English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सडक निर्माणका नाममा लोकप्रिय पदमार्ग मास्ने कार्य तत्काल बन्द गर्न पर्यटन व्यवसायीको माग

टुरशाला by टुरशाला
अशोज १७, २०८०
in पर्या-पर्यटन
A A
0
5
SHARES

प्रेम बास्तोला
काठमाडौंः सडक निर्माणका नाममा पहिचान बोकेका लोकप्रिय पदयात्रा मार्गहरु नासिदै गएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गर्दै तत्काल सो कार्य बन्द गर्न माग गरेका छन् ।

देशका बिभिन्न स्थानमा आ आफ्नो पहिचान र महत्व बोकेका ऐतिहासिक पदमार्गहरु विकास निर्माणका नाममा मासिदा पर्यावरणीय असर हुनुका साथै पदयात्रा व्यवसाय नै संकटमा पर्न थालेका त्यस्ता कार्य तत्काल बन्द गर्न पर्यटन व्यवसायी तथा ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बाँस्तोलाले गरेका छन ।

स्थानीय पालिकाहरुले सडक निर्माणका नाममा त्यस्ता पदमार्गहरु जोगाउनुको साटो मासेका कारण पर्यावरणमा गम्भिर असर पर्नुका साथै नेपालको पर्यटन व्यवसाय नै संकटमा परेको बाँस्तोलाको भनाई छ ।

बाँस्तोलाले भने–‘पदयात्रा हाम्रो मौलिक व्यवसाय हो, हाम्रा लोकप्रिय नाम चलेका पदयात्राका मार्गहरुमा सडक निर्माणका कारण स्थापित पदयात्रा मार्गहरु नाश हँुदै गईरहको छ । यसरी नै बाटो निर्माण कार्य तिव्र गतिमा हुँदै गएमा भोलिका दिनमा पदयात्रा मार्गहरु नै नरहने र पदयात्रा तर्फको पर्यटन व्यवसाय नै धरापमा पर्ने अवस्था नआउला भन्न सकिन्न ।’ उनले नेपालका मौलिक व्यवसायको संरक्षण गर्न र भावि पुस्ताहरुका लागि समेत जगेर्ना गर्ने विषयमा राज्यको ध्यान जान जरुरी रहेको बताए ।

पहिचान बोकेका लोकप्रिय पदयात्रा मार्गहरुको संरक्षण र सम्वद्र्धन गर्न र सोको लागि ठोस नीति ल्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई कार्यकक्षमै भेटेर टानले ज्ञापनपत्र बुझाएको टानका महासचिव बिनोद सापकोटाले बताए ।

पदयात्रा र पर्वतारोहण नेपालको विशेष आकर्षण तथा पहिचान हुन् । नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकहरु पदयात्रा र पर्वतारोहण कै लागि आउने गरेको महासचिव सापकोटाले बताए । त्यस्ता पदमार्गहरु धमाधम सडक निर्माणको नाममा मास्दा भोलीका दिनमा पर्यटकहरु नेपाल नै आउन छाड्ने खतरा धेरै बढेर गएको सापकोटाको भनाई छ । विकासमा नाममा हुने यसखालका विनास तत्काल नरोके नेपालको पर्यटन व्यवसाय धराप पर्ने र यसले देशकै अर्थतन्त्रमा ठूलो परिर्वतन ल्याउने महासचिव सापकोटाको तर्क छ ।

टानले तिव्र गतिमा सडक सञ्जालको विस्तारबाट लोप हुने अवस्थामा पुगेका पदयात्रा पदमार्गहरुको संरक्षणको ग्यारेन्टी गर्नका लागि पदयात्रा मार्गहरुलाई राष्ट्रिय तथा प्रादेशिक पदमार्गको रुपमा घोषणा गर्नका लागि तीन वटै तहका सरकारहरु तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरि आवश्यक कदमहरु अगाडि बढाईने सापकोटाले बताए । उनले त्यसरी सडक निर्माणका नाममा मासिएका ऐतिहासिक पदमार्गहरुको यर्थाथ विवरण संकलन गर्ने कार्यपनि अगाडि बढाइएको जानकारी दिए ।

पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप प्रतिस्पर्धी बनाउनका लागि पर्यटन गन्तव्य, मार्ग उत्पादन तथा क्रियाकलापहरुको थप विविधिकरण गर्ने योजनामा टान रहेको उनले बताए । साहसिक खेल पर्यटन, पर्या–पर्यटन, आध्यात्मिक पर्यटन, सांस्कृतिक पर्यटन, अध्ययन अनुसन्धान पर्यटन, मनोरञ्जन पर्यटन लगायतका उत्पादन र क्रियाकलापहरुलाई पदयात्रा पर्यटनसंग एकीकृत गरिने योजना टानले अघि सारेको महासचिव सापकोटाले बताए ।

पदयात्रा तथा पर्वतारोहणमा जाने कार्य निकै रोमाञ्चक भएपनि जोखिम पनि त्यतिकै रहेको छ । हिमाली क्षेत्रमा हुने अकल्पनिय प्राकृतिक प्रकोपहरुका साथै आकस्मिक दुर्घटनाको शिकार यस क्षेत्रमा पर्यटक तथा सहयोगी सदस्यहरुले सामाना गर्नुपरेको अवस्थामा खोज तथा उद्वार कार्यलाई अझ सशक्त बनाउनु टानको पहिलो प्रथमिकतामा रहेको महासचिव सापकोटाले बताए ।

उनका अनुसार गत वर्ष २०७९ को असोज महिनामा मनास्लु क्षेत्रमा गएको हिमपहिरोमा परेका विदेशी नागरिकहरु, गाईड तथा पोटरहरुको उद्धार कार्यमा पर्यटन मन्त्रालय, सम्बन्धित निकाय, सदस्य कम्पनी तथा सरोकारवाला निकायहरुसंग समन्वय गरी उद्धार कार्यमा टानले प्रत्यक्ष संग्लन भै सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

नियन्त्रित पदयात्रा क्षेत्र विशेषगरि माथिल्लो मुस्ताङ तथा डोल्पा क्षेत्रमा मोटर बाटो बनि सकेकाले दिइँदै आएको १० र ७ दिनको बाध्यकारी परर्मिटलाई समयसापेक्ष संशोधन गर्नुपर्ने र पदयात्रामा जाँदा २ जना पदयात्री हुनैपर्ने बाध्यकारी नियमलाई १ जना पदयात्रीले मात्र पनि कुनै रजिस्टार्ड ट्रेकिंग कम्पनी मार्फत लाइसेन्स्प्राप्त गाईड र पोर्टर लिएर जान पाउनुपर्ने व्यवस्था हुनको लागि माग गर्दै हालको कार्यसमिति निर्वाचित हुन साथ प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइएको महासचिव सापकोटाले बताए । सो सम्बन्धि नीति परिमार्जनका लागि मन्त्रालयले आबश्यक प्रक्रिया अगाडि बढाईसकेको उनको भनाई छ ।

पदमार्ग मासिएसँगै राज्यले मूल्य अभिवृद्धि कर (भ्याट) छुट रहेको हवाई टिकटमा भ्याट लगाईएको, पदयात्रा र हिमाल आरोहणमा समेत पूर्ण रुपमा भ्याट लगाइएको र आउटबाउन्ट प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने नयाँ व्यवस्थाले पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव परिरहेको टानका कोषाध्याक्ष पुरुषोत्तम तिम्सिनाले बताए । सोही विषयलाई लिएर १५ भन्दा बढि पर्यटन क्षेत्रसंग सम्बद्ध संघसंस्थाहरुले पुरानै विद्यमान व्यवस्थालाई नै निरन्तरता दिन, कोभिड पश्चात् पर्यटन क्षेत्र पूर्ण रुपमा लयमा फर्कन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाललाई यो व्यवस्था लागू नगर्नको लागि राज्यसँग आग्रह पनि गरिएको उनले जनाए ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
पर्या-पर्यटन

आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बैशाख ९, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु
कृषि

बैशाख ४, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
Load More
Next Post
काठमाडौँमा रञ्जना फड्केको कथक नृत्य

काठमाडौँमा रञ्जना फड्केको कथक नृत्य

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions