय क्षेत्र हुनसक्ने यथेष्ट सम्भावनाहरू रहेको बताउँछन् । “एकातिर जातीय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रूपमा विविधता पर्यटनको लागि उच्च सम्भावना युक्त क्षेत्र हो, त्यो हामीसँग छ । स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनले धादिङकै पर्यटकीय सम्भावनालाई उजागर गरिरहेको छ”, उनले अगाडि भने, “ग्रामीण जनताका लागि उनीहरू स्वयंको सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामीण पर्यटन भएकाले त्यसतर्फ हामी सबै लाग्नुमै सबैको हित हुन्छ ।”

(राजु झल्लु प्रसाद र प्रेम बास्तोलासँग कुराकानीमा आधारित)

Share28Tweet17Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
Load More
Next Post
राष्ट्र निर्माण अभियानको उद्गम स्थल ‘मैधी’

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions